Takshashila: समाजवाद बोक्नोस्, भिखारी हुनोस्, काँग्रेस कम्युनिस्टको पुच्छर भो ! Arun Subedi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • #Takshashila #PrakashGiri #ArunSubedi
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น • 122

  • @Global.Wonders
    @Global.Wonders 15 วันที่ผ่านมา +18

    अरुण सूबेदी ले जे भनिराखेका छन पूर्णतय सत्य हो पूँजी को बिकास निभई बितरन सम्भव छैन, त्यसको लागी निजी ब्यावसाय लाई नई बढ़ाउनू पर्छ।।

    • @jivnarayanshrestha7859
      @jivnarayanshrestha7859 15 วันที่ผ่านมา

      Bhrastachar ho thulo shatru .gafadiharu ho.timiharuko gafle desh banne bhaye desh yasto bhikhari huntyo ?

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 15 วันที่ผ่านมา +6

    म १०००% सहमत अरुण सर सङ्ग। काङ्ग्रेस पार्टी को वामपन्थी करण नै सब भन्दा ठूलो अभिसाप भयो।

  • @ktakti4235
    @ktakti4235 12 วันที่ผ่านมา +6

    जेसन बैध सर र यो सुवेदी लाई समय मिलाएर एउटै मन्चमा ल्याएर डिबेड गरनु पर्यो पत्रकार महोदय यो धेरै ल्याग ल्याग गरि राछ।

    • @sarojrajsatyal3736
      @sarojrajsatyal3736 12 วันที่ผ่านมา +4

      Right ,yesko body language nai clean chaina.....ullu janta feri yesh ko nai Jay Jay kar garchan ....

    • @prakashpun8659
      @prakashpun8659 11 วันที่ผ่านมา +2

      यो MCC को पक्ष धर ले सक्दैन जेसन सर सँग

    • @niranjanpaudel5893
      @niranjanpaudel5893 11 วันที่ผ่านมา +3

      यो एक नम्बरको झोले विद्वान् भन्न लायक छैनन्

    • @gangapradhan1900
      @gangapradhan1900 11 วันที่ผ่านมา +2

      @@ktakti4235 यस्ताको बकुम्फुसे गफ मात्र हो । यो दलाललाई जेसन वैद्यसँग तुलना गर्नु भनेको घाँसलाई कपास देख्नु जस्तै हो ।

    • @aaajjjaaayyyaaa
      @aaajjjaaayyyaaa 3 วันที่ผ่านมา

      Jason Baidhya ni Russia ra China ko dalal ho yesma ra Jason Baidhya ma kei farak xaina.

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 13 วันที่ผ่านมา +3

    sarai aananda ra bilkulai yethartha kura garnuhunxa arun ji 🙏🙏🎉

  • @balrajpradhan9881
    @balrajpradhan9881 4 วันที่ผ่านมา

    ❤ AAJ SAMMA KAI BEST ANALYSIS AND KHATARNAK INTERVIEW ...🎉🎉

  • @surajgurung5784
    @surajgurung5784 13 วันที่ผ่านมา +2

    Sadhai dhruv satya kura bhannu hunchha arun sir❤❤

  • @gbbasnet158
    @gbbasnet158 15 วันที่ผ่านมา +2

    One & only legends arun sir salam sir 🙏🙏🙏

  • @Lalit-chanda
    @Lalit-chanda 6 วันที่ผ่านมา

    नेफोलिहरुले सुनेको कुरामा अनुसन्धान गर्दैनन्। काईते पाराका कथित एक्सपर्ट र बुद्धिजिविहरुले आफ्नो स्वार्थलाई माथी र देशको स्वार्थलाई तल पुछारमा राखेर न्यारेटिभ स्थापित गर्न पट्टि लाग्छन्।

