प्रतिस्पर्धा मा हार जित हुन्छ तर कम्सेकम हार्ने कलाकार लाई बिदाइ सङ्गै सानो उपहार प्रदान गर्नु पर्ने हो। धेरै छुचो कार्यक्रम भयो। साह्रै नमजा लाग्ने पाटो यहि हो यो कार्यक्रम को।
tero bau vanna baru..hoina testo gahkilo mitho dohori chaleko6 yo nepalstar vanne chai k k nai hero banna badri sadri re...dherai batho ra manche tanna jpt nakhoj mji
वसन्त भाइ को सब्दले मन जित्यो मेरो त वसन्त को सब्द कति मार्मिक छ अनि कतिको त जीवन सङ पनि मेल खायो होला त्यही भयर पनि होला धेरै मान्छे हरु रोएको ... सुभकामना दुबै टिम लाई.....
Honi kakale star kam diyakai ho yati samma ma dohori champion herdai aako xu yo dubai tim kati ramro xa star barabar hunu parne baki har jit bhanne darsakko vote ko aadharma hunthyo
Kam deko pani ho but kam vanda pani pakchhebad gareyo kaka le keta lai 3 keti lai 4 dubai jana lai barabar dinu parxa ni ta yo buda le basan ta ko jodi lai harauna chahanxa ra ta basantako jodi lai dubai geet bata 3/3 diyo
200 चोटि हेरि सके अझै धित मर्या छैन यदि यो गीत सुन्दा सुन्दै म पागल भय भने यस्को जवाफ देहि बसन्त र अस्मिता ले हुनु पर्ने छ आज देखि बसन्त र अस्मिता को big फ्यान भय है र एउटा कुरा भन्न मन लाग्यो जज हो कि जज को मुजि हो त्यो प्राजुली खतम मुजि रैछ बराबर स्टार दिनु पर्छ नि यार ? मत कति चोटि रोय हिसाबै छैन
Number 1 riyality show vanekoyo ho voice ra idol ta cover ra tracker gayak matra ho😆😞 i like asmita nd basanta Ma indreni ma yahi vakama asmita ra basantale gayeko herne man x
याे हो नी त दोहोरीको शक्ति, वा क्या गज्जब को प्रतिभा, दुवै समूहलाई अग्रीम शुभकामना, तथा जसले हारेपनि जितेपनि, दुवै पक्षले मन जितेको अवगत गराउँदछु, अझ धेरै मन कठोर बनाउन सक्ने भएकी बेजोड प्रस्तुती ❤️
हेर्दा हेर्दै यो आँखा रसायो, यो आँखा रसायो हजुरहरुको गितले यो मन छोयो,मन परेको फुल खसेको, तिमिलाइ मैले नपाउनु रैछ र, यति धेरै माया बसेको मैले 7 पल्ट हेरि सके🙏😍😊😜
Haraune tarika jitne tarikale dohori gayo vane ramro hudaina milera gayo vane e asari darsak ko man mutuma basna safal hunxn 😊 jo out vae ni darsak ko man ma basne xn jitne lai badhai x🙏
चर्चित गायक बसन्त बि क र चर्चित गायिका अमृता डल्लाकोटी बिच कडा दोहोरी गीत एकदमै मन छोयो आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु। साथै दोहोरी च्याम्पियन का सञ्चालक बद्री पंगेनी र प्रिती आले जज हरु सम्पूर्ण मा उच्च सम्मान गर्दछु।
बिरामी छु तर पनि एकछिन भएपनी रमाउछु भनेर दोहोरी च्याम्पियन तिर आको, मुर्छा पर्ने गरि नै रुवाउनु भयो अस्मिता सिस अनि वसन्त दादा❤️❤️ अग्रिम शुभकामना दुवै टिमलाई🙏
