नमस्कार 🙏😍 सम्पूर्ण दर्शक श्रोताज्यूहरूमा कलश रोधी घरको तर्फबाट।सदा झैं यो बसाईमा अहिले हामी सबैले अत्याधिक रूचाएको गायक चिज गुरूगं र गायिका निर्जला गुरूगंको रमाईलो दोहोरी लिएर आएका छौं ,कस्तो लाग्छ लाईक र प्रतिकृया दिनुहोला है।
यो कति मिलेको जोडिको सुमुधुर स्वारको धनी गितमा मात्र माया प्रीती नभै हक्किकत मिलन भएको देख्न सुन्न आतुर छौ अग्रिम बधाई तथा शुभकामना जिज भाइ र निर्जला बहिनिलाई।
हरेक दिन चिज र निर्जल गुरुङ्गको लाईभ खोज्दै हिड्छु यु-ट्युवम हरेक लाईभ दोहोरी च्यनलम सुवादो जोडी लाईभ दोहोरी पनि मिठास पन गाउने जोडी हो सफल्ताको अग्रिम सु-कामाना हरेक पाइलामा चिज ङोलो निर्जला ङोल्स्यो🙏👑👑🌹❤️
अनु सासन को दोहोरि घम्सा घमसि सारै मिठो सबद यस्तो पो हो सुनेर नथाक्ने कसैकसैको दोहोरी त लाज मर्दो हुन्छ सुपु जोडि सधैं यसरी नै अघि बढ्नु दुबै जना लाइ भगवान को आसिरबाद रहोस 🙏🏿🤗❤
यो सुन्दर जोडीलाइदोहोरी सुनौलो अबसर दिने कलस रोधी घरलाइ मुरी धन्यबाद अनी छिट्टै लगन गाँठो बाँधियोस् जीबन यस्तै हो सोचेर धेरै के गर्नू मैले पनि यस्तै भन्थे आखिर समय बित्दो रछ लगन चल्दा त झनै दिमागले काम गर्दैन
My favorite supper hit jodi chij Vai +nirjala bahini eastai Gari agadai badhnu geet ma matra navai bibha bandan ma badiyko pani herna pau chij Vai ra nirjala bahini jodi na xutnu khilea👍👍👍👌👌👌🙏🙏🙏🙏
याे जोडी काे माया मासु भाग लाय जस्तो न हाेस लाखौ दर्शक श्रोता शुभचिन्तक फ्यानहरूको चाहना विपरीत हुने छैन यसैमा गुरुङ जोडी काे मिलनबिन्दु हुनेछ हाम्रो चाहना कामाना धन्यवाद
ओहो गीत भनेको त यस्तो पो हुनुपर्छ त ल बधाई छ हजुर दुईलाई म पनि कतार खाडी मुलुकबाट सुनिरहेको हुन्छु। हजुर दुईको गीत अति नै राम्रो लाग्छ मलाई। बधाई साथै शुभकामना अल टिमलाई ❤️❤️❤️
नमस्कार 🙏😍
सम्पूर्ण दर्शक श्रोताज्यूहरूमा कलश रोधी घरको तर्फबाट।सदा झैं यो बसाईमा अहिले हामी सबैले अत्याधिक रूचाएको गायक चिज गुरूगं र गायिका निर्जला गुरूगंको रमाईलो दोहोरी लिएर आएका छौं ,कस्तो लाग्छ लाईक र प्रतिकृया दिनुहोला है।
😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😅😮😮😮😅😅😅😅😮😅😅😅😮😮😅😮😮
O9o
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
कलाकार हरू कलामा दुब्ने तर व्यवहारमा फरक हुन्छ। तिर्सना भट्टराई र निर्जला कुनले गर्छन बिबाह केटीहरूको पनि ईछा हुन्छ।
@@mitramagar8185@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
आहा अति राम्रो गित ❤ चिज र निर्जलाको दोहोरीको पर्खाइमा हुन्छु है ❤ यो जोडी कहिले नछुतोस👌