  • @milanniure4713
    @milanniure4713 15 วันที่ผ่านมา +7

    काङ्ग्रेस का बिद्दान कम्सेकम स्वतन्त्र बिद्दान बन्नु नि के दलको बिद्दान बनिरहनु यार्🤔🤔राज्यले होइन निजि ब्यक्तिले उध्योग चलायर देस समृद्द बन्छ भन्ने बिचारक्😂आज देस उध्योग बेचेर केइ सिमित ब्यक्तिलाई चलाउन दियर कति धनि भो निजिकरण गरेर है😡😡

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 15 วันที่ผ่านมา +1

      @@milanniure4713 है यार🤣 कुरो त सहि गरे यार अरुण दाइले। राम्रो कुरा गर्ने बित्तिकै काङ्ग्रेस नबनाइहाल्नु न। तपाईं को चेतना को द्वार नै कम्निस्ट ले थुन्दिए जस्तो पो लाग्यो त हो साथी।

  • @ananathsapkota2032
    @ananathsapkota2032 15 วันที่ผ่านมา +7

    नेपाल नेपालिको लागि सोलो पोईजन्, लेन्डुप दोर्जे हरुको मतियार हजुर हरुलाई बिदाई गर्ने दिन कहिले आउला ?

    • @yg895
      @yg895 15 วันที่ผ่านมา

      😂😂😂

    • @rameshacharya1032
      @rameshacharya1032 13 วันที่ผ่านมา

      gatana pata ko fusro rastrbaad

    • @user_9_23
      @user_9_23 11 วันที่ผ่านมา

      Yo kaha lendup ko charha ayo feri..paila padnu paryo k vwda dimag lagera bolna aixn nepali haru

  • @nBabu197
    @nBabu197 15 วันที่ผ่านมา +9

    ए सुवेदी जि निजीकरण भएका उध्योग खै

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 15 วันที่ผ่านมา +1

      ए बाबू सरकारले चलाएका उद्योग मा ९९% मा नाफा खै? सरकारी घाटा पुर्ती त हाम्रै कर बाट गरिरहेको छ। त्यस्मै सरकारी सस्थान का कर्मचारी र मन्त्री हरुको मोजमस्ती देख्नु भएकै होला। यस्तो कहिले सम्म गर्ने र झिल्के राष्ट्रवाद रमाउने हो हामी?

    • @arunkumarsubedi8874
      @arunkumarsubedi8874 15 วันที่ผ่านมา

      @@bhojrajtiwari4263ह्रासकट्टि बुझाइिनुन यी मुर्खहरुलाई

    • @TefPokhara
      @TefPokhara 15 วันที่ผ่านมา +2

      ए बाबु, राज्यले, सेनाले, प्रहरीले, सरकारले व्यापार गरेर बस्ने होइन । यिनिहरु त निती, नियम, कानुन बनाउने र तिनीहरुलाई लागु गराउने, पालना नगरे कारवाही गर्ने, राज्यको संरक्षण गर्ने निकायहरु हुन् ।उध्योग, व्यापार, व्यवसाय गर्ने र राज्यलाई कर तिरेर आर्थिक क्षेत्र चलायमान बनाउने काम भनेको अन्ट्रुप्रुनुअरहरु (उध्योगी व्यवसायीहरु)को हो भन्ने बुझ्नुस है । राज्यले चलाएर भ्रष्टाचारले खोक्रो पारेको उध्योग निजिकरण गरेर व्यवसायीले चलाउन नसके बन्द गर्न मिल्छ भन्ने बुझ्नुस् र भएको पनि त्यहि थियो ।

    • @rameshacharya1032
      @rameshacharya1032 13 วันที่ผ่านมา

      ​@@arunkumarsubedi8874😂😂😂 thik kura sir

    • @prakashpun8659
      @prakashpun8659 11 วันที่ผ่านมา

      हजुर विद्वान महासय को हैसियत छ भने एक चोती जेसन बैध सँग दिबेत गर्ने आँत गर्नुस त MCC को बारेमा ​@@arunkumarsubedi8874

