इलामभित्र झापा ॥ एउटा जिल्लाको बीचमा अर्को सानो जिल्ला ॥ Jhapa surrounded by ilam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024

ความคิดเห็น • 272

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 ปีที่แล้ว +30

    लु !! है ... त !🍂
    आब कौसीमा बसेर 💐
    मज्जाले भिडियोको हेरी ओरी 🍁
    सार्है नै आनन्द भईन्छ है त !!🌸
    🇳🇵जय सर्व सुन्दर देस ! नेपाल 🇳🇵🌏🕊️

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +11

    मेरो देश नेपाल आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचै नै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน

      17:35 😊😮😢❤ 17:43

  • @Sitalmagol
    @Sitalmagol ปีที่แล้ว +12

    अहिले vlog अलि लेट आयो दाई ❤️
    आहा कति राम्रो ठाउँ नेपाली हुन मा मलाई गर्व लाग्छ ❤️❤️🥀

    • @GSBLUESKY
      @GSBLUESKY ปีที่แล้ว +1

      I agree ❤

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 ปีที่แล้ว +5

    अस्तिको हप्ता सायद दशैको कारण सचिन दाईको भिडियो नआएको होला।। तर आज फेरि सुन्दर ठाउँ हेर्न पाईयो खुशि लाग्यो।। यस्को लागि धन्यवाद सचिन दाई र तपाईं को टिमलाई👏👏👏👏👏

  • @Sherpa_Gurans531
    @Sherpa_Gurans531 ปีที่แล้ว +30

    साचिकै मनै लोभ्याउने सुन्दर मनोरम दृश्य हेर्दा मात्र पनि स्वर्गको अनुभूति दिलाउछ यो मेहनत को लागि सम्पूर्ण टिमलाई धेरै धन्यवाद सचिन दाइ 🥰🙏

    • @GSBLUESKY
      @GSBLUESKY ปีที่แล้ว +1

      Ho ni hjr 🙏

    • @tilakpunmagar8670
      @tilakpunmagar8670 ปีที่แล้ว +1

      100% right ♥️♥️🇳🇵🇳🇵❤️

  • @pratimalamichhane178
    @pratimalamichhane178 ปีที่แล้ว +7

    आहा कति आनन्द लाग्दो ठाउँ त्यही ठाउँमा स्थायी रुपमा बसोवास गरुम लाग्दो ठाउँ यो भिडियो हेरेर एकदम आनन्द लागो धन्यवाद सर 🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +7

    रमाइलो अनी निकै सुन्दर दृश्यअबलोकन गराउनु
    भएकोमा सचिन सरको टिमलाई धन्यवाद🇳🇵🙏

    • @dakusubba1749
      @dakusubba1749 ปีที่แล้ว +4

      यता पनि आई पुग्नु भो😂😂😂

    • @thulungsayan1322
      @thulungsayan1322 ปีที่แล้ว

      @@dakusubba1749 ah bhenko k 😃😃

  • @lunabasnet2978
    @lunabasnet2978 ปีที่แล้ว +1

    सुन्दार अनि हरियाली हाम्रो शान्तिपुर ❣️

  • @sherbahadurtamang7285
    @sherbahadurtamang7285 2 หลายเดือนก่อน +1

    स्वर्ग छ नेपाल अनि त्यो मेरो गाउँ इलाम र झापा।

  • @BimaKhanal
    @BimaKhanal ปีที่แล้ว +8

    आहा! कति राम्रो ठाउँ ❣️ साथै कार्यक्रम प्रस्तुता दाईको आवाज र शैली मनै छुने सधै यस्तै भिडियो हेर्न पाउ !🙏

  • @dharmalimbu2307
    @dharmalimbu2307 ปีที่แล้ว +6

    नेपालको पूर्वी जिल्ला झापा र इलामको सिमानामा रहेको यो सुन्दर ठाउँ बदमटार इलामको शान्तिपुर गा वि स हाल रोम गाउँपालिका अन्तर्गत पर्ने गर्दछ। यो ठाउँ साँच्चि नै प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो।
    धन्यवाद यहाँलाई आज आएर यो सुन्दर ठाउँलाई विश्वसामु चिनाइ दिनुभएकोमा।

