New Nepali lok dohori song 2075 | औंठी बेरुवाको Aauthi Beruwako by Khem Century & Samjhana Bhandari
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- Watch new Nepali lok dohori song Authi Beruwako by Khem Century & Samjhana Bhandari only on Prithivi Entertainment's official TH-cam channel.
Prithivi Entertainment Presents :- New Nepali lok dohori song
#PrithiviEntertainment #NewLokDohori #SamjhanaBhandari #KhemCentury
----------------------------------------------------------
Song:- Authi Beruwako
Vocal:- Khem Century & Samjhana Bhandari
Lyrics:- Netra Aryal
Music:- Khem Century
Mix / Master:- HBN Kismat
Studio:- Raag
Audio/video:- Prithivi Entertainment Pvt. Ltd.
Directon / Choreography:- Shiva BK
Cinematographer:- Rameshwor Karki
Editor:- Bikash Gyawali
Artists:- Samjhana Bhandari, Obi Rayamajhi, Khem Century & Binod Bhandari
Post Production:- Prithivi Entertainment Pvt. Ltd.
© & ℗ Prithivi Entertainment, 2019
----------------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/y8...
find us on Facebook:- tinyurl.com/yc...
Find us on G+:- tinyurl.com/ya...
All the Audio and Video rights of this Music Video is owned only by Prithivi Entertainment Pvt. Ltd.
Contact us at:- 01-4269253
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
लोकपृय चर्चित गायिका ,प्यारी बहिनी सम्झना भन्डारी,,गायन/मोडलमा उत्तिकै पोख्त,बधाई छ सम्पुर्ण टिम लाई।
khadka nepali heheheheheh
Sarahai ramro geet jati here pani ajhai heru heru sunu sunu lagne
हरेक शब्द एकदम राम्रो लाग्यो।
धन्यवाद सम्पूर्ण टीम लाई यस्तो मिठो गीत को लागि😊
ऎलेको जल्दो बल्दो गायक नायक सर्जक खेम सेन्चुरी वा always have you best of luck khem G
Wow
Kati mitho music
Jhan mitho swar
Ustai ramro sabda
Video just 😍😍😍
All the best 👏👏👏
Kateramro xa hajurko sor
आ हा कति राम्रो छ नि गित खेम सेन्चुरी र सम्झना भण्डारी को.
मौलिक गीत सिर्जना गर्ने क्रममा उही पुरानो कलालाई, लोकपनलाई जीवित राख्दै नयाँ गीत "औंठी बेरुवाको के भर पर्नु र बोली फेरुवाको" मेरो अनि चर्चित गायिका सम्झना भण्डारीको आवाजमा हेरेर मन परे शेयर,लाइक, कमेन्ट गरीदिनुहोला
Khem dai ko harek geet man parxa wow
यस्तो राम्रो गितलाई अलि राम्रो च्यानल अथवा बढि स्सक्राईब भएको च्यानल मा राखेको भए कति राम्रो views आउथ्यो होला के भनम र खोइ साहेत सालको पातको टपरीलाई टप्थ्यो होला दिस इज माई भ्यु
🌹🌹🌹🌹बधाई छ मित्रा सफलता को सुभकामना अबस्य पनि हरेक नेपालिको मन मुटु मा बस्ने छ धन्यबाद हजुर यति मिठो गीत को लागि ।।।।।🌺🌺
धेरै राम्रो छ दाजु
OK khem daju ma garxu hjrko sab geet
अब हिट हुने पालो यो गित को ,,,
best of luck alll team
यक दमै मार्मिक छ
Voice ati sundar duijanakai
Geet ramro tar artist.........
मिठो गीत छ वाऊऊ बधाई छ ल ।
वा बबाल गित
Dherai mitho swor xa
ठिक छ यो गित नि तर अभिनय मा अलि फरक देख्न पाए हुन्थ्यो
Samjhana Bhandari ko swarr man paryo..😍⚘👏👍
आज बल्ल हेर्दै छु है यो गित आहा अति मिथो छ गित सुनिरहु लाग्ने
Wow nice song
dami x
Kitna sunder song hai
Kati ramri
Dammi geet
Hiiiitttttt Song
Nice song
Wow
Nice
Babbal sang
good job !
Video thik x bt song ramro xaen
शब्द/संगीत स्वर सबैमा जादु अभिनयमा मन नै लोभियो। सफलताको सुभ कामना समु/खेम दा लगायत सम्पूर्ण टिमलाई।जय लोक दोहोरी😘😘😘
hoi bhumika dd
त्यै त तनि
hai
bhumika ji le pani naya naya geet bazarma lyaunu paryo xitai?