  • @baburambhandari7114
    @baburambhandari7114 7 วันที่ผ่านมา

    कुनै समय मूल्यांकन, हिमाल,नेपाल, लगायत युवामनचका नियमित ग्राहक थिय। विशेष गरि हिमालमा सुवेदिजीका कुनै कुनै विषयमा समर्थकथिए। तर आज वुझ्दै जादा सुवेदि,आउति,मदन राई लगायत जोति मगर सम्मको भाषा एउटै रहेछ। यस्मा अरु पनि छन। खैर जोति ग्रुप बिलाउनु यी आउनुमा केहि त छ।

  • @hariprasadacharya318
    @hariprasadacharya318 15 วันที่ผ่านมา +2

    नेपालको अर्थ ब्यबस्था बारे बिनापुर्वाग्रह सोच्ने वेला आएकोछ नत्र ....!

  • @janakilamichhane3488
    @janakilamichhane3488 15 วันที่ผ่านมา +1

    100 ma good

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 15 วันที่ผ่านมา +1

    Any way you are great. I sulut to you. Go ahead. I prosonly to be a proud of capitalists

  • @thapa1851
    @thapa1851 15 วันที่ผ่านมา +2

    Subedi ji world bank ko chaahi tirna sakinchha?

  • @akhileshworsingh8370
    @akhileshworsingh8370 12 วันที่ผ่านมา

    Well said

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 13 วันที่ผ่านมา

    One of the best analysis

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 15 วันที่ผ่านมา +4

    समाजवाद मुॅदाबाद

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 15 วันที่ผ่านมา

    good analysis

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 7 วันที่ผ่านมา

    अरुन सुबेदिलाई एक पटक आहुती सङ भेट् गराउन पर्यो। सुवेदी पुजिबादिको एजेन्ड आहुती पुजीवादीको बिरोधि एक पटक एकै ठाँउ गराउन पर्यो पत्रकार ज्यु। हामिलाई पनि कुन ठिक हो भन्ने कुरामा केहि जानकारी मिल्ने थियो।

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 15 วันที่ผ่านมา +4

    समाजवाद से सावधान.ओसो

  • @santoshadhikari6132
    @santoshadhikari6132 13 วันที่ผ่านมา

    Beautiful ❤❤❤❤❤

  • @kailashbudha6628
    @kailashbudha6628 14 วันที่ผ่านมา

    Ramro bichar

  • @sudarshanpoudel3022
    @sudarshanpoudel3022 14 วันที่ผ่านมา +1

    WORld Bank र ADB ऋण तेरा बा ले तिर्छ

  • @user-jn6qi6it5t
    @user-jn6qi6it5t 15 วันที่ผ่านมา +1

    नेपाल्मा अहिले भनियेका समाजबाद त खाली नेताहरु र पार्टी का झोले कार्यकर्ता मात्रै हो

  • @damodargautam754
    @damodargautam754 7 วันที่ผ่านมา

    Jharpat

  • @dilliprasadsapkota3430
    @dilliprasadsapkota3430 12 วันที่ผ่านมา

    Arun sir hajur ko tarka sahit ko bileshan yetartha parak xan ra hajur jasto baykti desh ko pradhanmantri bhayeko herna man xa

  • @SantoshRai-ds4dv
    @SantoshRai-ds4dv 12 วันที่ผ่านมา

    MCC काे गुनगान गाएर विदेश सचिव भएर देशको ढुकुटी हसुरेकाले विश्व बैंक ADB बाट लिएको ऋणको कुरा किन गर्दैनन् ?

  • @binodpokhrel1381
    @binodpokhrel1381 12 วันที่ผ่านมา

    झिल्के राष्ट्रबादीहरुलाई मज्जाले दिनुहुन्छ सरले।

  • @Newday948
    @Newday948 10 วันที่ผ่านมา

    तर्क मा आफ्नै फिलोसफी

  • @VV-vo6xm
    @VV-vo6xm 15 วันที่ผ่านมา +2

    रविन्द्र मिश्र “ royalization “ अनि यो फटाहा देशै “ indianization “ र छुसे पत्रुकारले पहिलो चोटी बोलेको इंगलिस “ his mouth “ वाट यसताले देशको अवस्थामा कुरा अनि विकाश ?