Maile tin palta suni sake 😊😍😍kya dami sabda ho k dubai janako antim ending ta asmitako dami 😊😍😍😍aba indrenima basanta ra asmitalai gauna launa parx yai vakama yai tarikale☺️
कलाकार भनेकाे त दिलिप जस्तै पाे हाेत जितेर खुसिर हारेर रूनु भन्दा पनि हारेर अझै शुद्ररिने अबसर पाऐर शबैलाईशम्मान् गरेर बिदाई हुदापनि कति हशिलाे मुस्कान् भाइ बैईनि धेरै धेरै शुभकामना दिलिप भाइ र अमेरिकन् आईफाेन् देखाऊदै हाँसेर शबैलाई हशाऊने बैनि ❤️❤️❤️❤️❤️❤️🧡🧡🧡🧡🧡🧡🧡🧡💚💚❤️❤️❤️❤️❤️
सम्पुर्ण दर्शक भगवानमा नमस्कार🙏🙏🙏
दोहोरी च्याम्पियन कस्तो लाग्दैछ प्रतिक्रिया दिनुस है ।।💓💓💓🙏🙏🙏
Every week hajur ko matra geet sunna man lagchha k vako 😊
Congratulations dai😊
बबाल छ प्रकास सर नमस्कार
बधाई छ प्रकाश सर
Congratulations prakash n mina 🥰🥰best wishes for next round
आहा कति मन छुने शब्द हरु उत्कृष्ट छन सबैलाई शुभकामना छ है
❣️❣️❣️❣️
Heart touching 😭😭😭
Big fan dada hjrko
Dubai ko geet kada 6
@@bijaybhujel8356 À00q
प्रतिस्पर्धा मा हार जित हुन्छ तर कम्सेकम हार्ने कलाकार लाई बिदाइ सङ्गै सानो उपहार प्रदान गर्नु पर्ने हो। धेरै छुचो कार्यक्रम भयो। साह्रै नमजा लाग्ने पाटो यहि हो यो कार्यक्रम को।
Ekdam thik kura
हो के रे रित्तो हात पठाउँछन
सहि कुरो हो यति ठुलो कार्यक्रम तर बिदाइ चाहिँ खाली हात
Pathetic and touchy dual songs!
वसन्त ले गित को उथात सहि गरे धेरै राम्रो लाग्यो बधाई छ र सम्पुर्ण लोक पारखी हरुलाइ धेरै धेरै सम्झना
रुमाल सगै गुलाफ फुल ओइलेको गुलाफ फुल ओइलेको फिर्ता लैजाउ पलहरु पैलेको ।।
Wow dami😘😘😘
बद्रि पगेनि काे स्वर मन परने जति एता हाजिर गरुम हाै साथिहरु 🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
Dubai jhanalai mero ardik samman chha
त्यस्तो होइन हजुर कलाकार देशको गहना हो हामीले त्यो स्विकार्दै उहाँहरुलाई माया गर्नुपर्छ अनि गल्ती हुँदा कहाँ गल्ती भयो त्यो भनुपर्छ ।
🙏🏻🙏🏻💃🏻💃🏻💃🏻
tero bau vanna baru..hoina testo gahkilo mitho dohori chaleko6 yo nepalstar vanne chai k k nai hero banna badri sadri re...dherai batho ra manche tanna jpt nakhoj mji
अर्कै को हात पर्ने भो शिर मा
मन मा बसेउ रैनछौ तक्दिरमा .... love it
उतै दिनु तन र मन,
पहिलाे माया छुटेकाे नभन,भन्ने शब्दले अाशु खसायाे यार हाेईट।कति मार्मिक लाेकगित।
Um ho hai
Man mutu xoyo
Ma tw purai raat roye
Um guna
@@susmitaale1386 hor ma pani
अस्मिता डि सि र जिबन सिदेल को जित हुनुपर्छ र यतै लोकगित सधैबरि रहिरहोस् धन्यवाद प्रतिप्रधि दादा दिदि हरु लाई हार्दिक बधाई छ
Tq
@@jeewanshrestha5676 सर हजुर को च्यानल संस्क्राइब गर्नु पर्ने हो
अस्मिता र वसन्त को यो बिगान्त गित अत्यन्तै मन पर्यो ! दुबै लाई बधाई छ !
