१२ गाउ फिल्म चोरी भएपछी Biraj Bhatta ले जेल हाल्दै, कोको पर्ने भए जेल कसले गर्यो सक्काउने षड्यन्त्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024

ความคิดเห็น • 193

  • @CelebNepalCN
    @CelebNepalCN  5 ชั่วโมงที่ผ่านมา +29

    १२ गाउ फिल्म चोरी भएपछी Biraj Bhatta ले जेल हाल्दै, कोको पर्ने भए जेल कसले गर्यो सक्काउने षड्यन्त्र
    th-cam.com/video/YceNedOT9j8/w-d-xo.htmlsi=otDG9zs8fC2vqxKU

  • @Biracreator
    @Biracreator 4 ชั่วโมงที่ผ่านมา +25

    आधा मात्रै होइन फूल हालेको थियो। अहिले हेर्दा त delete गरेछ त्यसले। यस्ताहरूलाई कारवाही हुनै पर्छ।

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 4 ชั่วโมงที่ผ่านมา +21

    यस्तो गर्नु अपराध हो। छीटो कारबाही गर्नु पर्छ।

  • @sapnakarki7749
    @sapnakarki7749 4 ชั่วโมงที่ผ่านมา +52

    पक्कै दीपक दिपाको र केदार र जय सोभित बस्नेतका भरौटेहरु हुन्

    • @RajkumarTamang-r6x
      @RajkumarTamang-r6x 3 ชั่วโมงที่ผ่านมา +2

      एक्दम सहि हो हजुर मलाई पनि तेस्तै लाग्छ

    • @jittenchamlingwryee9162
      @jittenchamlingwryee9162 3 ชั่วโมงที่ผ่านมา

      100% Sai ho moh yesma sahamat xu yaha ramro lie kehi garnu dinna sati le saapeko tesailevandyna

    • @PravaChamling2430
      @PravaChamling2430 3 ชั่วโมงที่ผ่านมา

      Maybe

    • @TejlalMagar
      @TejlalMagar 2 ชั่วโมงที่ผ่านมา

      Sahi ho m pni ysma shmt xu

    • @manemane3994
      @manemane3994 2 ชั่วโมงที่ผ่านมา

      right

  • @BishalTamang286
    @BishalTamang286 3 ชั่วโมงที่ผ่านมา +18

    कडा कारबाही होस

  • @LalitShresto
    @LalitShresto 4 ชั่วโมงที่ผ่านมา +19

    कडा कारबाही हाेस

  • @RaazMagar-m8l
    @RaazMagar-m8l 3 ชั่วโมงที่ผ่านมา +14

    उहाँ हरुले पनि दुःख गरेर मेहेनत गरेर यहाँ सम्म आउँनु भएको तर यस्तो किन गरेको होला 😢😢😢

  • @Bomthapa-ow1zw
    @Bomthapa-ow1zw 2 ชั่วโมงที่ผ่านมา +8

    कडा भन्दा कडा कार्य बाइ गर्नु बिराज भट्ट जि

  • @sanunepalyoutubechannel..8900
    @sanunepalyoutubechannel..8900 4 ชั่วโมงที่ผ่านมา +14

    कारबाही गर्नुस हजुर।

  • @krishnaramprajapati4968
    @krishnaramprajapati4968 3 ชั่วโมงที่ผ่านมา +7

    कडा कारबाही हाेस र उचित क्षतिपूर्ती भराउ।

  • @PadamShah-v3u
    @PadamShah-v3u 2 ชั่วโมงที่ผ่านมา +7

    पलजि को फिल्मलाइ पनि यसरी साकाए फेरि समीर र बिराजलाई सकाउने खेल सबै भुवन केसि अनोमोल अनि दिपक दिपा हुन