निकै मन पर्ने जोडि गित झनै मिठास रियाल जोडी हेर्ने धोको छिटै पूरा होस् सफलताको शुभकामना ♿️♿️♿️♿️♿️🙏🙏🙏🙏
गुरुङ जोडी काे कौतुहलता चासो हुने दोहोरी सुनौलो अवसर दिने कलास राेधि परिवार उच्च सम्मान गुरुङ जोडी लाइ सलाम धेरै माया
यो कति मिलेको जोडिको सुमुधुर स्वारको धनी गितमा मात्र माया प्रीती नभै हक्किकत मिलन भएको देख्न सुन्न आतुर छौ अग्रिम बधाई तथा शुभकामना जिज भाइ र निर्जला बहिनिलाई।
इनिहरूको जोडी लाई अती मन पराउछु। जोडी को सफल्ता को पार्थना र शुभकामना। ❤❤❤❤❤
मायाँमा हुँदैन आकार चिज र निर्जला दुबैको सपना होस साकार
यो जोडी सदै एस्तै राम्रो होस्भनी एसोवोर सङ पर्थाना गर्दछु
हरेक दिन चिज र निर्जल गुरुङ्गको लाईभ खोज्दै हिड्छु यु-ट्युवम हरेक लाईभ दोहोरी च्यनलम सुवादो जोडी लाईभ दोहोरी पनि मिठास पन गाउने जोडी हो सफल्ताको अग्रिम सु-कामाना हरेक पाइलामा चिज ङोलो निर्जला ङोल्स्यो🙏👑👑🌹❤️
मलाई मन पर्ने जोडि सफलता को सुभकामना
दशर्क को खुसी नछुटोस् चिज निर्जला तिमी हरुको जिन्दगी उच्च सिखर मा पुग्ने छ❤❤❤
अति सुन्दर जोडी शुभकामना छ
यो जोडी को दोहोरी जति सुने पनि सुनुसुनु लाग्ने । अझै सफलता को शुभकामना यो जोडी लाई है ।
गित गितमा मात्रै सिमित नभई यथार्थमा छिट्टै परिणत होस् । चिज भाइ र निर्जला बैनिलाई अझ उचाइमा पुग्नको लागि अग्रिम शुभकामना ❤❤❤
इन्तजार करते करते थक गया था।
कहिले आऊला भनेर ❤
धेरै राम्रो दोहोरी बधाई छ
यो जोडिको दोहोरिकै पर्खाइमा हुन्छु आजकाल जहिले पनि ❤
म।ओमंनको खाडीमुलुकबाट।हेरदैछुहै।समपुरन।कलाकारलाइ।समानको।साथमा।धनेबातछ।साथै।चिजभाइ।र
हे भगवान नछुटाईदेऊ है यो जोडीलाई
माया होस् त यस्तो होस ❤❤❤❤
म मंसिर को पर्खाई मा छू।
बिबहा को भिडियो हेर्न को लागी ❤❤
शुभकामना छ ।
मेरो जिल्ला बासी भाई बैनि को दोहोरी खत्रा
यो जोडीको दोहोरी सुनेर नथाक्ने म मात्र होलाकि❤❤❤❤
म पनी त्येस्तै हो नया गीत न आए पुराना भए पनी यूtub सर्च गरी गरी हेर्छु नी ❤❤
सुपर जोडी ❤❤❤❤🎉🎉🎉🎉
सधै एउटा दोहोरी यि पृय कलाकार जोडीको सुन्न पाइ रहुं जस्तो लाग्छ भनेर नहुने।
My Favourite super hits Lovely jodi ❤️❤️💞 chij+ Nirjala G ❤❤❤❤
Nice dhohori suvakamana xa vai baini + entire team lai 🙏🙏💐💐
best luck nirjala ji
Suvakamana xa Gurung jodi lai🌹🌹🙏🙏🎎
Yo No. 1 jodi ko Bihe Hunuparx la ❤❤ chij+ Nirjala G ❤❤
सधै झै आनन्दीत भए🙏🙏🙏, best wishes from England🙏💝🙏
Aam darsak le man parayeko lovely Jodi ❤❤ ajai Pragati ko kamana!!!