malai ni fast time yati bhabuk banayo yo dohorile omg
अस्मिता र बसन्तको दोहोरी त फाइनलमा हुनु पर्ने हो।
Asmita Baini
मन परेको फुल खसेको आफै मा पनि भावुक गित हो झन यो शब्द हरु ले आज फेरि आँसु खयो
एक्दमै मन छुने शब्द ले प्रहार गर्नु भएकोमा धेरै धेरै धन्यवाद वसन्त र अस्मिता लाई सुभकामना छ आगामी चरण को लागि।
दोहोरी champion को मञ्च मा एउटा इतिहास रचेको दोहोरी❤️❤️❤️❤️❤️❤️ बसन्त बिश्वोकर्मा अस्मिता डल्लाकोटी😘😘😘love u both
Really heart touching 😭
🤗🤗🤗☺️☺️😚
@@villagelifeofnepal5290 9999999999v
@@villagelifeofnepal5290 8
💋😢 0:34
🎙🎙🎙🎙👉बसन्त र पबित्राको फ्यानहरू को को हुनुहुन्छ यसो यता हाजिर होसियो त ? हेरौँ 🌹🌹🌹🎼🎼🎼🎼🎼 जय गीत जय संगीत
Ma xu
Ma pane ho hajur
अहिले सम्मको उत्कृष्ट दोहोरी बसन्त र अस्मिता को
वसन्त भाइ को सोर लय गाउने शैली शब्द सरैनै राम्रो लायो
शुभाकामाना दुबै टिमलाइ
सम्पुर्ण मा साङ्केतिक प्रणाम 🇳🇵 जो जहाँ छौ सुरक्षित रहौ। love you all💕💓
Haarko sweekar esari garchan mansingh ji hernuvo
Missing u in dohori champion
@@jumbodevil2943 मान्सिङ भाइले के गर्नु भोर हार स्वीकार गर्न लाइ
@desh premi k bhanna khojeko hola 😄
साङ्गीतिक होला
अस्मिता र वसन्त को दोहोरी दमदार हुनेछ भन्ने आशा गरेको छु।दुबै टीम लाई बधाई तथा शुभकामना दिन चाहन्छु।
पितिले बचा
बबाल
अहिलेसम्म सुन्दा बसन्त जि को अति नै राम्रो छ है 😍😍😍
Z
वसन्त र अस्मिताको दोहोरी जति पल्ट हेरे पनि आँशु आउँछ धन्यवाद दोहोरी च्याम्पियन र गायक गायिका लाई 🙏
वसन्त भाइ को सब्दले मन जित्यो मेरो त
वसन्त को सब्द कति मार्मिक छ अनि कतिको त जीवन सङ पनि मेल खायो होला
त्यही भयर पनि होला धेरै मान्छे हरु रोएको ... सुभकामना दुबै टिम लाई.....
⁰
काका ले दियको star कमि भयो वसन्त भाइ लाई यति कडा दोहोरी हजुर ले पनि गाउन सक्नु हुन्थियन यो दुई टिम लाई बराबर star दिनु पर्छ
Yo kaka ko Kam xaina
Honi kakale star kam diyakai ho yati samma ma dohori champion herdai aako xu yo dubai tim kati ramro xa star barabar hunu parne baki har jit bhanne darsakko vote ko aadharma hunthyo
Khoi k samjanxa aafula aafulai..
