"म्याडम टिकटक बनाइदिउस् म रुन्छु" भन्ने भाईलाई भेट्दा खुसि लाग्यो तर घर पुग्दा सारै दु:ख लाग्यो
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- टिकटकमा भाइरल भाईको स्कुल पुग्दा हेर्नुहोस् Sandip Mijar
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
म्याम पनि बच्चालाई निकै माया गर्नुहुने रहेछ बोली नै बालमैत्री रहेछ बाबुको भविष्य उज्ज्वल छ।
भबिस्यमा ठुलो मान्छे बनाेस बाबू कामना त्र
बाबुको परिवारलाई अलिकति सबै ले सहयोग
गरिदिनु हाेला🙏🙏💕बधाई छ भाेजराज जि
लाई र मेमलाई पनि हार्दिक नमन सबै काे जयहाेस
Tapai 8for 71874iei
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
God Bless you Babu 😘😘😘😘 भोज राज भाई यो बाबु लाई अली कती भये पनी finacial help gari janu hola 🙏🙏 ani मिस लाई धेरै धेरै धन्यबाद
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
Ok
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
God blessed you babu bhoj raj sir thank you for support him
.
P
सरकारी स्कुल भएतापनि यत्तिको प्रस्तुति पनि धेरै।उत्कृष्ट र बच्चाहरुको पढाइमा मेहनत गरेको देखिन्छ ।।। 😍😍😍❤️❤️❤️
keep it😍
So cutest 💕💕 mero vaii
dhari ramero raxaa babu khusai lago
Good
so sweet
@@thakurthapa7051
L😁😁😆😢😆😆
मनिसा तिबारी दिदी लाई धेरै बधाई छ अनि भाइको सफल भबिस्यको कामना गर्दछु ❣️❣️
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
धन्यवाद मनिषा बहिनी। यो सानो बाबुलाई care गर्नु भाकोछ।सिकाउनु भाकोछ। दुनियाँमा सामु पुर्याउनु भयकोछ।सायद अब यो बाबुलाइ सहयोग पनि आउछ
नमस्ते 🙏मनिसा बहिनी लाई सम्पर्क गर्ने कुनैइ माध्यम भए बताइदिए आभारी हुने थिए🤝
Eutalaii matra focus vayo ki aru chaii hereko herei ho ta😂😂😂🤣
मेरै वडाकाे नर्स बैनी खुशी लाग्याे।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
एस्तो बाबू हरु चाइ भाइरल भएर सबैले माया दिदा चाइ सारै राम्रो र खुसी लाग्छ❤️❤️
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
कती माया लाग्दो बच्चा हो 🥰
भागवान अबको आउने दिनहरुमा
पनी एस्तै हासी खुशी दिन बितोस कुनै रोग
र दुख नपरोस 🙏🥰🥰🥰
साहेद घर को अबस्था त्यस्तो भएर होला भगवान ले नै बाबू लाई साथ दिएजस्तो लाग्यो,,कति मायालु बाबु💞💞
कति माया लाग्दो बालक अनि सिस्टर लाई धन्यवाद भोजराज भाइ लाई हार्दिक नमन।
टिकटकमा देखेर धेरै हासेको थिय,यो interview हेरेर रुन मन लाग्यो।
बाबु तिम्रो भिडियो १० पटक भन्दा नि बढी हेरे भबिस्यमा ठूलो मान्छे बन्नु उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना बाबु 🥰🥰
त्यो बाबुलाई आर्थिक सहयोग गरेको देख्न पाउ
भाेजराज भाइ
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
