निर्जलाले किन मुखमा आएको भनिन् त चिज गुरुङलाई | पानी पधेँरो | Chij VS Nirlala Naurangi Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600 \ 9803658439
    #Chij_gurung
    #Nirjala_Gurung
    #naurangi_sansar
    =======================================
    🎶 Orgional Audio Credits:-
    Song:- Pani Padhero पानी पधेँरो
    Music/Thego :- Padam Lwagun
    ____________________________________________________
    Live Dohori Singer
    Chij Gurung
    Nirjala Gurung
    ___________________________________________________
    Chorus Singer:/ Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing♬ Tarakanta BK
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 247

  • @naurangisansar
    @naurangisansar  ปีที่แล้ว +73

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद ।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa ปีที่แล้ว +16

    संगितिक जोडी मत्र होईन
    रियल जोडी भएको हेर्ने मन छ

  • @anilbhujel4617
    @anilbhujel4617 ปีที่แล้ว +21

    सबै सङ्ग नाम जोडिएर छुट्टीएको हाम्रो चिज गुरुङ सर को अब निर्जला सङ्ग चै घरजाम होस ❤️❤️❤️

  • @lokrai7606
    @lokrai7606 ปีที่แล้ว +8

    Popular couple 💏 love birds. 👌💗💗💗.

  • @singeryanumagar3391
    @singeryanumagar3391 ปีที่แล้ว +30

    अरु दोहोरीमा रमाइलो गरेर गाउथ्यो
    तर, यो दोहोरीमा सिरिस भएर गाएको छ धेरै राम्रो लाग्यो!!❤❤❤

  • @deepakgurung3817
    @deepakgurung3817 ปีที่แล้ว +3

    ङोलो लाई पनि दाइ भनेर बुडि कन्या बस्ने बिचार छ कि के हो ङोल्स्यो रानी ।anyway super performance .keep it up .love you

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa ปีที่แล้ว +20

    फोन उठाउनु पर्छ समय पुरा दिनुपर्छ chij भाइ गुरुङ जोडी लाइ सुनौलो अवसर दिने नौरङगि सन्सार संचालक उच्च सम्मान गुरुङ जोडी लाइ सलाम

  • @kumarlimbu3304
    @kumarlimbu3304 ปีที่แล้ว +5

    😊😊😊

  • @babagurung8557
    @babagurung8557 ปีที่แล้ว +2

    Dherai darsak haru ko najar ma basna safal yo jodi lai sadhai ko lagi jodi banos subh kamana xa

  • @balkishanthapa9368
    @balkishanthapa9368 7 หลายเดือนก่อน +1

    💞💞💞💞nice❣️👍

  • @naurangisansar
    @naurangisansar  ปีที่แล้ว +22

    आजको दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिदै गर्नुहोस है

  • @Saraswati952
    @Saraswati952 ปีที่แล้ว +32

    चिज भाई निर्जला बैनि कहिले पनि नछुट्नु दर्शक को मन जित्नु❤️❤️❤️

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +32

    ल आयो धेरै दिन पछि । मलाई अति मन मा बसेको हाम्रो गोर्खाली कलाकार चिज सोल्टी र निर्जला बहिनी यो अति सुन्दर जोडी को गित सुन्न पाएन भनी काहा गयो होला जस्तो लाक्छ ।यो सुन्दर जोडी को अजै शिखर पुकेको देख्न पाउ भनी प्रर्गती को सुन्दर जोडी लाई शुभकामना ❤❤🎉🎉

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +19

    अर्गानिक गायक #चिज गुरुङ ङोलो र प्रतक्ष लोक दोहोरी गीतकी रानी चर्चित गायिका #निर्जला गुरुङ ङोल्स्यो द्वयको प्रत्येक सब्द-सब्दमा मार्मिक भावनाले प्रहारले मायालु जोडीहरुको पक्कै मन बुझेको हुनु पर्छन् ।
    बधाई छ दुवैको गीत संगीत क्षेत्रमा भविष्य उज्ज्वल छ ।
    सम्पुर्ण गायक गायिका सहयात्री कलाकार तथा बाध्य बाधन साथीहरूको सह्योगमा सुनमा सौगन्ध थपिएको छ ।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 ปีที่แล้ว +16