Kam deko pani ho but kam vanda pani pakchhebad gareyo kaka le keta lai 3 keti lai 4 dubai jana lai barabar dinu parxa ni ta yo buda le basan ta ko jodi lai harauna chahanxa ra ta basantako jodi lai dubai geet bata 3/3 diyo
तेसै होर विवादित बन्ने काका 🤣
वसन्तको उठान नै मार्मिक ♥️♥️♥️बाकी स्वोर शब्दको त कुरै नगरौँ मेरो भोट बसन्तलाई
मेरो भोट नि बसन्त जि लाइ
mero vote ni basanta lai
मेरो भोट बसन्त दादा लाई कुबेत बाट 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
g@@salinastha9735
पहिलो प्रस्तुतिले आशु आँसु दोस्रो प्रस्तुतिले ले हासो हासो धेरै धेरै धन्यवाद दुबै समूह लाई 🇳🇵🙏❤️
बिषय बस्तुमा रहेर अत्तिनै मार्मिक र वियोगान्त मर्मस्पर्शी प्रत्यक्ष दोहोरी प्रस्तुत गर्ने अस्मिता बैनी र बसन्त भाईको उज्ज्वल भविस्य कामना गर्दछु
अस्मिता दिदि र वसन्त दादा को गित मनपराउने कोको हुनुहुन्छ ?सुभकामना दुबैमा। A lot of love दोहोरी हेर्दाहेर्दै मन गाठो पर्यो।😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मछु
हेर्दा हेर्दै अाखा भरी अासु 😭😭😭😭😭
भाेट नि गरिसकियाे अाफु ले हजुर हरुनि भाेट गर्नु ल ।।
ma xu ani vote pani garisake.waoo pabitrako swar sabada ani basanta ko ma ta dohori herda herda kata haray
मलाइ नि मन पर्यो पर्न त,मन पर्यो पर्न त
दोमन भए सपोर्ट गरु कस्लाइ अब म,
मन परेको फुल खसेछ,
तिमिलाइ मैले नपाउनु रैछ र,
यति धेरै माया बसेछ।🙏🙏🙏🙏
अहिले सम्मकै उत्कृष्ट दोहोरी वसन्त अनि अस्मिताको दुबै टिमलाई शुभकामना
कति मा्मीक दोहोरी गाउँ नु भो अाँसु थामियन मनैभकानीयर धेरै धेरै धन्यवाद दोहोरी टिमलाई 🐄🌷🌷😭😭👏👏
पवित्रा र वसन्तको टिमलाई अग्रिम जीतको शुभकामना
दोहोरी च्याम्पियन ले एउटा इतिहास रच्यो यो बसन्त र अस्मिता को दोहोरि ले । बधाई छ दुबै जनालाइ ।
shye ho
shye ho
@@emailsbista8477 good sangs
Wright bro
@@emailsbista8477 aaaqqo
*उतै दिनु तन र मन पहिलो माय छुटेको नभन* कति सुन्दर।❤️❤️❤️
😭
Kati ramro xa
😘😘😘
@@devindhakal389 'll
मन भरिएर आयो❤❤
बास्बिक भयकाे घन्टा जस्तै ले मेराे मन लाई थाम्न सकिन अति स्वरका धनी बसन्त अनि बैनिलाई धेरै धेरै धन्यवाद
दोहिरी च्याम्पियन बाट १जना त आउट होला ।तर कुनै कार्यक्रम बाट एस्को भाग २ हेर्न पाम।।
Sahi kuro
आशा राखौं
जीवन सिग्देल र अस्मिता डल्लाकोटी लाई भव्य सुभकामना ,आँखा रसायको पत्तै भएन ❤️❤️❤️
Damii xa
अञ्जली दिदिको फ्यान कोको छन आउनुस
Ma pani ho fan ho
अस्मिता बहिनी र बसन्त भाइको यस दोहोरीले👍 धेरै जसो युवा युवतीहरूको अपार माया प्रेममा बिछोड भएको घटनामा मेल खान्छ। बधाई छ अस्मिता बहिनी र बसन्त भाइ!!!
