Last day with my Maya😭❤️‍🩹||Aayoush Singh Thakuri||vlog:14

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024

ความคิดเห็น • 2.7K

  • @Nepal12-x
    @Nepal12-x ปีที่แล้ว +2697

    20 बर्षकै उमेरमा नेपाललाइ चिनाउने बिदेसिहरुलाइ अन्नपूर्ण बेसकेम्प लगेर पर्यटन क्षेत्रलाइ महत्वपूर्ण टेवा पुर्याउनु भएकोमा आयुस भाइलाइ विशेष धन्यवाद सहित सबै परिवारलाइ धन्यबाद।।

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +19

    आयुस को बिबाह होला नहोला के हो आफ्नो ठाँउ मा छ तरा बिदेशी लाई नेपाल मा जो सम्मान को साथमा भिजिट गरेर सकुशल बिदाई गरे बिस्वाले नेपाल चिने तो पनि पर्यटक लाई फाइदा हो जय नेपाल

  • @bipanagautam6317
    @bipanagautam6317 ปีที่แล้ว +14

    फिल्म हेर्दा नि यति हासो र आँसु 😭आएन तर रिएलमा मुना मदनको जोडीले प्रतेक सेकेन्ड सेकेन्डमा यो हासो आशुले कहिल्यै नबिर्सनी फिल्म बनाएका छन ।साथै ब्यक्ती समाज र देश भरी रहनु भएको साथी भाइ आमा बुवा दाजु भाइ दिदिबहिनी काका काकी आफन्त जनमा आफुले गर्ने माया र अरुलाई दिने माया प्रती सकारात्मक सदेश दिएका छन।😘👏 धेरै धेरै धन्यवाद मुना मदन जोडीलाई 💘😘👏र सधैं येस्तै माया देखन पाइयोस् ।😘💝😘🙏💘👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @haripant8559
    @haripant8559 ปีที่แล้ว +10

    मेराे त आखाँ बाट आँसु खस्यो !यो जोडीलाई सधैं भगवानले रक्षा गरुन❤️🙏🙏🙏🙏🙏

  • @ramathapa8447
    @ramathapa8447 ปีที่แล้ว +5

    आयुस , मिलनमा खुशी र बिछोडमा दुखी जो पनि हुन्छ तर उहीँ मायामा जिन्दगी बर्वाद गर्नु कमजोरी हो । हामिले धेरै माया तथा आस गरेको युबा नेपाललाइ र नेपालीलाई धेरै आवश्यक यति सानो उमेरमा आफ्नो प्रपटी नभय पनि सामाजिक सेवा गर्न अगाडि बढिरहने भाइ आयुस हामीलाइ धेरै आवश्यक छ सो मन परेको मान्छेसङ्ग छुट्टिदा रुनु स्वभाबिक हो तर कमजोर हुनुहुदैन । दादी , ममि एकल नारी हुनुहुदोरहेछ धेरै सपोट गर्ने मामाहरु हुनुहुन्छ सो पलायन नहुनुहोला।

  • @minamagar160
    @minamagar160 ปีที่แล้ว +14

    मैले भेट्न नसके पनि आयुश र यलिजे लाइ सङ्गै देख्दा जति खुसी लागेको थियो आज उनिहरु छुट्टिएको देख्दा सार्है नरमाइलो लाग्यो मेरो त आँखा बाट आशु आयो फेरी पनि छिट्टै सङ्गै देख्न पाइयोस् भगवान सङ्ग यहि कामना गर्छु ❤❤❤❤

  • @thamanbardewa404
    @thamanbardewa404 ปีที่แล้ว +8

    आयुस भाइको कारणले अब धेरै बिदेशी पर्यटक भित्रनेछन! सम्पुर्णको लागि यो अत्यन्तै सकारात्मक सन्देश हो!🙏❤

  • @sujansubba9806
    @sujansubba9806 ปีที่แล้ว +11

    awesome ! मेरो प्यारो भाई आयुश तिमी ले बिदेशी पाहुनाअरुलाई जुन स्वागत -सत्कार गरेर हाम्रो नेपाल र सारा नेपालीको पहिचान बिश्व सामु चिनाएकोमा हामी गर्व गर्दछौं । यसरी नै हर सफलता ले तिम्रो पाइला चुमोस।god bless you aayush.
    -Aayujanta*

