New Tamang Song Beli Chameli | By sushil Tamang | Lanam Tamang | Sumina Lo | Nirmala Ghising
ฝัง
- เผยแพร่เมื่อ 25 พ.ย. 2024
- New Tamang Song Beli Chameli | By sushil Tamang | Lanam Tamang | Sumina Lo | Nirmala Ghising
Cast
Laxman Lama
Lanam Tamang
Lhamin Theeng
Ramila Moktan
Music/Lyrics
Sushil Tamang
Arrenge
Joglal Tamang
Vocal
Lanam Tamang
Sushil Tamang
Sumina Lo
Nirmala Ghising
producer
Sonika Lama
MIX
Dipesh Pradhan (Deep Studio)
Dir/Edit
Ajay Syangtan
Choreography
Naren Moktan
Post-Production
NSSLG OFFICIAL
#beli_chameli
#new_tamang_Song
#Sushil#Sumina#lanam#nirmala#joglal
This is the product of NSSLG OFFICIAL.
using of this video on other channels and social sites without prior permission will be strictly prohibited.
Only embed and share any video from NSSLG OFFICIAL is allow.
Post Production: Nepali Star Singing Line Group (NSSLG)
facebook link
/ 304068676869400
Icon for this message's header
Nepali Star Singing Line Group Pvt. Ltd. | Faceb
ङान्नामी बेलि चमेली दा खाला भ्ह्योनसे च्याला ( बेलि चमेली ) आहा बधाई छ nsslg ❤️❤️❤️
भाषा केही नबुझे पनि राम्रो लाग्यो भिडियो निर्देशन संगीत संयोजन उत्कृष्ट छन बधाइ अनि सफलताको शुभकामना व्यक्त गर्दछौं हामी समस्त HLSP परिवार
धेरै राम्रो गित भिडियो धेरै नै मज्जा आयो करोडौ भिउज जाओस अग्रिम शुभकामना
धेरै धेरै शुभकामना सम्पुर्ना टिम लाई आति राम्रो Hamro tamang song ..माया छ है साबैलाइ😘😘😘
लु संगै विमोचन भए छ अनि निकै राम्रो गित बार्ता संगै भिडियो पनि👌👌👌 शुभकामना सम्पूर्ण टिमलाई
Ok😊
सच्चिकै🙏❤️
यो गितको म्युजिक बिडियोको कलाकारहरु गायक गायिकहरु सङ्ग नजीक भएर भनेको होइन ।
म कोहि कसै सङ्ग संजाल तिर पनि नजिक छैन।
मैले हजारौं तामाङ गित सुनेको छु।बिडियो हेरेको छु।तर
यो(बेलि चमेली) गित खै किन हो अत्यन्तै मन पर्यो। उत्कृष्ट शब्द/संगीत/आवाज ।लाग्यो 👏❤️
अगामी दिनहरुमा पनि यस्तै गितको अपेक्षा सहित सम्पूर्ण टिमलाइ एकमुष्ठमा हार्दिक बधाई 🎉❤️
Thank you so much 🥰 🥰
PNSG_परिवार बाट ✍️ निकै नै मीठो गित बनेको रहेछ बधाई छ NSSLG सम्पुर्ण परिवार साथै बेलि चमेलि सम्पुर्ण टिम लाई 👍️👌👏
बधाई छ मेरो आरुला कोला र स्याङ्बोलाई❤️❤️❤️❤️❤️मौलिक हित जय गीत जय सङ्गीत ✊✊
अाहा कति धेरै मिठो शब्द / अनि संगित अनि सुमधुर सुमधुर अावाज काे साथमा अतिनै उत्कृष्ट अनि नाचै नाचै मनै उङ्ग मिठो साँगितिकाेसेलि साच्चिकै मलाई पनि नाच्नु मन लागेर अायाे साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना NSSLG स परिवारलाई म लगायत हामी MIMG स परिवार काे तर्फबाट अपार सफलताको शुभकामना ब्याक्त गर्दछौं
धन्यवाद तपाई लाई 🥰
धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई मलाई त एकदम राम्रो लाग्यो है गित पनि भिडियो पनि र अय्क्टिङ पनि र part 2 पनि लेइदिनुस धन्यवाद 🙏
