गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
यति धेरै प्रमाण पाखण्डी नेताहरूको लागि काम छैन।तर जनताले अब बुझ्नेछ!उहाँले कति दुःख गरेर कलेक्सन गर्नुभएको छ यो प्रमाणहरु जनताले जसरी पनि बुझ्ने कोसिस गरौं।🙏
यो कुरा माहान निर्भिक अभियन्ता दुर्गा प्रसाई ज्युले पनि १ वर्ष अगाडि देखि नै भन्दै र यी माहाडाँका, तस्कर ब्यापारी र नालायक नेताहरु, ठुला पत्रकार भनाउँदाहरू सबैको भण्डाफोर गर्दै यिनीहरूको कालो धन्दाको फिल्म सार्बजनिक गर्दै आईरहनुभयको छ जसको कारण वहालाई विगत १ महिना अघि कपोल कल्पित बाहाना लगाई यो नालायक सरकारले गिरफ्तार गरि करिब १०,१२ दिनमा हिरासतमा राख्यो यो कुरा सम्पुर्ण देश बिदेशमा रहनुभएका नेपालीहरुलाई घाम झैं छर्लङ्ग भै सकेको छ।🇳🇵🇳🇵
सके डाका ले सके देश पाे राख्ने हुन कि नराख्ने हुन भन्ने कुरा अायाे त खत्रा पाे बताउदै छन त गर्न के खाजेकाे हाे ? यस्ताे समाचार अाउदा पनि नेता लाईकिन गिरफ्तार नगर्ने ?
योगि आदित्यनाथ ज्यु साच्चिकै सत्य र निस्ठाका प्रतिमुर्ती हुनुहुन्छ।नेपाल र नेपाली जनजन र मनमनभित्रको चाहाना पनि नेपाल र नेपाली जनताप्रतिको माया स्नेह करुणाले भरिएको महाशागरको रोदनले विश्वजगतलाइ हेर्ने दृस्टिगोचरको प्रत्याभुतिको अभिन्न अङ्गकै रुपमा चित्रण गर्न सकिन्छ।
यति डरलाग्दो अबस्था,भयाबह स्थिती सृजना नेपालमा देखा पर्दा र,कुंनै युटुब च्यानलले अन्तरवार्ता लिई रहेको देखाईएको अबस्थामा नेपाल सरकार को निकाय हरु किन मौन,नेपाली साधारण जनताले कसरी बुझ्नें,र लिने,
राज्यसत्ता के हाे? यसकाे उत्पति कसरी भयाे?याे कति प्रकारकाेहुन्छ? हाल नेपालकाे राज्यसत्ता कस्ताे प्रकार र कुन वर्गकाेछ? यसकाेप्रवृति कस्ताे हाे? भन्नेकुरा थाहा नभएका ठेट्नाहरुले यस्ताे ताताे न छाराेकाे कुरा गर्दछन।
Dherai dherai dhannenad aditte nath jee salot yesta nayan nayan ghatana kram bhrasta chari ka jo kohi hos sampurna sa parman sahit aam des basi lai janakari garai dinu huna binamra anurodh
नेपाल सरकार र यहाँ का सुरक्षा दस्ताहरू स्वतन्त्र बुद्धिजीवी हरू लाई बोल्नै दिन चाहन्न,अलि अलि बोल्यारहेछन भने पनि त्यसलाई सुन्न चाहेको छैन।अब विकल्प के ?गरम दलको तयारी ।

❤❤❤😂🎉😢😮😅😊
P
P😊😊people people people working 😊😊😊😊😅😊😅😅😅
राजा ल्याउ देश बचाउ 🇳🇵❤️🕉️
जानकारी दिएकोमा बधाई छ
धेरै धन्यवाद आदित्य नाथजी।
धेरै महत्यो कान्छ्य कुराको जानकारि दिनुभयेको मा हजुरलाई धेरै धेरै धन्याबाद छ
जय हो सा साधु नमो शिवाय🙏🙏🙏
सबलाइ कानुनलाई नपर्खी नेपाली जनतालेभौतिक सफाय गरिदिदा देशले निकाश पाउदै जाला!👍️👍️👍️
Wow That's a Great information ..I like it❤
योगि जि ले सत्य सुचना ल्याउनु हुन्छ तर लुटेरा सरकार भयर चोर चोर मिलेर खान्छ मर्ने त सबै गरिब जन्ता हरु हुन
जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
🎉वाेए चचाेर तिमिहरु तभुटानि बनायर नेपाली नेपाली बेच्छाै 😊
Good information for publics
Jai desh Jai naresh
good job❤
गजब भयेको रहेछ।
Wow that's amazing news on the new job done 👍❤🎉
त्यो नेपाल को एयर पोर्ट को कर्मचारी सबैलाइ निलम्बित गरेर 0 देखि शुरु गर्नु पर्छ !!
