यी बुवालाई त धेरै पहिले मैले प्रत्क्ष भेतेर कुरा गरेको छु र घर पनि देखेको छु अझै उस्तै रहेछन समयले साथ दियो छ भने फेरि पनि भेत्ने आसा छ मलाई अझै पनि याद छ यी बुवाका शब्द हरु धन्यबाद
अाहानि हाम्राे प्याराे बुवा हजुर अझै पनि कति फुर्तिलाे सरिल भकाे है म सानाे हुँदै बच्चै बेलामा देखेकि हुम तर अझै पनि उस्तै हुनुदाेरहे छ अाज म धेरै खुसि छु बुवा हजुर्काे स्वासथय लाप काे सुभकामना छ है बुवा 😍😘😚☺️😐️😁
कस्तो दु ख परे को हुन्छ मानिस लाई तर बुवा त निकै रमाइलो रहे छन । दु ख सु ख को अशल साथि हो संगित बिना मानिस को जीवन निकै अध्यारो छ तर बुवा ले संगित मा निकै रुचि छ सलाम छ बाबा लाई
सलाम छ ज्योतिषी बा? उहाले हात छमेर नाम र सहि आफ्नो जन्म तिमी बार भन्दिए प्रष्ट जान्नु हुन्छ। बितिसकेको जिबन कथा धेरै मिल्छ। उहाँको स्वास्थ्य सधै निरोगी रहोस् यहिछ शुभकामना यो कतारको मरुभूमिबाट।रिपोर्टिङ मित्रलाई पनि स्वास्थ रहि धेरै धेरै सफलताको शुभकामना छ।
यो बुबा को विडियो हेरे र म दंग रहेछु म सानो देखी बुबा लाई हेरे को छु बातो मॉ एक बाकस मॉ बिसकुत राखनु हुन थियो र हात हेरनु हुन थियो मेरो हात पनि तिन चार पतक हेराको थियो तर म सानो थियो यो बुबा लाई सौ साल बनदा धेरै बॉचियोस है धन्यवाद छ
मा पनि आँखाको कम्जोर छु बच्पनै देखी अलिअलि मात्र देखा छु मा मबाईल एक दमै नजिक बाट लेखन सक्छु र केही लेखेको पढन लाई मोबाईल जिम गरेर पढ छु यही मोबाईल बाट मैले लेखन पढ्न सक्छु र अरुलाई लेखेको पढ्न सक्दिन हरेक कुरा हरुम हामी अपाङ्ग हरुलाई समस्या हुन्छ हाम्रो अनुभोभु को जिन्दगी बिताउनु पर्छ यो सरकारले हामी जस्ता अपाङ्ग हरुलाई की त रोजगार कित ठाउँ ठाउँमा अपाङ्ग घर बनाएर सबै सुभिदा दिन पर्छ
धेरै राम्रो छ पुरानो मौलिकता लाइ झल्कनु भयकोमा
एकदम राम्रो छ स्थानीय भेषभूषा र भाषाको आधार सम्मान गर्नु पर्छ र भिडियो पुरा हेर्नेबानी बसाल्न पर्छ
यी बुवालाई त धेरै पहिले मैले प्रत्क्ष भेतेर कुरा गरेको छु र घर पनि देखेको छु अझै उस्तै रहेछन समयले साथ दियो छ भने फेरि पनि भेत्ने आसा छ मलाई अझै पनि याद छ यी बुवाका शब्द हरु धन्यबाद
अाहानि हाम्राे प्याराे बुवा हजुर अझै पनि कति फुर्तिलाे सरिल भकाे है म सानाे हुँदै बच्चै बेलामा देखेकि हुम तर अझै पनि उस्तै हुनुदाेरहे छ अाज म धेरै खुसि छु बुवा हजुर्काे स्वासथय लाप काे सुभकामना छ है बुवा 😍😘😚☺️😐️😁
बाजेकाे घर कहाँ पर्याे मलाई पनि वहाँ संग प्त्यक्ष भेट्न मन पर्याे ।
dammvar g.m
Ayahos jayab pun
@@kamalapariyar7522 եեիիռըիւօւըիւօիիըպւիեիռիեիիիտտիպեիեօըիւռիեեեեիեիեիեեռիեպռռօիիեիդեեիիեեիռիիիիիիտպըոռիռեեիիեիռեւպտիռօիըօոօռւօըըիօիըօըիօ
Wawa यस्तो हुनुपर्छ Aone Television Ko Video
कस्तो दु ख परे को हुन्छ मानिस लाई तर बुवा त निकै रमाइलो रहे छन ।
दु ख सु ख को अशल साथि हो
संगित बिना मानिस को जीवन निकै अध्यारो छ तर बुवा ले संगित मा निकै रुचि छ
सलाम छ बाबा लाई
