खुसीको खबर|| दिपेन्द्र सिंह ऐरी,आईसीसी टी-२०आई अलराउन्डर र्याङ्किङमा दोश्रो नम्बरमा ! 🔥

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • खुसीको खबर|| दिपेन्द्र सिंह ऐरी,आईसीसी टी-२०आई अलराउन्डर र्याङ्किङमा दोश्रो नम्बरमा !!
    भिडियोमा हामी नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी दिपेन्द्र सिंह ऐरी को बारेमा कुरा गर्दैछौं, जो हालै मात्र ICC T20I अलराउन्डर र्याङ्किङ मा दोश्रो नम्बरमा पुगेका छन्। 🇳🇵🏏 यो नेपाली क्रिकेटको लागि एक ऐतिहासिक उपलब्धि हो, जहाँ दिपेन्द्रले आफ्नो उत्कृष्ट प्रदर्शनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गर्व दिलाएका छन्। उनले ब्याटिङ र बलिङ दुबैमा अद्भुत प्रदर्शन गर्दै यो स्थान प्राप्त गरेका हुन्।

ความคิดเห็น • 3

  • @indrapradhan1495
    @indrapradhan1495 5 วันที่ผ่านมา +2

    Sound inconsistent vayo.....please improve your sound quality....best wishes

    • @NepalCricketDiaries
      @NepalCricketDiaries  5 วันที่ผ่านมา +2

      Sure bro. Thank you for your feedback. Hami garchhaum tyo.

    • @TheNbros.
      @TheNbros. 4 วันที่ผ่านมา

      all the best