प्रदिप रोकाले सीताको राम मै हु भनेपछि,सीता के.सी को दरो जबाफ ।। ०७५.०३.२० HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PradipRoka_SitaKC #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 716

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว +2

    सीता बहिनि अनि प्रदिप भाईको अति मीठो जोडका तोड दोहरि

  • @lokendrabc8972
    @lokendrabc8972 6 ปีที่แล้ว +2

    सीता दीदीको स्वर कति मीठो

  • @madankshetri701
    @madankshetri701 6 ปีที่แล้ว +2

    अति सुन्दर दोहोरि प्रदिप ब्रो अनि सीता बैनी को

  • @durgakhanal5857
    @durgakhanal5857 4 ปีที่แล้ว +1

    सांच्चैमा यो दोहोरी जोडीको बिहे नै भयको सुन्न पाइयोस खुसी लाग्थ्यो

  • @panbdchhetri4954
    @panbdchhetri4954 4 ปีที่แล้ว +1

    सीता बहिनीले गाएको आजमात्र सुने मलाई खुसी लागेको छ । प्िदप र सीता बहिनीको दोहोरी रामरो छ । अझ हासो कति मिठो ।।।।।

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 ปีที่แล้ว +3

    सीता जि स्वर चाहिँ निकै हो है

  • @rambhusal3014
    @rambhusal3014 6 ปีที่แล้ว +2

    sarai ramro lagyo sita ji ko abaj sarai mitho lagyo indreni timlai dhanyabad

  • @gurunghari2567
    @gurunghari2567 6 ปีที่แล้ว +2

    सीता केसीको live दोहोरी पहिलो पटक हेरे सीताको शब्द गऊने शैली सरै मर्मिक लाग्यो।

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 6 ปีที่แล้ว +2

    कृष्ण दाइ लगायत । पूरा तिम लाई सलाम छ ।खुसी मा खुसी दिने र दुख मा साथ दिने इन्द्रेणी महान कारेकरम । रमाइलो लाग्यो 🌹💞✊✊✊✊

  • @krishnamagar2336
    @krishnamagar2336 6 ปีที่แล้ว +2

    सीता केसि जि मान्छे युवती त्यस्तै सुन्दरी स्वर पनि झन् अति मीठो। मेरो रोजाईको मनपर्ने गायिका सीता के सि।

  • @encrafttechnologies4146
    @encrafttechnologies4146 4 ปีที่แล้ว +2

    हुनत दोहोरी पटयाउनेले जित्छ भनछन तर यसमा सीताले दोहोरि जितिन ।। रामरो दोहोरी ।।।

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 ปีที่แล้ว +1

    बाफरे कृष्ण सरले कस्तो कस्तो प्रतिभा भएको कलाकार हरु लिनु हुन्छ एक्से एक छन रात दिन तपाइको इस्तुदियो बसेर हेर्न र सुन्न मन लाग्छ।

  • @dineshgurung1236
    @dineshgurung1236 6 ปีที่แล้ว +1

    सुन्दर , मीठो मुस्कान र प्रस्तुति सार्है मन पर्यो सीता के सी

  • @keshavbohara6469
    @keshavbohara6469 5 ปีที่แล้ว +1

    waw पर्दिप दाजु र सीता दिदी काे दाेहरि दामि छ

  • @lokendarkanchha1910
    @lokendarkanchha1910 5 ปีที่แล้ว +1

    अति दामी भिडन्त छ है प्रदिप दाइ र सीता दिजु को

  • @sureshlamaghalan4345
    @sureshlamaghalan4345 5 ปีที่แล้ว +1

    हिरो र हिरोईन नै पो देखियोत प्रदिप र सिता।

  • @suryatamang5269
    @suryatamang5269 6 ปีที่แล้ว +3

    प्रदिप र सिता को जोडी खुप जामेको छ।।कति मिठो । भाका मखुरी को जल।। (हे गीता सुन्दा सराई नै माजा को।सीता तिमी किना हो लाजा को मखुरी को जाल ।

