१० वर्षमा बिहे गरेकी हसिनाले जन्माइन् १३ वर्षमै यति राम्री छोरी। भाले, घिउ, कपडा, चामल र उपचार फ्रि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

ความคิดเห็น • 877

  • @mechikalikhabar
    @mechikalikhabar  3 ปีที่แล้ว +192

    ***बहिनीलाई सहयोग गर्न चाहनु हुन्छ 9847879773 , ९८४७८७९७७३ ***

  • @diwakargurung4537
    @diwakargurung4537 3 ปีที่แล้ว +190

    सहयोगी बहिनीलाई धेरै धेरै धन्यबाद , चितवन बाट आएकी मनकारी बहिनीले जागिर को आस्वासन पनि दिनुभएको छ।

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +242

    आज चाहिँ भोजराज जि ले राम्रो काम गर्नु भो साथै घिउ दिने दिदी पनि कति ज्ञानि हुनुहुन्छ सबै टिम लाई सलाम छ

    • @Killergirl9
      @Killergirl9 3 ปีที่แล้ว +5

      Sadhai ramro kam garnuhunx asti yauta budha budhiko jhagada ma chai alikati chuknuvayo kam gardai jada kaile kai thorai mistake ta hunx tara vagwan nai uha hamiharuko

    • @inarana7215
      @inarana7215 3 ปีที่แล้ว +2

      Sadhai ramro kam garnu vako xa kaile naramro kam gareko dekhnu vo khai? manxe ho kaile kai vulchuk vaihalxa. Purba dekhi paschim samma ko dukha badne kam garnu vako xa vojraj sir hats off to u.👏👏

    • @menukakarki6930
      @menukakarki6930 3 ปีที่แล้ว

      Good sir hajur lai hajur ko jay hos🌹🌹🙏🙏♥️♥️👏👏

    • @sushilkhatri5750
      @sushilkhatri5750 2 ปีที่แล้ว

      Hjr

    • @anudahal3310
      @anudahal3310 2 ปีที่แล้ว

      @@inarana7215 By by by

  • @संखुवाशभालीकेदारशिवासंखुवाशभा

    भोजराज सर माईति हुनुभयो धेरै धेरै धन्यवाद छ

  • @ambarthapa3788
    @ambarthapa3788 3 ปีที่แล้ว +61

    ल है,भाेजराज सर पनि पुग्नु भएछ खुशी लाग्याे।तपाईं मार्फत् सहयाेग गर्ने सम्पुर्ण सहयाेगी मनहरुलाई धेरै धन्यवाद!🙏

  • @j.btamang4809
    @j.btamang4809 3 ปีที่แล้ว +59

    यो सहयोगी दिदी बहिनी हरुलाई धेरै धेरै धन्नेबाद अनि जति पनि सहयोगी हरुलाई अनि पत्रकार दाई लाई पनि 🙏🌹

  • @geetakharal1167
    @geetakharal1167 3 ปีที่แล้ว +115

    सहयोगि हाथलाइ हृदय देखि नमन ।।कति ठुलो हृदय ,,,सुत्केरिलाइ यति माया गर्ने सुनिता बैनिलाइ फेरि पनि धन्यवाद ।।

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 ปีที่แล้ว +21

    नेपालको जस्तो कोमल मन विस्व मा कहि छैन धन्यबाद छ सहयोगी मनहरुको कति ठुलो मन 🤚👌👍🤚🤚

  • @gagannidhami9901
    @gagannidhami9901 3 ปีที่แล้ว +54

    धन्याबाद भोजराज थापा शर र शयोगी मन हरू लाई नमन

  • @ajayxettri3784
    @ajayxettri3784 3 ปีที่แล้ว +17

    सबै भन्दा पहिला त भोजराज दाइ लाई सलाम छ किनकी तपाईं को बोली नै सुन्दा मेरो त मनै छुन्छ

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +66

    भाेजराज सर अनि सयाेग गर्नु भएकोमा सम्पूर्ण मा धेरै धेरै धन्यवाद

  • @premgm9892
    @premgm9892 3 ปีที่แล้ว +118

    साच्चिकै नेपाली को मन कमलो हुन्छ है कसैको दुख देख्नै सकिदैंन

    • @jeevanmahato2303
      @jeevanmahato2303 3 ปีที่แล้ว

      Hello prem kaka kaili ho pyuthan jani

    • @mkmkmkmk3712
      @mkmkmkmk3712 2 ปีที่แล้ว

      sachhai yauta kura yo bahiniko buda chai katavhunu hunx khi dakhyena ni

  • @hgyohj3228
    @hgyohj3228 3 ปีที่แล้ว +15

    सलुट छ मनकारी सुनिता थापा चेलि।सहयोगि मन हरु सबै लाई धन्यबाद छ🙏

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 ปีที่แล้ว +20

    कति राम्रो सहयोग भावना भयकि बैनिलाई धेरै धेरै धन्यवाद !!

