कुमाउ गढवालका चर्चित गायिकाहरुको यो गीतले करोडौ नेपालिको मन जित्यो Greater Nepal uttarakhanda
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- कुमाउ गढवालका चर्चित गायिकाहरुको यो गीतले करोडौ नेपालिको मन जित्यो Greater Nepal
vocal : Neerja Upreti and jyoti upreti
Channel : Neerja upreti
Link : / @upretisisters-jyotine...
Link / @neerjaupreti
official Facebook page
www.facebook.c...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
ग्रेटर नेपालको लागि योगदान गर्दै आउनु भएको बिबश बुढाथोकी भाइलाइ त जति धन्यवाद दिए पनि पुग्दैन।
कुमाउँ र गडवाल नेपालनै थियाे , हाम्रो स्वभास भेषभुषा रहनसहन एउटै छ थियाे जय जय हाेस हाम्रा चेलीबेटी काे जय उत्ताराखण्ड भारत
सलाम छ यि नानी हरू लाई
हामी जहां बसे पनि हाम्रो मन मुटु मा आफ्नो देश को माया हुन्छ
आफ्नो भेश भुसा रितीरिवाज आफ्नो सास्कृत आफ्नो मातरी भाषा कहिले बिर्सनु हुदैन
जय नेपाल
nepali cheli haru samman garnu parchha jai neppal
नेपाली गित, तिजको गित गाउने दुई चेलीहरु साचो नेपाली हुन। यिनलाई कोटि कोटि धन्यवाद । ईन्डियाले कब्जामा राखिरहेको ग्रेटर नेपालको भूभाग यस्तै छोरी र छोराहरुको प्रयास निरन्तर जारी रहे ग्रेटर नेपाल चाढै साकार हुन्छ। जय बिशाल ग्रेटर नेपाल ।
सुन्दर प्रस्तुति । धन्यवाद गायिकाहरूमा !
ग्रेटर नेपाल काे बारेमा तिजगित मार्फत उत्तराखण्ड नेपाल कै हो भन्ने सबै सबैमा जनचेतनामूलक सन्देश दिनुभएको मा लाखौं करोडौं काे सलामी र शुभकामना छ🙏👌👌👌👌👌👌🎉🎉🎉🎉
Jya barmaputra kumau gadwal jya jya nepal
जय ग्रेटर नेपाल जय उत्तरखण्ड।
Great new 🇳🇵nepal wow sharing🌠👌
ग्रेटर नेपाल चाइनल लाई धेरै धेर धन्यवाद । यी र यस्ता मन मोहक भिडियो पस्केको माँ ।
❤जय ग्रेटर नेपाल कलाकार दिदी हरु लाई उच्च सम्मान छ 🇳🇵🇳🇵🙏🙏
सलाम छ दुबै बैन्हिहरुलाइ ।
Ati ramro geet❤❤❤❤
अाफु जहाँ भयपनि नेपाली भासा धर्म
कहिल्यै न छाेडनु हाला❤❤❤❤❤
Mutu choyo gadhwali chelile gaeko Nepali geet le. Greater Nepal channel lai dherai dherai dhanyawad.
Jaya Greater Nepal.
सलाम छ चेलिलाइ । जय ग्रेटर नेपाल ।
Jai 🇳🇵🇳🇵Great🇳🇵🇳🇵 Nepal🇳🇵🇳🇵❤
कुमाउगढवालका चेलीहरुलाई सलाम
Jay greater nepal
Ok.chha.dubaijana.didi.bahinilai.mero.salam.chha
Thank u kalakar jeuhjarulai
अत्यन्त सुन्दर आहा!!!