  • @रामजालिकर्ण
    @रामजालिकर्ण ปีที่แล้ว +6

    भाइ हजुर हरु को यो जोडि सधै यस्तै देख्न पाउ। र पाहुना लाइ नेपाल मा यसरि स्वागत गर्छ्न भन्ने कुराले हामि सबै नेपालि को सिर उच्च रहेको छ र नेपाल का सुन्दर ठाउ दुनिया सामु देखाय को मा हामि सबै खुसि छौ love u broo

  • @glcreations5289
    @glcreations5289 ปีที่แล้ว +8

    धेरै खुशी लाग्यो दुबै जना लाई संगै देखेर तर मेरो एउटा प्रश्न सबैलाई के आयुस को परिवार यलिजे लाई भेट्न UAE गाको भए यस्तै सम्मान र माया मिल्ने थियो होला ?❤

  • @Shaktigr
    @Shaktigr ปีที่แล้ว +22

    म पनि देरौ मेहनत VLOG बनाऊछु तर कसैल हेरदैन 😔💔🥹

  • @kamalghising4344
    @kamalghising4344 ปีที่แล้ว +10

    हेर्दाहेर्दै आँशु झरेको पत्तै भएन,
    तिमीहरूको जोडीको छिट्टै पुनर्मिलन होस् यही भगवान संग प्रार्थना गर्दछु...!

  • @DebrajYakkha-rg3jf
    @DebrajYakkha-rg3jf ปีที่แล้ว +7

    यो अन्जान दुई परिको प्रेम लाइ मेरो हदयदेखिनै सलाम.

  • @kumargurung336
    @kumargurung336 ปีที่แล้ว +4

    आयुश बाबू ले एलिजा को family लाई well-come र बिधाइ को movent ले बिदेशी टुरिष्ट हरु मा नेपाल प्रती धेरै सकारात्मक सन्देश गाको छ।

  • @KashLimbu-xs1fx
    @KashLimbu-xs1fx ปีที่แล้ว +6

    I'm really respect and proud with you आयुस भाई किनकी tiktik live मा मात्र होला बढी कुरो जस्तो लागेको थियो तर जुन care,respect गरेर आफ्नो बचनको बाचा पूरा गरेको देख्दा म लगायत धेरै नेपाली जनता आयुस भाई प्रति respect and proud लागेको छ ! always support you and alizeh 🙏🙏❤️❤️

  • @nshrestha6714
    @nshrestha6714 ปีที่แล้ว +18

    प्रिय भाई आयुस तिमी ले अलिजेलाई
    दिएको इन्टरव्यू मा मलाई नेपाल मा अनसिक्योर फिल हुन्छ पार्टनर को लागि बिदेस मा सेटल हुन चाहन्छु भनेको छौ मतलब तिमी दुबई मा बस्न चाहन्छौ।
    यदि तिमी ले मुस्लिम कंट्री मा बिहे गरेउ भने मुसलमान बन्ने बाध्यता आईलाग्छ निकाह गर्दा तिमीलाई कल्मा
    पढाउछन कल्मा पढेपछि तिमी मुसलमान बन्नेछौ।
    र त्यसपछि हिन्दू धर्म र अन्य धर्म प्रति नफरतको दृष्टि कोण ले हेर्नेछौ। अलिजेलाई आफ्नो धर्म प्रति लगाव छ
    उस्ले बार बार अल्ला र खुदा को नाम लिन्छ। तर तिम्रो
    मुखबाट कहिलै भगवान को नाम निस्किएन कस्तो बिडम्बना तिमि लवजेहाद मा फसिसकेको छौ। लवजेहाद
    मतलब धर्म युद्ध जो मुस्लिमहरू ले आफ्नो जनसंख्या
    बढाउन को लागि अन्य धर्म को केटा केटिहरूलाई प्रेम जालमा पारेर मुसलमान बनाउनको लागि गर्छन।यो कुरा
    द केरला स्टोरी फिल्म मा पनि राम्राे संग दिखाएको छ।
    त्यसैले बिहे चै नेपाल मै हाम्रो रितीरिवाज ले गर्नू।
    अलिजे ले हाम्रो धर्म स्वीकारे राम्रो न स्विकारेपनि ठिकै छ तर तिमी ले आफ्नो धर्म नछोड्नु ल।
    जय सनातन धर्म जय श्री राम 🚩🚩🚩😊

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 ปีที่แล้ว +5

    🌺🌹टुन्टुनेले हेर्दा हेर्दै आँसु झार्दियो नि एलिजा बोल्न हिम्मत गरिरहेको छ आयुस भाइ धेरै सोचिरहेको छ। यत्रो यात्रा भरी सबै भन्दा खुसी कोहि छ भने एलिजा हुन। दुई को स्क्रीन जोडि र रियल जोडि सफल बनोस।🙏❤️❤️❤️

