प्राणायाम: मानसिक रोगहरूबाट १००% छुटकारा | Benefits of Pranayam | Sadhguru Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • प्राण, वा जीवन ऊर्जा, शरीरमा विभिन्न रूपहरूमा रहेको हुन्छ । सद्‌गुरु बताउँदै हुनुहुन्छ कि प्राणायाम भनेको प्राणको भिन्न-भिन्न रूपहरू वा पञ्च वायुलाई आफ्नो अधीनमा लिने तरिका हो । जसले आफ्नो प्राणमाथि आवश्यक काम गर्दछ, उसको शारीरिक स्वास्थ्यमा धेरै हदसम्म सुधार हुन्छ, जबकि मानसिक सन्तुलन १००% ग्यारेण्टी गर्न सकिन्छ । #SadhguruNepali #Pranayam
    *******************************************************************
    एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
    सद्‌गुरु नेपाली फेसबुक
    / sadhgurunepali
    सद्‌गुरु नेपाली ब्लग
    isha.sadhguru....

ความคิดเห็น • 19

  • @bojkumari9607
    @bojkumari9607 3 ปีที่แล้ว +8

    डिफ्रेसन बाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने बिसयमा भिडियो बनाउनुहोस प्ल्ज सर्🙏

    • @hshshwuheheueuwu1772
      @hshshwuheheueuwu1772 8 หลายเดือนก่อน

      डिपरेसन बाट बाहिर निक्लिन याेगा प्रणाएम ध्यान अन्य बिधिहरु पनि छन।

  • @tulparsadsunar7137
    @tulparsadsunar7137 3 ปีที่แล้ว +3

    मैले हिन्दी भाषामा हेर्दै आएको थिए नेपाली मा सुन्न पाउँदा निकै खुसी छु अरु यस्ता थुप्रै भिडियो बनाउन अनुरोध गर्दछु

    • @crazytejash1397
      @crazytejash1397 3 ปีที่แล้ว

      I also like in Nepali.... अहिले त आउन छाड्यो।। I want to listen always...

  • @joyandsadhgurugrace6673
    @joyandsadhgurugrace6673 3 ปีที่แล้ว +2

    Very True , Pranam Sadhguru 🙏

  • @binodpokharel4674
    @binodpokharel4674 3 ปีที่แล้ว +2

    प्रणाम

  • @kavirajsanjel
    @kavirajsanjel 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @bojkumari9607
    @bojkumari9607 3 ปีที่แล้ว +2

    धन्यवाद 😍🙏

  • @user-it8nh9pg7f
    @user-it8nh9pg7f 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @buddiacharya6048
    @buddiacharya6048 3 ปีที่แล้ว

    हार्दिक प्रणाम गुरुदेव!

  • @enthusiasmseremem2341
    @enthusiasmseremem2341 3 ปีที่แล้ว

    Right sadhguru Nepali

  • @shantishrestha7611
    @shantishrestha7611 2 ปีที่แล้ว

    Thanku so much

  • @surajyashree4245
    @surajyashree4245 ปีที่แล้ว

    Namaste 🙏

  • @keshabpokhrel2725
    @keshabpokhrel2725 3 ปีที่แล้ว

    Good job

  • @barun2509
    @barun2509 3 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @kulmantamang3104
    @kulmantamang3104 ปีที่แล้ว

    🌺❣️🌺

  • @alishapokharel1411
    @alishapokharel1411 2 ปีที่แล้ว

    Ok

  • @Gorkhaligrg1
    @Gorkhaligrg1 6 หลายเดือนก่อน

    How to do this ? Please 🙏