    • @moktanbraj4499
      @moktanbraj4499 ปีที่แล้ว

      झापा मै भनिएकाे छ त अनि🙄

  • @jhamakbk6010
    @jhamakbk6010 ปีที่แล้ว +7

    background music😘🤗अनि त्यो प्रकृतिको सुन्दर दृश्य 🌷🌹 कति मनै लोभ्याउने ठाउँ ।धन्यबाद सचिन सर । From Malaysia😍

  • @raibibashbibashrai8675
    @raibibashbibashrai8675 ปีที่แล้ว +2

    सचिन सर को अवज अनि बोल्ने शैली सारौ राम्रो लाग्छ

  • @jharanpuri249
    @jharanpuri249 ปีที่แล้ว +2

    धेरै राम्रो ठाँउ रहेछ ।आए पछि घुम्न जानु पर्ला 😀 लक्ष्मी सर

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +1

    धन्यबाद सचिन न्यौपाने जी तपाईको प्रत्येक भिडियो हेर्दै अाएको छ नेपालको सुन्दर दृश्य देखाउनु हुन्छ रमाइलो लाग्छ हाम्रो अर्गानिक नेपाल🇳🇵🇲🇾

  • @rathansinghsingh789
    @rathansinghsingh789 ปีที่แล้ว +4

    ओहो पर्खिदा प्रखिदा लगभग दुई हप्ता हुनै लाग्यो बल्ल आज विडियो देख्न पाईयो यसपालीको दशैं सचिन सर ले भव्य र सभ्य तरिकाले मनाए होलान् भन्ने आशा गरेको छु अब आउँदै गरेको तिहार पनि रमाइलो संग बितोस तिहार काे लाखौँ लाख शुभकामना

  • @madanpandey4772
    @madanpandey4772 ปีที่แล้ว +1

    सचिन जिलाई जतिनै धन्यवाद दिए पनि कमै हुन्छ किनकी नयाँ नयाँ ठाउको अबलोकन र ज्ञानबर्धक भिडियो अपलोड गरेर हाम्रो मनोन्जन गराई रहन्नु हुन्छ।

  • @santoshnepa-p3i
    @santoshnepa-p3i ปีที่แล้ว +1

    आहा हाम्रै वरी परिको थाउ कति राम्रो रहेछ

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +3

    रमाइलो नेपाल को दृश्य हेर्न बसियो
    सचिन भाइ 🙏🙏

  • @johnraya2853
    @johnraya2853 ปีที่แล้ว +5

    आहा!सारै सुन्दर ठाउ मनै आनन्दित भयो। यस्तो ठाउ लाई नै स्वर्ग भनिन्छ होला सायद धेरै धेरै धन्यवाद छ सचिन सर लाई बिदेशी भुमिमा बसेर पनि आफ्नो देश गाउँ घर को मनोरम दृश्य देखाइ दिनु भएकोमा।❤️👍️👍️🇳🇵🇳🇵🙏🙏

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      20:03

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      20:11

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      20:22

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน

      21:24 21:24 ❤❤❤❤❤😂

  • @bikashrai782
    @bikashrai782 ปีที่แล้ว +4

    साच्चै भन्नू पर्द सचीनज्यूको Purvi Blues हेर्द हेर्दै नेपाल राष्ट्रप्रतिको मोह अतिनै लाग्छ यदि सम्भाव हुँदो हो त नेपालमानै जीवन बिताऊनू मन लाग्छ । प्रकृतीको बरदान हो नेपाल

  • @bhimkumarsubba7911
    @bhimkumarsubba7911 ปีที่แล้ว +1

    यस्तै यस्तै राम्रो दृश्यहरु देखाउनु भएकोमा धेरै धेरै धन्यवाद सम्पूर्ण टिमहरुलाइ

  • @bishwanathyogi6130
    @bishwanathyogi6130 ปีที่แล้ว +1

    नेपाल सुन्दर प्रकृतिले भरिएको ठाउँ, धन्यवाद हजुरलाई विभिन्न ठाउँको जानकारी दिएकोमा । वाचन शैली पनि राम्राे छ ।

  • @paraskoirala2567
    @paraskoirala2567 ปีที่แล้ว +3

    धन्यवाद सचिन सर र पुर्बी ब्लुज परिवार।आज फेरि एकपटक हाम्रो शान्तिपुर भ्रमण गर्नु भएकोमा साथै सबै सामु हाम्रो शान्तिपुर चिनाइ दिनु भएकोमा।

