यि सब कान्डहरुको छानबिन हुन अति आवश्यक छ । यसमा संलग्न जो कोहीलाई पनि छाड्न हुदैन । रबी लामिछानेलाई सिद्याउन षड्यन्त्र गर्नेहरु नै यसका भागिदार हुन् तर रबी लामिछानेले सब बाहिर निकाल्ने भयो भनेर डरले रबी लामिछाने माथी नै बिवेदपुर्ण षडयन्त्रकारी खेल खेलेका हुन् । यिनलाई छाड्न हुदैन ।
कुरो उठेपछि अनुसन्धान हुनु पर्ने हो कि मौखिक जवाफ दिए पुग्ने हो ? ? कि प्रधानमन्त्री ले मेरो तेस्तो केहि पनि छैन भन्नु नै अदालती प्रकृया हो ? ? कुरा उठेपछि छानबीन समिती बनाएर अनुसन्धान गर्नु पर्दैन ? ? प्रधानमन्त्री स्वयम् ले म माथि अनुसन्धान गर भन्नु पर्नेमा हामी सर्वसाधारण ले सम्झाई दिनु पर्ने हो र ? ? तुरुन्त छानबीन भएर हामीलाई हाम्रो प्रधानमन्त्री कन्चन दागरहित देख्ने इच्छा छ ! !
eknumber bikash birodhi lutera chor nai kp oli ho chor lutera daka gunda janmara fata palne party nai congress amale maobadi raprapa communist yo haru nai ho nepal ko boch haru
Xanbin independent body le garna parxa party ko rakhera samiti banayo deal namile samma pratibedan sarvajanik nai hudaena. Independent expert ko team banara xanbin garnu parxa natra xanbin ko name ma partyharu ko pratinidhi rakhera samiti banayo Ani xanbin Vanda kanda lae clean chit dine tira hunxa.
अभूतपूर्व षड्यन्त्रजीवी भ्रष्टातम तथाकथित नेताले मैले कुनै पनि क्षेत्रमा भ्रष्टाचार गर्दिनँ भन्नू त डरलाग्दो बाघले मैले कहिल्यै पनि मासु खान्न मासु खान पनि दिन्न भन्नू जस्तै लाजमर्दो कुरा हो।
Afule nai bhrastacharma tallin xa feri kaslai vaneko tara asepase haru pani tallin bhayera lageko ani afno ase paselai pani bhrastachar garekalai dhakxop garne?
Hoina tyo hal ma baseka oli 3:37 bolda hasne kasto janta holan?manau pasupati mela ma nanga babalai dhogera molai derai santan pan banera asirbad magni jasto po lagyo
Why we westing time seeing your U tube because it is too much talk going nothings all of u are corrupted committee ,nothings to do in Nepal corruptions system.
भ्रष्टाचार को नाईकेलाई लाज पचि सकेको छ 😂
सहि सत्य कुरा लेखेछ 👍
सबै पचाउने सक्ने kp को पाचन क्रिया बलियो रैछ !😅
दुइटै किडनी नहुनाले पाचनतन्त्र मजबुत भएको होला😂😂😂😂😂😂
चोरले मचोरहो भन्दैन
अपुतो लाई धन् प्यारो कोडीलाई जिउ प्यारो हुन्छ भन्ने उखान ट्याक्कै हाम्रो प्रम ज्यू सँग मिल्छ क्यार 😂😂😂
भारतिय मिडियाले समेत भनिसक्यो? यति भने पछि सत्य नै हो।
चोरले म चोर हुँ भन्छ र !
यि सब कान्डहरुको छानबिन हुन अति आवश्यक छ । यसमा संलग्न जो कोहीलाई पनि छाड्न हुदैन । रबी लामिछानेलाई सिद्याउन षड्यन्त्र गर्नेहरु नै यसका भागिदार हुन् तर रबी लामिछानेले सब बाहिर निकाल्ने भयो भनेर डरले रबी लामिछाने माथी नै बिवेदपुर्ण षडयन्त्रकारी खेल खेलेका हुन् । यिनलाई छाड्न हुदैन ।
आफूले भ्रष्टाचार गरेछैन र गर्न दिन्न भन्ने तर रबि लाई सहकारी ठगको tag दिएर फसाइराछ
रवि जी ले झण्डै पोल खोलेको यसको । सरकार बदली नगरेको भए बुढो झण्डै खोर मा गको।
आफू बाट सुरुगर के पि ।।त नै हो नाइके😡
सही हो हिन्दी
41000 $ kp kept swiss bank
You clue less thats 41,00,00,000
जति पनि ठूलाठूला घोटालाहरू छन् सबैमा संसदीय छानबिन समिति बनाउने आँट सरकारले गर्नुपर्छ।
भ्रष्टाचार को प्रमुख नाइके नै आफै
Good samachar❤❤❤❤❤
Mission journalism
हासो लाग्नु सभाबिगहो यत्रो रकम भए पछि को खुशि हुदैन !
बोली एक तिर, व्यबहार अर्को तिर....
हिउँदे अधिबेसन सरकार लाई गलपासो बन्न सक्छ ।
अरुलाई भ्रष्टाचार गर्न न दिने तर आफु ले मात्र गर्ने।
😂
छानबिन समिति बनाए भएन किन हासाे काे बिषय बनाउने ?