Yo geet le ni khane vayo aba
Nice
नीकै मार्मिक नीकै राम्रो छ
खेम दाइको फ्यान जति यता हजीर हुन हजुर
Saraini ramro xa
b
Ccccedrrrt6ttfd
....bcfi.mnj
Gi@@ritadhakal5543p llp
सारै मिठो गीत सम्पूर्ण टिमलाई बधाई छ
Ah..Sahi ho..
Thanks
Birbal khatri plplloo
Sahi ho lafa
Sarai ramro x yoho geet
आहा निकै राम्रो बनेको रहेछ , यो गित ...❤️ बधाई छ सम्पुर्ण युनिटलाई ❤️❤️🙏🙏
❤️😅😁😂
@@karanbahadur8823 🙏🙏
Hajurko tiktok bata yeta aako hai ma chai 😍😄
Sandhya Ranabhat Horw😊
Nice
आहा कतिमिठो म्युजिक अनि स्वर पनि बबाल मनपर्ने जति यता लाइक गरूम हौ 👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼😝😝😝😝😝👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎺👇👇👇💋💋💋💋💋💋💋
U TEACH Videos wow dami xa haujrko 💃 damiiii
HaHa
तिम्ले माया गरेकै हैन
मेरो जस्तो अर्गानिक दिल छैन,
निकै राम्रो लाग्यो गीत वाह खेम दाई।
dami xa geet ysto hunu parxa
nicee
Wow geet anshar le dance pani babal xa sarai man parey yo geet n dance badai xa yo geet ko sampurna timlai
Nice song 🤠🤠🤠🤠
Really
Yes really
I used to listening this song two times a day
Good
आहा, कति मीठो अनि मौलिक गीत, हेरिरहुँ लागिरहने 😍
nice
मलाई मन पर्ने लोक गाइयिका सम्झना भणडारि
आहा मौलिकता झल्किएको गित असाध्यै राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Hello
F
Nice song ❤❤❤❤❤❤❤❤❤❤
यति मीठो गीत पनि युट्युब मा हेरेनन मन पराएनन भने कुन गीत मन पराउलान र बरै।
निक्कै मन छुने गीत।
मलाई एक दमै मन पर्छ हजुरको सिर्जना
आहा अत्यन्तै मिठो गीत शब्द लय @संगीत साह्रै उत्कृष्ट छ !खेम सेन्चुरी दाजु र सम्झना भण्डारी जि को मिठो स्वर मा सजिएको गीत राम्रो लाग्यो !सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!
#diwakarphysics
.... धेरै धेरै राम्राे लाग्याे.... धन्यवाद!!
Very Nice song 💗💗
खेम दाईको voice मा निकै जादु छ है अती नै मन पर्ने गित औँठी बेरुवाको के भर पर्नु र बोली फेरुवाको.....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गितको बयान गर्ने कुनै सब्द देखिन दाजु ..!
सफलताको अग्रिम शुभकामना सम्पुण टिममा मिठो सम्झना !!
Aaha Sarai ramro lagyo khem daju
खेम सेन्चुरी को लय श्वर मा यो गित सुपर सुपर छ
भन्छौअरे फुलपांय रस पाइन!!
जति मायां गरेनि जस पाइन ...? आहा कस्तो दमदार शब्द ... गित अपलोड गरेको आदा घन्टा भयो रेगुलर १०० पटक हेरी सके अजै हेर्ने काम जारी छ/ आजकाल खेम सेन्चुरी जी का गितहरु धेरै राम्रो राम्रो आउन लागेका छन ! सफलताको शुभकामना खेम जी सम्झना जी लगायत होल टीमलाई 🙏🙏🙏🙏🙏💞💝👌
01tuuui9
लोकदोहोरिमा तपाइ जस्तो सर्जक पाउदा हामि दर्शक श्रोता निकै खुसि छौ ! लोकदोहोरि क्षेत्रमा तपाइहरुले नै नेपालि मौलिक गितहरुलाइ सदा सदा बचाइ राख्नुहुन्छ भन्नेमा हामि पुर्ण बिस्वस्त छौ ! तपाइको हरेक सिर्जनाले एकपछी अर्को गरेर सबैको मन जित्न सफल भएका छन जय लोकदोहोरी
Very nice video congratulations 🎉🌺🙏💓💋💝🇳🇵🇳🇵
ßaàeAZ źźáŵz see eèŵw
बोली फेर्ने हरु यता भेटुम न त
खेम सेन्चुरी को आवाज सुन्दा बल्ल दशक पछि लोक गीत हरु साच्चिकै लोकगीत जस्तो लाग्न थालेछ हिजो आज। लाहुर अनि औंठी बेरुवाको। यस्तो मिठो अर्गानिक, लोकगीत लाई सुहाउने आवाज लाई धेरै धन्यबाद , अब्बल गायक गायिका , सर्जक, लय संकलक लाई अनि सम्पूर्ण लाई।
Fun and Info lado
,
ल बधाई छ सम्पुर्ण टिमलाई ..10 लाख नागेकोमा आशा छ करोड पनि नाग्ने छ👌👍️
I love lokgeet
मलाइ खेम जि को गित बहुत मन पर्छ ।।आवाज खेम सेन्चुरी को जस्तो दुनियामा कसैको छैन ।यो मेरो निजि बिचार जो है
मलाई पनि राजु परियारको जस्तो अवाज यो दुनियाँ अकाश पतालमा कसैको लाग्दैन ।।
Samjhana bhandari has a sweet vocal.