हारे पनि कति घमण्ड नगरी स्वीकार गर्ने भाइ बैनीलाई धेरै धझशुभकामना तारा ले दिलिप र सँगिनाबाट धेरै कुरा सिक है
Good
Thank u
तारा हो पूरा घमण्ड देखाउने😐️
यो गीत फाईनलमा राऊनडमा गाऊनु पर्ने गीत रहेछ । Asmita & Basanta लाई बधाई दीन चाहन्छु ।
आँखा चिम्म गरेर वसन्त र पाबित्रालाई भोट हाल्ने निर्णय गरियो..बधाई छ भाई बैनी हरुलाई..आजको दोहोरी निक्कै नै राम्रो लाग्यो...
Ma chai mauna base kinaki asmita lai suport garda basanta markama parx ra basantalai suport garda asmita 😶😶😶 dubai lai dherai maya😍😍😍😍😍
मैले नि
अति राम्रो छ दोहोरी मेरो पनि मन रोएको छ thank so much
मिल्छ भने बिहेमा आइदिनु
जब् जस्ति दुई गास भोज खाइदिनु 😭😭 सारै मन छोयो यो टुक्काले😭😭
me to
हारे पनि दिलिप र संगीनाको स्वर नै उत्कृष्ट छ सफलताको शुभकामना
अस्मीता डल्लाकोटिको गितले भाबूक बनायो
200 चोटि हेरि सके अझै धित मर्या छैन यदि यो गीत सुन्दा सुन्दै म पागल भय भने यस्को जवाफ देहि बसन्त र अस्मिता ले हुनु पर्ने छ आज देखि बसन्त र अस्मिता को big फ्यान भय है
र एउटा कुरा भन्न मन लाग्यो जज हो कि जज को मुजि हो त्यो प्राजुली खतम मुजि रैछ बराबर स्टार दिनु पर्छ नि यार ? मत कति चोटि रोय हिसाबै छैन
Ahh kya hye😁😁
अर्कैको हात पर्ने भो शिरमा
मनमा बस्यौ रैनछौ तक्दीरमा
एकदमै मीठो शब्द अस्मिता
😪😪😪😢😢😢😢😌😌😌
लाख लाख बधाई अस्मिता र बसन्त, अहिले सम्मकै उत्कृष्ट प्रस्तुती।
शुभकामना।
यो काका ले वसन्त लाई किन थोरै न. देका होलान् नी बराबर दिनुपर्ने हो। सारै मिठो गीत गाएका थिए दुवै जनाले . म त आज ३ पटक रोएँ सारै मन छोयो 😢😭😭
Asmita ko sabai sabdale manxoyo
जस्तो कठोर मन पनि पगाल्ने..😪😭 दोहोरी भनेको यस्तो पो हुनुपर्छ त ।
दोहोरी च्याम्पियन सुरु भए देखिकै अति नै उत्कृष्ट प्रस्तुती धेरै धेरै बधाई छ भाइ वसन्त र बहिनी अस्मितलाई ।
सारै मन छुने मार्मिक गीत जीवन सर अस्मिता मिस लाई बधाई दिन चाहन्छु🙏🙏🙏
अति राम्रो शब्द वसन्त बिस्वाकर्मा को लागियो
आज सम्म हेर्दै छु म
वसन्त जि को प्रस्तुतिले मन छोयो।।।भोट गरे मैले चाहि
कलाकार भन्या कलाकार नै हुदोरहेछ। जुन विषयवस्तु पाए त्यै विषयवस्तुमा वसेर दुनियाको आशु झार्दिने। सलाम अस्मिता र वशन्त जी🙏🙏🙏
Number 1 riyality show vanekoyo ho voice ra idol ta cover ra tracker gayak matra ho😆😞 i like asmita nd basanta
Ma indreni ma yahi vakama asmita ra basantale gayeko herne man x
