नेपाली भाषाको शुद्धीकरणका लागि सरको योगदान सराहनीय छ । युट्युब च्यानलमा नेपाली लेख्दा पनि शुद्ध लेखौँ है । "गीतमार्फत नेपाली भाषा शुद्ध लेख्ने अभियान यसरी थालिँदै छ।"
अहिले को मास्टर हरु लाई त सामान्य भन्दा सामान्य नियम नियम पनि सिकाउँदै नन् आएर हो या नआएर था भएँ न मैले धेरै चोटि Miss लाई सोधे कसरी रशो दिर्ग लेख्ने भनेर correct तरिकाले भन्दा कण्ठ गर्ने भन्नु हुन्थियो अब भन्नुस् न नियम विपरीत गएर कतिवटा शब्द चाई कण्ठ गर्नु यो सम्भव कुरा होर तर मैले यो भिडियो हेरेर धेरै सहयोग पुगियो धेरै धेरै धन्बाद sir❤️❤️
हो हजुर जस्तो शिक्षक यो देश लाई खाँचो छ। #सलाम छ सर..! अझै राम्रो गर्दै जानुस्।
नेपाली भाषाको शुद्धीकरणका लागि सरको योगदान सराहनीय छ । युट्युब च्यानलमा नेपाली लेख्दा पनि शुद्ध लेखौँ है । "गीतमार्फत नेपाली भाषा शुद्ध लेख्ने अभियान यसरी थालिँदै छ।"
धेरै राम्रो कुरा गर्नु भयो🙏🙏
संस्कृत भाषालाई जोगाउनु पर्छ।
अहिले को मास्टर हरु लाई त सामान्य भन्दा सामान्य नियम नियम पनि सिकाउँदै नन् आएर हो या नआएर था भएँ न मैले धेरै चोटि Miss लाई सोधे कसरी रशो दिर्ग लेख्ने भनेर correct तरिकाले भन्दा कण्ठ गर्ने भन्नु हुन्थियो अब भन्नुस् न नियम विपरीत गएर कतिवटा शब्द चाई कण्ठ गर्नु यो सम्भव कुरा होर तर मैले यो भिडियो हेरेर धेरै सहयोग पुगियो धेरै धेरै धन्बाद sir❤️❤️
अति राम्राे प्रयास
Such a great thought 👏🙏🙏
Dami sir bro
Hjur ko soch sarai ramro xa sir
Absolutely correct sir . होर्डिङ बोर्डमा कुखुराको ताजा मासु भन्नु पर्नेमा ताजा कुखुराको मासु भनिदिन्छन् के गर्नु।
नेपाली भाषाले दैलो नाघि सकेको छ ।
शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने शब्दकोश नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ त्यस्तै संसद् जस्ता धेरै शब्द छन् गलत उच्चारण हुने ।
कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ ।
व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ
(क)
१. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग उच्चारण निष्कञ्छ।
२. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण उच्चारण निष्कञ्छन् ।
३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण उच्चारण निष्कञ्छन् ।
४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ उच्चारण निष्कञ्छन् ।
५.हलन्त - ्, पदकट , अक्षरलाई अर्ध उच्चारण निकाल्ने लघु वर्ण ।
६. लघुवर्ण - हलन्त ्, रेफ, पद्र , पदकोण , परेली र ।
७.स्वर वर्ण - अ.......अ: ,
८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
१०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
११.व्यंजन - भोजन
१२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरको प्रस्तुति ।
(ख)
( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
१. अं (उ. अङ्)
क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
