सुदुरपश्चिमको भाषा अनि परिवेशलाई समेटेर स्थानीय स्रोत साधन र स्थानीय कलाकारबाट सानो बजेट्मा चलचित्र बनाउन सफल हुनुभएकोमा सम्पूर्ण Team लाई बधाई तथा शुभकामना अनि मेरो साथी Jeewan Singh लाई बिशेष बधाई तथा Part 2 को लागि अग्रिम शुभकामना ।
नीन लाग्या मान्सु नसीबटी अहिले आधा रात सम्म हेद्दा छ मतलब कति मजा आया होलो आफै विचार गरमुन। फिल्म मस्त छ झन् डायलोग और मस्त खुब मजा आयो ठेगाना:- शुक्लाफाँटा नगरपालिका वडा नं 1 बन्साहा देखि रातको १:०० बजे 🥰😆😆
सिमित साधनश्रोत का बाबजुद पनि अति प्रसंशनिय अभिनय ले मन छोयो,साउथ को झलक , अति राम्रो...मिहनेत ले सार्थकता पाओस् अझै सक्ति मिलोस शुभकामना का साथै युवा भाईबैनी कलाकार लाई बधाई छ!!!
बिना लगानी यती को फिल्म बन्नु भनेको सानो कुरा हैन, कयौ नेपाली फिल्म भन्दा राम्रो भाको छ! Love,Action, comedy , सबै मिश्रित छ! सोचेको भन्दा फरक नतिजा पाए , ! आज धेरै पछि होला नेपालि फिल्म पुरै हेरेको त्यो पनि आफ्नै भासा अनि ठाँउको! Concept र Content धेरै राम्रो छ! सायद अब Maaude 2 आउँछ होला कहानी आधा जस्तै लाग्यो।Lots of love from my side and Coolboyyy Gang❣️❣️
लास्टै छोयो यो चलचित्र ले यत्तिको चलचित्र समग्र नेपाली ले हेर्नुपर्ने चलचित्र हो पहिलो चोटी नेपाली मोविए हेरेर आँखा बाट आँसु आयो प्रौद अफ यौं फर्वेस्त चलचित्र क्षेत्र☺️
wow यती दामी फिल्म बनेको छ भन्ने बिश्वास नै लागेको थिएन हल मा गएर हेर्ने रहर थियो टिकट पनिकाटी सकेको थे कारण बस जान सकेन !!!! धेरै राम्रो फिल्म बनेको छ आगामी दिन हरु मा अझै प्रगति हो शुभकामना ❣️❣️❣️
सुदुरपश्चिम (डोटेली, बझाङ्गी, बैतडेली, अछामी ) जिल्ला का भाषा टिपेर बनाएको डोटेली चलचित्र राम्रो लाग्यो। कथामा भाषा समाज संस्कृति, पारिवारिक जीवन, आधुनिक युगको माया प्रेम र सम्पत्ति बीच उत्पन्न हुने कलह लगायतका विषय सुदूरपश्चिमेलीको भाषा शैलीमा प्रस्तुत गरिएको छ। सबै टिमलाई सफलताको शुभकामना 🎉🎉 फिल्म : माउडे ।
आज पहिलो पटक कुनै नेपाली चलचित्र हेर्दा गर्भ लाग्यो बिसेस गरि हाम्रो सुदुरपश्चिम को चलचित्र पश्चिमे भासा मा पश्चिमे पारा मा एकदमै रमाइलो चलचित्र र सबै कलाकार ले एकदमै उत्कृष्ट अभिनय गरेका छन् जति तारिफ गरेनी कम पर्छ होला , मलाई त एकदमै मन पर्यो ❤️❤️ farwest side ❤️
This movie is very OSM ❣️❣️🥀 Maude hero Character is Very Talented person in Acting ❣️❣️ This Movie review 5 ⭐️⭐️⭐️⭐️⭐️ Star 🥀 आझ समको No 1 Best नेपाली movie maude nai ho ❣️ नेपाली जन्ताले खोजे को जस्तो Movie बनाउनु भएको रहेछ एकदमै खुशी लाग्यो 😊
म चाइ मौडे को attitude , पासा को personality अनि जानू को looks and smile को big fan .. 🙏 अब चाडै अर्को भाग पनि आउनु पर्यो तर जानू लाई चाइ न छुटाउनु होला है ।।।
It was mind blowing next level movie guys 🔥 proud of you माउडे Team 💗 💗 Story एकदमै राम्रो लाग्यो र धेरै खुसी पनि लाग्यो हाम्रो सुदुरपस्चिम को नाम राख्दै हुनु हुन्छ । ❤️ 🙏💗🔥
Good concept first attempt keep going one day you guys proud farwest good luck for upcoming future I m also feel proud to be a person from farwest mahendranagar
Best of luck guys...for your bright future..film ekdum ramro xa .... Trailer dekheko bhyaye hall ma herna aauthe but tha nai vayena ... totally satisfied after Watching the movie.......