हाम्रो वीर गोर्खालीको रगतपसिना ले आर्जन भएको विशाल नेपाल ग्रेटर नेपाल को अभियान र नेपाली जाति को एकता एक दिन अबस्य पुरा हुनेछ ,🇳🇵जय नेपाल
सलाम छ चेली हरुलाइ म अहिले मलेसिया बाट
सलाम छ ई दुई चेलीलाई ।
Nice song
Jai greater Nepal
विवस बुढ़ाथोकी सर लाई लाखों लाख सलाम छ !! जहां छरिए र बसे पनी नेपाली को मौलिक संस्कार हेर्न पाऊदा हामी लाई गर्व लाग्छ. !! जय राष्टवाद ! जय ग्रेटर नेपाल !👍 ❤
मलाइ खुसी लाग्यो ग्रेटर नेपाल बन्नु मा सयोग गर्नुमा धेरै धेरै धन्यवाद
Jai nepal 🇳🇵🇳🇵🇳🇵 jai nepalis.❤❤❤
Didi bainelay dheerai dhanebath Jai greater Nepal bht
ekdam manparyo. jaya greater nepal. bhaktapur.
सलाम छ तपाईं बहिनीहरूकाे मिडाे स्वरलाई
❤super song God bless both of you sister from Nepal 🇳🇵
Greater Nepal ka cheli Hun yi cheli haru Bharatiye hainan 🇳🇵🙋
Good
Nise sang jay geretar nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jyoti nani haru lai Mero tarph bat dherai dherai dhànyabad xa.
आहा कति मिँठो गित
हजूर को जती प्रशंसा गरे पनी कम लाग्छ मलाई नेपाल र नेपाली समाज पर्ति अटूट माया सबै को विचार एस्तै भए हाम्रो देश सुखी संपन्न राष्ट्र बन्न सक्छ हामी जहा छ्हरियेर बसे पनी हाम्रो देश लाई माया गरों हाम्रो संस्कृति र सभ्यता लाई बचाऊ । जय ग्रेटर नेपाल 🇳🇵🙏
Nar bahadur dhami❤
ज्यादै मीठो गीत गाउनु भो धन्यवाद नानीहरूलाई
दामी छ
Jaya nepal great now nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Uyi nepali cheliharulai tin karod nepaliko tarfabata salut cha
good
Supr soog
goods
ॐ जय ग्रेटर नेपाल।
Good luck
Aaha katiramro geet
Jay greater nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै राम्रो
ATI Sundar xa hamro bisal nepal ko thau
Good voice both of you jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good 👍
welcome to back gretar nepal tv Neerja & jyoti upreti.......love u by all members of nepalies &my side....
Jay hos nepal getar ❤❤❤
Good job
Ramro news
Kati
Ramri
Hamri.nepali.cheli.syalot❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best Nepali song singing both sisters congratulations with lovely proudly for greater Nepal's bhai Bibas Budhathoki thanku very much fm Lko lndia+Syangja Nepal. ❤🎉😅🎉❤
Nice
Dhanyabaad.
Lovely ❤❤❤
Jay ho Jay Nepal ❤❤❤
So beautiful voice ❤❤❤
Jay Nepal ❤❤❤
❤❤❤❤❤❤❤ Congruletion Nepali Teej song 💓❤️❤️❤❤❤❤ and love to you ❤❤❤❤❤❤❤❤ Jay Nepal and Nepali ❤❤❤❤❤
Salam xa dubai didibahini lai🙏🙏
❤❤❤❤❤🎉🎉🎉jai greater NEPAL
सम्मान छ
धन्यवाद दुवै दिदि बहिनीहरुलाई।
Nepal.bataho
Jaya Nepal❤❤❤❤
Greater Nepal
Good.nepali.basi..love.
Jaye Geretar nepal jai kumau jai gadhwal
Ho good song jay nepal 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🌹👍👍❤️❤️❤️👌👌
धेरै धेरै धन्यवाद दिदि बहिनि हरुलाई।
धन्यवाद
Very good 👍
Thanks somach
Jaya great nepal go back India
❤❤❤
Thinki
नमस्कार 🙏
❤❤❤❤❤ Good
❤Geretar. Nepal
Wow kumauka bainiharu Salam xa
Jay Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
Jaye greater👍 nepal❤😂🎉
Yes very good sister misha ilva you Nepal and Nepali ///
Good news for culture
Gagan boy dhami❤❤❤
Dear Sir,Bibash budhathoki jyoo! Geater Nepal Tvma Hajurko prastootee uthera shta chha.Greater Tvko samachar sabai bhanda bishwashilo chha.
Very good ❤🎉🎉❤❤❤❤
❤❤🎉🎉
👌👌👌👌👌❤️🙏