छोरा मान्छे अल्छी भएको कारण घर न बार ,,, अरू को चेलि बेटि तेतिकै पाउँछ छोरी जाती एक्लो भएको ठाउँ मा हेर केहि न केहि को उपलब्ध गरेर बसेकि हुन्छिन तर कोहि भने अल्छी अरूको आस गरी बस्छन पाप र धर्म छुट्टिएर देखापरेको परिवार भए झनै दुख बरू एक्लै होस सिर्फ खाना बटुल्ने मात्र के काम धन हुने हरू ले साहु सजाउनु है यो सत्य कुरा हो धर्म बढि हुन पुग्ला अन्न तेतिकै जुर्दैन अन्न नै देवि धर्ती हुन पुर्व जन्म को कुकर्म को कारण यो जन्म मा यस्तो अवस्था मा जीवन बिताउन बाध्य हुन पुग्यो । पत्रकार वधू लाई धन्यवाद छ ।
पत्रकार भनेको त बाबू राम भाइ जस्तो हुन पर्छ जत्तिनी सहयोग सहयोग गर्नै पर्ने खाल्का पिढित बृद्धा आमा बाबा आमालाई सहयोग गर्नु भएको देखिन्छ अत्ति धेरै राम्रो काम भाइ सलाम छ हजुर लाई
आमा बाबा भन्नी शब्द नै अनमोल छ आमा बाबा लाई सम्झेर बुबा रुनु 😭😭भयो जिन्दगी भर त कस्का आमा बुबा हुन्छन र तर धेरै दु:ख रैछ बाबा लाई बाबुराम भाइ रुकुम पुगेर पनि बेसाहारा लाई साहारा दिनि आँखा मा खुसी को आँसु ल्याउनी बाबू राम भाईलाई सदै बेसाहारा को सहयोग गर्दै हिन्न पुहोस र मन कारी सहयोगी दाता हरुले सदै बिस्वास गर्नु होला बाबू राम भाईलाई
नमस्कार🙏 म सिक्किम देखि❤❤❤ किन रूनु हुन्छ बुबा❓सुख दुख आफ्नो नसीबले पाइन्छ धनी गरीब सँग यसको कुनै लेनदेन छैन। रूनेहरू महलमा पनि रून्छ। अनि किस्मतमा खुशी छ भने झाेपडी मा पनि खुशी काे हासाे गुंजीनु सक्छ हुन्छ
I am really shocked to see the distressed condition,his tearfull eyes made me speechless.I covey my best wishes to you,May god be with you on the path of your good mission.
Sir hjrle reporting garnu vayko hareck video ati marmike hunxan but kun thau bata reporting garnu vayko xan location rakhnu vay ati ramro huni thiyo !!!
सर सहयोग गर्ने भनेको यस्तै मान्छेलाई हो बुझ्नोस. हैन त्याहाका स्थानीय जनप्रतिनिधि पनि छैनन् कि के हो? चुनाव आउँदा मात्रै देखापर्नी हो कि?नत्र यो बिचल्लीमा मान्छे बस्या छ थाहा छैन?