गजब मार्मिक कहानी छ हेरेर अलगै filing आयो बधाई छ सम्पूर्ण कलाकार टिम लाई पुरै फिल्म हेरे
❤️❤️
सुदुरपश्चिमको भाषा अनि परिवेशलाई समेटेर स्थानीय स्रोत साधन र स्थानीय कलाकारबाट सानो बजेट्मा चलचित्र बनाउन सफल हुनुभएकोमा सम्पूर्ण Team लाई बधाई तथा शुभकामना अनि मेरो साथी Jeewan Singh लाई बिशेष बधाई तथा Part 2 को लागि अग्रिम शुभकामना ।
Enjoy Our New Farwest Nepali Full Movie❤Please Like,Share,Subscribe And Don't Forget To Give Feedback🙏
🥰🥰🥰
Kati late upload gareko dai😍💯
Wow
Thank please
❣️❣️❣️❣️
उत्कृष्ट चलचित्र आजि लै हेदु पाउ
नीन लाग्या मान्सु नसीबटी अहिले आधा रात सम्म हेद्दा छ मतलब कति मजा आया होलो आफै विचार गरमुन।
फिल्म मस्त छ झन् डायलोग और मस्त खुब मजा आयो
ठेगाना:- शुक्लाफाँटा नगरपालिका वडा नं 1 बन्साहा देखि रातको १:०० बजे 🥰😆😆
सुदुर पश्चिम काे top movi hai you सबै टिम लाई शुभ कामन साथै धनबाद है छिटै माणे 2movi देख्न पाउ है
Ramro xa movie fist try yatiko ta purano kalakar ni sakdaina hola , best of luck hole team special jiwan sing, and background music awesome
बिचमा १-२ गित हाल्यो भ्या झन निको हुन्थ्यो ,राम्रो प्रयास keep it up guys
Dami south movie fail baiyo dai best of luck of daju next film ko lagi🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Oooo
सिमित साधनश्रोत का बाबजुद पनि अति प्रसंशनिय अभिनय ले मन छोयो,साउथ को झलक , अति राम्रो...मिहनेत ले सार्थकता पाओस् अझै सक्ति मिलोस शुभकामना का साथै युवा भाईबैनी कलाकार लाई बधाई छ!!!
Dami movie x hai yasta movie ajhai nikalnu paryo aab best of luck
Wow 🥺🥺 yati ramro
👏 Kushi lageyo afno Gau Ghar ko shamjana garaunu vayo Sabi janlai congratulations 💐
daju lets reflect our farwestern ............. ekdmai ramaro ... best wishes
Supop action ... south movie fail..❣️❣️❣️
बिना लगानी यती को फिल्म बन्नु भनेको सानो कुरा हैन, कयौ नेपाली फिल्म भन्दा राम्रो भाको छ! Love,Action, comedy , सबै मिश्रित छ! सोचेको भन्दा फरक नतिजा पाए , ! आज धेरै पछि होला नेपालि फिल्म पुरै हेरेको त्यो पनि आफ्नै भासा अनि ठाँउको! Concept र Content धेरै राम्रो छ! सायद अब Maaude 2 आउँछ होला कहानी आधा जस्तै लाग्यो।Lots of love from my side and Coolboyyy Gang❣️❣️
सोचेको भन्दा नी धेरै राम्रो छ सम्पूर्ण टीम लाई सम्मान छ मेरो 🙏🙏💕
निजर्कै छ यार फिल्म 1 करोड जावस भिउज
लास्टै छोयो यो चलचित्र ले यत्तिको चलचित्र समग्र नेपाली ले हेर्नुपर्ने चलचित्र हो पहिलो चोटी नेपाली मोविए हेरेर आँखा बाट आँसु आयो प्रौद अफ यौं फर्वेस्त चलचित्र क्षेत्र☺️
जय शुदुर पश्चिम
धेरै राम्रो मुभी
OMG 😮😮😮 kasto dami movie ho
south movie hyrya jastai feel vyo wow hamro sudurpachimi movie ly pani aabo tahalka pitne vyo❤️🤞💥
धेरै राम्रो छ movie बधाई छ सबै टिमलाई
Amazing la sahi xa film jivan bhai. ani film tim sabaile ramro action gareko xa.