सुपर विशेष धन्यवाद अर्को नी यस्तै तामाङ सेलो गीत हरु सुन्न र देखिन पाउँ भने आशा छ।।।
लस्सो टासी दिले
Okay Hajur lhssso fyafullu
बेली चमेली अहा कति मिठो गित साथै बधाई छ है ज्यो ज्यो सुशिल र लनम अजय स्याङ्गतन ज्यो ज्यो तामाङ्ग र्हेन्जेन दोर्ज ल झल्को कला देखाउनु भायो पाठ 2 को अपेक्षा गर्दा छु धन्यवाद लाह्स्सो फ्याफुल्ला 🙏🙏 थुजेसे 🥰🥰🙏🙏 all the best🙏
गीत एकदम राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्ण बेलि चमेली टिमलाई 😍😍
आहा कति राम्रो गित बनेको रहिछ हजुर हरुको म भर्खरै मात्र सुने कमेन्ट गर्ने अप्सनै भेटाइन लु बदाई तथा सफलताको हार्दिक हार्दिक सुभ कामना छ 🎊🎉सम्पूर्ण टिमलाई फेरि पनि बदाई दिन चाहान्छौ हामि NMG को तर्फ बाट सुइकार्नु होला धन्यवाद🙏💕
Thanks fr support
la ramila ji ko fan hae ma chahi..and congratulation beli chameli family ❤️
🙏धेरै खुशी लग्यो सुशील सम्दी हजुरकाे यो प्रस्तुतीले सिङ्गो तामाङ समुदायको पहिचान जल्किने खालको गित भनेको रहेछ।सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामनाका साथै आउने दिनमा पनि यस्तै प्रस्तुतिको आपेक्क्ष गर्द्छु।🙏जय तामाङ गित संगीत 🙏जय तम्सालिङ्🙏
#😅😊😊😊😊
हिंना ह्वाइ !
ल शुभकामना मुला जम्मादान
अहिलेसम्म को तामाङ गीत संगीत मा के कसो थियो र यो तामाङ गीतमा हाम्रो तामाङ जातिको पहिचान झाल्काउने ड्रेस छन निकै राम्रो लग्यो बधाई छ सबै टिमलाई
यत्ती राम्रो भिडियो बनाउने कोसिश् गर्नु भयछ शर्ट फ्लिम जस्तै लाग्यो बधाई छ सम्पूर्ण टिम्लाई especially biggest congratulations lanam dajubhai and sushil smd jyu sadhai agadi badnu hola
यो गीत प्रतिक्षा गरेको धेरै समय पछि पूरा हेर्न पाउँदा धेरै खुशी लाग्यौ, यो गीत सोचेको भन्दा धेरै राम्रो लाग्यौ ।
बेली चमेली सिङ्गो परिवारलाई धेरै धेरै बधाई तथा शुभकमना ❤❤❤ सोचेको भन्दा बढी सफलता प्राप्त होस् , अर्को पार्ट पनि छिटै आउँछ भन्ने प्रतिक्षा गरेको छु ।🙏ल्हास्सो फ्याफुल्ला 🙏ङा विजय कुमार वम्जन 🥰🥰🥰
धन्यवाद तपाई लाई मिठो प्रतिक्रिया को लागि 😍 🤗🙏
Hur hurr sarai metho metho tamang selo🥰NSSLG pariwar hole intire team parati हार्दिक बधाई saathi यस geet ko anagenti suvakamna 🥰🎧🎶
Badai xa sashil daiko team harulai 💓💓💓🙏🙏🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना NSSLG lagayet yo geetko सम्पूर्ण टिम लाइ👍️👍️👍️👍️👌👌👌
🙏🙏🙏🙏🙏🙏🙏❤️💗💗धेरै धेरै शुभकामना सम्पुर्ण टीम लाई👌👌👌👍️👍️👍️👍️🌹🌹🌹🌷🌷🌺🌺🌺🌺
Q😅😅😅
Tamang geet bhaneko yesto po hunuparxa👍👍👍👍👍
Badhai xah sushil vai ani sushil vaiko teamlai❤❤
अहा कति मिठो र राम्रो गितको बोल सहित भिडीयो nsslg टिम लगायतका सम्पूर्ण मा बिसेष धन्यवाद
विशेष धन्यवाद nsslg सोनिका लाम मिस अनि समस्थ nsslg परिवार लाई आगो बाल्छ यो गित ले सफलताको शुभकामना वाउ बधाइ छ यस्तै कोशेली भोलि को दिन मा नि लियर आउनुस है सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
Nice hj
Wow
.
.
..