*आहा धेरै राम्रो.....सुरुवात देखि अन्तिम सम्म अनुहार मा मुस्कान लिई हेर्दै छु म यो भिडियो* ☺️
thait teri ki matokne
Tei ta mod nai fresh vayo yo Nani Lai dekhera
Me too
😍😍😍😍बाबु लाइ उज्वल भबिस्य को सुभकामना 😍😍😍
@@kalpanakw3399 lp
राम्रो अति राम्रो बाबुको उज्ज्वल भबिस्यको कामना❤️❤️🙏
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
खुशी लाग्यो यो बाबुलाइ देखेर!भोज राज जि नम्बर दिनुहोला यो बाबुलाइ सहयोग गर्न चाहन्छौ हामि❤️❤️
शिक्षिका प्रती धेरै सम्मान
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
अनि भोजराज दाई हाम्रो ठाउँ मा पुगेर बाबुको ईन्टर्भिउ लिनु भएको धेरै धेरै धन्यवाद हजुर लाई एकदमै रमाइलो लाग्यो भिडियो हेर्दा हेरेरै अघाईन कति मिठो बोली डाक्टर म्याम हजुर लाई पनि धेरै धन्यवाद र बाबुको भबिस्री उज्ज्वल रहोस् कामाना छ।
यो बाबुको स्वर सुन्दा मलाइ मेरो प्यारो भान्जाको यादले सताउछ हजुर।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
अत्यन्तै मन छुनी उस्को बालापन को प्रगतिशील देखेर खुसी लाग्यो कति मीठो तोते बोली मेरो बाबू नि यस्तै रुन्थियो यक छोटी ममि को बुबु चुप्प गर्छु भन्दै रुन्त्यो आज भन्दा 16 बर्स पैहिलेको याद आयो
निकै ठूलो कलाकार बन्ने छन् यी बाबु। God bless you babu
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
@@astharaut3033 #हवस्_मेरो_साथी🎶
हरेक बिधालयमा हजुर जस्तो teacher हुने हो भने हेरक बाबु नानीको भबिश्य उज्जल हुने थियो best teacher and lovely babu
Dherai dami dance garxn vai le vai lai ramro sanga dance sikau da pani hun thiyo 🥰🥰🥰🥰 Always keep Loving 🥀
सार्है मायालु बाबु एक दमै माया लाग्यो घरको स्थिति हेर्दा पिर लायो आर्थिक सहयोग को अपिल गर्दछु
कती मीठो बोली बाबु को
Madam पनी👍♥️♥️❤️ बाबु लाई सधैँ साथ स्पोर्ट्स गर्नु ल
Good
मनिषा तिवारी बहिनीलाई धेरै धेरै बधाई छ। सानो बाबू को उज्ज्वल भविस्यको शुभकामना। बाबू लाई विस्तारै पढ्ने वातावरणमा परिवर्तन गराउनु होला।🇳🇵🇳🇵🇮🇳🇮🇳
कति हँसिलो बाबू सारै मन पर्यो ❣️
राम्रो छ । यस्ता नानी बाबू हरु अगाडी आउनु पर्छ। माया र सहयोग सबैले गर्नु पर्छ।
❤❤❤ अति राम्रो !! सुन्दर जिबनको सुरुवात 🎉🎉🎉❤
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
बाबुको मलाई पनि धेरै माया लागेर अायो,,हुन त यो अबस्थाको बालबालिका हरू त्यसै पनि मायालु हुन्छन् नै तर यो बाबू अरू बालबालिका हरू भन्दा छुट्टै प्रतिभा र मायालु रहिछन्
बाबुको उज्ज्वल भबिस्यको कामना गर्दछु म,,
यो बाबुको tiktok महिले नि हेरेको छु सार्है राम्रो लाग्यो🤗😘😘
लास्टै cute 🥰 बाबुको राम्रो कला छ भाइरल बनाउने सिस्टर पनि राम्रो हुनु हुँदो रहेछ बहिनी लाई धेरै धेरै धन्यवाद......