  • @rajeshkhirhar
    @rajeshkhirhar 15 วันที่ผ่านมา

    Great bisleshan dr ji ko

  • @SantoshSharma-sv9od
    @SantoshSharma-sv9od 15 วันที่ผ่านมา +1

    सोध्ने मान्छेको लेभल भएन ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 15 วันที่ผ่านมา

    म्याउ बादी देशद्रोही प्रचन्ने लगायतका अन्य कमाउनिस्ट लाई जनकारबाही गर्ने दिन आएको होकि?

  • @sajgautam
    @sajgautam 15 วันที่ผ่านมา

    गज्जबको बहस ...यस्तै बहसले मात्र भ्रस्टचारले लिप्त सम्पूर्ण समाजबादीहरुका मुटु च्वास च्वास्स हुन्छ ...

  • @RajanBasnyat
    @RajanBasnyat 8 วันที่ผ่านมา

    २ छाक पिठेा खान नपायकेा देशमा बिल्डिङ, मेटर,बिदेश घुम्ने बेबकफतर्क।
    #,२,३सय भन्दा बढि काग्रेसि कायर्रकर्ता प्रत्यत उधयगमा भर्ना गरेरा टाट पालेकेा हैन।
    3, निजि करण त लगायकेाहैन,किन उध्येाग 58:20 58:20 नबनायर
    पैखाखायकेा य बेबकुफ।
    ४,केारा सिध्दान्त ललाकेर मुखाभरि जबाफदिन्छु भन्नेले आज ३४ बर्ष संम्मचयउटा पनि देशकेा लागि जनताकेा आर्थिक बिकास गर्ने काम कुनै गरेकेा छ।

  • @subashbaral7357
    @subashbaral7357 14 วันที่ผ่านมา +1

    लेन्डुप हरू हो सबैभन्दा पहीले देश को संस्कार, संस्कृति, राजा, धर्म, जनता, लाई संम्बिधान सन्सोधन गरेर संम्बिधान मा राख अनि मात्र राष्ट्रीयता बलियो हुन्छ।

  • @janakilamichhane3488
    @janakilamichhane3488 15 วันที่ผ่านมา +2

    देश का दलाल उद्योग चलाएन रोकियो

  • @shrihari1065
    @shrihari1065 15 วันที่ผ่านมา

    उहाँ व्यावहारिककुरा गर्नुहुन्छ र जमीनी यथार्थको आधारमा कुरा गर्नुहुन्छ। नेपालको राजनीतिमा यो अपवाद हो ।

  • @anuprai2651
    @anuprai2651 15 วันที่ผ่านมา +1

    Nepal ma yasta yasta khatarnak buddhijibi ra bisleshak haru xann....tara desh chahi taat paltisakyo !!!

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 13 วันที่ผ่านมา

    Sahi kura aautai brihaspati jasto bolirakhepaxi ali ali manan garna khojdai xan neta ra khi janataharu pani arun sir ko kuraharumaa ❤ 🙏

  • @omparshadkhanal
    @omparshadkhanal 13 วันที่ผ่านมา

    योसुबेदियमसिससिकोमतियारहोदेसबिग्रानकोभुमिकाछ

  • @namrajn
    @namrajn 13 วันที่ผ่านมา +3

    यिनी कथित विद्वान, चिनको खोइरो खन्ने विद्वान हुन। चीन खराबै हो भन्ने भाष्य स्थापना गर्न यिनले कसैको नुन खाएको हुनुपर्छ।

    • @shitalpokharel2950
      @shitalpokharel2950 8 วันที่ผ่านมา

      चिन नेपालको लागि किन ठिक छ त? चिन, इरान , उत्तरकोरिया, क्युवा, गवार हरुलाइ मात्र ठिक लाग्छ ।