Film eyakdam ramro xah aagami din ko suvakamana❣️🔥
wow यती दामी फिल्म बनेको छ भन्ने बिश्वास नै लागेको थिएन
हल मा गएर हेर्ने रहर थियो टिकट पनिकाटी सकेको थे कारण बस जान सकेन !!!!
धेरै राम्रो फिल्म बनेको छ आगामी दिन हरु मा अझै प्रगति हो शुभकामना ❣️❣️❣️
Wowow kadak ek dam khatra film xa dherai nepali ra south ka movies lai takkar dine khal ko ❤️
#love_far_west 🤗
एकदमै राम्रो चलचित्र ।धेरै नै राम्रो ।एउटा परिवार को एक्कै नासको भासा भए अझै बढि राम्रो हुने थियो।
Dammi yr✨❤️🥀
best of the best far -west 🙏🇳🇵🥀
भौती निको छ चलचित्र
सुदुरपश्चिम (डोटेली, बझाङ्गी, बैतडेली, अछामी ) जिल्ला का भाषा टिपेर बनाएको डोटेली चलचित्र राम्रो लाग्यो।
कथामा भाषा समाज संस्कृति, पारिवारिक जीवन, आधुनिक युगको माया प्रेम र सम्पत्ति बीच उत्पन्न हुने कलह लगायतका विषय सुदूरपश्चिमेलीको भाषा शैलीमा प्रस्तुत गरिएको छ।
सबै टिमलाई सफलताको शुभकामना 🎉🎉
फिल्म : माउडे ।
धन्यबाद छ सर ❤️
ल बधाई छ तम्रा सम्पुर्ण टिम लाई ।
कोसिस राम्रो छ ।
भोल्का दिन माई लै प्रगति गद्दै रया
सुपर निको फिलिम dialogue सब मस्त छ सफलता को कमाना
धेरै राम्रो फिल्म धेरै राम्रो कोसिस 👍️👍️👍️जय सुदुर पश्चिम् 🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो farwest ko bhasa ekdam dami xa.. south film bhanda agadi badhauna sakxam hami so sabai le maya garam share garam
Are kya bbl lageo Maude 2 ni aaunu parxa 🔥💚
खुबै राम्रो लाग्यो आहा🙏🇳🇵
Daju indian South jaastai nepali western western movies ..hamro bhasa ani bhes bhusa maii babal xa video ajhai chaiyo yestai film haruu....
आज पहिलो पटक कुनै नेपाली चलचित्र हेर्दा गर्भ लाग्यो बिसेस गरि हाम्रो सुदुरपश्चिम को चलचित्र पश्चिमे भासा मा पश्चिमे पारा मा एकदमै रमाइलो चलचित्र र सबै कलाकार ले एकदमै उत्कृष्ट अभिनय गरेका छन् जति तारिफ गरेनी कम पर्छ होला , मलाई त एकदमै मन पर्यो ❤️❤️ farwest side ❤️
माउडे टिमलाई धन्यवाद छ 🙏🏾
सुन्दर सूदुर पश्चिम को भाषा लाई समेटेर फिल्म बनाउनु भएको मा Best up luck 👍
Khatra xa daiharu ko doteli movie dai aajha banaunu dai mero
ek dam nai ramro movies xa
Kerp it up hamro maulik vasa ko jagerna garnu ramro xa 💝💝💝❤❤😘
10 चोटि हेरि सके सार्है मजा आयो❤️❤️
गित भएन फिल्म मा
अब डाेटेली Rap हुनुपर्छ !
