सम्धिसम्धिना भाग ४४ || जेरिले शंकर लाइ कुटेपछि शंकर घाइते भए New Samdhisamdhina Episode 44
ฝัง
- เผยแพร่เมื่อ 21 มี.ค. 2024
- Present :- सम्धिसम्धिना भाग ४४ || जेरिले शंकर लाइ कुटेपछि शंकर घाइते भए New Samdhisamdhina Episode 44
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori | Jh...
Nepali Lok Dohori Song - Jhorle Hai
➤ Singer - Radhika Hamal & Balchandra Baral
➤ Lyrics - Balchandra Baral
➤ Music - Radhika Hamal
➤ Artists - Rasmi Tamang & Naresh
➤ Editor - Amar Shakya
➤ Camera - Ajay Regmi
➤ Director - Kumar K.C
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - บันเทิง
निकै सन्देश मुलक सम्धि सम्धिना भाग ४४ हेरेर माया गर्नु होला है
your laughing 🤣 is to good I like your smile❤ balchandra G😊
Aru sab perfect cha bas haasda kheri mike najik aaunu bhayena dherai irritating bhayo
❤❤❤❤❤❤
Shyam Rana vako jasto nahuni rahiaxa ramailo
Sr82 @@iamyourwify
श्यम राणा फ्यान koko हुन्छ कति miss garnun voko xa😢❤😊
Syam khai syam😮😮😮
ma feri timro fan💕💕
🥺😢
दामी दामी वाह वाह रमाइलो सागर भाइ प्रत्यक्ष दोहोरी को हिरो ,जेरी दिदी टुक्का को माहिर बालचन्द्र को हाँसो गज्जब को एपिसोड👏👏
सबै हेरे सबै एक दम राम्रो !! अब म चाहि भाग ४५ को प्रतीक्षा मा छु !! हाम्रो नेपालको रास्टीय गहना हाम्रा कलाकार हरु सबैमा उच्च सम्मान र आगामी दिनहरुमा पनि उत्तरोत्तर प्रगती को कामना ❤❤❤❤
तारा र जेरी मन पर्छ मलाई त ❤❤❤
सम्धी सम्धिना नया भाग आउदा मनै देखि खुशी मुस्कान छुट्ने हरु हाजिर हौ🙏🌹सबै टिमलाई बधाइ र होलि को शुभकामना छ अझै राम्रो भएको र धेरै अगाडि बडेको देख्न पाइवोस🙏🌹🙏❣️❣️❣️❣️❣️
श्याम राना बिनाको सम्धी सम्धिना र नुन बिनाको तरकारी एकै हो श्याम राना चाइयो ।
आहा मेरो मन पर्ने कलाकार जेरी र तारा ❤️❤️👏👏👏🙏🙏सबै जनामा नमस्कार 🙏🙏
सोचे भन्दा धेरै राम्रो आयो भाग 44 पनि हामिहरु गल्कोत 11 रिघा बात हेर्दै छौ बाल चन्द्र दाजु
किन हो यक जना आउदा अर्को हराउने हुनु भको हुनत आफ्नो आफ्नो काम विशेष ले गर्दा पनि होला तर सबै कलाकारहरु भैदेको भए रमाइलो हुने थियो ❤❤❤❤
सागर भाईको शब्द र जेरीको अभिनयले सारै हसायो😂😂😂😂😂
आहा धेरै प्रतीक्षामा आज बल्ल हेर्न पाइयो धेरै रमाइलो राम्रो भयो फेरि अर्को भाग छिटो हेर्न पाम सधै सफलताको शुभकामना 🎉🎉🎉
नमस्कार सम्पूर्ण कलाकार लाई सारै राम्रो छ
Ati nai mitho ramailo dohori aaha श्याम राना दाजु खोइ आज कता गाका हुन के ❤️❤️❤❤❤