  • @supercoc
    @supercoc 6 ปีที่แล้ว +2

    first time herdai xu Pradip dai r Sita dd ko dammeeee😎😎😎

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +1

    अती सुन्दर गीत हजूर धेरै राम्रो

  • @dganraj4475
    @dganraj4475 6 ปีที่แล้ว +1

    सीता केसिको स्वर चाहिँ मीठो छ है

  • @bishwasshrestha8397
    @bishwasshrestha8397 4 ปีที่แล้ว +1

    धेरै राम्रो सोर सिता जिको

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 6 ปีที่แล้ว +2

    भगवानले सबै कुरा एउटै मा दिन्छ भन्थे साचै रैछ सीता दि क्या राम्री हुन्छ ।।

  • @ruchitmagar4248
    @ruchitmagar4248 5 ปีที่แล้ว +1

    प्रदीप सग राम्रो तुक्का गाउनु बो धन्यबाद

  • @phurisherpa2974
    @phurisherpa2974 6 ปีที่แล้ว +1

    दामी दोहोरी गाउनु बो सीता र प्रदिप ले राम्रो लगियो दुबै उत्कृष्ट लोक गयाक गयिक हुन फेरि नि येस्तै गित हरु सुन्न पाउने कमान गर्द्छु सलाम इन्द्रेणी पारिवार लाई bisnu maji लाई नि लियेर आउनु होला

  • @apsarabhandari1310
    @apsarabhandari1310 6 ปีที่แล้ว +1

    Dami xa hai

  • @bramkaji1043
    @bramkaji1043 6 ปีที่แล้ว +1

    प्रदिप दाजु र सीता दिदी को कति मिठो दोहोरी सीता दिदी क स्वर सरै मिठो छ

  • @premgautam7464
    @premgautam7464 4 ปีที่แล้ว

    सारै राम्री सिता ,अनि अझै मिठो स्वर ।अनि पर्दिप भाइ त झनै henDsom

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว +2

    आज पनी छत्र बं. सही जी लाई देख्न पाय्यो सारै खुसी लाग्यो love u छत्र जी

  • @hemrajshrestha13
    @hemrajshrestha13 5 ปีที่แล้ว +1

    सारै मन रोयो हजुर
    अभागी कर्म।भएर जन्म।लियपछी पर्देसी भैयो हजुर
    यो गित अनि तेस्मा।हजुर हजुर्को अति राम्रो प्रस्तुती
    अब म।नि चाडै फर्कदै छु हजुर आफ्नै जन्म।भुमी अनि हजुर हरु सङगै गाउन मन छ।सीता जि

  • @gbkhadka5968
    @gbkhadka5968 6 ปีที่แล้ว +2

    मनमुटुको धडकन मेरो प्यारो काय्रक्रम इन्द्रेणी & साथ साथै सीता केसि प्रदीप रोक्का लाई नमन & सलाम छ।

  • @radhabshrestha
    @radhabshrestha 6 ปีที่แล้ว +12

    प्रदिप रोक्काको दोहारी त धेरै मन पर्थियो जेरी संग तर सिता केसी पनि अति राम्रो दोहारी गाउदि रहिछ । दोहारी त धेरै राम्रो लग्यो ।

  • @aadarshabasnet7781
    @aadarshabasnet7781 6 ปีที่แล้ว +4

    प्रदिप दाजु र सीता दिदि को गीत धेरै राम्रो छ

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +1

    मिठो गित प्रदिप रोका अनी सम्झनाको

  • @user-hu1uz9ql4m
    @user-hu1uz9ql4m 5 ปีที่แล้ว +1

    यता हेर्ना ले आँखा काने भै सको हेर्नू हुन्छ कि नाइ भन्नू हुन्छ बधाई छ इन्देणी टिम लगायत छत्र साइ लगायत किर्ण भाइ लाई पनि

  • @youbarajsubedi6369
    @youbarajsubedi6369 6 ปีที่แล้ว +2

    आज indreni मा आफ्नै गाउँले दिदि सीता केसिको दोहोरी हेर्न पाइयो खुशी लाग्यो

  • @joijoi9832
    @joijoi9832 4 ปีที่แล้ว +1

    Sita jhilki ramri sadhai herna man xa yasari gaudai gareki indrenimaa

  • @atriptakshetri607
    @atriptakshetri607 6 ปีที่แล้ว +3

    कृष्ण दाइ खसीको ह्याकुलो दिउँला लौन हो त्यो सीता साह्रै मन परो😀😀😎😎
    नेपाली संस्कृतीको प्रतीक समाबेशी कार्यक्रम इन्द्रेणी को जय होस्!!