    आफ्नै मान्छे सङ तं होनि रिसाउने लौ लौ फरक खालको दोहोरी रहेछ सफलताको अग्रिम शुभकामना ।❤🎉

  • @aleram9802
    @aleram9802 ปีที่แล้ว +11

    लोक दोहोरीका बहुप्रतिभाशाली ❤जोडीलाई कसैको आखा नलागोश मलाई मनपर्ने जोडीलाई धन्यवाद।

  • @humkalithapa1277
    @humkalithapa1277 ปีที่แล้ว +17

    सिज बाबु र निर्जला नानु को गीत सारही उत्किस्ट र अब दुई जना को मिलन हुने होस भनी साथी हरु सब हिले लाइक गर्नु होस ल♥️♥️♥️👌👌🙏🙏🙏🙏

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 ปีที่แล้ว +14

    Wow सुन्दर जोडी यो जोडी को दोहोरी सुनेर कहिले धिक मर्दैन ❤❤❤ छिटो बिहे होस् भन्न चाहन्छु ❤❤❤

  • @jashmigurung3569
    @jashmigurung3569 ปีที่แล้ว +7

    गुन्याे चाेलीमा कानकाे रिङ चै मिलेन है निर्जलाकाे । गित जस्तो उत्कृष्ट लबाइ पनि हुनुपर्छ

  • @SombahadurGurung-lv7zt
    @SombahadurGurung-lv7zt ปีที่แล้ว +6

    Aha git Kati ramro suniraham Jain lagiraheko xa timi duijana ko maya kahilai naxutnos yahi mero subhakamana ❤️❤️

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว +14

    निर्जला र चिज को दोहोरी को पर्खाइमा बस्ने यता❤❤❤

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 ปีที่แล้ว +21

    निर्जला र चिजजीको अब त घरबार हूनू पर्छ है।हार्दिक बधाई ।

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว +8

    यी दुई गाएकार सुन्दा सुनुम सुनम लागि रहन्छ यो जोडी लाई शुभकामना छ

  • @ramsubedi2726
    @ramsubedi2726 ปีที่แล้ว +10

    भावना मा डुबेर कडा शब्द ले प्रहार गरन सक्ने क्षमता का धनी गाएक भाई चिज गुरुङ र गाईका निर्जला बैनि दुबै लाई उज्ज्वल भबिस्य को कामना 🙏🙏

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d ปีที่แล้ว +23

    चिज गुरुङ र निर्जला गुरुङ दुबै जना अब्बल गायक हुनुहुन्छ, उहाहरु को मुखमा शब्दको खानी नै छ। दुबै जना लाई उज्ज्वल भबिस्यको कामना🙏🙏🙏🙏

  • @aashagurung4338
    @aashagurung4338 ปีที่แล้ว +7

    लामो समय को प्रतीक्षामा बल्ल भाइ बहिनिको गित सुन्न पायौ । धेरै खुशी लाग्यो । हामी चाहिँ दुई जोडी ले गाएको गित सुन्न चहान्छौ । यसरी बिचमा नहराउनु होला । दुई जोडी रियल जोडी पनि होस !!

    • @sushila-hw3vw
      @sushila-hw3vw ปีที่แล้ว +1

      सहि भन्नु भो

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk ปีที่แล้ว +39

    भावानमा डुबेर गाउन सक्ने अदभूत क्षेमता भएका यी युगल जोडिलाई सलाम!!!!

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +17

    दोहोरी त यसतो हो सुनी सबै नेपाली ले मन देखि बधाई छ सबैलाई ❤❤❤

  • @humkalithapa1277
    @humkalithapa1277 ปีที่แล้ว +10

    चीज बाबु र निर्जला नानु भाईरल बनेको जोडी हो भने जति यता। हजुर ❤❤❤ 👌👌🙏🙏🙏

  • @krishnadhakal358
    @krishnadhakal358 ปีที่แล้ว +10

    आफूलाई मन पनेॅ कलाकार भएर होला यि दुई कलाकार ले गाएको दोहोरी सुन्दा आनन्द लाग्छ।
    21