जस्को के हि छैन नि उश्को भगवान हुनेछ ?नत्र भने यो बाबू कति भाग्यामानी छ सानै उमेर मा यस्तो कलाछ
सर्वप्रथम पत्रकार भाेजराज थापा शरलाई बधाई छ ! सन्दिप भाईकाे घरयासि स्थिति पनि नाजुक रहेछ र कला पनि सारै राम्रो रहेछ अब सन्दिप भाईकाे जिवनिकाे बारेमा केही पहल चालिदिनु हाेला शर धन्यवाद
abcd मा 0 पनि हुदो रहेछ्🤣🤣🤣🤣🤣🤣🤣कति हास्नु के म...मेरो सानो बाबू धेरै सम्झेको छु है तिमीलाई हामीहरुले सबैलाइ सयोग गरिम अब यो भाइको बाआमालाई नि सयोग गरेर राम्रो घर बनाइदिनु पर्छ।🤗🤗🤗😘😘😘😘
☺😘😘😘👍
😘😍😍💖💖💖🙏🙏🙏
एस्तो बाबू हरु चाइ भाइरल भएर सबैले माया दिदा चाइ सारै राम्रो र खुसी लाग्छ️️
आहा सरकारी स्कुल भनेको सरकारि हो ।
कति राम्रो बाबू के उज्ज्वल भबिस्यको शुभकामना छ है बाबू 🙏🙏🙏🙏🙏
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
मनिसा तिवारी म्यामलाई धेरै धेरै धन्यावाद हजुरले गर्दा एउटा बाबू को उज्लभबिष्य राम्रो हुने छ । so lovely qty babu lost love babu miss u💞💞❣️❣️❤️❤️❤️
सबैले मिलेर सयोग गरमत यो परिवारलाइ
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
अाफ्नाे गाउँकाे याे सानाे बाबु कति माया लाग्दाे।
छिट्टै भेट्न पाउँ ।
God bless you babu n great job miss also bhojraj brother.. 🙏❤
❤❤❤ कति राम्रो बाबु हो पूरा अन्तरवार्ता भरी मुख मा हाँसो ओहो भोजराज सर लाई धेरै धेरै धन्यवाद छ
Yo babu ko video herna pauda sarai khusi lagyo
धेरै खुसी लाग्यो । हजुर् जस्तो धेरै मेडम् हरुको खाँचोछ हरेक् सरकारी स्कुलहरुमा ।सेलुट् मेडम्
Kasto Maya lagdo Babu..maile ni yo babuko TikTok hereko thiye aaja interview Pani herna paiyo sarai Khushi lagyo thank you dai🙏🙏🙏
बहुत दयालु मायालु बाबू सफलताको शुभकामना । अझै उज्ज्वल भबिस्यको शुभकामना बाबुलाइ
So heart touching! Wish him bright future and thanks goes to the teacher and school!
doctor madam pani beautiful hunuhudo rahexa thanks for support puchche babu😘😘
हाम्रो नुवाकोट को रहिछन बाबू कति रमाइलो बाबू हो
Nuwakot Kun thau
@@Junutheeng1 dupche ko
धेरै राम्रो बाबुलाई देख्दा खुशी लाग्यो,मैले पढेको स्कुल आज धेरै फरक भैइसकेछ।
भोजराज जि तपाईलाई मेरो अनुरोध प्लिज यो भिडियो बाट आएको सबै पैसा यो बाबु लाई दिनु है र सके सम्म आर्थीक सहयोग पनि गरिदिनुहोला है पढाईलाई सहज हुन्छ! प्लिज 🙏
भिडियोमा बाबुको अभिनयको साथमा डाक्टर्नी म्यामको बोलीमा पनि कति मिठास थियो ।दुबै जनाको उज्ज्वल भविष्यको कामना गर्दछु ।
धेरै राम्रो गरनु भयाे सर हजुर ले हजुर लाई धेरै धेरै धन्यवाद भाेज राज सर लाई अनि साथमा नसमिसलाई पनि
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
बाबू लाई देखेर धेरै खुसी लागेयो अनि म्याम ले यतिका माया दिनु हुदो रहेछ अझै साथ दिनु होला
बाबू लाई केही सयोग को बेबस्था मिलाउनु पर्यो ।। भोजराज सर अब बिचरा आर्थिक स्थिती सारै नाजुक रहेछ ।
Babu lai dherai vanda dherai aasirbaad xa
मान्छे पनि राम्रो झन राम्रो सन्दिपा
अति रमाइलो कुराकानी भोजराज सर रमाइलो लाग्यो बधाई छ सबैलाई मिसलाई धेरै धन्यवाद बाबुमा भएको प्रतिभा देख्न पाइयो यसरी अगाडि बढाउनुहोला धन्यवाद
भोजपुरे नायक दयाहाङ राई जस्तै हुन्छ होला यो बाबू तिमी सधै अगाडी बद्नु है बाबू।
SachaiDaya hang rai ko bhai nai hune vayo hajur😁😁
Ho sahi vanuu vayo
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
बधाई छ पत्रकार महोदय।खोज पत्रकारिता निरन्तर रहोस।