  • @shivaprasadchaulagain9385
    @shivaprasadchaulagain9385 6 ปีที่แล้ว +1

    Good

  • @bibeksarma1080
    @bibeksarma1080 6 ปีที่แล้ว +2

    सीता के.सी you are so beautiful

  • @chakradevsharma9781
    @chakradevsharma9781 2 ปีที่แล้ว

    सीताकेसी साँच्चिकै सीताजस्तै रैछिन त्यसैमा अझै कतिमिठाे स्वर।

  • @laxmikashilaxmikashi9980
    @laxmikashilaxmikashi9980 6 ปีที่แล้ว +2

    जय नेपाल सबैलाई पर्दिप भाइको दोहोरी सारै मन पर्यो अनि सीता kc बहिनि

  • @dipakkc3825
    @dipakkc3825 5 ปีที่แล้ว

    Wowo nice prdip dai lau sita didi Darsn hoi so nice 6a hoi ati ramro sor ko dhani sita dd jhakash chha i miss you sita dd

  • @lokendrathakulla2264
    @lokendrathakulla2264 4 ปีที่แล้ว +1

    धेरै रमाइलो लाग्यो

  • @rameshgiri4822
    @rameshgiri4822 5 ปีที่แล้ว +1

    Very very nice aasai gare aaghi bardhai janu hola all the best

  • @tamangganga4226
    @tamangganga4226 4 ปีที่แล้ว +1

    सिता जि काे अाबाज अति मिठाे छ

  • @rajanthapa4768
    @rajanthapa4768 5 ปีที่แล้ว +2

    nice sita bahini

  • @salinakc2319
    @salinakc2319 6 ปีที่แล้ว +2

    Darsan krishna dai hajurko program ma sadai herxu pradip vaiko swor ta dherai suneko thiye tara hamro Sita bahiniko sumadhur awaj sunne din jure thena aja sunna ra dekhna paye Sita sisko awaj sarai surilo mitho lagyo thnx daju yo absar jutaunu vakoma

  • @ramhari9759
    @ramhari9759 6 ปีที่แล้ว

    दामी लाग्यो मलाई मेरो तर्फबाट मुरीमुरी धन्ने बाद.ninderni.टीम् हरुलाई.

  • @bhupendramagar7195
    @bhupendramagar7195 6 ปีที่แล้ว +14

    प्रदिप जि मान्छे पनि हेन्डसम गित पनि दामी गाउने रमाइलो छ

  • @chudamanioli6999
    @chudamanioli6999 6 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम एक दम ठिक छ any how nice

  • @jibongarti8640
    @jibongarti8640 5 ปีที่แล้ว +1

    सीता त कति राम्रो बाइ हेरु हेरु जस्तो

  • @netrabahadurbudhachhetri1702
    @netrabahadurbudhachhetri1702 6 ปีที่แล้ว +3

    कति रमाइलो अझ सिता केसिकाे मुस्कान झनई मिठाे ।

  • @topnarayan3766
    @topnarayan3766 6 ปีที่แล้ว +1

    दुबैजनालाइ धन्यबाद

  • @keshabkarki7870
    @keshabkarki7870 5 ปีที่แล้ว

    प्रदिप भाइ युवा गाएक धन्यवाद

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 ปีที่แล้ว +8

    आहा कति राम्रो अनि रमाइलो दोहोरी हो। होइन मान्छे पनि कति हिरो भाको प्रदीप भाइ अनि त्यति नै राम्री सीता बैनी पनि भगवान ले दुबै जना लाई फुर्सद मा बनाय छन् । क्यारे।इन्द्रेणी तिम लाई सलोत अनि सलाम है त। इन्द्रेणी तिम को भगवान ले सधैं कल्याण गरून्।जय भोले नाथ जय भोले बाबा।।।।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 ปีที่แล้ว +8

    वाह सारै दामी लाग्यो प्रदिप र सीता जि को दोहोरिले आनन्द दिलायो।

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +1

    Wawa pardip vai ra sita sis ko babal dohorri

  • @upendrabista8949
    @upendrabista8949 5 ปีที่แล้ว

    मलाइ धेरै मन परेको सतपाइ हरुको दोहोरी र सबैलाइ मेरो तर्फ बाट सुभकामनाब्यक्त गर्दछु

  • @tankabhatta3966
    @tankabhatta3966 6 ปีที่แล้ว +12

    प्रदिप र सीता बहिनी को जोडि मिलाइ दिनु भयको मा धन्यवाद कृष्ण दाइ साउदी बाट हेर्दै छु !!!
    एक छिन भने पनि मोड प्रेस भयो