  • @phurwasherpa5087
    @phurwasherpa5087 ปีที่แล้ว +6

    छिटो भन्दा छिटो फर्केर आउनु परो नेपाल अनि आयुस साङ बिहे गर्नु परो अलिजे जि हाम्लाई हजुर्हरुको बिहे भाको हेर्न धेरै रहर ❤❤❤❤❤❤छ😢😢😢😢😢

  • @gbyektong5283
    @gbyektong5283 ปีที่แล้ว +14

    अहिले को दुनियाँले मानी आएको फिल्म वा मुभी वा अभिनयले स्थापित मान्यता बिपरित यो लाइभ र वास्तविक नाताले दिएको माया वा क्रेज लाई कसैले नकार्न मिल्दैन ! यस्तो लाइभ अभिनय जस्तो वास्तविक मायामा एकोहोरो पार्न सकेको अभिनय गर्दा नै लाखौं लाखले लाइभ हेरेको मात्र होइन नेपालको पर्यटन क्षेत्रमा पनि योगदान दिन सक्ने यी कलिला आयुस लाई सम्मान दिनै पर्छ ! नेपाली वा बलिउड का खुङकार एक्टरहरुको पनि यस्तो भिउज जादैन सो ठट्टा होइन !

    • @noorlama7580
      @noorlama7580 ปีที่แล้ว

      Right ✅️ bro ❤🎉

  • @sandhyasumadhurkc3181
    @sandhyasumadhurkc3181 ปีที่แล้ว +5

    मिलन कति मिठो बिछोड कति नमिठो है आशु खसेको पत्तै भएन यो भ्लगले शुभ यात्रा अलिजे फ्य्याम्लि

  • @bikramsanku8189
    @bikramsanku8189 ปีที่แล้ว +6

    रिस मान्ने हरू लाई केहि भन्न सकिँदैन आयुष ले हाम्रा देष लाई पूरा विश्व मा चिनाएको छ आयुष र अलिजे लाई सधैं खुसी दिनु भगवान ❤️❤️

  • @miragurung2828
    @miragurung2828 ปีที่แล้ว +5

    अायुष भाई को प्रगति देखेर धेरै खुशि हुन्थे तर अजको ईमोसन भिडीयो देख्दा अाँखामा अासु झरेको थाहँनै भएन हामिलई यस्तो भयो झन अायुष भाईलाई कस्तो भयोहोला बोल्न सजिलो छ सहन गारो छ सम्झीनु सजिलो छ र्बिसन गारो छ माया त माया हो अाशा छ फेरि अयुष र अलिजेको छिटै एक भएको देख्न पाउँ❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @simapun5524
    @simapun5524 ปีที่แล้ว +5

    आयुस र अलिजे लाई हेरदा हेरदै कति बेला आँसु खसेयो थाहै भयेन यो जोडि को छिटै मिलन होस भगवान सङग येहि बिनति छ😢😢🙏🙏

  • @Gauley-G
    @Gauley-G ปีที่แล้ว +7

    नेपालको सान अझ उच्च बानाउन सफल हुनुभएको मा आयुष ज्यु लाइ हृदय देखि नै धन्यवाद यसरिनै प्रगति गर्दै जानु साथ साथै सफल पारिवारिक जीवन शुभकामना सर

  • @ningwahanglimboo6815
    @ningwahanglimboo6815 ปีที่แล้ว +11

    आयुश ले यति सानै उमेरमा आफ्नो प्रेमिका र उनको परिवार लाई नेपाल को विभिन्न रमणीय स्थलको भ्रमण गराएर अनि सामाजिक संजाल मार्फत प्रचारप्रसार गरेर पर्यटकीय क्षेत्र को राम्रोसँग promote गरेको छ। well done bro

    • @Lyangar99
      @Lyangar99 ปีที่แล้ว +1

      Yo kura ko notice tapai hami 2/4 janale matra gareka xau. vanne le ta natak pani vando raixan yestai xa hamro samaj tara saskar ta hami nepali ko ramrai huna parne ho . 😢

  • @bihanipun3767
    @bihanipun3767 ปีที่แล้ว +5

    जस्तो आयुश र आयुशको परिवार्लाई दुख लागो उतिकैइ दुख लागो मलाई पनि पुरै भलग हेरिन्जेल आसु आयो ❤❤❤❤❤