    • @narendrashrestha9188
      @narendrashrestha9188 8 วันที่ผ่านมา

      U r wrong Arun sir Ko sabai enterview hernu but euta kura chai pokhara ra bhairawako international airport ma china Ko loan chai birodh garno hunxa

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 15 วันที่ผ่านมา +1

    गिरिजाकाे पनि कुनै बुद्धि थियाे र उसकाे नाम लिनुभयाे,अरुण सर।

    • @rameshacharya1032
      @rameshacharya1032 13 วันที่ผ่านมา

      Nepal lai yo condition ma layune main naike girija ho

  • @chringibigiri7777
    @chringibigiri7777 11 วันที่ผ่านมา

    वकम्फुसे, कुरौटेका गफ !

  • @devendragautam8476
    @devendragautam8476 12 วันที่ผ่านมา

    Magnanimity त सुवेदीजीमा पनि देखिएन। आफूसँग चित्त नबुझ्नेहरूप्रति असहिष्णु नै देखिए।

  • @manishthapa3099
    @manishthapa3099 12 วันที่ผ่านมา

    Hamlai kuwa ko pani thaxaina jatha inarko parivasa nasika..

  • @rabichhetri1762
    @rabichhetri1762 15 วันที่ผ่านมา

    बिदेशी ऋिण लिएर बिदेशी ऋिणको ब्याज तिर्ने र सामाजिक सुरक्षा भत्ता बाड्ने हो हाम्रो समाजबाद ।

  • @stlsunyong
    @stlsunyong 15 วันที่ผ่านมา +1

    चीनले दीएको ऋणको ब्याज वास्तवमा कती प्रतिसत रहेछ ?

  • @prakashkhadka1900
    @prakashkhadka1900 15 วันที่ผ่านมา +3

    यी विद्वान महोदय पनि अब अजासु(अति जान्ने सुन्ने) हुन थाले।
    मिडियाद्वारा घोषित विद्वानहरू पनि मुलुकका लागि बोझ नै हुन्।
    😂😂

    • @menuka945
      @menuka945 15 วันที่ผ่านมา +1

      Ho desh ka kulanghar jati lai bidwan ko tag lagaye Desh ko yo gati

  • @keshavbhattrai1402
    @keshavbhattrai1402 15 วันที่ผ่านมา +1

    Yo..India, Shere, ra luti khane (workers ko pasina) pujipati ko paltu ho..yasta paltu lai space dinu ghatak hunx

  • @nBabu197
    @nBabu197 15 วันที่ผ่านมา +1

    जवाफ पाइयो धेरै जान्नुहुदो रहेछ कङ्रेस मैत्री यथार्थ तर परनिर्भरमा रमाउनु तपाईंको कर्तव्य

  • @narayankoirala585
    @narayankoirala585 13 วันที่ผ่านมา

    Almost all arguments were correct and today I found little aggressive than before, might be not getting any extra response form present government,

  • @bhugol123
    @bhugol123 13 วันที่ผ่านมา

    सेरे खेद्दा यस्लाइ पनि सङै खेदे हुन्छ।कुरा निकै सिरिओस छ अहिले ठुला दुइपार्टिले प्रचन्ड जेल लगाएर 48 साल फर्काउने ताना बुने को पाइओ। अब असलि जनयुद्धको सुरु भयो यो जङले यो लडाइले एक पटक देश फेरि युद्धमा जान्छ र कस्को जित हुन्छ त्यस्ले सासन गर्छ। सेरे र केपिले जिते बाहुन राणा सासन आउछ। प्रचन्डले जिते देश समाज बाद जान्छ। यो छिटै यो परिघट्ना आउछ। केपिले देशलाइ जर्जर बनायो।