  • @tamangjitabahadur1901
    @tamangjitabahadur1901 5 ปีที่แล้ว

    वास्तवमा यो संगीतिक रमाइलो हेर्न कहिले पनि छुटिनन।मेरो सबैभन्दा मन पर्ने प्रतिप रोक्का । उहाँ को जेरि सङको दोहोरी म पटक पटक हेर्छु ।जुन ईमेज उकाली उरली र कोमल ओलि लै फकको त कहाँ बिर्सेको छु र।साथ् म प्रतिप को हासो त सारै मन पर्छ ।

  • @muskanmagar9218
    @muskanmagar9218 5 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @premthapamagar8524
    @premthapamagar8524 5 ปีที่แล้ว

    अति दामी छ प्रदिप र सिता को दोहरी गीत

  • @dxndev3327
    @dxndev3327 5 ปีที่แล้ว

    प्रदिप रोका को शब्द चयन अति गजब

  • @jibongarti8640
    @jibongarti8640 5 ปีที่แล้ว +1

    सिता त कति राम्रो बाइ

  • @hsrisht7960
    @hsrisht7960 6 ปีที่แล้ว +13

    सर्बप्रथम त सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार छ है आज त प्रदीप रोका र सीता को दोहोरी बबाल छ बधाइ छ सम्पुर्ण लाइ

  • @nanohardhakal7606
    @nanohardhakal7606 5 ปีที่แล้ว +1

    धेरै राम्रो लागो

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 4 ปีที่แล้ว

    इन्द्रेणी भयसी चिन्ता छैन मलाई ...🙏🇳🇵🇳🇵

  • @ritaghalan6767
    @ritaghalan6767 5 ปีที่แล้ว +1

    Dherai ramro yo karekram

  • @kamalchattri6808
    @kamalchattri6808 6 ปีที่แล้ว

    वावावा बबाल दोहोरी धेरै रमाइलो सर्‍र्‍र्‍र सैसैसै हुर्‍र्‍र्‍र एएएएएएएहैहैहै सबै कलाकार मित्रहरू मा नमस्कार धेरै सम्झना

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 ปีที่แล้ว +1

    सीता के सी अति सान्ती तरिका सँग गाउदि राईछन

  • @aakashtamang9040
    @aakashtamang9040 6 ปีที่แล้ว +1

    प्रदीप मलाई धेरै मन प्रछ लब यू 😊😊😊

  • @user-yv4cx1jv5f
    @user-yv4cx1jv5f 5 ปีที่แล้ว

    सर्ब प्रथम त हाम्रा श्री आदरणीय दाजु कृस्न कडेल दाइ लाई मेरो दस औंला जोडि नमस्कार भन्न चाहान्छु।र तेस्को साथ सथै दाजुले जुन पिडित बिरामी हरु हुनु हुन्छ ।उहाँ हरु को जीवन रछ्या को लागि अथवा उपचार को लागि यो कार्ये क्रम चलाउनु भयेको मा मुरि मुरि धन्येबाद ट्क्र्याउन चाहान्छु साथ साथै येस्तो कार्ये क्रम चै युगौ युग देखि युगान्तर सम्म चलिरहोश भन्न चाहान्छु 🌹🌹🌹

  • @aadarshabasnet7781
    @aadarshabasnet7781 6 ปีที่แล้ว +1

    सीता दिदि को कर्के हेराई ले मान्छे लाई घायल बनाउछ।।।

  • @user-zy7ei8mj3j
    @user-zy7ei8mj3j 5 ปีที่แล้ว +1

    सीता मिसको मुस्कान चाहिँ राम्रो छ

  • @manoj.magarmagar247
    @manoj.magarmagar247 6 ปีที่แล้ว

    नमस्कार इन्द्रेणी कलाकार मित्र हरूमा अन्ये कलाकार मित्र हरूमा र सहभागी मित्रहरूमा पनि लाईब धोहोरी राम्रो छ बधाई छ कलाकार मित्र हरूमा ल ।

  • @gurungbir3885
    @gurungbir3885 6 ปีที่แล้ว +2

    Very nice siga

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 6 ปีที่แล้ว +3

    सीता kc जियू मलेसिया अाउनुहोस स्वागत छ ।

    • @ganeshbhujel9371
      @ganeshbhujel9371 6 ปีที่แล้ว

      sita Malaysia bolaunu paro sabai miler Ati sor ki Dani lai kin hell gare ko hola ni ..