Congratulations 🎉👏🎉👏👏👏😍😍😍lanam tamang dai
wooo damiii nice super tamang selo song I likes it..loves tamangnii favorite haii...
सफलताको धेरै धेरै शुभकामना सबै लाई👏👏
very niece song❤️✌️😘👌👌
Dami
❤ great songs especially tamang people and our temal known as royal family of tamang dong in nepal tamang group.
Wow kati mitho git ani vedio banaunuvaraixa NNSG sap pariwarlai dherai dherai dhanyabad safaltako suvakamana🙏
धेरै धेरै राम्रो छ। तामाङ सेलो फेरि फेरि पनि यस्तो नया नया सेलो हेर्न पाउ सम्पुर्ण टिमलाई बधाई छ। लास्सो फ्याफुला 🙏🙏
बेलि चमेली निकै दाम्रो छ हार्दिक बधाई छ हाम्रो सोनिका दोस्त अनि सम्पुर्ण टिमहरुमा😍😘🤗
धन्यवाद दोस्त तपाई यहाँ सम्म आएर हेरेर साथ अनि सपोर्ट गर्नुभएको मा 🙏😘
😅😮🎉ijnm
Ihji😊😮😢🎉
Hij😊😊😊😊😊😊😊
Hhokln😊😊
Tamang selow ko big friends Hal ma Malaysia bata herdai xu deraee mitho tamang selow song
सोनिका साथी लगायत सम्पुर्ण टिममा हार्दिक बधाइ छ।सन्तोश क्षेत्री साउदी बाट हेर्दै छु🙏❤️
धन्यवाद तपाई लाई साथी ❤
Aru tha vayar song dami dami xa,,, voice dubaiko dami xa
B.ball xa 😍😍😍😍😍
सम्धिको जुँगा हेरेर कति हाँस्नु🤣🤣🤔🤦♂️ राम्रो गित अनि संगीत ❤️👌
भाषा सबै नबुझे पनि गीतको tune अनि voice राम्रो लाग्यो।
Wow bblll tamang song Bisess gari sampurna Timlai Badai xa hai lasso fyafulla🙏🙏
धेरै धेरै खुसी लाग्यो आफ्नो आखे मेमेको नाम सुन्न पाउँदा म पनि बिशुन लामाकै सन्तान हु है
सफलता को धेरै धेरै शुभकामना सोनिका मिस लगायत सम्पूर्ण तिम लाई 👏👏👌👌💞💞💞💞💞💞
धन्यवाद तपाई लाई 🥰 🥰
Damiii🎉🎉🎉🎉
Wow wow damiiiii 🎧️🎧️🎧️💃💃💃💃💃💃💃💃
लानन ज्याबा तामाङ व्हाइ😮😮😮
dherai ramro xa yo geet sampurna team lai dherai dherai bhadai xa xa
❤❤❤❤badhai xa
sonika soltina sabina tmg panchamaya tmg losarko aakrim shubhakamna aani eyk dam dani niske ko xa songg aani soltini haru ni ramri ramri rahexa💕💕💕
सोल्टी ज्यू धन्यवाद हजुर लाई 😍 😍
Dammiii song
शिखर पागु बाट म पनि ❤
एउटा कथाले भरिपूर्ण बेलिचमेली टिमलाई धेरै बधाई तथा शुभकामना,,
Wow एकदमै राम्रो,, सफल्ता सधैँ मिलिरहुन,,,👏👏👌👌❤️❤️😮😮😮🌹🌹🌹💕💕
😘😍💗
Babal xa
aahaa mitho song
Jati suneni naagaune geet aha, xittai part 2 waiting ma xu.