२. कं ( उ.कङ् )
३. खं (उ. खङ्)
४. गं ( उ.गङ्)
५. घं. (उ. घङ्)
६.ङं .( उ. ङङ्)
च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
७.चं ( उ. चञ् )
८. छं ( उ. छञ्)
९. जं ( उ. जञ् )
१०. झं ( उ. झञ् )
११. ञं ( उ. ञञ् )
ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
१२. टं ( टण् )
१३. ठं ( ठण् )
१४ डं ( डण् )
१५. ढं ( ढण् )
१६. णं ( णण् )
त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
१७. त ( उ. तन्)
१८.थं ( उ . थन् )
१९. दं ( उ . दन् )
२०. धं ( उ. धन् )
२१. नं ( उ. नन् )
प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
२२. पं ( उ. पम् )
२३. फं ( उ. फम् )
२४. बं ( उ. बम् )
२५. भं ( उ . भम् )
२६ मं ( उ. मम् )
अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
२७. यं ( उ. यम् )
२८. रं ( उ. रम् )
२९. लं ( उ. लम् )
३०. वं ( उ. वम् )
उष्मवर्ण अनुस्वार उच्चारण विघि
३१. शं ( उ. शम् )
३२. षं ( उ. षम् )
३३. सं ( उ. सम् )
प्राणवर्ण अनुस्वार उच्चारण विधि
३४. हं (उ. हम् )
अनुनासिक लेखन र उच्चारण विधि
( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
६७. अँ ( उ. अञ् )
६८. कँ ( उ. कञ् )
६९. खँ ( उ. खञ् )
७०. गँ ( उ. गञ् )
७१. घँ ( उ. घञ् )
७२. ङँ ( उ. ङञ् )
७३. चँ ( उ. चञ् )
७४. छँ ( उ. छञ् )
७५. जँ ( उ. जञ् )
७६. झँ ( उ. झञ् )
७७. ञँ ( उ. ञञ् )
७८. टँ ( उ. टञ् )
७९. ठँ ( उ. ठञ् )
८०. डँ ( उ. डञ् )
८१. ढँ ( उ. ढञ् )
८२. णँ ( उ. णञ् )
८३. तँ ( उ. तञ् )
८४. थँ ( उ. थञ् )
८५. दँ ( उ. दञ् )
८६. धँ ( उ. धञ् )
८७. नँ ( उ. नञ् )
८८. पँ ( उ. पञ् )
८९. फँ ( उ. फञ् )
९०. बँ ( उ. बञ् )
९१. भँ ( उ. भञ् )
९२. मँ ( उ. मञ् )
९३. यँ ( उ. मञ् )
९४. रँ ( उ रञ् )
९५. लँ (उ. लञ् )
९६. वँ ( उ. वञ् )
९७. शँ ( उ. शञ् )
९८. षँ ( उ. षञ् )
९९. सँ ( उ. सञ् )
१००. हँ ( उ. हञ् )
विसर्ग लेखन र उच्चारण विधि
१०१. अः ( उ. अह् )
१०२. कः ( उ. कह् )
. (..................)
धन्यवाद ।
sir मैले मेरो नेपाली सुध्रार्न चाहान्छु लौन मलाइ भनी दिनु मैले के गर्ने??
Great sir 😍
wow very good !
गज्जब
सही हो हजुर
Intested
यो हो गुरु( किसिमी) ठिक भो,,,।
Oh thankyou so much✌️
You are right sir
पूरा गित चै क रैछ
aaru pani vidio rakhnnu sir
sir bhasik gyan ko barema video banaunu na plz.
Hajurlai naman garna chhahe sir letest byakaran ko manye niyem ko jankari pau na .🙏🙏🙏🙏
raswa hunx antimako dirgha barilai yo ta bujiyana sir
पहिले थम्बनेल त शुद्ध बनाउनुहोस्।
th-cam.com/video/VrSV_zr26XI/w-d-xo.html नेपाली उखान र टुक्का ।
कोइभन्छन अघाडिको ह्रस्व कोइभन्छन पिछडिको ह्रस्व, खोइ बुज्नै गारो के हो ,,गुरू नै गल्तिगरेपछी के गर्ने,,,
लेखन खाली भासण मात्र न गर्नु
काम कम बोलने धेरै बानिलेनै हाम्रो काम बन्दैन ।
तिमी , किसिम ,