हजार बर्ष अायु होस् बुवा हजुर को । तपाईं को यो सबै गित् संगीत प्रतिको माया मोह देख्दा मेरो बाबाको याद आयो 😭. सधैं खुशी स्वोस्थ मस्त रहनुस् 🙏🙏🙏
बाजे धेरै मिहिनेती राम्रो सुन्दर हुनुन्छ❤ ❤
बुबाको सँधै खुशी खुशी मै बिताेस् जिन्दगीमा
nice
dhannebat sabai darshak bind haru
सलाम छ ज्योतिषी बा? उहाले हात छमेर नाम र सहि आफ्नो जन्म तिमी बार भन्दिए प्रष्ट जान्नु हुन्छ। बितिसकेको जिबन कथा धेरै मिल्छ। उहाँको स्वास्थ्य सधै निरोगी रहोस् यहिछ शुभकामना यो कतारको मरुभूमिबाट।रिपोर्टिङ मित्रलाई पनि स्वास्थ रहि धेरै धेरै सफलताको शुभकामना छ।
३ श्रीमती काे धनी।
यो बुबा को विडियो हेरे र म दंग रहेछु म सानो देखी बुबा लाई हेरे को छु बातो मॉ एक बाकस मॉ बिसकुत राखनु हुन थियो र हात हेरनु हुन थियो मेरो हात पनि तिन चार पतक हेराको थियो तर म सानो थियो यो बुबा लाई सौ साल बनदा धेरै बॉचियोस है धन्यवाद छ
बुबा सधै यसैगरी खुसी हुनुहोला
धन्यबाद Sis
timlai ni khusi rakhthye ma milxhani jaan
Dilip Tiruwa hahahaaa
बुडा रमाईलो रहेछ मज्जा लाग्यो
God gifted talent though no vision,,,really brilliant
God always bless him
मा पनि आँखाको कम्जोर छु बच्पनै देखी अलिअलि मात्र देखा छु
मा मबाईल एक दमै नजिक बाट लेखन सक्छु र केही लेखेको पढन लाई मोबाईल जिम गरेर पढ छु
यही मोबाईल बाट मैले लेखन पढ्न सक्छु र अरुलाई लेखेको पढ्न सक्दिन
हरेक कुरा हरुम हामी अपाङ्ग हरुलाई समस्या हुन्छ हाम्रो अनुभोभु को जिन्दगी बिताउनु पर्छ
यो सरकारले हामी जस्ता अपाङ्ग हरुलाई की त रोजगार कित ठाउँ ठाउँमा अपाङ्ग घर बनाएर सबै सुभिदा दिन पर्छ
हो हजुर
@@anoopmagar6443Sahi ho sir , hajurko email address k ho sir ? Pauna sakinxa holata please ?
Ll""
It's really nice, god bless you
सधै भरी हासिखुसी रहनु साम्मन्छ हजुर्लाइ।❤❤
बा को जोस र आत्म बिश्वास लाई मान्नु पर्छ
1212233tývbnkķh.. z
बाजे कडा वाओ रमाइलो मुन्छे जो कोइ हुन्न रमाइलो बबाल बाजे
😅😅😅😅😅😊😅😊😊😊😊
😊😅😊😅😅😅😅😅😅😊
रोमान्टिक बुबा।।।।राम्रो लाग्यो।
मेरै नजिक को भयपनी प्रतक्ष रुप मा भेतेको थियन सुनेको चाहिँ थिय योउतोब मार्फत हेर्न पाइयो खुशी लाग्यो
सारै रमाइलो बुबा हजुर सधै खुसी हुनु
खुसी लाग्यो गाउँ घरको भिडियो हेर्न पाउदा बिदेसमा एस्को महत्व हुँदो रहेछ यी बाजे हल्का झिल्के पाराको रहेछन्
बाको निकै राम्रो प्रतीभा रहेछ
झाक्री शास्त्र निकै मन पर्यो अर्को चोटि झाक्री बसेको मात्र भिडियो लिनु पर्यो सर
हामै गाउँ को बाजे धन्यवाद भिडियो को लागि
Buba hjr yasti gari khusi hunu....😍
Kati ramro Baba hjrlie mitho samjana 🙏🙏🙏🙏🙏🙏
Thanks for you
Wow dammi Baba hajur sadai khushai r nu ho la God bless you
Gajab
Wow very good song's album is like 💖💖💖
बा त खत्रा पो रै छन
यतीकाे उमेरमा नी कति रङ्गीले बाबा त खुसी लायाेत तेही माथी राताे पीराे 🐒
May you always be happy like this. God bless you
मज्जा आयो हेरेर आहा..