  • @kalpanarai9967
    @kalpanarai9967 ปีที่แล้ว +9

    एक अर्काको हात समाएर चालेको ती पाइलाहरू अनि संगै बिताएका ती स्वर्णिम पलहरु साच्चिकै प्रशंशा गर्न लायक छन्। जुन दिन अलिजेह नेपाल आउनु भयो त्यो दिन देखि आजका दिन सम्म म सर्च गरी गरी युटुब टिकटक instragram हेरीरहन्थे।यो १४ दिन कती चाडै बित्यो पत्तै भएन । जीवन भनेको कहिले हावाहुरी, कहिले आधी तुफान त कहिले चकमन्न शान्ति र सुन्दरताको प्रतीक रहेछ,यति कुरा भन्दा भन्दै कसैले धर्म को कुरा गरेर प्रेमलाई छुटाउन खोज्छ भने त्यो धर्म लाई धर्म मानिंदैन त्यो त ठूलो अपराध हो मेरो लागी । यो दुई शब्दको माया मा नै संसार अडेको छ।
    कसैको साथले कती फरक पार्छ है , जीन्दगी मा त्यो साथ भए सास भए जस्तो लाग्छ,त्यो साथ नभए सास गए जस्तो लाग्छ। यसलाई भनिदो रहेछ। साचो अनि निस्वार्थ प्रेम ।

    • @sitabhattrai6670
      @sitabhattrai6670 ปีที่แล้ว

      Nikai garooo hunxxx ni k grnu vagawan sadhai sida hun vaee ko future time o vnda ni ramro hos , vagawan le Maya grne Jodee lae kahele alg ngaraon trpiyr jion derai garoo hunx I fell that's situation

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 ปีที่แล้ว +5

    बाबू नानि लाई अझै नेपाल देश चिनाउने शक्ति मिलोस माया मिलोस नेपाल भुमिको छोरा जन्मे पछि यसरी शक्तिसाली भएर जन्म लिनु परोस

  • @Sanusangam36
    @Sanusangam36 ปีที่แล้ว +7

    जिन्दगी मिलन पछि बिछोड अवस्य हुन्छ तर पनि रहर हरु मन् मा हुँदा हुँदै छुट्नु पर्ने केही छैन ब्रो छिट्टै मिलन होस ❤alizhe सँग

  • @rahaditumesh9664
    @rahaditumesh9664 ปีที่แล้ว +6

    पर्यन क्षेत्र लाई अझै बढी नै टेवा पुर्याउने छ आयुष भाई। सालम छ भाई तिमी लाई

  • @chandraparajuli66
    @chandraparajuli66 ปีที่แล้ว +7

    आफुले मायाँ गरेको मान्छे सग छुट्टीएर एक्लै फर्किदाको पीडा कस्तो हुन्छ होला है🤔धेरै धेरै मायाँ छ है आयूस लाई ❤️मलेसिया बाट🙏

  • @rajkumaripun3874
    @rajkumaripun3874 ปีที่แล้ว +5

    यरपोत मा बिदेशी पाहुनाहरु लाई सम्मान गर्नु नै नेपाली को पहिचान हो ।

  • @nirajshah1283
    @nirajshah1283 ปีที่แล้ว +6

    प्रेम त्यो शक्ति हो ,जाे भगवान् पनि हारेका थिए ।❣️❣️😥💜

  • @gracelepcha5228
    @gracelepcha5228 ปีที่แล้ว +10

    Throughout thz two weeks journey I have noticed that... I feel Ayush iz vry protective
    for Aliza.. nd Aliza iz always defensive for Ayush... that means both of them have deep love❤️ inside.