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy ปีที่แล้ว +4

    स्यावास् भाइ, बहिनी बधाई छ। दुवैको जोडि अत्ति मिलेको छ। निरन्तर तपाईं हरु साँगितिक सफलता मिलोस्। हामी दर्सक यहाहरुको कला हेर्न सधैं उत्सुक छम्। अरु तपाईं हरु मा निर्भर छ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +12

    लाेकप्रिय गायक गायिका चिजगुरुङ्ग र निर्जलागुरुङ्ग काे मिठाेप्रस्तुति दिनुभयाे अरुप्रगति गर्दै जानु सुभकामना

  • @dudharajmalla1211
    @dudharajmalla1211 ปีที่แล้ว +10

    My favourate singer are Nirjala and Chij Gurung. They are hot cake of dohari.

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x ปีที่แล้ว +27

    यि दुबै जना मेरो पसन्दिदा गाएक गायिका हुन।
    धेरै नै राम्रो लाग्यो दोहरी ❤
    छिट्टै बिबहा बन्धन मा बादिन पर्यो।

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +13

    Wowo beautiful song sweet voice chij Gurung and Nirjala Gurung you to lai congratulations God bless you All Tim lai ❤❤❤❤❤❤❤❤

  • @sanukanchha4489
    @sanukanchha4489 ปีที่แล้ว +9

    सारै मीठो गित जति सुन्यो उति सुनौ सुनौ लाग्यो ।साथै अब भने यहाहरु दुई जनाको बिवाह हुन्छ कि भन्ने अाशा पलायो गितको भाव बुझ्दा बल्ल मनकामना माता र गोर्खाकालिका माताले मेरो पुकार सुने जस्तो छ ।छिट्टै यहाहरु बैवाहिक जिवनमा बाधिएको देख्न र सुन्न पाईयोस् । यहाहरुको साङगेतिक यात्राको शुभकामना !!

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x ปีที่แล้ว +15

    ठिकै भनिन निर्जला ले❤❤❤

  • @rpshrestha8843
    @rpshrestha8843 ปีที่แล้ว +9

    Lovely Dohori from handsome and youthful Chij, and expressive-oriented lovely and talented Nirjala...Listening today's Dohori from them seemed that they must hurry up to come together and decide the job should be finished or done, that is: "Conjugal Nuptial ", permanently!
    सुन्दर र जवान चिजबाट लवली डोहोरी, र भावपूर्ण मनमोहक र प्रतिभाशाली निर्जला...उनीहरूबाट आजको डोहोरी सुन्दा उनीहरूले हतार गरेर एकसाथ आएर काम गर्ने निर्णय गर्नुपर्छ जस्तो लाग्यो: "वैवाहिक विवाह", स्थायी रूपमा!

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +5

    Chij And Nirjala g ko All Dhohori very very super hits x

  • @buddhikhatiwada8764
    @buddhikhatiwada8764 ปีที่แล้ว +9

    असाध्यै मिठासपूर्ण दोहोरी

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +9

    Nice song sweet voice pani pdero Touch heart song chij Gurung and Nirjala Gurung you to ko ❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 ปีที่แล้ว +8

    दुबै गायक गायिका लगायत सम्पूर्ण टिमलाई सम्मान छ। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +8

    Good dohori chij vs nirjala nanuko

  • @minadahal770
    @minadahal770 ปีที่แล้ว +4

    Chij vau ra. Nirjala nani ko atentai ramro dohori sunirahu banayo vai baini lai dherai dherai dhannybaad xa

  • @jaugurung5678
    @jaugurung5678 ปีที่แล้ว +6

    कति र्स्मैलो अति खुसी ब्स्नायो।

  • @MayaGurung-pu3nb
    @MayaGurung-pu3nb ปีที่แล้ว +5

    Yo jodi kahile ni nxotus❤❤❤❤❤❤

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +10

    My Best singer ko Dhohori super super hits x

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +33

    आफूलाई मन पनेॅ कलाकार भएर होला यि दुई कलाकार ले गाएको दोहोरी सुन्दा आनन्द लाग्छ।

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +7

    Beautiful couple congratulations both of you.