  • @rajendraroka3072
    @rajendraroka3072 15 วันที่ผ่านมา

    सबै बोल्ने मात्रै भय काम गर्ने र देशलाई समृद्धि को बाटोमा डोर्‍याउने कोहि भयनन

  • @kumarkoirala4565
    @kumarkoirala4565 4 วันที่ผ่านมา

    इण्डियन गुलाम झोला मा खोला बोकेर कमीशन खाने हो।

  • @gopalsharma9686
    @gopalsharma9686 3 วันที่ผ่านมา

    Yasko ra bharat dahal ko aksaath interview linnu paryo

  • @dineshrijal5286
    @dineshrijal5286 15 วันที่ผ่านมา +1

    Terima agent Chor muji aautai intrest ma loan ligda k KO dubne ni kun sart ma loan ligeko teshma depend garx bujish neta anusar hunx loan ligne ma dubne Ra nadubne

  • @aagavraj4938
    @aagavraj4938 10 วันที่ผ่านมา

    Patrakar le nai buje chaina last ma balaa buje jasta chan 😂

  • @menuka945
    @menuka945 15 วันที่ผ่านมา +1

    Mcc r ganatantra ko matihar ra aajako desh ko durdasa ma yinipani mukhya jimmewar ho ra yinle pani bhagidar hunuparxa.

  • @qwerty74393
    @qwerty74393 11 วันที่ผ่านมา

    एकैपटक मा पो तिरिदिने? तिर्नु राम्रो हो तिरम तिरम ।

  • @prakashlimbu4424
    @prakashlimbu4424 15 วันที่ผ่านมา

    अरुण सरको राष्ट्रिय इस्यु ठीक लाग्छ, तर अन्तर्राष्ट्रिय इस्युमा बाएस हुनु हुन्छ, जुन गलत छ।

  • @right2liveworld478
    @right2liveworld478 15 วันที่ผ่านมา +1

    Bakmaphuse kura garcha😂😂😂😂

  • @gopaloli8536
    @gopaloli8536 15 วันที่ผ่านมา +1

    पसिमा काे जुठा पिठाे खाएर हुरकेकाे परतिगामि साेच भएकाे मानछे हाे याे

    • @RajeshSharma-12
      @RajeshSharma-12 15 วันที่ผ่านมา

      त चाहिँ किम जोनको र बाम मिनिया बाट हुर्किएको ल्ठुवालाई के था भिख मागेर राष्ट्रिय बाद हुन्छ।

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 11 วันที่ผ่านมา

    तिमी टुप्पोबाट पलाएका हाै,नेपाली माैलिकता सहितकाे पूजि नर्माणकाे बिराेध गर्ने र बिदेशी सामान ल्याएर 2 रूपैया नाफा गरेर देश बन्ने कुरा टुप्पो हाे जराे हैन ।

  • @nandabhatta523
    @nandabhatta523 15 วันที่ผ่านมา

    what about china , Arun sir ? Is it socialist economy or corporate capatalism ?

  • @rajuhamal2469
    @rajuhamal2469 13 วันที่ผ่านมา

    Yo buda bussiness man ho yesle byapari jo rajya Lai thagdai hidcha tesko sameakxhayn bahek aru kehi kura gardainan

  • @nBabu197
    @nBabu197 15 วันที่ผ่านมา

    यो देशक कङ्रेस कम्युनिस्ट का नेता र त्यसका पिछलग्गु एवं बिष्लेशक सबै यिनै सुवेदी जस्ता गफाडी छन फरक यत्ति हो यिनिहरु गफ बेच्छ्न नेताले किन्छन्

    • @purushottamkandel439
      @purushottamkandel439 15 วันที่ผ่านมา

      अरुण सुवेदीको काउन्टरमा योजना दिनुस अनि पत्याउला । गालीको तुक छैन सर । म कसैको समर्थक र कसैको विरोधी चाही हैन नि फेरि

    • @rameshacharya1032
      @rameshacharya1032 13 วันที่ผ่านมา

      ​@@purushottamkandel439हुति छैन सर बिरोध मात्र गर्ने हुन

    • @prakashpun8659
      @prakashpun8659 11 วันที่ผ่านมา

      ​​@@purushottamkandel439यी महासय ले MCC लाई किन समर्थन जनाएको भन्ने कुरा बात पनि तपाईं प्रस्त हुन पर्छ । यस्ता दुई कौदी का बिद्वान कहाँ बात परिचालित छन भन्ने कुरा! ऋण ऋण हो चाहे त्यो चाइना बात ल्याएको होस वा बिश्व बैंक बात ल्याएको होस।