  • @ematalimbu9230
    @ematalimbu9230 ปีที่แล้ว +4

    एकदम राम्रो जोडी छ।यो जोडी सधै रहिरहोस।जतिसुकै ले जे सुकै भने पनि।

  • @subitajrai5935
    @subitajrai5935 ปีที่แล้ว +6

    आँसु आयो यो भिडियो हेरेर भाई be strong vai❤❤❤❤

  • @tikamagar3077
    @tikamagar3077 ปีที่แล้ว +6

    याे vlog हेरेर म पनि धेरै रोए😢किन भने हामी पर्देसी को परिवार लाई थाहा हुन्छ आफ्नो मान्छे जादाको पिडा कस्तो हुन्छ भनेर अब भेट हुन्छ कि हुन्न भेट भए पनि कस्तो अबस्थामा भेट हुने हो भनेर हरेक कुरा हरुले सताउने गर्छ😥भाइ लाई आज आफ्नो मान्छे पठाउन गाह्रो भोनी हामिलाई पनि एस्तै भएको थियो तेहि पलको सम्झना आयो र हेर्दा हेर्दै कति खेर आँसु आयो थाहा नै भएन😢miss you नानी हामी सबै को मन मुटु मा बस्नु भएको छ❤हजुर हरु लाई सधै भरी खुसी देख्न पाउ❤राम्रो काम गर्दै जादा धेरै खुट्टा तान्ने मान्छे हरु भेटिन्छन तेस्ता मान्छे हरु जति भए पनि अगाडी बढन नछाड्नु होला सारा जन्ता हजुरको साथमा छौ🤗❤अझै राम्रो राम्रो काम हरु गर्दै जानू आशिर्वाद छ हजुर लाइ🤗❤️❤️🙏🙏🙏

    • @YushubTamang-zr4ls
      @YushubTamang-zr4ls 5 หลายเดือนก่อน

      Lost of love from Sikkim ❤❤❤

  • @dhurbakumardauwar2467
    @dhurbakumardauwar2467 ปีที่แล้ว +12

    भिडियो हेर्दाहेर्दै आँखा बाट आँसु झरेछ हामीलाई त यस्तो भो बिचरा आयुस भाइ लाई कस्तो भो होला..😢

  • @gahadhanugaha8012
    @gahadhanugaha8012 ปีที่แล้ว +2

    प्रदेशि र घर देशी पीडा यस्स्तै यस्तै रमाइलो कहालीलाग्दो हुने गर्द्छ,🙏🙏🙏❤️❤️

  • @krish_178
    @krish_178 ปีที่แล้ว +9

    यो उमेरमा हाम्रो देशलाई बिदेश सम्म चिनाउनु हाम्रो कलचर लाई हाम्रो देशमा रहेका हिमाल पहाड को सुन्दर ठाउँ देखाउनु मलाइ मनदेखि नै धन्यवाद दिनु मन लाग्यो ❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @lasangmoktan1129
    @lasangmoktan1129 ปีที่แล้ว +4

    याे जाेडि नछुटि बसेपनि हुने याे भ्ल्गमा एयरपोर्टमा छ बिदाईकाे क्षणमा म पनि भावुक भय

  • @romanpun9974
    @romanpun9974 ปีที่แล้ว +4

    फ्लिम का हिरो हिरोइन लाइ. खायो.. आयुष र अलिजे ले 👍 इन्टरनेशनल हिरो हिरोइन 👌

  • @CARTOON_CREAT22
    @CARTOON_CREAT22 ปีที่แล้ว +6

    ❤❤ म चाही आयूस भाईको ढुलो फान हो❤❤असाधै मन पर्छ।।।❤मईले समय मीले सम्म भिडीयो हेरेको हुन्छु///

  • @khumapun9666
    @khumapun9666 ปีที่แล้ว +4

    ❤❤ मेरो राजा छोरो यो भिडियो हेरेर सारै मन रोयो तर अलीजे को परिवार लाई जो सम्मान दियोनी करोडमा एक थियो सारै राम्रो लाग्यो तीमी दुई लाई कसैको नजर नलागुन मेरो छोरो बुहारी लाई love you 😘😘😘❤❤यो भिडियो हेरेर धेरै रोय गारो भयो ❤❤

  • @pabikafle9878
    @pabikafle9878 ปีที่แล้ว +5

    ❤❤❤आँसु आयाे याे भिडियो ले हामी टाडैबाट हेर्नेलाईत कस्तो नराम्राे लाग्याे ❤❤😢झन आयुस लाई झन कस्तो भयाे हाेला अब छिटै लाइभ मा देख्न पाउ love you both off you❤❤❤❤❤❤

  • @grgraju2439
    @grgraju2439 ปีที่แล้ว +11

    Thank you Aayush for promoting our country Nepal 🇳🇵 hope ur vlog will help in tourism sector of our country 🙏

    • @mrcrpbaba6183
      @mrcrpbaba6183 ปีที่แล้ว +2

      Yess I m from India but I love Nepal ...Nepal is most beautiful country

  • @yashodachaulagain6369
    @yashodachaulagain6369 ปีที่แล้ว +4

    Nepali haru afno pahuna lai kati care and respect Garxan vanne tha hunxa aayush ko family bata.