सारैई राम्रो र सारैई मार्रम्रीक छ यो गीत बधाई छ संमपूर्रन टिम हरुमा
अति उत्तम दोहोरी गीत यिनी जोडीको उज्ज्वल को लागि शुभकामना ♥️❤️🌹👌👌👌👌👌🕉️🔱🙏
यह त ठिकै भने चिज लें।
निर्जला लें चाहे त मंसिर को पर्खाई मा बस्न पर्देन❤❤❤
Very nice Jodi chij sir and Nirjala Gurung 💯 bast jodi thanks 💖🙏👍 you chij sir
दुबैको मन मिलेको जस्तो छ अब छिटै केही होला जस्तो छ ।
Great nice love and folk song
दर्शनकहरुले रुचाउने जोडि सदाको जोडि रहोस्
😊
Wowo very nice dohori chij vs nirjala
Best Wishing both of you, happy married life
God lai pray garchhu, jodi never ever nachhuto, jahan janchha, love and smiled each other. Mitho gayako chha. Entirely team lai nai badai. ❤❤❤❤❤
चिजनिरजला❤❤❤❤❤🎉🎉🎉🎉
बधाई सारै मीठो दोहोरी चिज निर्जला सधैं को लागि जोडी होस शुभकामना ❤❤❤❤ HK बाटो
मेरो मन पसंदकाे सांगितिक जाेडीसंगै real life couple
Dami real Jodi herna man xa
Nice ❤❤❤❤❤
बबाल दोहोरी 💃🕺💃🕺अनि गुड न्युज छिट्टै बिबाह बन्धन मा बाधिएको सुन्न अनि देख्न पाइयोस्❤️❤️❤️❤️
Nice song nice jode I like very much from india ❤
अनु सासन को दोहोरि घम्सा घमसि सारै मिठो सबद यस्तो पो हो सुनेर नथाक्ने कसैकसैको दोहोरी त लाज मर्दो हुन्छ सुपु जोडि सधैं यसरी नै अघि बढ्नु दुबै जना लाइ भगवान को आसिरबाद रहोस 🙏🏿🤗❤
Nice jodi ❤️❤️
Nice song 👍👍👍👍👍 💯💯💯💯💯💯💯
❤❤❤❤ wwwwwwoooo popular singer both of them 👍👍👍👍👍
Dherai ramro prastuti yo jodi kahile naxutiyos
My favourite jodi ❤❤❤❤🎉🎉🎉🎉
All the best ❤❤🎉🎉😂😂🎉🎉❤❤😊😊❤❤🎉🎉
ननिब्नी गरेर ठोस्नु है चिज जि अगुल्ठो😁 ❤💕
Chij Solti✌️👌❤️
Very nice song and very beautifull couple ❤️❤️🎉🎉
सारैई मार्रम्रीक छन दूबैई जना का गीत का टूकका हरु यो मंगसीर मां लग्न गांठों बांदनू हैई दूबैई ले ❤❤❤❤❤❤
Yo jodi ko geet pahkhaema hunchu hami darsak le ❤❤ yak vayako dekan pao ❤❤
चिज❤निर्जला
Wowo wowo beautiful dohori chij Gurung and Nirjala Gurung you two ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
यो जोड़ी को बिबाहा भयेको देखनी सारैई धोको छ सफलता को ढेरैई ढेरैई सूभ कामना छ गायेक चीज़ र बैंईनी निर्जला मां
❤❤❤❤दामि❤🎉
Mero favourite supper jodi❤❤❤
WOW the is nice keep it up 👍
Aai pani ho yo jodi ko song man paraune❤❤❤❤
असाध्यै मीठो दोहोरी ।
Nice song❤❤
❤❤❤❤❤❤Waoooo❤❤Super❤❤❤❤❤❤❤