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 ปีที่แล้ว +25

    घिउ दिनु हुने दिदिको बोलीचाली बोल्ने सैइली धेरै मन पर्यो कति ज्ञानि बुझाकी दिदी हुनुहुन्छ हो सबै चेलिहरु एस्तै बुझाकी भएनि कति राम्रो हुने होलानि🌹🌹

    • @subinakc2254
      @subinakc2254 2 ปีที่แล้ว

      🥰🥰🥰🥰💝💝

  • @Ichhyasyangbo
    @Ichhyasyangbo 3 ปีที่แล้ว +37

    धेरै धेरै धन्यवाद सहयोगि मन हरुलाइ भोजराज सर लाई 🙏

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +32

    सहायोगी दिदी बैनी तत्था दाजु भाइ हरु लाई धेरै धेरै धन्यवाद

  • @suneetashusilofficial472
    @suneetashusilofficial472 3 ปีที่แล้ว +23

    तपाईं जानुभएको मा खुशी लाग्यो love you baini❤️❤️❤️😍😍

  • @हाम्रोमायाकोघर-त7ल
    @हाम्रोमायाकोघर-त7ल 3 ปีที่แล้ว +12

    दिदी राम्रो काम गर्नु भाको छ अनि यहाँ सहयोगि मन हरुलाई धन्यवाद छ खुशी लाग्छ हाम्रो समाजमा यति मन कारी मन हरु हुदा great work all of you help man

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my 3 ปีที่แล้ว +8

    आज खुसी लाग्यो बैनी लाई संयोग गर्नी सबै तिम्लाई धेरैं धेरै धन्बाद

  • @kuldippariyar6085
    @kuldippariyar6085 3 ปีที่แล้ว +9

    धन्यवाद भाेजराज दाई हजुरले गर्ने जस्ता सुकै काम पनि निकै भाबुक मय हुन्छ र हेर्दा निकै खुसि र अानन्द पनि लाग्छ..✍️

  • @laxmikhadka7882
    @laxmikhadka7882 2 ปีที่แล้ว +10

    कति राम्रो काम गर्नु भएको छ हजुरहरुलाई सलाम गर्दछु म काठमाडौ बाट🙏🙏🙏🙏

  • @hgyohj3228
    @hgyohj3228 3 ปีที่แล้ว +12

    धन्यबाद छ सहयोगि मन हरु मा र विशेष धन्यबाद भोजराज थापा सर सबै टिम।🙏🙏🇳🇵

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +13

    भोजराज शर हजुर लाई सलाम छ। र महान मनकारी बहिनी लाई नमान र सलुट छ। मनकारी बहिनी लाई सधै भगवान ले सदैव कल्याण गरुन🙏🙏🙏🙏

  • @indiralaxmibhandari9475
    @indiralaxmibhandari9475 3 ปีที่แล้ว +9

    कति खुसि लागो भोजराज भाइलगायत सहयोगि मनहरुलाइ धेरै धन्यबाद

  • @praladrai8516
    @praladrai8516 3 ปีที่แล้ว +22

    मन्कारी,सहयोगि दाताहरुमा धेरै धेरै धन्यवाद!अनि हातमा हात साथमा साथ काधमा काध,मन ले तनले र धन ले सहयोग गर्नुहुने भगवान रुपि मन हरुलाई सलाम।

  • @thakurithakuri5869
    @thakurithakuri5869 3 ปีที่แล้ว +13

    बिचरी नानी र बच्चालाई इस्वर भगवान ले रक्षा गरुन् सबैको साहयता सरसहयोग मिलोस सधै खुशी रहनु