कस्ले गर्ने त यि ब्यक्ति सबैलाइ जेल हाल्नुपर्छ तपाइ बिग्य बेक्तिले यो देशको नेत्रित्व लिनु पर्दछ
धेरै धन्यबाद अादित्यनाथ सर धेरै धृरै धनेयबाद छ।
खोला मिचेर बनाएको घर,
धर्म बेचेर बनाएको समाज,
राजा फालेर बनाएको देश,
एक न एकदिन त अवश्य डुबानमा पर्छ !😢
100%सहि हो।
A b pant right version and right discussion
प्रणाम गुरु ! बाफ्रे धेरै बिषय हरु को जानकारी गराइदिनु भयो धन्यवाद छ
Good news 👏
Eakdam ramro really kero
❤❤❤ राजा ल्याउ देश बचाउ❤❤❤
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤
Jay gorkhali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यति धेरै प्रमाण पाखण्डी नेताहरूको लागि काम छैन।तर जनताले अब बुझ्नेछ!उहाँले कति दुःख गरेर कलेक्सन गर्नुभएको छ यो प्रमाणहरु जनताले जसरी पनि बुझ्ने कोसिस गरौं।🙏
O my god😮 he mero dess😮
Har har mahadeba jay shree ramji jay
Yogiji.good
जय सत्य ! 🙏🙏🙏
नेता हरुले देश सकने नै भयो😢😢😢😢
Next seriya of asia..
नेपाललाई समृद्ध आत्मनिर्भर राष्ट्र बनाउने होभने स्थिर सरकार हुनु जरुरीछ त्यसको लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली नल्याएसम्म सम्भवछैन।
Indian ko havi hunx citizenship indian ko x vot onli 30/35 lack only nepali vote is devite hunx ani nepali alpamat ma parx
good job
अब ब्रिक्स नोट अर्को वर्ष देखि जारी हुंदैछ! सीबीडिसी लागू हुंदैछ, अब नेपालका बैंकहरूले जाँच्ने मेशिन राख्नु पर्छ!
Very good cecarate news.
very good lecture baa baa jiko
So good news
Kast ramr kura vnnuv
Sanghiyata kharij garum Raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
यो कुरा माहान निर्भिक अभियन्ता दुर्गा प्रसाई ज्युले पनि १ वर्ष अगाडि देखि नै भन्दै र यी माहाडाँका, तस्कर ब्यापारी र नालायक नेताहरु, ठुला पत्रकार भनाउँदाहरू सबैको भण्डाफोर गर्दै यिनीहरूको कालो धन्दाको फिल्म सार्बजनिक गर्दै आईरहनुभयको छ जसको कारण वहालाई विगत १ महिना अघि कपोल कल्पित बाहाना लगाई यो नालायक सरकारले गिरफ्तार गरि करिब १०,१२ दिनमा हिरासतमा राख्यो यो कुरा सम्पुर्ण देश बिदेशमा रहनुभएका नेपालीहरुलाई घाम झैं छर्लङ्ग भै सकेको छ।🇳🇵🇳🇵
जय श्री गुरु गोरख नाथ बाबा कि जय🥀🌺
Camera man ! You should zoom the photos!!