ोो--
सम्पूर्ण टिम्लाइ धेरै धेरै धन्यबाद,अनि बदाइ पनि!because सारै नै मीठो अनि सुन्दर गित छ।
गित राम्रो लाग्यो सुभ कामना सम्पुर्ण मा ! संगीत प्रेमीहरुको आवाज प्रबिन अफिसियल smule id द्वारा तपाईको कला गला निसुल्क रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ भने कृपया हाम्रो TH-cam channel लाई subscribe गरि हामी शीत जोडिन नबिर्सनुहोला धन्यवाद !!
Tiktok पछी एता आएकोले हाजिर गरुम त...✋✋✋✋
🙌🙌
Ho pani tik tok le help garyaxa je hos😁😁😁
✋✋✋✋✋✋✋
@@ishwarchhantyal3139 10c
Authi beruwako
K vara parnu ra boli feruwako
नहासि सुखै छैन...... ल है अायाे हजुर.......
TIME PASS - Official Trailer | Bishnu Sapkota, Surendra Kc, Shiva Sharma, Asmita Basnet.
th-cam.com/video/suJEKHEduSU/w-d-xo.html
गीत भने उता Tik Tok ma भाइरल भैसकेछ म आज बल्ल हेर्दै छु।।
《☆सम्झना भण्डारी को♤》
《●फ्यान कोको हुनु ■》
■हुनु हुन्छ यता हाजिर हुनु होला छिटै यो◇ ♤होनी गित भनेको Nice dami Bbbl xa wawawa 《♡♡♡》》👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👌
me also
अति मिठो शब्द सोर लय को गीत सिन्न पौदा अति खुसी लायो यो गीत जुरौनु हुने सम्पुर्ण कलाकार मित्र हरु मा धेरै धेरै बधाई अनि सुभ कामना
यस पाली चाहिँ खेम सर ले खत्रा गीत लियर आउनु भएको रहेछ गीत मा दम छ सबै कुरामा भरी पुर्ण जति सुनेनी उति सुनौ लाग्ने गीत सुनेर मजा आयो । सबै भन्दा सम्झना दी को नाच बबाल मन परो सबै टिम लाई बधाई अनि शुभकामना ।
very nice song and vdo
So nice song all Tim good luck
औँठी बेउवाको
के भर पर्नु र बोली फेरुवाको दामि छ गीत्👌👌👌👌
100 chhoti suni sakye tara panu ajai man nai variyna yo getle katie mito ho laya sabda I love it this song ❤❤❤❤❤❤❤
छोटा छोटा गितलाई लामा लामा बनाउने प्रचलन सालको पातको टपरि हुने बाट भाको भन्ने जति यता मुन्टिम त 😜😝
Thanksgiving 😊😉😉😀😣😤😦😥
Nice Song
औँठी बेरुवा को
के भर पर्नु र बोली फेरुवा को
धेरै राम्रो बनेको छ गीत ,वीडियो बधाई तथा अग्रिम शुभकाम सम्पूर्ण टिमलाई
सारै राम्रो छ गित अनि खेम सर भएसी नराम्रो हुने कुरै भएन धेरै राम्रो छ
tik tok ma suner aaune yata hajir garam ta 🙌🙌
wow lok dohori le naya youg ko sure gare ko best of luck
Khem senchuri ji lai congratulations..