  • @soniyabk4160
    @soniyabk4160 3 ปีที่แล้ว +15

    अति राम्रो काम गर्नु भयेछ धन्यवाद हजुर हरु लाइ

  • @nirjalamagar3203
    @nirjalamagar3203 3 ปีที่แล้ว +13

    सहयोगी दिदी लाई धेरै धेरै धन्यवाद दिदी हजुर लाई भगवान ले सधै रछ्या गरुन तेति ताधा बात नि जनु भयो सहयोग लगेर मनै देखि नमन छ सहयोगी मन हरुलाइ 🙏🙏🙏❤️❤️🙏🙏👈️

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 ปีที่แล้ว +7

    धेरै राम्रो काम।🙏 नानीको श्रीमान्लाई पनि सम्झाएर कुनै जागिर लगाईदिए दिर्घकालीन रुपमा राम्रो हुन्थ्यो कि।

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 3 ปีที่แล้ว +3

    धेरै धेरै धन्यबाद भोजराज भाइ रसुनिता बैनिलाई यति सानुमाबचा जन्माऐकि हुनत आफ्नुबादेता होला केगने योनानिलाई अथाई भ्यासोटोमि सगिनि सुईलगादिनुहोला है ऐकमहिनापछि

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 3 ปีที่แล้ว +6

    आहा कति सहयोगि मन हाम्रो नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को धेरै धेरै धन्यवाद,

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +20

    धेरै राम्रो काम गर्नु भयो भोजराज सर लगायत सम्पुर्ण सयोगी मन हरु लाई धेरै धेरै धन्यवाद छ ।

  • @nshresthashrestha212
    @nshresthashrestha212 3 ปีที่แล้ว +16

    सहयोगी मन लाई धेरै धेरै धन्यवाद त्यो भाई लाई साथ मा राख्नु पर्छ काम गर्नी भए सी अलग बसेर काम गरेर खानु पर्छ।

  • @युबराजलामा
    @युबराजलामा 3 ปีที่แล้ว +2

    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।विशेष गरि भोजराज सरलाई धन्यवाद ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 ปีที่แล้ว +7

    यो हो सच्चा नेपाली मन त्यसै नेपाल लाई स्वर्ग को देश भनिए को हैन्💝💝💝🇳🇵💝💝💝💝💝🌺🌺

  • @mayamagar4392
    @mayamagar4392 3 ปีที่แล้ว +11

    भोजराज भाइ अनि सहयोग गर्नुहुने मनकारी मन हरुलाइ धेरै धेरै धन्यवाद छ 😍🙏

  • @saradabhusal1197
    @saradabhusal1197 3 ปีที่แล้ว +6

    Badai xa dd hjr chitaon dekhi aayra सहयोग garnu vyo yo video herer aasu aayo voj raj sir lai dherai dherai धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @thakurithakuri5869
    @thakurithakuri5869 3 ปีที่แล้ว +2

    good job पत्रकार जियु सहयोग बोकेर आउने सुनिता दिदी साच्चिकै देवि को रूपमा आउनु भयो

  • @rabinkirati833
    @rabinkirati833 3 ปีที่แล้ว +24

    भोजराज sir भाले चाहिँ लोकल होइन त्यो गिरिराज भन्छ बोइलर को मासु स्वाद हुन्छ

  • @vishnudhungana6142
    @vishnudhungana6142 3 ปีที่แล้ว +19

    चितोनदेखी आउनु भाको रहेछ है धेरै राम्रो सहयोगी बैनिलाइ बधाई छ

  • @सौन्दर्यलिम्बू
    @सौन्दर्यलिम्बू 3 ปีที่แล้ว +9

    लु सारै राम्रो काम गर्नु भयो❣️❣️

  • @goodnews2565
    @goodnews2565 3 ปีที่แล้ว +13

    हार्दिक बधाई छ सबै टीम लाई 💗💗👍👍

  • @jayasilwal5299
    @jayasilwal5299 3 ปีที่แล้ว +14

    Lot's of LOVE Everyone 💕💕 God Bless You Sis 🙏🙏

  • @umeshchettri4234
    @umeshchettri4234 3 ปีที่แล้ว +6

    बिचार आफै बच्चा भए र खेल्ने बेला मा बच्चा खेलाएर बस्नु प्रनी गरिबी को दुर भाग्ये बरा सानो नानी को केयार गरि दिनु फूपू दिदी ले धेरै धेरै धन्यवाद भोज राज सर लाई