  • @tilendragrg3592
    @tilendragrg3592 ปีที่แล้ว +13

    खायो चिज ❤ निर्जलाले नेपाल my favourite singers

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA ปีที่แล้ว +7

    एक अर्कामा समर्पित मायाको सदार्थको सब्द निर्जलाको गीतमा पाइयो / अति राम्रो छ / हार्दिक बधाई /

  • @padamlwagoon43
    @padamlwagoon43 ปีที่แล้ว +8

    सबैले माया गरिदिनुहोला।।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +6

    Aaha nice Dohori chij g and nirjala sis👌👌👌👌♥️♥️♥️🙏🇳🇵

  • @sarswotibk3810
    @sarswotibk3810 ปีที่แล้ว +6

    कति सुने पनि धित मरेन बधाई छ सम्पुर्ण टिमलाई❤

  • @gurungkarna4868
    @gurungkarna4868 ปีที่แล้ว +9

    ❤www ❤उत्कृष्ट गीत कलाकार त झन के भन्नु र❤

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 ปีที่แล้ว +6

    अत्यन्त मीठो भाकामा प्रस्तुत लोक दोहरी दूबै कलाकार मा हार्दिक बधाई छ 🎉🎉🎉🎉

  • @Khumolibirahi
    @Khumolibirahi ปีที่แล้ว +14

    आहा पदम दाईको उत्कृष्ट थेगो र संगितमा चिज दाई र निर्जला दिदिको दोहोरीले मनै आनन्दित भयो । दोहोरी भनेको यस्तो हुनुपर्छ । धन्यवाद पदम दाइ लगायत नौरङ्गी संसारको होल टिमलाई 🙏😍

    • @naurangisansar
      @naurangisansar  ปีที่แล้ว

      हजुरको मीठो प्रतिक्रियाको लागि आभारी छु

  • @dhirendrakc-i6t
    @dhirendrakc-i6t ปีที่แล้ว +15

    Very nice song 🎵 🎉congratulations 🎊 all 🎊 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @loksaru746
    @loksaru746 ปีที่แล้ว +16

    अति सुन्दर साङगितिक जोडी, वास्तविक जोडी बनेको देख्न पाइयोस, शुभकामना !

  • @gurungmilan1533
    @gurungmilan1533 ปีที่แล้ว +6

    Aha marmik dohori geet,Suni rahana man lagne,

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +8

    चिज भाइ र निर्जला बहिनी को दोहोरी सुनन मजा आउँछ धेरै राम्रो छ बधाई होल्ड टिम लाई

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว +20

    Absolutely amazing Song Singing Well done you both of Very talented Singers and Very
    lovely words I liked So much but don't makes late for marriage as soon as possible you two are One of the Top real Couple

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว +5

    Very good bhai bainee ho keep it up and best wishes all team

  • @hitgurung5840
    @hitgurung5840 ปีที่แล้ว +3

    Comments यो दोहोरीलाई र्दोएइ र हेर्नेछु र comments लेख्नेछु है हजुर

  • @balkishanthapa9368
    @balkishanthapa9368 ปีที่แล้ว +5

    Nirjala gurung chij gurung super jodi lai 🌿❣️🌿badhai xa ra Maya xa hai from AMRITSAR🌿👏👌 🙏🌿

  • @kabindrabudha9020
    @kabindrabudha9020 ปีที่แล้ว +5

    ,,wawo sarai ramro ❤❤❤

  • @mannkumari5414
    @mannkumari5414 ปีที่แล้ว +6

    Nirjala
    Beautiful ❤❤

  • @sunitapoudel5385
    @sunitapoudel5385 ปีที่แล้ว +5

    आहा बधाइ छ भिना म्युजिक थेगो पनि आफ्नै❤❤❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +4

    Wow 😳 छ। के कम छ र स्वर, लय, शब्द, गीत काे भाका अनि जोड़ी every things perfect. संगीती जोड़ी कहिलै नछुटोस्, ज्य गीत ज्य संगीत, love you guys 👌👌👌, UK