  • @jivanshrestha8772
    @jivanshrestha8772 ปีที่แล้ว +4

    माया भनेको एस्तो होस न जात न धम न उमेर न देश न बेदेश love you आयुस

  • @mimoshadarlami3215
    @mimoshadarlami3215 ปีที่แล้ว +4

    आसु नै रोक्न सकेन कति माया लागेको मलाइ दुबै जनालाई

  • @MdMd-bv1rn
    @MdMd-bv1rn ปีที่แล้ว +4

    Aayush bhaile yati sanai umerma hamro desh nepal lai biswo samu chinayakoxa thank you so much bhai

  • @arianavlogs7480
    @arianavlogs7480 ปีที่แล้ว +4

    Malai yeuta chai sachai nai vaneko ayush ko family yekdamai ramro respect sanskari like hunchha ni I don’t know how to say k so so so nice family … tehi vayera ayush pani sanskari vayeko hola ❤❤❤

  • @Rose11357
    @Rose11357 ปีที่แล้ว +6

    भाई तिमीले सानु उमेर मै नेपाललाई राम्रो संग चिनायो अनि तिम्रो लभ स्टोरी देख्दा आँखा अब आँसु आएको नै थाहा भएन।

  • @MenukaDahal-t9m
    @MenukaDahal-t9m ปีที่แล้ว +4

    कति बेला आँसु झर्यो थाहा भयन 😭😭😭😭😭

  • @Chhiring202
    @Chhiring202 ปีที่แล้ว +4

    शुरु देखि अन्तिम सम्म आँसु नै रेकिएना मेराे चाहिँ के भकाे।😰😰😰😰😰😭😭😭😢😢😢😢😢

  • @pirateking319
    @pirateking319 ปีที่แล้ว +3

    Thank you aayoush vai. You promoting the nepal all over in the world. Best of luck your further step. Love u brother.

  • @sumangiri569
    @sumangiri569 ปีที่แล้ว +4

    Gindagi ma yetiko sacho raw choko maya garney manchey first time dekhey yar..❤❤❤❤don't take tension aayoush bro aba 2 years pachi tyo sunshan lageko ghar feri ujwalo hune asha gareko xaw ❤❤lots of love AAYUZEH❤

  • @phurwasherpa5087
    @phurwasherpa5087 ปีที่แล้ว +5

    😢😢😢😢😢kahile bihe garne hola hou aasu po aayo bichara have a save flight ❤❤❤❤❤chaado bihe vako hern paau🙏🙏

  • @amar_rana_magar375
    @amar_rana_magar375 ปีที่แล้ว +4

    सायद जिन्दगी मा यति धेरै रोए को यहि भिडियो हेरेर होला खोइ किन हो किन आफै यी निर्धोष आँखा बात पिल पिल आसु खस्यौ😢😢

  • @MG-uf8fx
    @MG-uf8fx ปีที่แล้ว +5

    Family support is the best how lucky u both ❤❤❤ stay blessed! Kissiki najar nalage

  • @mohanthapa9365
    @mohanthapa9365 ปีที่แล้ว +3

    याे भिडियो हेरेर आशु आयाे Love is life Bro..

  • @dikshyanepal9979
    @dikshyanepal9979 ปีที่แล้ว +6

    Yeti naramailo lagi rako xa hijo deykhi aasu nai rokey xaina made me cry soo much😭😭I miss youu 😭lots of love both❤see u soon 💐##aayuzehjanta

  • @jerusharai7583
    @jerusharai7583 ปีที่แล้ว +5

    Watching this vlog..made me more emotional...I can't control myself😢😢😢😢... i can feel your pain Aayuu bhai & Alizeh sister..stay strong & takecare of ur health too.we love you both ❤ n will miss both of you in one frame.

  • @kisangurung1188
    @kisangurung1188 ปีที่แล้ว +5

    Bideshi Lai Nepal Chinaune Aasali Hero Aayush Bhai ho❤❤

  • @kiranban2975
    @kiranban2975 ปีที่แล้ว +1

    हेर्दा हेर्दै आँसु झरेको पत्तै भएन😢 God bless both of you❣️ Aayuu&Alizeh❣️

  • @ruthcrestha6270
    @ruthcrestha6270 ปีที่แล้ว +5

    Mata vlogs herera first dekhi last samma aashu nai 😢 rokena xitai bihe vako herna pau god bless you both❤love you all family ❤

  • @pardesimon8515
    @pardesimon8515 ปีที่แล้ว +3

    छिटो भन्दा छिटो फेरि अर्को भेट भएको गेख्न पाईओस् भाई be strong 💪 ❤🇳🇵❤️🇵🇰❤️🇦🇪❤️🇳🇵🙏🇳🇵

  • @sitmayatamang6875
    @sitmayatamang6875 ปีที่แล้ว +2

    जे जात भएनी जे धर्म भएनी माया त मायानै होनि भाइ माया म ठुलो सानो भन्दैन भाई धेरै राम्रो भल्ग ❤❤❤

  • @govinsarki3393
    @govinsarki3393 ปีที่แล้ว +3

    You both really make me feel sad after watching this video...
    GOD bless you both and your family too...