यो सुन्दर जोडीलाइदोहोरी सुनौलो अबसर दिने कलस रोधी घरलाइ मुरी धन्यबाद अनी छिट्टै लगन गाँठो बाँधियोस् जीबन यस्तै हो सोचेर धेरै के गर्नू मैले पनि यस्तै भन्थे आखिर समय बित्दो रछ लगन चल्दा त झनै दिमागले काम गर्दैन
My favorite supper hit jodi chij Vai +nirjala bahini eastai Gari agadai badhnu geet ma matra navai bibha bandan ma badiyko pani herna pau chij Vai ra nirjala bahini jodi na xutnu khilea👍👍👍👌👌👌🙏🙏🙏🙏
My best jodi❤❤❤
❤❤❤❤❤Dami Chij v"s Nirjala Grg❤🎉🎉
❤❤asal anusasit kalakar mero piyaro bhai chij real jodi herna man xa ❤❤❤
Nice song
यो ❤जोदीको❤गित ❤मैले❤ सधै ❤दिनको ❤सुनि❤राखछु❤ सारै❤ राम्रो ❤छ❤यो❤जोदी❤ कहिलै❤पनि❤नछुटोस❤बैबाहिक❤ जिबनको ❤ शुभकामना ❤🌹🌹🌹🌹🌹
yo Jodi ko dohori pani mitho Jodi no.1 x
सपनाहरू चाडै सफल होस् यी जोडिहरु यथार्तमै परिनत हुन सकोस् ! उदाहरणका जोडी बनोस हे भाबी देव )
Badhai xa nepall ko damdar singer gorkhali bhai bahini lai agadi badhdai janu hola ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow nice couple ❤❤❤🎉
याे जोडी काे माया मासु भाग लाय जस्तो न हाेस लाखौ दर्शक श्रोता शुभचिन्तक फ्यानहरूको चाहना विपरीत हुने छैन यसैमा गुरुङ जोडी काे मिलनबिन्दु हुनेछ हाम्रो चाहना कामाना धन्यवाद
Perfect couple Very nice Song ❤❤❤❤❤❤❤
Perfect couple very nice song
👩❤️💋👨👩❤️💋👨
Jodi saflta hos hai hjur❤❤❤
Ati sundar tij laib dohori chij sir nirjala gurung gi ❣️❣️❣️👌
Yo super Lovely Jodi ko Dhohori Nasuni kana malai Nidnai Lagdain
Ramro cha di and da
ओहो गीत भनेको त यस्तो पो हुनुपर्छ त ल बधाई छ हजुर दुईलाई म पनि कतार खाडी मुलुकबाट सुनिरहेको हुन्छु। हजुर दुईको गीत अति नै राम्रो लाग्छ मलाई। बधाई साथै शुभकामना अल टिमलाई ❤️❤️❤️
Au jodiko dohori ak dami mn prchh naxutai herni garchhu nice jodi al timli subhakamana
🎉🎉🎉🎉🎉❤❤
Dhohori ko Raja Rani
nice
Aaha babala xa Dohori xa yo jodi ko aby maksir aaudai xa chij jii nirjala sister la👌👌♥️♥️♥️♥️♥️🙏🙏🇳🇵😂😂😂😂😂😂
Suvhakana yo Sundar jodilai.
Yo super Lovely Jodi ko Dhohori
Wow super 👌
Atinai ramro xa chij & nirjala 😊🎉🎉Big fan 🙏
आहा क्या मिथॉश सुनी रहू जस्तो माया को मार्मिक गीत बधाई छः ❤❤❤❤
सबैलाई हो यो जोडी झट्टै देख्न पाऊ एक भएको कती राम्रा गीत गाऊछन आहानी
Wowo wowo beautiful couple chij brother and Nirjala sister you Two ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