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว +1

    मनै लोभ्याउने हरियाली ठाउ

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 ปีที่แล้ว +3

    इलाममा स्वागत छ पुर्भी ब्लुज टिमलाई
    सुन्दर स्थान भ्रमण गराउनुभएकोमा धेरै धन्यवाद सचिन सर लक्ष्मी सर 🙏🙏🙏

  • @dilliramkattel5664
    @dilliramkattel5664 ปีที่แล้ว +3

    अनौठो भौगोलिक सिमाङ्कन !

  • @nilkumar1894
    @nilkumar1894 ปีที่แล้ว

    नमस्कार सचिन सर सारैनै राम्रो ठाउ हजुर्को भिडियो हेरेर सारैनै आनंद लिनेगर्छु

  • @rainidu8821
    @rainidu8821 ปีที่แล้ว

    मनै लोभेउने सुन्दर गाउँ सचिन सर म त बसाइ नै सरुङ्ग सरुङ्ग लाग्यो बदम्टारमा चै

  • @rairam6851
    @rairam6851 ปีที่แล้ว

    सणिसारे बाजार देख्न पाउँदा धेरै ख़ुशी लाग्यो सर हजुर लाई धेरै धन्यवाद

  • @puranlimbu244
    @puranlimbu244 ปีที่แล้ว +5

    कति राम्रो छ हाम्रो नेपाल

  • @bhagimangurung7877
    @bhagimangurung7877 ปีที่แล้ว +2

    Jhapa khate hareyale basna hadai ramailo thow ma pane jhapa basxhu I love jhapa 🙏,🥰🥰🥰🥰🥰😘😘😘

  • @BinodBhujel-pb6qm
    @BinodBhujel-pb6qm 8 หลายเดือนก่อน +1

    Wow super best 👍👍 jhapa birtanod

  • @kabitarau3235
    @kabitarau3235 ปีที่แล้ว +1

    ओहो कत्ति रामाइलो अनि सुन्दर ठाउ धेरै2 धन्यबात भाइ भिडियोको लागि

  • @lalitlimbu4244
    @lalitlimbu4244 ปีที่แล้ว +2

    कृषिको प्रबल सम्भावना

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +1

    धेरैमा धेरै सुन्दर मनमोहक मनैलोभ्याउने सुन्दर आकर्षक अकल्पनीय आश्चर्यजनक अद्भुत प्राकृतिक दृश्य !!!घरमै बसेर घुमाउनु भयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!

  • @bhagimangurung7877
    @bhagimangurung7877 ปีที่แล้ว +1

    O ho Kate ramro jhapa 🙏 ilam

  • @kishorthapa4221
    @kishorthapa4221 ปีที่แล้ว +1

    आहा कति सुन्दर ठाऊ 😍😍
    पुर्वेली भल्गको अझै ब्याकगराउण म्युजिकले भुतुक्कै हुने मै मात्र होकी अरु पनि ❤❤

  • @govindarajthegim7910
    @govindarajthegim7910 ปีที่แล้ว +1

    आहा मेरो प्यारो जन्मभूमि! स्वर्गको एक टुक्रा ♥️♥️♥️♥️

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +1

    मेरो स्वर्ग जस्तै देश । भिडियो अपलोड गर्नु भएकोमा धन्यवाद 😍😍🙏🙏

  • @bindas5563
    @bindas5563 ปีที่แล้ว +3

    💞💞Kati ramro thau rahexa aahaa😍😍😍😍💥💥💥💥🙏🙏🙏

  • @sunilrai5239
    @sunilrai5239 ปีที่แล้ว +2

    सचिन सर 🙏🙏 साचिकै सुन्दर नेपाल त्यस माथी music पनि उक्तिकै राम्रो सुनमा सुगन्ध भने झै👍👍👍👍👍