  • @sapanapun6130
    @sapanapun6130 ปีที่แล้ว +2

    बधाइ छ भाइ ❤❤ सधै यस्तै हम्बल देख्न पाउ अत्ति राम्रोसँग दिबेशि पर्यटन लाई घुमाउनु भयो र राम्रोसँग welcom र बिदाई गर्नु भयको मा अत्यन्तै आभारि छु हजुर प्रति कुनै शब्द नै छैन ❤❤😊 के भनेर बयान गरु नेपाल आमाको छोरा❤❤❤❤ अलिजे पनि कुनै कुराको कमि छैन रहेछ भाइ बिहे गरे हुन्छ माया मा जात धर्म केहि हुँदैन

  • @liamnepali5381
    @liamnepali5381 ปีที่แล้ว +1

    ending point last garo taraa यो माया सधैंभरि गाडा भइरहोस🙏🙏🙏

  • @padamtamang9886
    @padamtamang9886 ปีที่แล้ว +3

    Aayush Eliza together so much good and happy journey long last life Ayush meet him first Eliza again come to Nepal and welcome Nepal

  • @MRKR-vu3qi
    @MRKR-vu3qi ปีที่แล้ว +4

    यो भिडियो हेरेर मेरो आँखा रसायो❤❤❤❤

  • @sapanamagar1207
    @sapanamagar1207 ปีที่แล้ว +5

    Ayush ra Alizeh dekhera moh afaii ruko thaha payena sabaii ko maya support xa vhai xitaii sangaii vako dekhinu pau lost of love both we will miss you Alizeh ❤️

  • @panduthapa9388
    @panduthapa9388 ปีที่แล้ว +1

    आउस भाइ केा परिवार & एलिजे बैनि केा परिवार केा २ हप्ता पछि बिदाइ केा समया धेरै इमेास्नल मेाभमेन्त थियेा & झन एलिजे ले आउस लाई ६५ किलेा भन्ने शब्द ले मन छुयेा & आँखा रसायेा सेा मेरेा भगवान सँघ प्राथना ग्रर्दछु कि येा जेादि केा छिटै एक साथ सधै रहन बस्न मिलेास & आउस बाबू चिन्ता नगर भगवान ले तिमी हरु लाई अबस्या पनि दयाँ ग्रर्ने छन ल & सेभ फलाइत दुबै एलिजे फेम्लि वाचिइ. भल्क अल्द वेाए फ्रर्म वेास्त लन्दन

  • @pinkkkk1643
    @pinkkkk1643 ปีที่แล้ว +1

    Aayush aur alizeh ka dhekkar I also cry. ....aayoush family is very kind and humble...thank u for showing to world nepali people are so loving and humble..❤❤❤❤❤ religion is different things..i hope dono ki family aaise hi sath rahe 😊😊

  • @reetakunwar2873
    @reetakunwar2873 ปีที่แล้ว +4

    Mata ruye alizeh ra aayu ko aakha maa aashu dekhera😢😢😢😢😢xitai vet hos aba kahile tadha nahune gari

  • @ayraayanshot
    @ayraayanshot ปีที่แล้ว +6

    So sad moment malai kasto runu man lageyo yo video hirera 🥹🥹🥹 be strong aayush vai❤❤

  • @sirjanarawal510
    @sirjanarawal510 ปีที่แล้ว +3

    कति रुन मन लाग्यो मलाई 😭😭😭😭😭

  • @srworld8274
    @srworld8274 4 หลายเดือนก่อน +1

    Emotional moment thyo teti bela ko,aaila pani herda dukha lagcha malai ta, always my favourite couple Aayuzeh ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ThakuriRoyal_Official
    @ThakuriRoyal_Official ปีที่แล้ว +3