  • @madhavranabhat7267
    @madhavranabhat7267 5 ปีที่แล้ว

    इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ कृष्ण सर

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p 6 ปีที่แล้ว +3

    आज मन को चाहाना पुरा भयो ।।
    धन्यवाद इन्द्रेणी 💕💕💕

  • @rameshbartaula6240
    @rameshbartaula6240 5 ปีที่แล้ว +1

    Gaika sita sweet smile sweet song I like it

  • @bmithun6841
    @bmithun6841 6 ปีที่แล้ว +12

    चिन्ता छैन केइ सम्पूर्ण कुराकाे समिश्रण ईन्द्रेणी रमाईलो यही👌👌👌👌💃💃💃

  • @bhombahadurpundamixasomuch9185
    @bhombahadurpundamixasomuch9185 6 ปีที่แล้ว +2

    sita j ko showar ati ramro thanks

  • @exotic.sikshya
    @exotic.sikshya 5 ปีที่แล้ว +2

    अनि सिता चै कति क्युट देखिएकी क्या

  • @rambahadurbudha8221
    @rambahadurbudha8221 4 ปีที่แล้ว +1

    I like singer sita kc u knaw

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว +2

    सीता केसि को स्वर सार्है मीठो छ धेरै मन पर्छ ।प्रदिप मेरो मन परेको दोहोरी गायक हुनुन्छ ।राम्रो इपिसोड रहेछ धेरै रमाइलो लाग्यो ।

  • @AnilKumarKumar-he3dm
    @AnilKumarKumar-he3dm 6 ปีที่แล้ว +11

    प्रदिप सीता लगायत मादल बजाइ चाइ मान्नै पर्छ राम्रो लाग्यो ।

  • @rohanshing7282
    @rohanshing7282 5 ปีที่แล้ว +1

    Sita kc ur so buty nd ur voice so nace

  • @hariadhikari3635
    @hariadhikari3635 4 ปีที่แล้ว +1

    dammi xa song

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว +1

    कस्म छत्र जीको हरेक देउडा ठाडो गीत हरू सारै मन पर्छ मलाईत। love u छत्र जी

  • @artineupane1298
    @artineupane1298 4 ปีที่แล้ว

    प्रदीप दाजु बेस्ट

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 6 ปีที่แล้ว +4

    I love you,इन्द्रेणी टीम र नेपाली मन भूटानी श्रराणःथी लाइ!!

  • @sitakc771
    @sitakc771 5 ปีที่แล้ว +1

    जति पनि मलाई माया गर्नु हुने मेरो सुभ-चिन्तक हरु फेरि धन्यवाद नदियर बस्नै सकेन ,,यति मिठो कमेन्ट को लागि,यसरी नै हजुर हरु को माया पाइराखौ,,,

    • @subasshrestha229
      @subasshrestha229 5 ปีที่แล้ว

      हामीले कार्यक्रममा बाेलाएमा पनि अाउनुहुन्छ सीता मिस

  • @pirthviroka6162
    @pirthviroka6162 6 ปีที่แล้ว

    सधै हेर्छु दादा

  • @bikashbastakoti8032
    @bikashbastakoti8032 6 ปีที่แล้ว +3

    साह्रै राम्रो दोहोरी प्रदिप जिक्री सीता जि कति राम्री बाइ आँखा को इशारा त बाबोइ 😂 धन्यवाद इन्द्रेणी

  • @sureshbc7672
    @sureshbc7672 4 ปีที่แล้ว

    Indreni को मादलको ताल top1 पर्छ

  • @krishnabahadurgurung9762
    @krishnabahadurgurung9762 6 ปีที่แล้ว

    Marmik sabdale variyko yo dohori video jhan malaii atinaii man parne kalaakar hari@sita kc all tq so mucchhhaa

  • @pushkalacharaya2687
    @pushkalacharaya2687 4 ปีที่แล้ว +1

    pradip roka geet pani ramro gaunuhunxa ra handsome pani

  • @rameshpunmagar5874
    @rameshpunmagar5874 5 ปีที่แล้ว +1

    dheroii ramro

  • @VikasKumar-el8rw
    @VikasKumar-el8rw 5 ปีที่แล้ว

    Dami xa dai hru...pardeep.dai lai...ani.kirisna dai...and...sampurna... indreni tilai...dherai...dhannebadh

  • @subashpantha9759
    @subashpantha9759 6 ปีที่แล้ว

    प्रदिप रोका ब्रो लाई सफलता को कामना