सक्नु हुन्छ भने। यो एक्लो जिन्दगिलाई कुनै आश्रम मा लगेर राखिदिनु बाबुराम भाई। वाहालाई साहारा मिल्नेछ र भाईलाई पुण्ने। धन्यवाद।
Nai yetiko umerma aasramma rakhnu hudaina kehi kaam khojera dinu parxa Buwalai 😊
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Mo sachhai ruea dhukha pani kati dhuka bicharaa buwaa feri eaklai bicharaa dhanyabad baburam bhaai mo bhutan baata
पैसा दिनु भन्दा चाईयको सामान उप्लब्ध गराएको भए असाधै राम्रो हुन्थियो
तपाईं ले किन्दिनु न बरु ल
@@gomamagar9193 हस
बाबुराम सरको जय होश 👌👍️👌👍️
कार्य महान छ बाबुराम सर को
पैसा दिने दिलाइ धेरइधेरइ धन्यवाद छ है बुआको आसिरिबात लागस
महान कार्य को लागि धेरै धेरै धन्यवाद छ । पत्रकार भाइ सबै ले सहयोग गरौ ।
बिचरा बुबा 🙏🏽❤️❤️😭
अति महान कार्य बाबुराम भाई 🙏
मोनिका मगर लाई अपार धन्यवाद
बाबुराम सर हजुर ले यो पैसा दिनुभन्दा बरु आवश्यक पर्ने समान लगेर दिएको भय हुन्थ्यो ।बुवाले रक्सी खानुहुन्छ कि??हजुर को काम लाई लाख लाख धन्यवाद छ ।।।।।।
बाबुराम सर मोनिका मेमको जय होस
छोरा मान्छे अल्छी भएको कारण घर न बार ,,, अरू को चेलि बेटि तेतिकै पाउँछ छोरी जाती एक्लो भएको ठाउँ मा हेर केहि न केहि को उपलब्ध गरेर बसेकि हुन्छिन तर कोहि भने अल्छी अरूको आस गरी बस्छन पाप र धर्म छुट्टिएर देखापरेको परिवार भए झनै दुख बरू एक्लै होस सिर्फ खाना बटुल्ने मात्र के काम धन हुने हरू ले साहु सजाउनु है यो सत्य कुरा हो धर्म बढि हुन पुग्ला अन्न तेतिकै जुर्दैन अन्न नै देवि धर्ती हुन पुर्व जन्म को कुकर्म को कारण यो जन्म मा यस्तो अवस्था मा जीवन बिताउन बाध्य हुन पुग्यो । पत्रकार वधू लाई धन्यवाद छ ।
कुरा त सहि हो
पत्रकार भनेको त बाबू राम भाइ जस्तो हुन पर्छ जत्तिनी सहयोग सहयोग गर्नै पर्ने खाल्का पिढित बृद्धा आमा बाबा आमालाई सहयोग गर्नु भएको देखिन्छ अत्ति धेरै राम्रो काम भाइ सलाम छ हजुर लाई
मलाइ त यो भिडियो हेरेर साहारै रुनु आको छ😭😭😭😭
अति पुन्य काम गर्नु भयो अमेरिकाबाट पठाउनु भएको बहिनिलाइ धेरै धेरै धन्यवाद !!
बुबाको कुरा सुनेर सारै चित दुखयो 😥😥
बाबुराम सर जय होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
आमा बाबा भन्नी शब्द नै अनमोल छ आमा बाबा लाई सम्झेर बुबा रुनु 😭😭भयो जिन्दगी भर त कस्का आमा बुबा हुन्छन र तर धेरै दु:ख रैछ बाबा लाई बाबुराम भाइ रुकुम पुगेर पनि बेसाहारा लाई साहारा दिनि आँखा मा खुसी को आँसु ल्याउनी बाबू राम भाईलाई सदै बेसाहारा को सहयोग गर्दै हिन्न पुहोस र मन कारी सहयोगी दाता हरुले सदै बिस्वास गर्नु होला बाबू राम भाईलाई
बिचारा बाबुराम सर सहयाेग गरेरा सानाे भएनि घर बनाइ दिनु सहयाेग गरेरा कति दुख रहिछा सर अात्रमा लगेरा राखिदिनु हाेला अासु अायाे
God bless you baba
good job sir😍👌🙏
सेबानै धर्म हाे ।
Thank you Babu Ram Vai all TM Lai 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
Bicharaa God Bless you 🙏🌹🌿🌹🌿🌹
Great job bhai
बाबा को घर बनाउनी सहयोग अबस्या गर्नु हुन्छ भगवान जस्ता मनकारी सहयोगी हरु ले
Bichara buwa😭💓
Bichara baje😭😭 baburam sir 🙏🙏💖💖👌👌😭😭
Babu Ram sir 💖 buwa 🙏
नमस्कार🙏
म सिक्किम देखि❤❤❤
किन रूनु हुन्छ बुबा❓सुख दुख आफ्नो नसीबले पाइन्छ धनी गरीब सँग यसको कुनै लेनदेन छैन। रूनेहरू महलमा पनि रून्छ। अनि किस्मतमा खुशी छ भने झाेपडी मा पनि खुशी काे हासाे गुंजीनु सक्छ हुन्छ
कति राम्रो बिचार हजुर को। सिकिम कुन ठाँउ बाट होनि ?? हजुर
@@pratimagautam8523 पुर्व सिक्किम काे आसम लिङ्गजे हाे🙏
He bhagawan 😭😭😭🙏🙏🙏
Goad bless you🙏 bhai
Manxeko jindagi ufff bichara buwa😢😢
बिचरा बाबा ❤️❤️🙏
Nice job 👍
Da ashram ma lagara rakhi dinu hos na plzzz... Help him lots of love from sikkim...