  • @imagedialry
    @imagedialry 4 ชั่วโมงที่ผ่านมา +9

    यस्तो गर्नु अपराध हो

  • @bharatdahal4908
    @bharatdahal4908 3 ชั่วโมงที่ผ่านมา +9

    लिक गर्नेलाई त हदै सम्मकाे कारवाहि गर्नुपर्छ र याेसिनृमा हलवालाहरुले जनताकाे यत्राे डिमाण्ड हुदा पनि किन साे बढाउदैन भने, खालि जनताले नचाहेकाे छक्का पञ्जा भन्दा १२ गाउँ हेर्न चाहिरहेका छन नि, हलवालाले बढाउनुपर्या साे हरु

  • @saundaryavlogs9425
    @saundaryavlogs9425 4 ชั่วโมงที่ผ่านมา +26

    अहिले youtube मा हालेको 12 गाउँ फिल्म हटाइसक्यो ती राणीका बानहरुले.....तर हटाए पनि कार्वाही त हुनैपर्यो ती राणीका बानहरुलाइ

    • @rukshanachaudhary2695
      @rukshanachaudhary2695 2 ชั่วโมงที่ผ่านมา

      हो हो कारबाही गर्नुपर्यो

    • @AvinaySingh5
      @AvinaySingh5 ชั่วโมงที่ผ่านมา

      Kehi le hatako xa kehi ajhai Pani Baki xan bro

  • @kabindrajethara2923
    @kabindrajethara2923 2 ชั่วโมงที่ผ่านมา +1

    कडा भन्दा कडा कारबाही होस्

  • @KamalSingh-bz7dt
    @KamalSingh-bz7dt ชั่วโมงที่ผ่านมา +1

    कडा कारवाही हाेस्

  • @sanunepalyoutubechannel..8900
    @sanunepalyoutubechannel..8900 4 ชั่วโมงที่ผ่านมา +6

    साथी बनेरा छुरा हान्दैछ ।कारबाही गरिहाल्नुस ढिलो नगर्नुस ।delete भएको छैन।

  • @tsbohara1716
    @tsbohara1716 2 ชั่วโมงที่ผ่านมา +3

    कारबाई गर्नु parxa तेस्ता अपराधी लाई

  • @AnjitPRB
    @AnjitPRB 3 ชั่วโมงที่ผ่านมา +4

    मलेसिया मा पनि release गर्नु पर्यो यो फिल्म।

  • @Sureshbist-lq3qg
    @Sureshbist-lq3qg ชั่วโมงที่ผ่านมา +1

    तिनी हरू लाई चाई कडा भन्दा कडा कारबाहि हुनुपर्छ hai full support xa my riyal hero haru ❤❤❤