बसन्त भाइ अनि अस्मिता बैनिलाइ मनै देखि नमन गर्दै आउने दिनको अथा सुभकामना।
याे हो नी त दोहोरीको शक्ति,
वा क्या गज्जब को प्रतिभा, दुवै समूहलाई अग्रीम शुभकामना, तथा जसले हारेपनि जितेपनि, दुवै पक्षले मन जितेको अवगत गराउँदछु, अझ धेरै मन कठोर बनाउन सक्ने भएकी बेजोड प्रस्तुती ❤️
दोहोरी भनेको यस्तो हुनुपर्छ । सलाम कलाकारलाई आजै मात्रै २ पटक दोहोराएर हेरे जति हेर्यो झन झन मन छुने ।
हेर्दा हेर्दै यो आँखा रसायो, यो आँखा रसायो
हजुरहरुको गितले यो मन छोयो,मन परेको फुल खसेको,
तिमिलाइ मैले नपाउनु रैछ र, यति धेरै माया बसेको
मैले 7 पल्ट हेरि सके🙏😍😊😜
नमस्कार सबैमा हजुर आज को दोहोरी ले हामी आँसु पनि झारेउ अनि हासो पनि हजुर लाई कस्तो लागेयो । ।
tpi ko palo kuri basy xu
tpi kati ruhanu hux tyo din taha hux baki pxi tpi ko gita ma taha hux
बालचन्द्र सर हजुर ले त पहिलेकी उनिलाइ सम्झेर रोएको हो मलाई था छ अ ...... 😀😀
बाल चन्द्र जि के गर्नु तपाइको काका हटाउ अभियन यस्तो गित मा नि तेस्तो कमेन्ट र तेति स्टार
दोहोरि हेर्दा हेर्दै कती बेला रुन पुगीएछ पत्तो नै भएन 😭सुभकामना छ अस्मिता र बसन्त लाई!
जस्ले जे भनेनी यो गितको शब्द हरु धेरै मार्मिक छ अहिले सम्मकै उत्कृष्ट छ धन्यवाद वसन्त र अस्मिता आगामी दिन हरुमा अग्रिम सफलताको सुभ कामना ..
बिषय बस्तु भित्र रहेर गहन गहन शब्द चयन सहितको टुक्का पस्कनु भएकोमा अग्रिम बधाई । अस्मिता नानि लाई।
आज कान्छी हेर्दा रोयर यता आयको यता नि रुनु पर्ला जस्तो छ।कान्छी हेरेर यता आउने जति हाजिर हुनुस है यता।
Ma pani honi runi ta hajur
😪😪
😭😭
सङ्गीत मा त्यस्तो शक्ति हुन्छ जसले ढुंगाको मन भाको मान्छेलाई नि रुवाईदिन्छ भन्ने जलन्त उदाहरण हो यो । दुबैलाई सफलताको कामना।
वसन्त भाइ अनि बहिनी दुबैको अत्यन्तै राम्रो लाग्यो अझै वसन्त भाईको गहकिला शब्द हरुले अझ भावुक बनायो दुबैलाई उज्वल भबिस्यको कामना।
यो हो सस्कार भनेको जित्ने भन्दा नि हार्ने टिम प्रती उच्छ सम्मान छ।
Haraune tarika jitne tarikale dohori gayo vane ramro hudaina milera gayo vane e asari darsak ko man mutuma basna safal hunxn 😊 jo out vae ni darsak ko man ma basne xn jitne lai badhai x🙏
अहिले सम्म को उत्कृष्ट दोहोरी बसन्त दा र अस्मिता दी 🙏🙏😂I love you 😂❤️❤️❤️❤️❤️
🥰🥰
Results sunaaundaa 2jodeemaa katikati votes vndie aru santos, khusee bdhthye,PritiBadri,judges!?