❣️❣️❣️खुबै निको छ
दामी keep it up ✌️
ल बधाई छ सम्पुर्ण maaude टिम लाई 🙏🙏🙏🙏chittai नै 100k पुग्नेछ 🔥🔥🔥🔥🔥
यो पाली सबैले राम्रो काम गरेको छ चित्तबुझ्दो छ 💓💓💓💓
हाम्रो सुदुरश्चिमाञ्चलको कला संस्कृति लाइ सबैले माया गरौं
हेर्दै छु सर ।
एकदमै राम्रो 👍, प्रगतिको शुभकामना 🎉
धेरै राम्रो छ अझै राम्रो काम गर्दै जानू होला
Maude to movi khile aauxa hola😍😍😍😍😍weating me
चलचित्र धेरै राम्रो लाग्यो।
सोचेको भन्दा धेरै राम्रो लाग्यो।
❤️❤️🇳🇵🇳🇵
Aba hamilai South movie 🎬 herna jarurar pardaina aafnai bhasama aafnai desh ma South Vanda best 👌 payaxi love you dada ❤ 😘
Tq dada mu tamkhi jhikkai maya adda xu daju
❤❤❤khayooo farwest raajahrulee❤
This movie is very OSM ❣️❣️🥀 Maude hero Character is Very Talented person in Acting ❣️❣️ This Movie review 5 ⭐️⭐️⭐️⭐️⭐️ Star 🥀 आझ समको No 1 Best नेपाली movie maude nai ho ❣️ नेपाली जन्ताले खोजे को जस्तो Movie बनाउनु भएको रहेछ एकदमै खुशी लाग्यो 😊
Super movie jeewan dai all tim lai badai xa 👍👍👍🙏
माउडे मुभी काे टिमलाई धेरै धेरै बधाई छ।
जति हेरे पनि मन भरिदैन जय सुदुर पश्चिम अति रुस्या फिलिम बधाइ छ सबै जनालाइ😘😘😘😘😘😘😘
All characters are playing good act but raute is best like Kabir Singh full enjoyable I'm waiting for next part hurry up jeewan Singh sir
❤️❤️❤️
Proud of farwest culture is also being promoted in Nepal film industry. 💖💖
Lots of love ❤️❤️
Eagerly waiting for Maude 2😎😎
एकदमै खुसी लाग्यो ❣️यो सुरुवाती कुनै अहिले सम्मका superhit नेपाली फिल्म भन्दा कम छैन । आगामी प्रोजेक्टहरुको लागी करोडौं करोड शुभकामना यो टिमलाई ❣️🙏
फिल्म हेर्बर भौत मजा आई यार सम्पुर्ण टिम लाई बधाई छ आगामी दिनमा एस्तै प्रस्तुति फेरि पनि हेर्न पाउ।
म चाइ मौडे को attitude , पासा को personality अनि जानू को looks and smile को big fan .. 🙏
अब चाडै अर्को भाग पनि आउनु पर्यो तर जानू लाई चाइ न छुटाउनु होला है ।।।
Heddu larue bhaut Niko xaa 💝💝
बरु अझ नेपाली भासा माइ लै भया झन राम्रो हुन्त्यो
proud of you all team best of lock jay pachim god bless you
Out language our movie Sudurpashim 🇳🇵❣️
Daami yar,keep doing great.....
Op Dai Love From u4 Gaming
4 baar dekh chuka hu jitni baar dekhu utni baar hi achi lgti hai
Ekdam ramro ❤️❤️
Dami xa best of luck
Dhyrai dhyrai ramro ....
Mnr ........
Ma ni mnr ko ho proud fell vayo malai ...
Damiii movie xa maaude .........
I'm from mnr bhagfhata no 19
Now ktm
धेरै राम्रो 🙏🙏🙏बढिया
It was mind blowing next level movie guys 🔥 proud of you माउडे Team 💗 💗
Story एकदमै राम्रो लाग्यो र धेरै खुसी पनि लाग्यो हाम्रो सुदुरपस्चिम को नाम राख्दै हुनु हुन्छ । ❤️ 🙏💗🔥
🎥 best of luck ✨🙌🏻teemmade 😲 super
Sauth movie se bhi achi movie hai bahut bahut bahut achi lgi movi
great movie respect all of u great work all of that member and huge respect for
😈🥳❤❤
Good concept first attempt keep going one day you guys proud farwest good luck for upcoming future I m also feel proud to be a person from farwest mahendranagar
Damii bhako x Ajhai Aagadi Badhaunu Parx Hamro Paschimeli film industry Lai☺️♥️Best of luck 🤞
Jhakash xa movie ❤
Really outstanding movie....Best performance of actor then others high budget actor.
Best of luck guys...for your bright future..film ekdum ramro xa .... Trailer dekheko bhyaye hall ma herna aauthe but tha nai vayena ... totally satisfied after Watching the movie.......
सुदुरपश्चिमको भाषामा मैले हेरेको सब टप फिल्म
Wah Maja aayo ♥️☺️Maude Koo Sathi is super heroo
Wow dami x movie
Doubing for nepali south ma. Majja aayena keep it our language ❣️🥰🥰 best of luck
Dammi xa ra next part ko lagi dherai dherai agrim suvakamana❣️
Wow yr khatra👌👌👌🤟🤟
Superb Jiwan Good luck for film City 👍
Damii damii
Bbl dai keep it up wait for next part😍😍
Jeewan bahut mast Film bani hai
Lage raho Film mai mujhe sab kuch dekhne mai majha aa gaya
Wow good job all maaoude team
Full comedy action romance best Nepali movie Vanda ne ramro lagyo..... Finally wow ❤❤
फिल्म राम्रो छ स्थानीय भाषा परिवेशमा , १-२ नाचगानका शो भए अझै राम्रो हुने थियो शुभकामना छ !!
Magnificent😍totally mindblowing .complete package
Maja aayo