अति राम्रो दोहोरी 👉️👍️🙏🙏
Mo चाहिँ haso ko big fan ❤❤❤❤❤
स्याम, सुमन,सागर,वालु, पछीको रोजाई शंकर पनि निकै मिलनसार असल ब्यक्ति कुशल गायक सबै लाई सांगितिक नमन।
रमाइलो टोलि क्या गजब लाग्छ मलाई त
Sagar dai best best ❤
❤❤❤❤❤❤
My favorite team ❤❤lost of love from Jordan 🇯🇴
यति रमाइलाेमा सुमन र श्याम भयकाे भय अझ कति रमाइलो हुन्थ्यो
माकसम् आजको दोहोरि शँकरे कालेले नै पुरै गाय जस्तै लायो, ४ टुक्का मात्रै गायो तर ३ टुक्का त कमसेकम १५ पटक रिप्ले गरि गरि सुने र मुर्छा परुन्जेल पेटनै बटारिने गरि हाँसे😂😂😂 क्या मज्जा आयो मेरो प्रिय काले भाइ।समग्रमा दोहोरि बबाल रमाईलो लायो,सबैको उत्कृस्ट नै रह्यो तर शँकरको सर्बोत्कृस्ट रह्यो सारै हाँसियो अरुमा पनि नछुटाउनु ल शँकरलाई😂😂😂❤❤
Thankyou so much sir
अब त शंकार को गित पनि मज्ज!आउन लायो,❤
Sankhar dai ko fan ko ko hunuhunx ❤🎉
शंकर ले नगाउँदा सम्म रमाइलो हुन्न ।
मलाई पनि ❤
साचिकै मलाइ नि सारै रमाइलो लाग्छ हौ सङ्कर दादा को big fan mat
आज मेरो यात्रा पत्तै नपाउने भयो....... दोहोरी हेर्दै हाँकिन्छ गाडी आबुधाबी बाट दुबई सम्म....❤❤❤❤
Sankhar dai ko fan ko ko hunuhunx 🙏🙏🙏🙏
सलिना दिदी याे ग्रपमा देखदा म खुसि big fan salina nepali❤❤❤🎉
Sagar and sankhar my favourite ❤
रमाइलो दाेहाेरी केही महत्त्वपूर्ण साथीहरू छुटेछन् ।
राम्रो 👍️👌😊😊😊🇳🇵🇳🇵🇳🇵
सागर सङखर जेरिभएपछि त बाबला रमइलो हुन्छ
I like shankhar he enjoys every word and laughs😊😊
Shankar dai rw Sagar dai ❤❤best
निकै रमाइलो दोहोरि नछुताइ हेर्ने गरेको छु🙏सबैमा सम्मान
धेरै रमाइलो....एकमुष्ठमा नमस्कार🙏🙏
सुमन इन्द्र भाले श्याम सबहुदा झन रमाइलो हुन्थाे भाग १देखि भाग ४४सम्म हेर्दै छु🙏🙏
शङखर ले पनि कति हदाउनु हुन्छ मलाई त यो टिमको सबैजना कलाकार हरु मन पर्छ ❤❤❤
सागर दाई बलचन्द्र दाई सम्पूर्ण टिम लाई बधाई छ ❤
सुमन दोहोरी को हिरो खोइ❤❤❤❤
Sagar is best ❤❤
सिमा श्याम भाले नहुदा खासै रमाइलो भयेन
Shankar dajuuu rockkk 🇨🇮
सागर दाइ र शंकर को टुक्का को फ्यान म❤️
राम्राे लागाे 45 भाग पनि लेउनु हाेला
आज संकरे ले दामी टुक्काले गाउनु भो शंकर king 👑👑😂😂
wow मलाई सम्दि सम्दिना भाग असाध्यै मन पर्छ सम्पुर्ण लाई सफल्ता को सुभ कामना ❤❤❣️🙏🙏🙏🤔
कति हास्नु के❤❤सफल्ताको सुभकामना सम्पुर्ण सम्धि सम्धिना परिवार लाइ माया पनि।म मुग्लान(भारत) देखि❤❤❤❤❤
Sabai jana derai ramro xa
Wow amazing all team ❤ watching from Darjeeling India