मान्छे सानी भएनी एक्दमै खत्रै गाउनु भयो आस्मिता ।
अस्मिता ले दोहोरी च्याम्पियन जितेको देख्न पाउ।मेरो फुल सपोर्ट अनि फुल भोट् हुनेछ ।
यो दोहोरिको प्रोमो हेरेपछी सनिबार कुरेर बस्नी कोको हुनुहुन्थो 🖐️🖐️🖐️🖐️🖐️💖💖💖
ma pani hai
Ma purbeli pare kaile kai herthe kati kati tara yo asmita mam ra basanta sarko dohori nakati 5/6 palta vo hereko ati mitho sabda🙏🙏🙏🙏🙏🙏
दोहोरी च्याम्पियनको यो सिजनको सर्वउत्कृष्ट प्रस्तुति बैनी अस्मिता र भाइ बसन्तको
याे हाे नि तरिका ,हार्नु जित्नु भन्ला नि अाफ्नाे प्रस्तुति हाे धन्यवाद छ दिलिप भाइकाे जाेडीलाई ,अागामी दिनहरु सधैं चम्किरहून् शुभकामना छ ।
चर्चित गायक बसन्त बि क र चर्चित गायिका अमृता डल्लाकोटी बिच कडा दोहोरी गीत एकदमै मन छोयो आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु।
साथै दोहोरी च्याम्पियन का सञ्चालक बद्री पंगेनी र प्रिती आले जज हरु सम्पूर्ण मा उच्च सम्मान गर्दछु।
अहिले सम्म दोहोरी च्यापेन मा अस्मिता र वसन्त ले गायको दोहोरी उत्कृष्ट छ दुबै टिम लाई बधाई छ 🙏🙏🙏🙏🙏🙏👏👏👏👏
बधाई शुभकामना बिजयी टिम र बिदाइ टिमको उच्च रहिरहोस गायन
Dubai ko ramro xa yak na yak ta falinu parxa
basanta ra asmita dubai lai agadi lana namilni holaa😭😭😭😭😭😭😭😭😭kunai lai falna man xaina
बसन्त वि क भाई को शब्द अति मार्मिक यस्तो दोहोरी हेर्दै गर्दा समय वितेको याहा नै भएन शुभकामाना बसन्त भाईलाई मन पराउनी को को हुनुहुन्छ
बिरामी छु तर पनि एकछिन भएपनी रमाउछु भनेर दोहोरी च्याम्पियन तिर आको, मुर्छा पर्ने गरि नै रुवाउनु भयो अस्मिता सिस अनि वसन्त दादा❤️❤️ अग्रिम शुभकामना दुवै टिमलाई🙏
Same here😥😥
समय सानधर्मिक गित काेहि काेहित यस्ताे पनि हुदाे रै छ कि साच्चै हाे कि जस्तो 😢 अस्मिता र बसन्त लाई बधाई छ सबैकाे मन रुवायकाे मा 😢
अस्मिता बहिनी र बसन्त भाईको गित सार्है घत लाग्ने र मुटु छुने खाल्को थियो बधाई छ सवै टिमलाई
👍️
C
7t⁰
सक्छौ भने बिहेमा आई दिनु जबर्जस्ति दुई गाँस भोज खाई दिनु अस्मिता जिको भावुक बनाउने सब्द 😭😭😭
Maile tin palta suni sake 😊😍😍kya dami sabda ho k dubai janako antim ending ta asmitako dami 😊😍😍😍aba indrenima basanta ra asmitalai gauna launa parx yai vakama yai tarikale☺️
आज सम्म को सबै भन्दा राम्रो दोहोरी आँसु आयो मन छोयो बधाइ छ उहाँ हरुलाइ
न भुतो न भविश्यति। यस्तो मार्मिक दोहोरी फेरि सुन्न पाइएला खै ? बधाइ छ दुवै कलाकार लाइ
Congratulations छोरि Minaxi Adhikari तिम्रो बाबा हुनुमा गर्व छ
खिस्स हास्देउ आखामा हेर्न देउ
अन्तिम पल्ट अङ्गालो बेर्न देउ