  • @rajeshrai4605
    @rajeshrai4605 ปีที่แล้ว +1

    सुन्दर ठाउँ,साथै ब्याकग्राउण्ड म्युजिक साह्रै मिठाे।

  • @asharana9725
    @asharana9725 ปีที่แล้ว +5

    Ilaam district bhitra jhapa district ( tapoo,gaaun haru ) first time suniyo,dekhiyo 👌👍⭐
    Prakritik sundarta ley bhariyeko thaaun ra aditiya sunder barnan ley Mann mantra mugdha banayo ( ma 2 years Ilaam baseko) taar yi thaaun baarre aajai thaha bhayo 👌🔥dherai dherai dhanyawad Sachin Bhai 👌⭐💐

    • @shyamtamang99
      @shyamtamang99 ปีที่แล้ว

      Yes hajur yo hamro thau praya thorai hola yasto bhuvag ma raheko ek chito awasya visit garnu hola shantipur n badamtar

    • @asharana9725
      @asharana9725 ปีที่แล้ว +1

      @@shyamtamang99 ji
      Yes sure 😊 mauka mile awasya with family aaune pyayas garne chhu..yeti ramailo thaaun ma basnu hune lucky hunu huncha 👍Dherai dherai Badhai tatha shubhkana chha 👍
      Thank you for your good response 😊💐

  • @rojilarijal964
    @rojilarijal964 ปีที่แล้ว +1

    Hamro jhapa ma jata Pani supari ra Dhani Bali wow😌😌

  • @Nayagoreto
    @Nayagoreto ปีที่แล้ว +3

    साच्चै मनमोहन दृश्य 🙏

  • @rastasolonibu7181
    @rastasolonibu7181 ปีที่แล้ว +1

    आहा कति सुन्दर अनि रमणिय स्थान ❣️❣️

  • @sujanmagar7121
    @sujanmagar7121 ปีที่แล้ว +1

    wow मेरो घर उदयपुर तर अहिले बिरनो देश ईराक बाट हेर्छु सधै new new video

  • @ankulimbu6963
    @ankulimbu6963 ปีที่แล้ว +2

    aafno gau thau maruvumi ko des bata haravara dekhna pauda kasko man khusi nahaola wawoo

  • @ashokrai794
    @ashokrai794 ปีที่แล้ว +2

    दुई हप्तापछि आज बल्ल सचिन सरको भ्लग हेर्न पाईयो, म त हरेक दिन बिहीबार तपाईको नयाँ भिडीयोको प्रतिक्षामा हुन्छु॥
    हाल-कुवैत

  • @abinashroy2508
    @abinashroy2508 ปีที่แล้ว +2

    খুব সুন্দর জায়গা। Iam from Siliguri Darjeeling

  • @madansunar2181
    @madansunar2181 ปีที่แล้ว +1

    आहा!

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 ปีที่แล้ว

    इलाम जिल्ला भित्र को झापा कति सुन्दर स्थान

  • @kedarprasadnepal5601
    @kedarprasadnepal5601 ปีที่แล้ว +2

    सचिन सर नमस्कार। हजुरलाइ फेरि पनि स्वागत गर्नु छ हाम्राे केराबारी ,माेरङमा ❤❤❤❤❤❤❤

  • @yogeshyadav0036
    @yogeshyadav0036 ปีที่แล้ว +2

    Such a beautiful place I will visit this places

  • @dalbahadurrai1
    @dalbahadurrai1 ปีที่แล้ว +16

    Carry on Sachinji so wonderful of you to cover these places Sanischare and Tangting river during my childhood we had crossed these places on foot to reach Manglabare and Chamaita and back. Nostalgic. My best wishes Sachinji, Watching from Bokajan, Assam

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว +1

      Hope are doing very well in Assam, DB Ji

    • @animdahal7332
      @animdahal7332 ปีที่แล้ว

      Which place do you live in Bokajan? I had studied in Dayanand Vidya Niketan long back in 1990. I'm in Kathmandu now. I miss my childhood places- Hidipi, Bokajan, Sukanjan, Balipathar, Deopani Mandir, Diphu, Dimapur, Dillai....

  • @ramchamling9363
    @ramchamling9363 ปีที่แล้ว +1

    अति सुन्दर ।

  • @kumargurung5389
    @kumargurung5389 ปีที่แล้ว +1

    Dhanyavaad sachin bhai tpyko madhyam bata nepal ko darshan garnu paye. Aafai ghumeko jasto lagxa tqu. Mo sikkim bata.