  • @rahulthapamagar8121
    @rahulthapamagar8121 5 ชั่วโมงที่ผ่านมา +5

    कसैले फिल्म चोरेर नहाल्नु होला

  • @milanlungeli33
    @milanlungeli33 3 ชั่วโมงที่ผ่านมา +2

    कडा भन्दा कडा कारवाही गरियोस्।

  • @dawatamang4437
    @dawatamang4437 4 ชั่วโมงที่ผ่านมา +3

    Kada karbahi hos

  • @SurendraSinghSingh-g7d
    @SurendraSinghSingh-g7d 4 ชั่วโมงที่ผ่านมา +3

    कडा का्वाही हुन्छ छीटो डिलेट गर्नु पर्छ

  • @lalitmagar2301
    @lalitmagar2301 ชั่วโมงที่ผ่านมา +1

    कडा कार्बाई होस

  • @tamandhenga
    @tamandhenga ชั่วโมงที่ผ่านมา

    कडा कारवाही गर्नु पर्छ,, अपराधी ले सजाय पाउनै पर्छ।

  • @चन्द्रमगरमगर
    @चन्द्रमगरमगर 2 ชั่วโมงที่ผ่านมา +1

    मेरो सुपर हिरो बिराज भट्ट

  • @SHISHIRGtm
    @SHISHIRGtm ชั่วโมงที่ผ่านมา +1

    जेल मात्रै हैन लाखाै पैसा तिराउनु पर्छ ।

  • @binodrnstha6913
    @binodrnstha6913 2 ชั่วโมงที่ผ่านมา +1

    बल्ल आज हेर्न पायो बबाल लाग्यो❤

  • @SabinAale_
    @SabinAale_ ชั่วโมงที่ผ่านมา +1

    जय 12 गाउँ जय नेपाली सिनेम 🙏🙏🙏

  • @bishnuparajuli9347
    @bishnuparajuli9347 4 ชั่วโมงที่ผ่านมา +4

    बिराज भट्ट को बिरोधि हरु सबै दिपक राज गिरीको साइबर सेना हो तिनीहरुलाई कारबाहि हुनु पर्छ for leaking out video clips and report that channel.

  • @mitragurung7808
    @mitragurung7808 3 ชั่วโมงที่ผ่านมา +1

    एस्तै हो देशमा कसैले राम्रो काम गरेको हेर्नु सक्दैन ।।

  • @prembasnyat8070
    @prembasnyat8070 4 ชั่วโมงที่ผ่านมา +2

    सहि

  • @kabyalovely7821
    @kabyalovely7821 4 ชั่วโมงที่ผ่านมา +3

    ७५ सालदेखि फिल्म नहेरेको म बच्चा सानो छ तर भोली बाबु बोकेर फिल्म हेर्न जानेछु। ❤

  • @anjilmagar4376
    @anjilmagar4376 3 ชั่วโมงที่ผ่านมา +1

    १ घन्टा को मैले नि हेरे तर येस्तो नगरिदिनु

  • @TilakRam-d7w
    @TilakRam-d7w 2 ชั่วโมงที่ผ่านมา +1

    My best movie ❤️❤️❤️

  • @Jinesha-w8j
    @Jinesha-w8j 3 ชั่วโมงที่ผ่านมา +2

    बल्ल खाको पच्यो मेरो त बिराज जि नत्र त दिमाख खाराब भको थियो पुरैई फिलिम युउ टुब भरी देख्दा अनि कुबेत मा नि दिनु पर्यो के हामी त कुबेत मा छुम के गरुनु बिराज सर म त हजुर को बच्चा देखि को बिग फेन हो

  • @kopila678
    @kopila678 ชั่วโมงที่ผ่านมา +1

    karbahi garnu parxa biraj dai🙏testa chorharulae😡

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv 3 ชั่วโมงที่ผ่านมา

    यस्ता अपराध गर्नेलाई कडा कारबाही होस हामी त हलमै गएर हेर्ने हो

  • @pradipcameorai901
    @pradipcameorai901 2 ชั่วโมงที่ผ่านมา +1

    Jai 12 Gaun. Biraj Bhatta😊

  • @santoshthami1907
    @santoshthami1907 2 ชั่วโมงที่ผ่านมา

    छिटो भन्दा छिटो यो आपराधिक क्रियाकलाप गर्ने जो कोही व्यक्ति हो त्यसलाई कानुनी दायरामा ल्याउँन र छिटो भन्दा छिटो कारबाही गर्न जरुरी देखियो यो आपराधिक क्रियाकलापले गर्दा फिल्ममा पर्ने असर एकदम नै ठूलो देखिन्छ। जय 12 गाउँ🙏

  • @LabahadurLimbu
    @LabahadurLimbu 3 ชั่วโมงที่ผ่านมา +1

    कडा कार्वाही होश

  • @AshokMagar00
    @AshokMagar00 ชั่วโมงที่ผ่านมา

    अपराधी लाई कडा भन्दा कडा कारबाही गरीयोस

  • @nirajgowala325
    @nirajgowala325 ชั่วโมงที่ผ่านมา

    Maile here ek dam dami xa

  • @Ganesh-g4v
    @Ganesh-g4v 4 ชั่วโมงที่ผ่านมา +2

    छिटो action लिनु पर्यो 😢

  • @mohanbudha4256
    @mohanbudha4256 2 ชั่วโมงที่ผ่านมา

    यता तिर पनि ध्यान दिम बिराज दाइ अलि कडाई गर्नु परो पिलिज यस्तो काम कोहि कसैले नगरम मैले youtube मा हालेको धेरै देखेको छु ३० मिनेट जति को पनि छ पिलिज फेरि यकपलट यस्तो काम नगर्दिन बिनम्र अनुरोध गर्दछु