Jay GORAKHANATH Baba
गुरु हाम्रो देश नेपालको रछ्या गर्नुपर्छ।जय नेपाल जय नेपाली
Aaditya Nathan ju taskar haruko vandafor garnu vayakoma thanku namangarchu
Guruji,tapaio tark bitark satya ra tathyama adharit damdar hunxan...........!
सत्य सम्बदका लागि धन्यवाद।
यो 5/7 जना भ्रस्ट हरु जेल न कोचेसम्म यस्तै हो।😊😅😮😮😮😮😮😮😮
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
नमन गर्दछु।
नेपाल राष्ट्रको जय जय होस्।
जय जय काली जय जय गोरख।।।
Thanks more for information 😁 you
जय गोरखनाथ ले नेपाल र नेपालीकाे रछ्या। गर्नुहोस्
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
Raja aau desh bachau
❤❤❤
योगि जि साबधान हुनुहोस् !यी तस्कर लुटेरा आतंककारीले चलायको मुलुकमा जे पनि हुनसक्छ!
दुर्गा दाइ ले भनेको पुग्ने भयो तस्कर को
Good
राजा ल्याउ नेपाल र नेपाली बचाउ।सबै खुलासा गरिदिनु भयकाेमा याेगी ज्यु लाई सलाम छ ।
योगि आदित्यानाथ ज्यूलाॅई शुरक्षा फौजिको तर्कबाट 21 तोपको सलामि टक्राॅउछौं तर आदित्यानाथ् ज्यू सहि सलामत् सत्ते तत्थे मात्र हामिलाॅइ देखाॅउन सक्ने हालतमा। बस्नुहोला हामिलेसुष्म वाजगरिरहेकाछौ इ सबै नैता र तष्कर कौ CIBलाॅइ पनि दैखाॅउनुस अनिहामि सबैलाॅई स्वाह गर्नेलाॅई बलपुगोस
Nepalko cib le tha navayko kura yegilai tha chha k ho sarkar janatalai chetana bhaya
युगि ज्युको भनाइ अनुसारआरजु राणा देउवाको घरमाभएकोआशङ्ग्खा गर्न सकिन्छ।
सके डाका ले सके देश पाे राख्ने हुन कि नराख्ने हुन भन्ने कुरा अायाे त खत्रा पाे बताउदै छन त गर्न के खाजेकाे हाे ? यस्ताे समाचार अाउदा पनि नेता लाईकिन गिरफ्तार नगर्ने ?
राज आउ रस्तघाती तस्कर्लाइ फासिमा झुन्दाउ
योगि आदित्यनाथ ज्यु साच्चिकै सत्य र निस्ठाका प्रतिमुर्ती हुनुहुन्छ।नेपाल र नेपाली जनजन र मनमनभित्रको चाहाना पनि नेपाल र नेपाली जनताप्रतिको माया स्नेह करुणाले भरिएको महाशागरको रोदनले विश्वजगतलाइ हेर्ने दृस्टिगोचरको प्रत्याभुतिको अभिन्न अङ्गकै रुपमा चित्रण गर्न सकिन्छ।
Nepali janata Nepal ko lai yek bhayera Nepal Nepali jogaunu Parne samay aayeko chha. Dhanayabad patrakar jyu , Dhanyabad Aditya Nath jyu !!