God bless you
Very good sir
Bichra WA budo baba Lae aashram samma puraedinu dada Ali sukha ta Milla babu ram dada hjr ko kam Lae salut xa from Jordan 🇯🇴
Athi Maya lagdho buba🙏🙏
Bexara buwa 🙏😭💔❣️❣️
कोहि रहेन रछ उहाको बिर्द्दा आसर्म तिर लगिदिनुस बाबू राम सर्🌺😍🇳🇵🇨🇳🌹
😢❤️🙏
❤❤❤❤❤❤❤
Namste baburam sir kati dukha paunu vaekorx bubale kohi pani hunuhunna k ho kun thau ho
good work
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️
Baba🙏
उमेरमा बुधि नपुगेपछि दुख पाइन्छ हो
good work sir
I am really shocked to see the distressed condition,his tearfull eyes made me speechless.I covey my best wishes to you,May god be with you on the path of your good mission.
बाबु रामसर कतिमहान हुनच
Bichara baba
चामल नुन तेल ल्याईदेको भए हुन्थ्यो सर.एस्तो उमेरमा रक्सि खाने गर्लान.सहि ठाउमा प्रयोग होस् न हजुर को पैसा 🙏🙏
True 🙏
Raksi vanda pani chor laagna sakxa
So sad
😭😭😭😭😭😭😢😢😭🙏🙏🙏
bichara ba😭😭
😭😭😭😭😭
😭😭😭😭
कस्तो मागेको हौ तेत्रो पैसा दिदा नि थप्दिनु रे 🙄🙄
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💞💞💞😭
Yo deska gukhane netalai dekhaidinu yo vidio baburam sir
बिचरा कुनै सस्थामा लगेर राख्नु हाेला बिमारी भए पछि हेर्ने मान्छे हुदैन
Sir hjrle reporting garnu vayko hareck video ati marmike hunxan but kun thau bata reporting garnu vayko xan location rakhnu vay ati ramro huni thiyo !!!
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
Tyo thau vnda t bridaasram
Thik hunthyo please help him
😪😪😪😪😪
Bichara
Brida vatta ko babstha gardinu hola vai
इ बाको पनि कतै सहयोग मिलायर यसो एउटा सानोतिनो छाप्रो बनाईदिनू होला सर हजूरलाई धर्म हून्छ
बिचार बाबा
सर सहयोग गर्ने भनेको यस्तै मान्छेलाई हो बुझ्नोस. हैन त्याहाका स्थानीय जनप्रतिनिधि पनि छैनन् कि के हो? चुनाव आउँदा मात्रै देखापर्नी हो कि?नत्र यो बिचल्लीमा मान्छे बस्या छ थाहा छैन?
Sharkar kaha xa
Herdai jadya jasto lagyo paisa chai jad po khane ho ki
Please help
Ajai thapdinus re budo kati lovi ho yo abastha dekhda sarai man royo tara pahila gareko pap ho karmako fal ho ho sab papi budo
Budha le 2500 ma 1500 ko daru Khan chha,
😭😭😭😭😭
😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