He is happy and independent himself although he has not vision,
I miss you baba mero baba le poni gaunu hunxa astai vaka git molai tw merai baba jasto lageyo
बाजे बुढाे हुदाँ त यस्ताे रैछन गाठे, तन्नेरी हुदा त झन बुढा त खतरा थिए हाेला है 😍😍😍
सात सय रुपैयाँ मा बिहे गर्न पाउने हा हा हा कस्तो जमाना थियो होला है।आज भोलि तेस्तो भय कति मजा हुन्थ्यो होला 😃😃😃
7 सय हैन 7 लाख हिसाब गर्दानि कम हुन्छ ब्रो!.....
मलाई त! लाग्छ वहाको प्रतिभाको कमाल जस्तो लाग्छ😀😀😀
Wow yr
He's amazing ❤️
हजारौं हजुर लाई बदाई छ 🌹🌹🙏🙏🤝🤝🙏🙏
कडा बुवा
Awesome baje💜🔥
Wow baba ji tapae laee Maanu nai parxa God bless you .
दामिइ छ अ
दामि छ बाजे
बधाई छ बा
Wow amazing
नम्स्कार बाजे हजुर सदैई यसरिनै खुसी रहनु
हैट बाजे त खत्रा हाे बैसमात गाऊँ त खायकै रैछन त पुरै 😃😃😃😃😃
धेरै रमाईलो मान्छे
हाम्रो रोल्पाको बुवा
बिचरा बुढा बाँ सार्है रमाइलो हुनुहुदोरैछ ।🎧️😎
What a talented man
अति राम्रो
dherai ramro manxe hjr ta
ramailo buwa
Very Nic vidos
पुनहरु रहनशील हुन्छन
बाब धेरै राम्रो छ आफो हातमा सिपछ
रमाइलो हुनुहुदो रहेछ खाइलाग्दो बाजे ।
bajeta khatra
Wow dhari ramro lagyo hjur buwa ko talented ❤❤❤🇳🇵🇳🇵
BaBa lai dherai samman ani maya xa😍😍
wow baje
Ohooo ni je hoss good
यतिका उमेर मा पनि हट्टा कट्टा र रातो पिरो जोसिलो हुनु हुदो रैछ अनि धेरै कला पनि जान्नु भयको रैछ रमाइलो हुनु हुदो रैछ सदै यस्तै रहनु बुबा
Good ramro
Ramaelo lagyo buwako kura kani sunda
Fantastic baju
बाजे निकै तगडा हुनुहुदो रहेछ हाल मलेसिया बाट हेर्दै छु
Wow ba tw khatra rahixan
Wow very good man
कडा हुनु हुदो रहेछ बुबा
Very good
very very nice
good jobs
बाजे कधा अझै धेरै साल बाच्नु होला बाजे भगवानसङ्ग प्राथाना गर्दछु।।।
hjr buw darshan ..hjr ta sarai ramro gaunu vo
Rochak lagyo
Mahan buwa
Wow dherai ramro baaje😀😀
Frist viewer
Wo wo nice
Wow....
Good song
कोई संसार नहेरी नि! यति खुशी कोई जाबो टि.भि. मा आउने प्रोग्राम हेर्न नपाउदामै बोलचाल बन्द!😀.....
Kada hjur ba
जिन्दगी देखि हार खाएका मानिस ले सिकुन त यिनी सङ्ग
Dherai dherai dhanybaad. Hajur ba prati. Sansidekhi dristhi bihin hunu vayeko sunda bahut dikhaalagyo. Tapailai man6elr thage vane pni wa negetive shocjheni vagwanle jahile kahile pni na yhagun. 3 ti srimati patyaunu vane sano kuro hoin aankha dekhne le khoi kasle liyauna sakeko6 3 ti stimati. Tapai mhan biyakti ho.ankha na dekhne himmat har khar baseka uha hrulai santawana milnr6. Jay mahan hajr ba.
के गर्नु अहिले त 7 लाखले नि पुग्दैन
खतरा है जमनामा हल्लाएकै
शोलुत छ है
ma tapeeli badeednxu
Naec
Namaste ba ramailo baje love you
How hjur bajyko jos rw enarje dikherw sarai khusi lageyo
खत्रा बा
गाई खोला गाई कता गए मेरो माया पुगिगो ९०० हैट बाजे त कडा रहिछन 🤣😂
गाई खोला हैन है हजुर
गाई गोला (गाई गोठाला)
good x
मादलको ताल धेरै राम्रो लाग्यो
kati ramro
Namas bowa hajur li Salam x
बात खत्रा पो रहेन्छ्न नि हो
Very good bagi
Best vdO...🖒🖒👌
👌👌👌👌👌👌
Wow hamesa khusi rahanu hjrbuwa hjr