  • @himalgurung7031
    @himalgurung7031 ปีที่แล้ว +7

    Big fan from dhading

  • @suryalayo7548
    @suryalayo7548 ปีที่แล้ว +8

    ❤❤❤❤ wwwwwwoooo popular singer both of them good 💯💯💯💯

  • @SunitaRana-dg1jn
    @SunitaRana-dg1jn ปีที่แล้ว +4

    Aaha kti mito dohori very nice couple god bless you both

  • @premthapa2516
    @premthapa2516 ปีที่แล้ว +5

    Supap 👌👍👍

  • @purnagurung7716
    @purnagurung7716 ปีที่แล้ว +5

    Very nice song bhai baini ko

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +18

    wow❤❤दोहोरी ले मन छुनी छ बधाई छ सबै गित कोसको हो धेरै राम्रो गित ❤❤❤

  • @ganeshbasnet4435
    @ganeshbasnet4435 ปีที่แล้ว +15

    अति मार्मिक लोक गित गायकोमा धन्यवाद चिज निर्जला

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว +4

    How beautifull dohori Song Singing between Chij Tamu and Nirjala Tamusyo So lovely Song and Very deeply words best of luck both of you from Damside Pokhara

  • @kamalkc1688
    @kamalkc1688 ปีที่แล้ว +5

    Nice voice and song

  • @arjunthakhuri1864
    @arjunthakhuri1864 ปีที่แล้ว +8

    nic song nic jodi

  • @nbgurung7407
    @nbgurung7407 ปีที่แล้ว +5

    Chij Solti❤️

  • @ratnakhadka3085
    @ratnakhadka3085 ปีที่แล้ว +3

    धेरै राम्रो चिज र निर्जलाको गीत झन् नया भाकामा सुनिरहु जस्तो लाग्छ ।

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +9

    Wow ati utkrishta dohori dherai dherai suvakaman Chij Ngolo and Nirjala baini all the best god bless you both from uk 🇬🇧 ❤

  • @binoddhakal2403
    @binoddhakal2403 ปีที่แล้ว +7

    अर्गानिक शब्द को खानि , अद्भुत क्षमताको खानि भएका गोर्खाली को शान दुइ युगल जोडी को भावनमा डुबेर गाएको गित सुन्दा पसलमा ग्राहक आएको नि पत्तो पाइन । 😊

  • @bharatgurung2495
    @bharatgurung2495 ปีที่แล้ว +13

    कति सब्य सुमधुर अति मिठो गीत ❤❤

  • @santagurung1968
    @santagurung1968 ปีที่แล้ว +9

    बधाईछ दूबैलाई मीठो गित को लागि❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +14

    So beautiful sweet interesting romantic song 💯👍🌹

  • @sarasawatibk5896
    @sarasawatibk5896 ปีที่แล้ว +7

    आहा कति मीठो भाका सङै कडा दोहोरी।।।

  • @mamatagurung9655
    @mamatagurung9655 ปีที่แล้ว +5

    My favourite jodiii

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +12

    Wow very very super hits song

  • @sagarthapa9891
    @sagarthapa9891 ปีที่แล้ว +13

    Waiting ❤❤

  • @gaurilaldhami8132
    @gaurilaldhami8132 ปีที่แล้ว +4

    very nice 🎉🎉❤❤❤ xa
    No1 jodi chij a nirjala

  • @sherbahadurtamang3740
    @sherbahadurtamang3740 ปีที่แล้ว +9

    So long time came again so tq for sing song solti

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 ปีที่แล้ว +12

    🎉❤🎉 शुभ कामना🎉❤🎉

  • @kamalrai1437
    @kamalrai1437 ปีที่แล้ว +5

    Chini Couple❤❤❤.

  • @minsomai147
    @minsomai147 ปีที่แล้ว +6

    ❤❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +8

    My favourite jodi ❤❤❤❤❤❤

  • @bemghale2687
    @bemghale2687 ปีที่แล้ว +3

    Chij ra nirjala bahinile xittai bibhah garera hami darskalai dukka banaidinu asmitako bismat niras dekhna naparos

  • @SukhBdr
    @SukhBdr ปีที่แล้ว +3

    Suk bdr grgverynice jodhimilechha thankyousomuch dubailai❤😂

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +9

    Good job thanks for entire team ❤❤❤

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 ปีที่แล้ว +9

    Very nice dhori