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    लामो समय पछि फेरि भिडियो आएछ ताइम मिलाइ नमिलाइ जस्तो तसो हजुरको भिडियो रेगुरल कतार देखि🇧🇭 हेर्छु सचिन सर😱♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @suryadudharaj90
    @suryadudharaj90 ปีที่แล้ว +1

    अति सुन्दर हाम्रो इलाम सर हाम्रो देउमाइ नापा इलाम हो विर्तामोड बाट दानावरी हुँदै जान सकिन्छ यता इलाम हुँदै नेपालटार बाट जान सकिन्छ चिया वगान अति सुन्दर छ सर तपाईंको च्यानल मार्फत लिनु भो भने हाम्रो क्षेत्रको पर्यटनमा टेवा पुग्ने थियो अहिले आन्तरिक बाहिय पर्यटक बढदै छ

  • @purnakumar2990
    @purnakumar2990 ปีที่แล้ว

    सचिन सर जुरे जुरे डाडा पनि अउनु भएहुथिय
    रमाइलाे ठाउँ हेरन। सकिछ

  • @surajsubba5670
    @surajsubba5670 ปีที่แล้ว +1

    hami tyahi birtamod ko manche lai yo thau haru thaha rahena cha .really beautiful place.

  • @ghartiboy7577
    @ghartiboy7577 ปีที่แล้ว +1

    Wow so beautiful place sir ♥️♥️👍👍🇳🇵🇸🇦

  • @keshargurung4037
    @keshargurung4037 ปีที่แล้ว

    🙏 एक दम राम्रो छ भाई 🇳🇵

  • @dronagaule7739
    @dronagaule7739 ปีที่แล้ว

    साचिकै मनै लोभ्याउने सुन्दर मनोरम दृश्य हेर्दा मात्र पनि स्वर्गको अनुभूति दिलाउछ यो मेहनत को लागि सम्पूर्ण टिमलाई धेरै धन्यवाद

  • @PrashantRaii
    @PrashantRaii ปีที่แล้ว +1

    रमाइलो र नौलो अनुभूति गराउन भयो।

  • @minaanwar1777
    @minaanwar1777 ปีที่แล้ว +1

    I'm krishna Gurung from shankhuwa sava
    Now I'm watching from UAE 🇦🇪
    Wow so nice place
    Look like a heaven

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y ปีที่แล้ว +2

    सुन्दर पुर्बी नेपाल🇳🇵👍

  • @rohittamang6594
    @rohittamang6594 ปีที่แล้ว +2

    मेरो गाऊ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 ปีที่แล้ว

    सारै सारै रमणीय दृश्य जती हेरे पनि मनै न अघाउने ।

  • @prembhattarai7653
    @prembhattarai7653 ปีที่แล้ว +1

    दाईको भिडियो हेर्दा मनै प्रफुल्ल हुन्छ। सारै आनन्द आउँछ।आफै गुमेको जस्तो लाग्छ। दाईको voice को त प्रशम्सा गर्नै सकिदैन😍😍 ।नेपाल देखि अहिले बिदेश मा हुदासम्म vlog को प्रतीक्षा सारै गरिन्छ।दाई अब ओखलढुंगा पोकली झरनाको पनि भिडियो बनाउनु पर्यो यो समयमा अत्यन्तै राम्रो हुन्छ।पानी ठुलो भयर मन्थली बाट मात्र 45km xa daii 🙏🙏

    • @prembhattarai7653
      @prembhattarai7653 ปีที่แล้ว

      पोकली झरना नजिक धेरै प्रसिद्ध ठाँउ हरु पनि छन।सानो हलेशि महादेव ।अनि कुन्डलेश्वर महादेव थान उत्पती भयको यो मंसिर13 गते 1 बर्ष हुन्छ। साच्चिकै यथार्थ जानै पर्ने ठाउँ छ दाइ ।घुर्मी नजिकै नवलपुर नया पुल बाट पनि जान सकिन्छ। त्याहा बाट झन नजिक पर्छ।

  • @Bharatmzrn12346
    @Bharatmzrn12346 ปีที่แล้ว +1

    I love yr program i jst love it. Keep it running. Best of luck .