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +10

    सबै सहयोगि मनहरु लगायत भोज राज सर लाई धेरै धेरै धन्याबाद🙏

  • @manjukhadkakarki.9422
    @manjukhadkakarki.9422 2 ปีที่แล้ว +4

    सहयोगी साथि हरु सबै लाइ नमन 🙏🙏🙏सबै को मन येस्तै सफा होस ❤️❤️❣️❣️जय नेपाल ❤️❤️❤️❤️

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +35

    हसिनालाइ धेरैबेर बस्न नलगाउनु गार्हो हुन्छ। केही बिच्छाएर सुत्न लगाएर बोल्न लगाए पनि हुन्छ। फुपुले हसिनालाइ आएको खाद्द्यान्न हरु राम्ररी पकाएर खुवाइदिनु, तेल लगाउने मान्छे राखेर लगाइदिनु। सेक ताप गराइदिनु। बाहुले लुगा लगाइदिनु।

  • @djsandipraza1740
    @djsandipraza1740 3 ปีที่แล้ว +13

    सहयोग गर्ने दिदीलाई प्रभूले धेरै आशिष दियुन्ं ।।

  • @susmeetayourfav
    @susmeetayourfav 3 ปีที่แล้ว +62

    धन्यवाद सबै सहयोगि मनहरुलाइ 😊😊🙏🙏

    • @chhiringvipes113
      @chhiringvipes113 3 ปีที่แล้ว +1

      Tme ja pani cmt garna vauxau hoi😅

    • @susmeetayourfav
      @susmeetayourfav 3 ปีที่แล้ว +1

      @@chhiringvipes113 😂😂🤣🤣🤣🤣🤣🤣🤣jatapani bhyaako xaina hau

    • @chhiringvipes113
      @chhiringvipes113 3 ปีที่แล้ว

      @@susmeetayourfav hotani 😅😅😅🙏

    • @Jpayotyai123
      @Jpayotyai123 3 ปีที่แล้ว

      Timlai Pani congrats advance ma 😅😅

  • @pushkarmagar5060
    @pushkarmagar5060 3 ปีที่แล้ว +9

    Wow Kati धेरै मन कारि भगवान हरु 😭thangs सबैलाई😭😭🙏🙏🙏🙏

  • @roshanoli4433
    @roshanoli4433 3 ปีที่แล้ว +1

    भाेजराज ले अाज पहिलाे पटक राम्रो काम गरेको देख्यौं Good job bhojraj teem

  • @Mankoaya
    @Mankoaya 3 ปีที่แล้ว +4

    भोज राज दाइसङ्ग म रिसाको थिए यो भन्दा अगाडिको भिडियोमा तर आजको यो भिडियोले म खुसी भए 🙏 चितवनबाट आउनु भएको दिदिलाइ पनि उच्च सम्मान 🙏

  • @gsfh2152
    @gsfh2152 3 ปีที่แล้ว +5

    बिचरा नानी भाई बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट नानी

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 ปีที่แล้ว +6

    Khusi lagyo bhojraj sir pani pugnu vayexa
    Good job sir.r sahayogi maan haru lai dhanyawad xa.

  • @dipakbasnte3862
    @dipakbasnte3862 2 ปีที่แล้ว

    पत्रकार जिउ लाई धेरै धेरै धन्यवाद यति ठुलो सयोग

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว +6

    भाेजराज सर अाउनु भयसि पक्कै पनि नानिले सहयोग पाउछिन भन्ने अाशा थियाे ल अाज पूरा भयाे,,,,

  • @pamphasaru6598
    @pamphasaru6598 3 ปีที่แล้ว +11

    Kti ramro kam dherai khusi lagxa yasto chiz dekhera

  • @saritatamang2441
    @saritatamang2441 3 ปีที่แล้ว +2

    derai derai khusi lagyo bhojraj sir pugnu vaixa aba ramro hunxa sahayog pauxa dd lai ni derai dhanne baat 🙏

  • @dilgurung3960
    @dilgurung3960 3 ปีที่แล้ว +7

    OMG
    so swet and undrstndng our... beautiful and helpful subscribers.... Bless them for their donations.... and varities of Gifts
    har har Mahadevjiki

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +1

    धन्यवाद छ भोजराज थापा लाई. सहयोग को लागी.