कुरो केहो भन्दा यी राजनैतिकहरुले देश चलाउन सकेनन् ।भ्रस्टाचार ,अन्याय अचारले चरममा उत्त्कर्शमा गुग्यो ।देशमाखुल्लेआम भ्रस्टाचार सुन्तस्कर भैरहेको छ ।
तरनेताले❤आरोपीतपूलीसलाईबचाउछन❤भरीसके,भनसारसबैनाकागोल्डनपहराहुनपरो❤❤❤
अब जनता जागम सबै नेताहरुको घर छापा मारोम जनता जाग्ने समय आयो जस्तो छ है गुरु बाबा को कुरा सुन्दा
Nice
काहाली लाग्दो खबर
Raja aue desh bachu
यस्मा उल्लेखित कति कुरा त हावा प्रमाणित भैसक्याे
यति डरलाग्दो अबस्था,भयाबह स्थिती सृजना नेपालमा देखा पर्दा र,कुंनै युटुब च्यानलले अन्तरवार्ता लिई रहेको देखाईएको अबस्थामा नेपाल सरकार को निकाय हरु किन मौन,नेपाली साधारण जनताले कसरी बुझ्नें,र लिने,
🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🎉
पार्टी को झोले र अन्धभक्त लाई लखटौं भ्रष्टाचारी लाई टुडी खेल मा लखटनु पर्छ भन्ने साथी हरु राष्ट्रवादी साथी हरु suscribe गरी जोडिनु होला ❤
यी सबै दल का अध्यक्ष ले जनता र राजा सग माफी माग्दै सजाय कम गर्नु भन्नू पर्छ होईन भने जुन सुकै दल का नेता कार्यकर्ता जा भेट्ने तेही ठाेकनेहो
सबै चोर हरु हो नेपाल को नेता
राजनिती नियुक्तिमा पुलिस प्रशासन र न्यायालयमा पहुच हुनेहरु यस्का प्रयोगकर्ता हुनसक्दछन छानविन गरौ।
Satya testai ho tara lagxa aba jail jane palo tapai ko
Del. Gynendra badi hoina balen
राज्यसत्ता के हाे? यसकाे उत्पति कसरी भयाे?याे कति प्रकारकाेहुन्छ? हाल नेपालकाे राज्यसत्ता कस्ताे प्रकार र कुन वर्गकाेछ? यसकाेप्रवृति कस्ताे हाे? भन्नेकुरा थाहा नभएका ठेट्नाहरुले यस्ताे ताताे न छाराेकाे कुरा गर्दछन।
येसता 2 नमबर का नेपाल मा धनदा छन। र हामि गरिब काे के हाल हुनछ
सहिकुरागर्नुहाेला जाेडियकाछन सबैकाे नालिबेलि देखाउनुहाेस र काेकाेहुन नामसहितदिनुहाे हामिजस्ता जनतालाई थाहाहाेस।
😮😮😮😮😮
बिद्रोह हुनैपर्छ अत्तिनै भैसक्यो भ्रष्टचार ले देश र जनता मरी सक्यौ
इन्काकुरा सुन्दात नेपालका नेताहरु
लाई ऐलेनेे झ्याप झ्याप बनाइदिम
जस्ताृे जाृशउट्छ केगर
अाफनु पहुच
हजुर संग भयको सबुत प्रमाणसहित नेपाल सरकार लाई उपलब्ध गराएर हदै सम्म कारवाही गराउंन सहयोग गरे नेपाली जनताले धन्यवाद टक्र्याउने थियो होला नि,
Dherai dherai dhannenad aditte nath jee salot yesta nayan nayan ghatana kram bhrasta chari ka jo kohi hos sampurna sa parman sahit aam des basi lai janakari garai dinu huna binamra anurodh
who still believe in this BS. in 2024
देश चलाउने नेताहरु जति सबै चोर नै चोर कसरी देश बन्छ
मृत्य दण्ड जरुरि छ नेपालमा ;
How do yogi get all the information?? Can't understand.
यो अन्त्र बाता ओलि देउबा ले हेरेमा रामरो हुने थियो
राजा नभयको देश धर्म माशीयको देश जनता रोयको देश नेता मोटाय को देश कहिले दील खोलेर हांस्न पाउने गुरु हामी हरूले
नेपाल सरकार र यहाँ का सुरक्षा दस्ताहरू स्वतन्त्र बुद्धिजीवी हरू लाई बोल्नै दिन चाहन्न,अलि अलि बोल्यारहेछन भने पनि त्यसलाई सुन्न चाहेको छैन।अब विकल्प के ?गरम दलको तयारी ।
सबै ले कान रवोलेर सुनौ देसमा के हुदैछ
Neta vane chòr ho