  • @yonzankhyam5967
    @yonzankhyam5967 ปีที่แล้ว +4

    My village ❤

  • @bikashdewan4051
    @bikashdewan4051 ปีที่แล้ว +2

    Sachin sir Namaskar!
    Kushma Bridge ani aru jhulunge pul bare video hajurko channelbat
    Herne aasha rakhya chhau.

  • @subhashraut4162
    @subhashraut4162 ปีที่แล้ว +3

    wow incredible Nepal ❤️❤️👍👍

  • @sumanrai1146
    @sumanrai1146 ปีที่แล้ว +2

    Good Morning purvis Napal. W.B. Dooars .From.

  • @pnkjgrgn4751
    @pnkjgrgn4751 ปีที่แล้ว +1

    Wow🥳🥰

  • @shovabhandari4328
    @shovabhandari4328 ปีที่แล้ว +1

    Ekdaimai ramro ❤videos herna paiyeko xa
    Keep going dada
    I feel so peaceful 😊

  • @bboys9411
    @bboys9411 ปีที่แล้ว +1

    Mero gau 😍😍

  • @dilipbc9961
    @dilipbc9961 ปีที่แล้ว

    hojer ko video dharii Ramro lagxa thankyou hojer yesto video 📷 ko laghai

  • @gaule171
    @gaule171 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो हाम्रो पाँच थर को नाङ्गिन जरिङ्गे पनि एक पल्ट गैदिनुस है भाइ को भ्लाग हरु सबै हेरेको छु धन्यवाद

  • @bhimmagar1643
    @bhimmagar1643 ปีที่แล้ว

    Ati sundar video 👌

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 ปีที่แล้ว

    One of the best TH-cam channel 👌👌👌 from Darjeeling

  • @kamalnepali2287
    @kamalnepali2287 ปีที่แล้ว

    Verry nice dami lageyo thau jay nepal

  • @tekmagarvlog7441
    @tekmagarvlog7441 ปีที่แล้ว +1

    हाम्रो इलाममा यस्तो यस्तो गाउहरु छ भनेर थाहा थीएन है सर मलाइ

  • @shammgr6683
    @shammgr6683 ปีที่แล้ว +1

    Nice video sir

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว +1

    Really beautiful

  • @Rojan_art_studio_dharan
    @Rojan_art_studio_dharan ปีที่แล้ว +1

    waaaa

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 ปีที่แล้ว

    Namaskar ma krishna tiruwa niyamit herne garxu Aaja pani herna lagiyo pradesh dekhi nai all Nepal ghumeko anubhab garna painxa khusi lagxa all tim tq

  • @bikashshrestha6294
    @bikashshrestha6294 ปีที่แล้ว

    कति ढिलो अप्लोड गर्नु भको पर्खिदा पर्खिदा
    कति रमाइलो मनोरम दृश्य हेरिरहु लाग्ने तर कति छिटै सकियो

  • @dilipbhujel1708
    @dilipbhujel1708 ปีที่แล้ว

    Wow really so beautiful lagyo ma jhapali Bayer ni yo place pugeko rahena chu any ways thank purbi blue.

  • @mespangrai5240
    @mespangrai5240 ปีที่แล้ว +1

    स्वर्ग जस्तै देश Nepal

  • @bikashchhetri1319
    @bikashchhetri1319 ปีที่แล้ว

    Majjaaa aayo after a long time thank you 🙏 😊

  • @anjurai6715
    @anjurai6715 ปีที่แล้ว +2

    Hajur ko Sabae Video herxu Ramro Lagxa Hamro Arjuna Dhara Damm Pani Dekhn Paeyo

  • @Chhiringcerpa23
    @Chhiringcerpa23 ปีที่แล้ว +1

    Respected sir regular viewers ❤

  • @kailashchoudhary9236
    @kailashchoudhary9236 ปีที่แล้ว +3

    beautiful ❤️

  • @khemthapa2523
    @khemthapa2523 ปีที่แล้ว +1

    Sabin bhai tapaiko prayas atiramro prasansha garchu

  • @Pr3ttyFace17
    @Pr3ttyFace17 ปีที่แล้ว +1

    I really miss khudunabari

  • @user-gk8sm1zr7y
    @user-gk8sm1zr7y 8 หลายเดือนก่อน +1

    Good 👍

  • @deepakpyakurel738
    @deepakpyakurel738 ปีที่แล้ว +1

    wow... how beautiful place.