  • @nirutathami2515
    @nirutathami2515 3 ปีที่แล้ว +9

    Good Job brother..😊
    Always keep it up.❤️

  • @arjunsunarsunar9403
    @arjunsunarsunar9403 3 ปีที่แล้ว +5

    धन्यवाद सयोगी मन्हरूलाइ धेरै खुशी लाग्यो

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 ปีที่แล้ว +10

    भोजराज सर हजुरहरुको सम्‍पुण टिमलाई मनै देखि मुरी मुरी धन्‍यवाद ल साथै दिदीलाई पनि धेरै धन्‍यवाद ल

  • @bhuwanmagar9900
    @bhuwanmagar9900 3 ปีที่แล้ว +2

    ओहो यो हो त नेपाली मन अनि नेपाली तन यहाँ हरु धेरै धेरै धन्यवाद

  • @dineshkarki3511
    @dineshkarki3511 3 ปีที่แล้ว +1

    j hos bhojraj sir le ramro kam garnu hunxa

  • @sapanathapa1427
    @sapanathapa1427 3 ปีที่แล้ว +7

    सहयोग गरनि सबै जनालाई मन‌ देखि धन्यबात छ हजुर❤️❤️❤️

  • @shirjanalama1805
    @shirjanalama1805 2 ปีที่แล้ว

    Patrakar baneko bhojraj sir jasto hunu parxa hjr derai derai धन्यवाद धेरै ठाउँमा देखिसके मैले यो भोजराज sir le सहयोग गर्नु बको छ मनै देखि धन्यवाद बन्न चाहन्छु sir हजुर लाई र अर्को दिदी लाई पनि धेरै धन्यवाद ईश्वर को आशिष

  • @kamalathapa4307
    @kamalathapa4307 3 ปีที่แล้ว +10

    भोज सर लगायत सहयोगी दिदीबहिनी हरु सबैलाई धन्यवाद 🙏🙏❤️🌷

    • @arjunkc1339
      @arjunkc1339 3 ปีที่แล้ว

      धन्य बाद भाइ

  • @bivekkatwal3515
    @bivekkatwal3515 3 ปีที่แล้ว +1

    दाजु लाई सलाम छ हजुर को अायु 100बर्षा नै होस्🙏🙏

  • @sommama3260
    @sommama3260 3 ปีที่แล้ว +4

    धन्नेबाद सबै मनकारी हरुलाइ खास गरि चितवान बाटा आउने बैनि लाइ

  • @mahendrarai6743
    @mahendrarai6743 3 ปีที่แล้ว

    सहयोगी बहिनिको मन ठुलो रहेछ सहयोगी मनहरुलाइ धन्यवाद

  • @nabinpunmagar8158
    @nabinpunmagar8158 3 ปีที่แล้ว

    भोजराज सर धेरै धेरै धन्यवाद छ हजुर लगाएत हजुर को सम्पुर्ण टीम सहयोगी मन हरू लाई खास गरेर सरीता दिदि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @manjumagar979
    @manjumagar979 3 ปีที่แล้ว +2

    सहयोगी दिदी लाई मनै देखि धन्नेबाद दिन चहान्छु

  • @dipamagar7196
    @dipamagar7196 3 ปีที่แล้ว +3

    राम्रो काम गर्नु भयो 🙏🙏🙏🙏

  • @pasangsopa7612
    @pasangsopa7612 3 ปีที่แล้ว +5

    Great job thanks for doing this.

  • @bhupalbhattrai610
    @bhupalbhattrai610 3 ปีที่แล้ว +6

    सहयोग गर्ने चेलिबेटी हरु प्रति नमन

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 ปีที่แล้ว

    पुण्य पाउनु हुनेछ भोजराज सरले । आशिक्षित र आभिभवकहिन भएकोले यिनीहरूको यो गतिको भएको देखिन्छ ।

  • @alexgender6855
    @alexgender6855 3 ปีที่แล้ว +2

    Bhoj raj sir salute xa hjr lai 🙏🙏🙏 sachai nai hajur le dherai ramro kam garnu hunxa

  • @hamrosindhupalchok7068
    @hamrosindhupalchok7068 3 ปีที่แล้ว +1

    Good vhoj raj sir wow yahale garnu vako kam lai salut xa 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍

  • @shibbahadur4902
    @shibbahadur4902 3 ปีที่แล้ว +3

    शयोगी मन्न हरुमा धेरै धेरै धन्याबाद

  • @nareshbc5644
    @nareshbc5644 3 ปีที่แล้ว +3

    भोजराज दादा हजुर लाई सलाम छ दुखी गरिब को लागि तपाईं साच्चिकै महान हुनुहुन्छ

  • @sitarayamajhi568
    @sitarayamajhi568 3 ปีที่แล้ว +16

    सहयोगि ज्यु हरु सुत्केरिलाई बस्नचै अलि सजिलोसित बसाल्नुन हजुर🙏🙏🙏🙏

    • @laxmibk76
      @laxmibk76 3 ปีที่แล้ว

      Kati ramro man vako di di dherai dherai dhneyabad di di lai

  • @rosedmlove
    @rosedmlove 3 ปีที่แล้ว +1

    दिदी को मन् धेरै ठूलो रहेछ ल दिदी हजुरको तिरै लगेर राख्नु दिदी त्यो भाईलाई पनि काम लगाइदिनु बिचरा सारै गारो पो छ त हो त्यो भाईलाई , खुसी लाग्यो सहयोगी मन् हरुलाई धेरै धेरै धन्यबाद सारै दुःख लागे को थ्यो अजै सहयोग सहयोग गर्दिनु होला बहिनी लाई धन्यबाद .....

  • @shristirai6419
    @shristirai6419 3 ปีที่แล้ว

    Dhanyawat Didi Ra bhojraj sirlai

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 ปีที่แล้ว

    यो नानीलाई जो जो ले सगयोग गर्नु भयो वहाहरूलाई रिदय देखी सला म गर्दछु पत्रकारलाई पनी धन्याबाद छ

  • @ashokgrg1692
    @ashokgrg1692 3 ปีที่แล้ว

    Great job sunita ma’am & bhoj raj sir thanks.

  • @unknown-bb2yp
    @unknown-bb2yp 2 ปีที่แล้ว +2

    Wow I salute you sir 👏..love from BHUTAN 🇧🇹la

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 ปีที่แล้ว

    Very nice sahayog garne lai salam chh ra Bhojraj sar lai salam dhanney bad chh

  • @prakashtamrakar4689
    @prakashtamrakar4689 3 ปีที่แล้ว +2

    great work.

  • @TaraTiwari-l6p
    @TaraTiwari-l6p 6 หลายเดือนก่อน

    Bhoj raj sir sabaiko vagwan hununuxa 🙏🙏🙏

  • @rajpokhrel..9185
    @rajpokhrel..9185 2 ปีที่แล้ว

    धेरै राम्रो काम गर्नु भयो भोजराज दाजु 👍❤ म भारत कस्मिर बाट हेर्दै छु

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 3 ปีที่แล้ว

    धेरै राम्राे काम गर्नु भकाे छ भाेजराज सर अजै राम्राे काम गर्दै जानु

  • @surajtamang1377
    @surajtamang1377 3 ปีที่แล้ว +5

    social distance maintain गरेर सहयोग गर्नुभको भय राम्रो हुन्थ्यो बिचर बचा र बचा को आमा लाई corona सर्यो भने खतम हुन्छ 🙏🙏

  • @bahadurbc5404
    @bahadurbc5404 2 ปีที่แล้ว

    धीरे-धीरे dhanyvad Bhojraj sar

  • @purnalimbu854
    @purnalimbu854 2 ปีที่แล้ว

    वा तपाई हरूले गर्नु भाको काम देख्दा खुसीको आशु झर्यो सहयोगी हरू लाई ह्रिदए देखीनै सलाम छ

  • @rambahadurkarki9318
    @rambahadurkarki9318 3 ปีที่แล้ว

    परोपकारी पत्रकार लाई धन्यबाद, निरन्तरता दिदै

  • @purnimamangyung6529
    @purnimamangyung6529 3 ปีที่แล้ว +8

    kasto maja ko sistar yati derai sayog gardinu vyo derai derai dhanebat sis lai

  • @ganeshbk2825
    @ganeshbk2825 2 ปีที่แล้ว

    धन्यबात भोजराज सर सयोग गरिदिनु भयको लागि

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 7 หลายเดือนก่อน

    पत्रकार भाेराज ज्युलाई सलाम छ।