  • @rupeshrajkhadka8512
    @rupeshrajkhadka8512 4 ชั่วโมงที่ผ่านมา +1

    अब यस्तो गरेर पनि कहि नेपालिहरुको इजेत रहला त? अरुको करोडौं लगानी गरेर बनाएको फिलिम किन यस्तो अबैध काम गर्नु मुर्खरु किन के रिस छ हौ छि।।

  • @dipa1803
    @dipa1803 4 ชั่วโมงที่ผ่านมา +3

    Biraj dai yo papi haru lai 6odnu hudaina hai

  • @TamangLama-sd6zw
    @TamangLama-sd6zw 3 ชั่วโมงที่ผ่านมา +1

    काड कारबाही गर्न

  • @annubasnet294
    @annubasnet294 4 ชั่วโมงที่ผ่านมา +2

    Aile Pani 1 hour ko delete vako xaina please kei garnush😢

  • @RupaGurung-z3z
    @RupaGurung-z3z ชั่วโมงที่ผ่านมา

    पर ब्यक्ती 5 करोड दरले अदालतले क्षेतीपुर्ती दिने सजाय दियोस ताकी यस्तो अपराध गर्नु अघि त्यस्को मुटु कामोस।

  • @pabinthapa-k1q
    @pabinthapa-k1q 4 ชั่วโมงที่ผ่านมา

    hamro suddurpaxim daju koncraze.....❤❤❤

  • @IraneeHastee
    @IraneeHastee 5 ชั่วโมงที่ผ่านมา +1

    Please xito Vanda xito karbahi garnu paryo tyo khateharulai ani hallwalale shows badhaunu paryo❤❤

  • @PuskarKhadka-zp6sp
    @PuskarKhadka-zp6sp 3 ชั่วโมงที่ผ่านมา +2

    जय बार गाउँ

  • @HemrajHemraj-ep4is
    @HemrajHemraj-ep4is ชั่วโมงที่ผ่านมา

    King biraj dai❤

  • @MaheshMalla-q3j
    @MaheshMalla-q3j 2 ชั่วโมงที่ผ่านมา

    यो पक्कै नि १२गाउँ मुभी लाइ फलप् बनाएर सिध्याउनी सड्यन्त्र रचेको छ यो मान्छे १२गाउँ को बिरोधीहरु हो दिपक दिपाको फ्यान् हो कि जस्तो लाग्छ मलाइ १२गाउँ मुभी भिडियो चोरेर युटुबमा हाल्नीहरु कडा एक्सन् लिनु पर्यो १२गाउँ टिमलेे

  • @Mobile-sb8op
    @Mobile-sb8op 2 ชั่วโมงที่ผ่านมา +1

    12 गाउँ चलेको भयकाे ले रिसले पागल भयकाे हाेलान

  • @MohanBohora-f9e
    @MohanBohora-f9e 4 ชั่วโมงที่ผ่านมา +1

    Fast Action ma janu paryo💪

  • @AvinaySingh5
    @AvinaySingh5 ชั่วโมงที่ผ่านมา

    Kshati purti dahit xito karwahi hunu paryo biraj dai hami real fan harulai ekdam dukha lageko xa

  • @ManLimbu-t4q
    @ManLimbu-t4q 32 นาทีที่ผ่านมา

    मज्जाकाे मुभि न्यु च्यानल् ले पनि 12 गाउँ काे 58 मिनेट् काे भिडियाे लगायेकाे यस्लाई पनि कार्बाहि हुनु पराे चाडै ।।