धेरैं धेरैं बधाई होल टीम लाई ।।
Super cutie didi ❤❤❤khusi lagyo aafhnai dii lai yesari dekhna pauda,
बिशेस सुभकामना सोनिका लामा मिस लाइ अनि सम्पुर्ण बेलि चमेलि टिम साथै NSSLG परिवार लाइ पुरै गित भासा को कारण बुज्न नसके पनि सङित अनि भिडियो धेरै राम्रो छ
Bistarai baddai janu Yasarina pragati agrdai janu sushil dai congratulation
साचै मीठो बेलिचमेलि गित आनन्द लाग्यो सफलताको सुभकामना
best dance chameli couple ko lagyo🤗😍 badhai xa whole team lai🙏🙏
dherai ramro song
We need support Tamang ❤❤❤❤❤❤ selo
आफ्नै भासा ससँक्रीती झल्काउने गीत अनि नाचुम नाचुम लाग्ने एत्ति मिठो गित बनाउना सफल आदरणीय हजुर सम्पुर्ण कलाकार ज्युहरु प्रती मेरो सम्मान साथै यो गीतले अपार सफलता पाउन नेपाली मन मुटुहरु सबैको मन जित्नेछ फेरि एस्तै गीत लेउनुस धेरै सुभकामना व्यक्त गर्दाछु
Thank you so much 🥰 🥰
@@SoNikA_LAmA . MO nominee. Minibike yo do ho
Sarai ramro video pani song pani
Bbl
हार्दिक बधाई तथा सफलताको शुभकामन सम्पूर्णमा
Congratulations batij and banja ra sabai jana lai ra allll❤❤🙏❤❤👌👌
हार्दिक बधाई तथा अपार साङ्गीतिक सफल्ताको शुभकामना NSLG सम्पुर्ण परिवारमा।💐💐
Asaddai ramailo song ayexa feri pani hamro channel ma badhai x sampurna teamlai bises dhanyabat sonika lama miss ❤️❤️❤️❤️🙏🙏🙏🙏
धन्यवाद तपाई लाई जिवन सर 💗💗
Feri pani 1barsa pani kati million pugyo vanera herna ako ta wow 4million best wishes ❤🎉🎉
अत्ति नै उत्कृष्ट याङला तामाङ सेलो 😊😊😊❤
Dherai nai ramro xa
धमाग गर्छ यो गितले पाट 2 पनि चायो
Thank you so much 🥰 🥰
Chjjjk@@SoNikA_LAmA
आहा दामि सुपर गित साेनिका लामा मिस ज्यु भाषा नबुझेपनि म्युजिक संगित ले पुरै गित खुलेकाे छ दामि माेडलिङ छ साङ्केतिक यात्राकाे शुभकामना सम्पूर्ण टिम लाई नै🥀🥀🥀🥀💐💐🌺🌺🌺💐💐🌺💐🥀🥀🥀
भाषा नबुझे पनि हेरेर माया गरिदिनु भयो धन्यवाद 😊 हजुर लाई सर
Kati ramro get ..dheri ramro xa ..hamro tamang songs..I love 💕 it's
ल्हाना ल्हानान थुजेछे मुला ।।।।।।लास्सो फ्यफुल्ला।।।।।
Congratulations 🎉 nsslg team
भाषा नबुजे पनि भिडियो सारै राम्रो छ अनि म तामाङ गित हरु म हेरिरहन्छु र माया पनि गर्छु सम्पुर्ण टिम लाई सफलता को शुभकामना 💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️
Sarai rammro
🙏🎧🤗😍😘
कादे ज्याबा सुपर हिट
All ttim so beautiful ❤️❤️👌 nice sang all time lie suva kamna ❤️
❤️❤️❤️ nice song shikhar pagu
Wow very nice 👍👍👍👍👍👍
Git ramro lagyo badhai xa sabai timlai🎉🎊🎈🎈
KAde jyaba ahAa. From greece
धेरै राम्रो प्रस्तुति हार्दिक बधाई तथा सुभ कामना ।
Nice nice Dami hununxa dai Didi. 🥰🥰🥰🥰🥰🙏🙏
Thank so much Sarai rambro hi Hjr pastuti 👌👌👌💐💐🏌️🏌️Congatution
Kassam man xunxani dai♥️
wow keep it up......
Ahah kati mitho geet Ani kati mitho sabdah Ani kati mitho sangeet sabai nepali afno maulaik basa bhess bhusa Lai samatara afno culture ko tamang selo mitho dhun sangai starting ko mitho afnai maulik basa ma kehi sabdah nabuja ekdamai ramro lagoh voice ekdamai good a kati sabdah nabuja Pani geet sundah majah ayoh
Thank you so much 🥰 🥰
la badhi xa hai all tem lai 💕💞🙈🙈
Story Dherai ramro lagyo man paryo. Congratulations 🎊 team from kuwait 🇰🇼
गीत सङ्गीत त त्यही हो अझ सुशील सम्धिको हरेक शब्द शब्दले मन छुन्छ यार्❤️❤️❤️
Congratulations lanam ,laxman kaka and all team 🎉🎉❤❤
Wowow suppo song nana👌👌👌👌👌👌
Derai samaya kure yo geet sunna aaja balla paya🥰🥰