मलाई त तारा मन पर्छ
Shankar 😘😘😘
सबै भाग भन्दा धेरै रोमन्टिक भाग यहि लाग्यो आजै स्याम रान सुमन भएको भए झन हासिन्त्यो
Shankar ❤❤😮
जेरि जि को प्रस्तुति सारै मन पर्यो।
रमाइलो 👌👌❤️
हुक्का चिम ले भाका चाहियो बालचन्द्र दाजु पिल्ज🙏🙏🙏🙏🙏
aaha sarai ramailo ❤❤❤sagar vai❤khai aaja voli ❤sima lyaunuhunnatw ❤ke vako xa
Vale vai pani hunu parne ho so nice dohori 🙏❤️❤️
जेरि जि को फ्यान यता हाजिर हुम त❤❤❤
कति बिदि रमाइलो हो नि आमै😂😂😂
My favourite snkar
My favorite sagar❤❤❤
जेरि को टुक्का alyas बब्बबाल अनि क्लिएर ❤❤❤❤सबोइ टिम लाई बधाइ🎉🎉🎉🎉
मेरो नेपाल मा नी क़ला को कमि छैन सम्मदी सम्मदिना दोहोरी सारइ मन पछ । धन्यवाद सबई टिम लाई 🙏 fom India 🇮🇳 Jai Nepal 🇳🇵 🤩😆❤️
धेरै हसाउने शंकर हो🎉🎉🎉🎉❤❤❤❤
धेरै भन्दा धेरै राम्रो छ म सङ्खुवासभा बाट हो दाई
Oh sangkar you are Joel of the show❤
❤❤❤❤❤
Khaita suman pariyara😂😂😂😂😂😂😂😂
धेरै राम्राे छ❤❤❤
Kati ramayelo ho❤❤❤❤
सम्पूर्ण सम्धी सम्धिनी टीम लाई नमस्कार 🙏 अब आउने भाग 45 मा ज्वाइँ साहब लाई ल्याउनु पर्यो अनि कलिला रोका कान्छी सौता पनि आउनु पर्यो
सबै ठिकै लाग्छ,यो जेरि को बढी over smart नै मन पर्दैन भन्या,
❤❤❤❤❤❤
Aajata sankar bhaile hasayo
Balchandra Bhai yo episode ma suman khoita, suman aaya ramro hunxa hai
❤❤❤
नमस्कार सम्पुर्ण कलाकार टिमलाई धेरै राम्रो छ दोहोरी ❤❤❤
Wow nice vides ok ❤❤❤❤🎉dai❤
Thank you 😊
❤❤❤❤
wow very nice sang kti bela aauxa jasatho lagxa malai safaltako suva kamna sampurna timalai❤❤❤❤
अब त बसन्तलाई नि ल्याउनु न
Dherai Ramro lagyo yo bhag pani.thank u. Balchadra dai ko prastuti.
Shyam Rana shila Didi Ani bhale Khai tw😂😂?
Nice ❤❤❤❤
Khhatra rmaelo nice
Shym rana ra suman navako ali khallo vayo
जेरी कोे यो हर्कत ठीक लागेन भने जति हाजिर गरम अलि राम्रो संस्कार अनुसार सिक्नु नी ❤
Balu bhai hasni thauma hasnu ni jati bela pani k Saro .......... Hasnuu ni
❤❤❤❤❤❤❤❤
Lala xito aaunu paryo aatur bhysakyo
आहा कति रमाइलो 😀😀
Nice
Surumai sai sai sarrr chait vaneko sarai man pareyo ❤❤
रमाइलो ❤
Whoni Kati ♥️♥️♥️ramaielo ho 🕺🏼🕺🏼🕺🏼🕺🏼sushma is best 🙏🙏🙏sushma jiko fanjati yata haiet ?
स्याम राना नभए पछि मज्जा नहुने जति यता आम त 🎉🎉🎉❤❤
hajur sabai thik xa tar सुमन सर इन्द्र सर श्याम सर लाई लिएको भए झन रमाइलो हुने थियो बाल चन्द्र सर
Very nice song 🎉🎉🎉🎉❤❤❤