  • @SurhangTumbapo
    @SurhangTumbapo 4 ชั่วโมงที่ผ่านมา

    Sahi ho Sahi ho

  • @RajSamikshya
    @RajSamikshya 39 นาทีที่ผ่านมา

    Kada bhanda Kada karbahi garum

  • @GopRana-r7m
    @GopRana-r7m 4 ชั่วโมงที่ผ่านมา

    यस्तो गर्नु राम्रो होईन 😮Do not work pulling leg😮

  • @romankarki4353
    @romankarki4353 ชั่วโมงที่ผ่านมา

    12 gau ❤jay 12 gau❤❤❤❤❤❤

  • @anilthapa5279
    @anilthapa5279 ชั่วโมงที่ผ่านมา

    कलाकारको मेहनत लाई परिश्रमलाई लगानीलाई सम्मान गरेर फिल्म हेर्नै परे हलमा गई हेरिदिई प्रोहत्सान गरौं। आफ्नो स्वार्थका लागी अरुको मिहिनेतलाई COPY गरि पोष्ट गर्ने काम नगरिदिनुहुन बिनम्र अनोध 🙏🏻Cinema herna Jau 📺
    Love from Pokhara

  • @sangamnc527
    @sangamnc527 ชั่วโมงที่ผ่านมา

    तपाई हरु कतै सिनेमा चलाउने माध्यम हो कि हजुर

  • @rabindrashahi5032
    @rabindrashahi5032 3 ชั่วโมงที่ผ่านมา +1

    छक्का पञ्जावालाका छक्का होलान्

  • @चन्द्रमगरमगर
    @चन्द्रमगरमगर 2 ชั่วโมงที่ผ่านมา

    जो पनि हो त्यो लाई जेल र कारबाही गर्नुपर्छ

  • @dhanakc8960
    @dhanakc8960 3 ชั่วโมงที่ผ่านมา +1

    Kada karbahi hunu paryo

  • @JoshiLaxmi-x4n
    @JoshiLaxmi-x4n 3 ชั่วโมงที่ผ่านมา

    त्यस्तोरलाई कारवाही गर्ने पर्छ

  • @pabinshrestha9422
    @pabinshrestha9422 3 ชั่วโมงที่ผ่านมา

    एक्दम ठूलो कारबाही गर्नु पर्छ खाते खातिनी हरुलाइ youtube मा भिडियो हाल्ने हरु लाइ

  • @MayaSunar-nj6fg
    @MayaSunar-nj6fg 4 ชั่วโมงที่ผ่านมา +1

    🙏🙏Plz 100% support x

  • @jittenchamlingwryee9162
    @jittenchamlingwryee9162 3 ชั่วโมงที่ผ่านมา

    Ahileko top brand movies ho yo

  • @PravaChamling2430
    @PravaChamling2430 3 ชั่วโมงที่ผ่านมา

    India को कुनै पनि हल हरुमा छैन 12gaun ????

  • @dhanakc8960
    @dhanakc8960 3 ชั่วโมงที่ผ่านมา +3

    Mahile sablai gali pani gareko xu dherai vetekoxu clip

  • @chandrabahadurtamang8254
    @chandrabahadurtamang8254 17 นาทีที่ผ่านมา

    Yo sab jay kishan ra Dipak Giri ko manchy harule ho malai lagxa 12 Gau lai maya gaum hai sathiharu jay Biraj❤❤❤❤❤

  • @donx4445
    @donx4445 4 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @SavallamghataSBL
    @SavallamghataSBL 3 ชั่วโมงที่ผ่านมา

    17 minute ko video aajhai xa

  • @RupeshTmg-b2p
    @RupeshTmg-b2p ชั่วโมงที่ผ่านมา

    Yadi 12 gaulae pani equal show diyeko vaye 6/5 jiro hunerahexa.