    First time vlogs herer ruyeko what a couple✌️❣️ god bless you both of you

  • @messigoat10113
    @messigoat10113 ปีที่แล้ว +6

    It's pure humanity shows to all of us

  • @KrishanKumar-dq1gk
    @KrishanKumar-dq1gk ปีที่แล้ว +4

    Aayush Bhai ra alizeh ko maya Prem sadhai vari rai rahos bhagwan le raxa garun ❤❤

  • @sashikaucha1539
    @sashikaucha1539 ปีที่แล้ว +4

    म लाई पो कस्तो नराम्रो लाग्यो भिदियो हेर्दा आँसु खसेको पत्तोनै नपाइरा छ्या 😢😢धेरै माया आयु भाइ ❤❤❤
    Alizeh ले छितै बोलाउछ चिन्ता नलेउ 😁🤣💗💗💗

  • @kabitasunar518
    @kabitasunar518 ปีที่แล้ว +2

    Bilal Vai Pani kasto supportive tension mat Lena bilkul v re yo sunera khusi lagyo❤🙂❤❤❤❤

  • @bidhanlama6101
    @bidhanlama6101 ปีที่แล้ว +4

    Very emotional moment Aayush and Aliezeh cute couple always be together and forever miss you aliezeh❤️❤️❤️

  • @pushpathapa9935
    @pushpathapa9935 ปีที่แล้ว +4

    Such an emotional video 😢😢 omg I can't control my tears 😭😭 hope to see you soon together ❤️❤️

  • @GuardDai-cw6sr
    @GuardDai-cw6sr ปีที่แล้ว +4

    म अपांग छु तर पनि धेरै मेहनत गरेर vlog bsnauxu tar kaseile hernu hunna😢😥

  • @Crota.gamer889ma
    @Crota.gamer889ma ปีที่แล้ว +3

    नेपाली माया प्रेम हजुरहरुको कैलै न छुटोस

  • @gelangmagarnaulasingh2869
    @gelangmagarnaulasingh2869 ปีที่แล้ว +2

    Really heart touching moment aayush bro and alize sis good luck 🥰🥰🥰🥰🥰🥰🥰

  • @samjanasyanbow7368
    @samjanasyanbow7368 ปีที่แล้ว +2

    Why I’m crying 😢🥺 Bilal bhai is so supportive and lovable ❤

  • @mrcrpbaba6183
    @mrcrpbaba6183 ปีที่แล้ว +3

    Jaldi milna phirse aap dono....Hume achcha lagta hai app dono ko saath me dekh kor... love from Assam India

  • @purnagurung6572
    @purnagurung6572 ปีที่แล้ว +4

    Vai ko vlog herda herdai aashu aheko thai vahena vagwan Aayuzeh jodi ko chitto milan garaidinus prathana gardaxu miss u buhari Alizeh 😢💝

  • @binitakhanal1036
    @binitakhanal1036 5 หลายเดือนก่อน +2

    2024 may 6 ko herdoi xhu ❤️ aayuzeh 😊

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 ปีที่แล้ว +1

    God bless both of you have safe flight well coming soon Nepal alizeh sis lots of love both of you ❤️❤️🥰🥰🤗🤗🙏👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumitrapariyar6540
    @sumitrapariyar6540 ปีที่แล้ว +4

    really heart touch bro be strong 🥰🥰🙏🙏🙏

  • @sharkikumar7861
    @sharkikumar7861 ปีที่แล้ว +4

    Aayoush aapkaa family and alize ke family kaa pyar dekh kar rulaa diyaa yar ( timi haruko family xittaai ek hos la )

  • @rajanbhujel8336
    @rajanbhujel8336 ปีที่แล้ว +6

    अरु जे सुकै गर आयुस #tiktok बस्ने background change na garnu because your Jodi is राधे राधिका🕉️

  • @Khad6269
    @Khad6269 ปีที่แล้ว +3

    हुदा हुदा त मम्मी सम्म भलगर पो भईदीयको 😍

  • @princekunwar9845
    @princekunwar9845 ปีที่แล้ว +4

    Finally dai sanga vet vyo ...❣️❣️❣️

  • @karishmarai6496
    @karishmarai6496 ปีที่แล้ว +1

    Kosto emotional vlog, Aankha vhari aasu aayo, I can feel the pain kosai afnu lai see off garnu janda kosto hunxa.. Vlog herera nai asto vaye roknu sakhe na jhaan aayush bhai lai kosto vayo.. Don't worry Bhai dui pal ko judaai phir laut aana hai.. Loadzzz of luv n support to both of u from India ❤❤❤