भोजराज सर अनि मेमलाइ दुइहात जोडि बिनती छ !बाबू कति ग्यानी कनेडिन हुन सारै माया लाग्यो
सारै माया लाग्दो बाबु नर्स सिस धन्यबाद छ।
Great work dai❤️love you babu🙏🙏
यो बाबुको लागि भगवान बनेर आउनुभयो यो बहिनी हार्दिक नमन हजुर प्रति
Sarai mayalu ani dayalu babu raixan khusi layo❤️❤️
धेरै राम्रो हो यस्तै गरिब दुखि लाई सयोग गर्नु पर्छ यस्तै ले हो हो छात्रा बिर्दी पाउने अबस बनाइ दिनु पर्यो
Dhai derai derai danybada hjr vijraj dhai 😊😊😊
मनिषा तिवारी जी को हासो सारै मिठो त्यसमाथी बाबुको अभिनय सारै राम्रो बाबुको उज्वाल भाबिस्यको सुभकामन
मनिशा तिवारी प्रति एकदमै सम्मान सारै खुशी लाग्यो
धेरै धेरै धन्यवाद छ मनिसा बहिनी लाई
O ho katti ramro Nani babu ramro kala bhako 😙😙😙😙❤❤
कति राम्रो बाबु बधाई धेरै धेरै भाई बहिनी हरु लाई
Such a cute boy 🥺🥀
May God bless him ❤️
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
भोजराज सर को पत्रकारिता गर्ने तरिका अशाधै मन पर्छ
Bechara kati maya laagdo bachaa God bless you bachaa 😥❤
Good babu Kati ramro
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
Sikaune miss ko bolibachann Kati mitho so sweet. Sikaune MAA pani var parchha dherai ramro anushasn sikaunu vako Miss hajur lai thank you so much good job
बाबू को भन्दा नि भोज र डाक्टरनिको जोडी बबाल छ
Nurse baini tiwari nani pani sarai mitho bolne nani ta hoi ho bade miya to bade miya chote miya to subhanallah 🙏 dherai dhanyabaad सबैलाई म भारतको सिक्किम बाट 🙏
बाबु ♥️♥️♥️❤️❤️❤️🥀💐💐
Wow manisa Tiwari shuvakamana yastai garib dukhilai maya gari dinu hami panixa hjr.ko sapotms
टाउको माथी चडाउने पनि मिडीया पाइताला सम्म गीराउने पनि येहि मिडीया।अब दर्जनौं मिडीया जान्छन नाना थरीका कुरा गर्छन्।
वावावावा सुपर कति सारो राम्रो बाबू कति रमाइलो
अति राम्रो बाबु 😍😍😍😍
Love you babu 😘😍tmilai jindagi ma sadhai khushi hunu ajhai yestai pargati gardai janu god always bless you🤗🤗
मनै छुनी बाबु
मनिसाको म्यामको बोली सरारै मिठो बाबु को उज्ज्वल भबिस्यको सुभकामना
नक्कले
रैछ बाबु 😁😁😁🤗♥️♥️♥️♥️♥️♥️
बाबुको घर र बाबा ममि लाई देखेर धेरै मन राेयाे तर केगर्नु केही गर्न सक्ने छेमता छैन मसङ काेहि मन भएको धन भएको मन हरुले राम्रोसँग हेर्नू हाेला याे भिडियो
हुने बिरुवाको चिल्लो पात बाबु अभिनय गर्न कति जानेको हो ।
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
उस बाबुलाई ईन्देणिमा लै जानू परेयाे भाेज राज जि देखाउने मात्र है उसलाई सहयोग गन्नु परछ सर
It 's video make me village school memorable❣️❣️❣️😘😘
आहा कति राम्रो छ बाबुको अभिनय बधाई छ
So much Love Babu, ♥️🙏👌
#हेल्लो_मेरो_साथी
राम्रो प्रतिभा र सम्भावना भएका भाइबहिनीलाई सम्मान स्वरूप शेयर गरे ।
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
Kati Maya lagdo babu ho babu ko pariwar lai sabai melera sahayog gardibu pareeo
कती राम्रो बाबु
Vai ko aartik abasta kamjor roi xa. Vai lai aafu sakdo sayog garnu par xa .sabai la🙏🙏🥰🥰
Sandeep baby good bless you ❤️❤️
कति निर्दोस मुहार,मायालु बाबु god bless him
aww so cute 🥰 god bless you babu❤️
th-cam.com/video/3CcNQ8dZdwM/w-d-xo.html
मनिषा मेम चाहिँ सारै सहयोगी मनको रहेछ सबै स्कुलमा यस्तै म्याम भयो भने सबैको बच्चा स्कुल जान रहर गर्छ सारै पीडित रहेछ परिवार पनि सबैले सक्दो सहयोग गरौ।।।।