सत्य कुरा हो अनि किन उठोस त रिस । साचो समाचार आउँदा पनि रिसाउने हो र?😮
आफैचोर भ्रष्टाचारी के को भ्रष्टाचारी कारबाही
यदि होइन भने छन् विन गर्न सत्ता र शक्तिको आडमा किन भुक्ने सत्य तथ्य पत्ता लगाउन छन् विन हुनु पर्छ
केपि र सेर बहादुर जस्तो नेता अब नेपालमा नजनमियोस् हे भगवान
चोरको ठूलो स्वर
चोरले चोर हु भन्दैन।
अरु कुरा केही पनि थाहा छैन भ्रष्टाचार गर्नु पनि दिँदैन गर्ने पनि हैन। अबको प्रधानमन्त्री शेरबहादुर देउवा हो। त्यति जानेको छ। खानेले
चोर ले चोर हो त कहिले पनि bhandina
केपी को आँट छ?
केपि ओलि र एमाले सिध्याउन धेरै देशी बिदेशी हरु लागिपरेका छन् ।
Guff matrrra hoo
Oli ko kura kasla biswas garxa ra tara pani vot oli lai dinxa janta heru la pani😂😂
कुरो उठेपछि अनुसन्धान हुनु पर्ने हो कि मौखिक जवाफ दिए पुग्ने हो ? ? कि प्रधानमन्त्री ले मेरो तेस्तो केहि पनि छैन भन्नु नै अदालती प्रकृया हो ? ? कुरा उठेपछि छानबीन समिती बनाएर अनुसन्धान गर्नु पर्दैन ? ? प्रधानमन्त्री स्वयम् ले म माथि अनुसन्धान गर भन्नु पर्नेमा हामी सर्वसाधारण ले सम्झाई दिनु पर्ने हो र ? ? तुरुन्त छानबीन भएर हामीलाई हाम्रो प्रधानमन्त्री कन्चन दागरहित देख्ने इच्छा छ ! !
हत्केला आँखामा राखेर हेर्याे भने भने केहिपनी देखिन्न !
eknumber bikash birodhi lutera chor nai kp oli ho chor lutera daka gunda janmara fata palne party nai congress amale maobadi raprapa communist yo haru nai ho nepal ko boch haru
Oli jaba samma hunx des dubxa2
त्यही सत्य हाे अनि के रिस गर्नु तेरिमा गफाडि
Xanbin independent body le garna parxa party ko rakhera samiti banayo deal namile samma pratibedan sarvajanik nai hudaena. Independent expert ko team banara xanbin garnu parxa natra xanbin ko name ma partyharu ko pratinidhi rakhera samiti banayo Ani xanbin Vanda kanda lae clean chit dine tira hunxa.
हजमोला खाउ, लाज घिन सबै पचाउ !
सहि बोले पछि किन रिस उठ्ने गलत समाचार मा हो रिस उठ्ने त।
भ्रष्टाचार नै छैन भन्दा नि हुन्छ यो बिचराको कार्यकालमा 😂😂😂😂😂😅
छैन भने संसदीय छानबिन समिति गठन गर्न तयार हो ओलिजि???
ट्यै बान्डी दिन्छ कि भन्ने भ्याउसाहरुलाइ आश छ
केपी ओलीले आफू जस्तै सोच्छ प्रचण्डलाई पनि।
अभूतपूर्व षड्यन्त्रजीवी भ्रष्टातम तथाकथित नेताले मैले कुनै पनि क्षेत्रमा भ्रष्टाचार गर्दिनँ भन्नू त डरलाग्दो बाघले मैले कहिल्यै पनि मासु खान्न मासु खान पनि दिन्न भन्नू जस्तै लाजमर्दो कुरा हो।
केपी चोर
कागले कागै त भन्छ नी। आफ्नो नाम आफै काट्छ।
Khade.kp.oli.lai.laz.laknu.parchha.brasda.chari.dekhnu.chahnna.bannu.(No.1).brasda.is.kp.oli.
Yastai ho nepalama tai chup Mai chup awasar khoj Janta lut
Afule nai bhrastacharma tallin xa feri kaslai vaneko tara asepase haru pani tallin bhayera lageko ani afno ase paselai pani bhrastachar garekalai dhakxop garne?
देश सकेछन् ओलीले।
घिच्ने अनि मुख बजाउने सडकको नांगो साॅडे लाज सरम गुमेको
बोलेको भरसटचारि
Satya nai ho
आफू लाई कसले गर्ने त सराम गर्नु
ये वहि आद्मिहै जिसे केपी ओलीका interview लियाथा
Hoina tyo hal ma baseka oli 3:37 bolda hasne kasto janta holan?manau pasupati mela ma nanga babalai dhogera molai derai santan pan banera asirbad magni jasto po lagyo
Tyo hasney haru dekhi ris uthna lagj sakyo Malie ta
Galat kam bhayeko ho bhane turunta janata ko saktisali chhanbin sameeti gathan garer kam thalnu parda chha.
Yasta Thug Ko Pani Kura Garne ?
Aab.hatiyar tersayera..matra neta ko sato janxa ki....tesaile cmnt.matra nagarau..cmnt hoin .wake up plz...hatiyar le jhaskauxa..
Chor ko thulo shor
Why we westing time seeing your U tube because it is too much talk going nothings all of u are corrupted committee ,nothings to do in Nepal corruptions system.
Yo sansar KO fata daka ho
लौजा उखानेले बल्ल सुनेछ हिन्दी समाचार हसायो फेरि उखानेले
Rip के पि लाई