  • @sawchinkaushik8507
    @sawchinkaushik8507 12 วันที่ผ่านมา +1

    महासय सिआइए को दूत हुन।

  • @bhubandevkota553
    @bhubandevkota553 15 วันที่ผ่านมา

    Workd bank..asian bank..anya desh ko loan tirna sakine ..ani china ko loan tirna nasakine kina hola hjr ?

  • @prakashdulal6883
    @prakashdulal6883 15 วันที่ผ่านมา

    कुरो को चुरो यही हो

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 15 วันที่ผ่านมา

    R.p.p is Conservative. You are wrong Mr subaydi.

  • @menuka945
    @menuka945 15 วันที่ผ่านมา

    Aafno desh bhotra po 20 ta bahira ta kharcha pani jodnu paryo ni had ho

  • @user-gm3tz6su8r
    @user-gm3tz6su8r 15 วันที่ผ่านมา

    Kagaj karkhana chalena bhanera bhanxa yo gagaj karkhana chalna lai kangress le kun niti banayera janta majh lageo jantale manena hawa buddijibi le garda desh bigriyo india ko udaharan didai garda ambani ko pani udaharan dena ye kathit buddi jibi usle afno xora ko bihe ma kati poisa kharch gareo teti paisa le ta india ka garib jantale garibi unmulan huntheo tw

  • @madhukarkarki6909
    @madhukarkarki6909 15 วันที่ผ่านมา

    Yo dalal ho, uso vaye WB ra ADB ko loan chai kasari tirchha ?

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd 15 วันที่ผ่านมา +1

    यो अरुण भन्ने पनि पागलै रैछ ।।

  • @gangapradhan1900
    @gangapradhan1900 15 วันที่ผ่านมา +1

    यस्ता MCC का दलाल र बंकुम्फुसेलाई Viral गराउँदा देशकै बेइज्जत भएको अनुभव हुन्छ । यो भनेको आफै धामी आफै बोक्सी हो। जय जय जय काली । जय जय जय गोरख ।

  • @sureshji8334
    @sureshji8334 15 วันที่ผ่านมา +3

    फेरी यहि सिआईए को दलाल बोलाएछ । प्रदिप गिरीले पनि सिआईएको खाएको छ कि के हो ?

    • @rewatshrestha2211
      @rewatshrestha2211 15 วันที่ผ่านมา

      एकदम यथार्थ बिस्लेस्न हुन्छ सुबेधी जी को

  • @sajanrokaya744
    @sajanrokaya744 12 วันที่ผ่านมา

    Herda reality jasto dekhiyepani capitalism le gsrne vsneko luttantra nai uo yesai ko puchhar hin arun subedi pach barsa vo uha ko interview sunna thsleko tara yeutz byapari vandamathi nautheki jssto feel vo uhako istar

  • @vishwadevkota1845
    @vishwadevkota1845 15 วันที่ผ่านมา

    अर्दपागलहरुलाई मिडियाले ठाउँ किन दिन्छ मिडिया पनि पस्चिमी भएर त हाेला

  • @user-gm3tz6su8r
    @user-gm3tz6su8r 15 วันที่ผ่านมา

    Kasto gali garna man lageo tara afno hat kina bigarnu dui sabda bhanera raja mahendra ko lain ma desh chale ko bhaye aaja hami jasta sathi haru yo khadi ma ayera das bannu parthena ye arune jatha timaru jasto buddi bhayekai karan le aaja nepal ko iq tallo bhayeko dekhau xa

  • @bhaktathapa5021
    @bhaktathapa5021 13 วันที่ผ่านมา

    Yek lakha nakli laisen ko bare ma na kasaile sodxa na vanxa