Khem.vai.manxe.hanxam.mitho.xaswor.suni.rkhau.jasto.lagxa.badhai.xa.all.timlai
Wow kati mitho music halnu vako khem senchuri daii le daii ko voice rw music man parxa malai
Khem chentury is best😘😘❣️❣️😍😍
कति मीठो शब्दले भरिएको औँठी बेरुवाको
सम्झना दिदि खेम दाजुको फ्यान एता हाजिर गरम त्✋✋✋
धेरै समय पछी राम्रो गीत सुन्न पाईयो, धन्यवाद गायिका सम्झना भण्डारी र समस्त टीमलाई। ♥️
सारै मिठो टिपिकल लोक गित आदरणीय खेम सेन्चुरिको दाइ को।।।
बोल्न मन थिएन मलाई हाइ भनेर मारि
मन पराउछु भनेको त दाइ भनेर मरि
सगै घुम्ने तिम्रो कोहो भन्न मात्र आटेको के थिए
दादा हजुरको आफ्नै जुवाइ भनेर मरि
मेरो नि गीत कस्तो छ भनिदिनु त साथीहरू
Khem dai
Sarai ramro
Milan Lamajiko interview हेर्दैगर्द वाहले सम्जनाजिको यो गीतको बारेमा केही राम्रो कुर भन्नू भयेथ्यो अनि खोज्दै हेरेको सचिकै राम्रो लाग्यो ।thank you तपाईहरु लाई यती मिठो गीत release गर्नु भयेकोमा ।।।
दिनमा 3/4 पल्ट हरेक दिन हेर्ने गर्छु यो भिडियो एकदमै मन पर्छ मलाई यो गित
wou ramro xa song
कडा
खेम दाइको सबै गित सारै मन पर्छ मलाइ Keep it up bro
आहा कति मिठो संगित खेम दाजू शूभकामना💘💘
rfgyu
मौलिकपन झल्किने गित सारै राम्रो छ।शब्द स्वर पनि राम्रो छ।अभिनयमा भने पटक्कै चित्त बुझेन।संझना भण्डारी नखेली नहुने पनि थिएन।आफ्नो क्षमता आफैले बुझेर अघि बड्दा राम्रो हुन्थ्यो होला।
नेपाली लोकगित र गाउँले जिवन माया गर्नेहरु हाजिर हुम ।
Village life सगँ सम्बन्धित भिडियोको लागी एक पटक हाम्रो च्यानल चेक गर्नुस् | धन्यवाद ।
निर्देशक शिव बि.क काे कलात्मक निर्देशन शैलीकाे हामी प्रशंसा गर्दछाै किनकी नृत्यमा पाेख्त नभएका कलाकारहरूलाइ जुम्बा स्टेप दिएर भए पनि नचाइ दिने चतुर दिमाग छ उहाँ संग । अहिले सम्मकाे इतिहाँस पल्टाएर हेर्दा यस्तै देखियाे ।
आहा अत्यन्तै मिठो गीत खेम सेन्चुरी दाजु &सम्झना भण्डारी बहिनिको स्वर साह्रै मिठो लाग्यो!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🎤🎤🎤👍️👍️🇰🇼🇰🇼
😮😅😮
प्रेम बोहरा को य्रथात कथा मा आधारित
भाई टिका एल्वम
दुःखि जिबन हजूर माझ आई सकेको छ
जस्मा लय स्वर सब्द प्रेम बोहरा कै छ भने सवर मा साथ देको छ चरचीत गाईका चादनी मल्ल ले
th-cam.com/video/qmK_wOTCEBY/w-d-xo.html&feature=share
मलाइ मन पर्ने गायक खेम सेन्चुरी को गात बला सुना पाया interview सुन्दा नाइ कैले आउला भनेर 15 चोटि सर्च गरेको थिय you tube मा बला आजा खुसी लायो
आहा कति मिठो गित बधाइ छ सबै टिम लाइ
हैन हो मितज्यू ! मान्छे त तपाईं खत्तम रै’छ नि ?
अघिल्लो गित सुनेर रहर नै पुगेको थिएन फेरी अर्को खत्रा गित ल्याउनु भयो त ! सफलताको शुभकामना है ।
Nepal
सबै Team लाइ बधाई शुभकामना धन्यवाद दर्शक खुसी हुने यस्तै यस्तै गीतबात हो । नराम्रा श्रीजना अब आफै हराउनेछन । मौलीक गीत भनेकै आफ्नो आमा हो भनी सम्झी गीतको सुरुवात गर्नुहोला हामी खोजी खोजी सुन्ने हेर्नेछौ
rr
अाहा😘😘कति रमाइलो 🙋♂️🙋♂️
यति धेरै लाई खर्च गर्नु पर्दैन जस्ताे लाग्छ गित बनाउनलाई
अर्को धमकेदार गित आयो है,मन पन पर्ने जतिले यता हाजिर गरम हैतth-cam.com/video/8HEMQQYSIRg/w-d-xo.html❤️❤️🇳🇵🇳🇵
S
❤नेपाली लोकगीतमा सदावहारबन्न सफल शब्द अलंकार ,भंगीमा , स्वर संगित आदी सबै उत्कृष्ट !! मीठो!!धन्यवाद !!