☺️😊😌🙏
अस्मिता सिस को सबै गीतहरु कस्तो मन छुने छ 😭😭💔💔big fan😘❤️❤️
asmita ra jiban sar lai mero tarfa bata 100000+100000 bhota
मेराे जिन्दगीमा मेलखाने गित सारै मन छु ने गित सुन्दासुदै अाँखा बाट अाँशु खसेको पतईभएन मेराे त बधाई छ हजुरहरु दुई लाई
होर हजुर बिचरा
कलाकार भनेकाे त दिलिप जस्तै पाे हाेत जितेर खुसिर हारेर रूनु भन्दा पनि हारेर अझै शुद्ररिने अबसर पाऐर शबैलाईशम्मान् गरेर बिदाई हुदापनि कति हशिलाे मुस्कान् भाइ बैईनि धेरै धेरै शुभकामना दिलिप भाइ र अमेरिकन् आईफाेन् देखाऊदै हाँसेर शबैलाई हशाऊने बैनि ❤️❤️❤️❤️❤️❤️🧡🧡🧡🧡🧡🧡🧡🧡💚💚❤️❤️❤️❤️❤️
100 भोट मेरो बसन्त जि को लागि गरिसके ल , तपाइले जित्नु पर्छ बेस्ट अफ लक ।
बिदेश बाट भोट कसरि हुन्छ हजुर
@@karbirkarbir4449 master card hunuparx ntv app baat hunx
आहा,
सुनेर धित नमर्ने दोहोरी ⭐️⭐️⭐️
वा वा वा अस्मिता अनि बसन्त को दोहोरि दुनियालाइ रुहायो अत्यन्तै बियोगात्मक सलाम छ हजुर लाइ 🙏
good Basanta sir
प्रजापति बुङ्गो लाई देख्यो कि मुखा हानुजस्तो हुने को को छ्म हाजिर
😉😉😉😂😂😁😁😆😆😆😄😄😜😜😜😜यो बाजि त खल्लो नै बनायो सुड्डो ले😐️😣😶😪
जिन्दगीमा यति धेरै च्यानल फियन हेरे तर यो जस्तो राम्रो मोन छुने अहिलेसम्म कहिले सुनेन बधाई छ दुबै लाई 🙏🙏अग्रिम शुभकामना 😭😭
बशन्त दादा को तिमलाइ जितेको हेर्न चाहाना कस्लाइ छ हजुर
मेरो छ बसन्त दादा जितेको चाहाना छ
Iiiio of oii you can come home
मन न न हो
बसन्त काे उठान र अस्मिता ले अन्त्य गरेकाे टुक्का नै दमदार जसले बिषयबस्तुकाे कम्बिनेसन मिलेको छ , बिचबिचका त झन रुवाउने टुक्का , समग्रमा शुभकामना ❤️❤️
सपैको एक्स सम्झना गराउनु सक्ने कति राम्रो खुबी।।विशेष मेरो रोजाइ अस्मिता बैनी! जति राम्री मान्छे उति धेरै राम्रो कला।।।।
हाम्रो समाजमा मेल खाने माया प्रेम मा आधारित निकै मन छोयो 😭😭😭😭 ❤️❤️ best of luck
Yo geet le ta saharai ruwaye badhai xa hjr haru Dubai Lai👍👍
दिलिप र सङ्गिना wow.. यस्तो पो होत हारे पनि मुस्कान सहित खुसीका साथ बाहिरिनु भयो 😍😍😍
दिलीप मा क्षमता छ स्वर शब्द त्यसैले उहाँ ढुक्क हुनुहुन्छ
Thank u
अन्तिम्मा बसन्तले शुभकामना दिनु पर्थ्यो जस्तो लागेको मलाई चाहिँ
Asmita Baini
सार्है सुनौ सुनौ लाग्ने यी दुई जोडी को लोक दोहोरी बधाई छ।
नमस्कार म गायक बाल कुमार श्रेष्ठ सबैलाइ बधाइ सुभकामना छ है।।
अस्मिता र जीवन को हो जित
अस्मिता बसन्त को दोहोरी ले एकदम मन छोएयो रमेश बि सि सर ले भनेजस्तो रुवाउनु खाल को पस्तुती भएयो अगाडी बढनु सफलता को शुभकामना छ
बसन्त अस्मिता सबै नेपाली जनता हरु मन मुटु छोयो ❤❤❤❤