  • @janga162
    @janga162 3 ชั่วโมงที่ผ่านมา

    Hamile hernai baki xa

  • @viewsnepal745
    @viewsnepal745 5 ชั่วโมงที่ผ่านมา

    12 gau ko jay hos

  • @reemakc7798
    @reemakc7798 5 ชั่วโมงที่ผ่านมา

    good luck 12gaun

  • @dipa1803
    @dipa1803 4 ชั่วโมงที่ผ่านมา +2

    Yesto movie ko clips ta xakkka panja5 ra jwai saap ko kina leak vayena tani 12 gauu ko matra leaak vayo yo ta satru nai lageko ho

    • @dandfhklll
      @dandfhklll 3 ชั่วโมงที่ผ่านมา

      Sadyantra ho yo sab😢😢😢khate haruko😢😢

  • @parsuramchaudhari4441
    @parsuramchaudhari4441 3 ชั่วโมงที่ผ่านมา

    यो सब बिरोधी हरु ले एस्तो गरेको हो १२ गाउ को ब्यापार मा गिरावट मा कम होस भनेर यो खेल खेल्दै छ ।

  • @radhikasubedi7036
    @radhikasubedi7036 ชั่วโมงที่ผ่านมา

    Ajhai pani hatako xaina kunai kunai 11,12 minutes ko clips ta 🥹🥹

  • @virbist2448
    @virbist2448 4 ชั่วโมงที่ผ่านมา

    यो काम jay kisan basnet ko ho पक्कै पनि

  • @bageshdhami4352
    @bageshdhami4352 4 ชั่วโมงที่ผ่านมา

    legend biraj dai ko bolne saili nai mitho

  • @AmirLama-kc3zc
    @AmirLama-kc3zc 4 ชั่วโมงที่ผ่านมา +1

    1 corod thoknu paryo movie clips halnelai

  • @BuddhiTamang-gw1se
    @BuddhiTamang-gw1se ชั่วโมงที่ผ่านมา

    Dubai ma hereko 12 gaun ramro xa mobal bata kicera haleko lai xito karbai gardinu parew saipar cram lai biraj sir

  • @nerbista39
    @nerbista39 5 ชั่วโมงที่ผ่านมา +3

    Yasta chura lai jel halnu parcha

  • @PremRay-s9k
    @PremRay-s9k ชั่วโมงที่ผ่านมา

    Sarasarr Apradh ho yo kunai pni halatma xodnu vayana

  • @sangamnc527
    @sangamnc527 ชั่วโมงที่ผ่านมา

    Dipak and kedar brand hun

  • @sacmah6986
    @sacmah6986 4 ชั่วโมงที่ผ่านมา +1

    TH-cam mai pani report garna milcha

  • @Nerut-if9ys
    @Nerut-if9ys 4 ชั่วโมงที่ผ่านมา

    Phul move rakheko thiyo karbae garnu parxa

  • @Bomthapa-ow1zw
    @Bomthapa-ow1zw 2 ชั่วโมงที่ผ่านมา

    लो लो छिटो एज्सन लिएर काॠ बाइ गर्नु

  • @RajLama-q3l
    @RajLama-q3l 3 ชั่วโมงที่ผ่านมา

    Biraj bhata TU karbai ko action ma janu hola imandari ko lagi💪💪

  • @SaritaKhati-j1d
    @SaritaKhati-j1d 4 ชั่วโมงที่ผ่านมา

    Sab lai karbahi garnu parxa real fan haru lai garo hunxa😢full movie halideko dekhda

  • @PravaChamling2430
    @PravaChamling2430 3 ชั่วโมงที่ผ่านมา

    Jwab ta dinu ki mero swal samaj ma audai na

  • @TrendingVideo-tz9zq
    @TrendingVideo-tz9zq 5 ชั่วโมงที่ผ่านมา +1

    chor harulai thegan lagaunu hola 12 gau rocks

  • @RAJKUMAR-cn8yr
    @RAJKUMAR-cn8yr ชั่วโมงที่ผ่านมา

    सुन बिरे तिम्रो फिल्म हलमा नराख सिदै युटुब मा हाल नत्र हलमा फिल्म हेर्न आउने ले नै तिम्रो फिल्म लिक गरको हुनसक्छ