Dhokebaj Hau Timi ( धोकेबाज ) - Shiva Pariyar. karki Ji. Bikram . Smarika, - New Nepali Song 2024
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Dhokebaj धोकेबाज (Male Version) by Shiva Pariyar | Ft. Bikram Budhathoki, Smarika | New Nepali Song
Presenting new Nepali song Dhokebaj (Male version) by Shiva Pariyar featuring Bikram Budhathoki, Smarika Dhakal & Adhinayak Man Sherchan only on Namaste Plus' official TH-cam channel.
Ramkant Neupane Presents:- New Nepali Song 2078
#ShivaPariyar #KarkiJi #BikramBudhathoki #SmarikaDhakal #NewNepaliSong
-------------------------------------
♪ Song:-
Dhokebaj (Male Version)
धोकेबाज
♪ Vocal:-
Shiva Pariyar
♪ Lyrics/Music:-
Karki Ji
♪ Arrange:-
Bishal Niroula
♪ Mixing / Mastering:-
Kumar Rana
♪ Guitar :-
Sanjeev Baraily
♪ Basuri:-
Ratna BK
♪ Madal:-
Bhuwan Gandharbha
♪ Recording Studio:-
Maruni Digital
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Audio/Video:-
Namaste Plus
-------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Ramkant Neupane
🎬 Story/Direction:-
Bikram Chauhan
🎬 Featuring:-
Bikram Budhathoki
Smarika Dhakal
Adhinayak Man Sherchan
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Editor / Color / VFX:-
Milan Bishwokarma
🎬 GFX:-
Laxman Chauhan
(AB Design)
🎬 MUA:-
Sarita Magar
🎬 Editing Studio:-
B. Star Films
9861247368
🎬 Special Thanks:-
Rajaram Simkhada
Lok Raj Giri
Sandeep Subedi
🎬 Light:-
Muskan Oli
Madhav Khatri
Ramesh Mahara
Laxman Khadka (PK)
🎬 Transportation:-
Nakul Karki
🎬 Camera Asst.:-
Raju/Ritesh
Chill Gadi Films
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
सथमा आउने घण्टीलाई नि दबाउनु होला
.........................................................
Video Publisher: ©Namaste Plus
.................................................................
© Namanste Plus 2021
Copying or reproducing any part of this video (audio and visual) in any other channels, without prior permission is strictly prohibited. Embedding to the websites is permitted.
............................................................
Contact Us:
Please subscribe, like, share, comment
E-mail:- rjram018@gmail.com
WhatsApp:- +61403711952
Thanks For watching and Hope You Enjoy This Video
मेरा प्रीय दर्शक श्रोताहरु कृपया 'धोकेबाज' गीत हेरेर सुनेर प्रतिकृया दिनुहुनेछ भन्ने आशा राखेका छौं | गीत मन पर्यो भने कृपया Comment,Like,Share गरिदिएर हामिलाई साँगीतिक माया हौसला दिनुहुनेछ भन्ने आशा राख्दछौं |
💞💞
Kya bobal song x daju badhai x
👌👌👌👌
दामी छ दाइ।
outstanding
best wishes
Eelena dee hjr ko song ma khelnu parni samarika smarika dee na hunu parni hjr ko act ekdam mann parcha you are my favourite singer in the whole world
@@Riyasunar123 haha
Miss you Eleena Didi 😘😘😘😘😘
Big fan eleena di 💖💖
❣️🌷
मुटु नै छोयो यार गीत ले,
दामी छ शिव दाइ,
कार्की दाइ,
बिक्रम चौहन दाइ!
👌💛💕💖💘💔💔💘💖💕💛👌
कसम नेपाल् खायो अब,
यो गीत trending मा आउनु पर्छ!
मलाई त शिव दाइ सानै देखि मन पर्छ,
कसैले मलाई तिम्रो बेस्ट गायक को नाम लुन लायमा शिव दाइको नाम लिन्छु, 💛💕👌👌सफल ता को शुभकामना
Thank you! Cheers!
❤️ touching Best of luck dai
Alguien me puede dar las letras de esta hermosa canción ❤️❤️❤️❤️ plis
کیا کوئی وہ گانا لکھ سکتا ہے جو میں ہسپانوی میں کرنا چاہتا ہوں! براہ کرم یہ مترجم ہے۔
کیا کوئی وہ گانا لکھ سکتا ہے جو میں ہسپانوی میں کرنا چاہتا ہوں! براہ کرم یہ مترجم ہے۔
शब्दकोष मा शब्द नै छैन कि गित यति धेरै राम्रो छ भनेर वर्णन गर्न,शिव परियारको गित युगाै युग सम्म गुजि्रहोस,करोडौं करोडौं को भ्युज पाअोस
really great singer 😘😘😘
Thank you! Cheers!
@@NAMASTEPLUS rieewwddewwooo98
Wwssddwwoo888weerrreeeeooo88
Saludos desde el Perú. Hermosa música.
@@NAMASTEPLUS1:08 1:08 1:09
शीव सर को जति नै बर्णन गर्दा नि कम हुन्छ सारै मिठो voice
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
@@NAMASTEPLUS wo8wwdswoo8
Wo8wdswwo8wdwwo8
Qwo8weooo8wwdssooi88ewoo989wwoo8wwo88wwoo8wwddsspo8
Well9
@@NAMASTEPLUS×××88××××8 3:50 3:50
sabaile maya gardinu hola ❤️
Big fan 😊❤️
Huss
My favourite smareeka😍😍😍
Supar 😍 Preeti ❤️💐
so nice 😍😍😍😘😘song i like it 😍😍😘😘
शिव दाइ बिना नेपाली सांगीतिक क्षेत्रको कल्पना गर्न सकिँदैन ❤️
Big fan of shiva pariyar dai🙏🙏🙏
😂😂😁😄
100%
Thank you! Cheers!
@@NAMASTEPLUS wwoo88wwde
@@kbtnepal3073 wwo888q4
गित असाध्यै राम्रो लाग्यो , शिव दाइ म पनि हजुरको एउटा सानो फ्यान हुँ।
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
भर्खर मात्रै मेरो जीवनमा घटेको घटनाको
100% यथार्थ चित्रण गरिएकोछ ।धन्यवाद शिव दाई
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
@@NAMASTEPLUS huss dai
♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹
सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ।
यति नै मिठाे स्वर आदरणीय शिव परियार सर को।
🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Thank you Dharmendra jee , Looking forward to working with you... please share song
कति मिठास आवाज अनि कति मिठो शब्द,wow subash karki ji 🥰🥰
Thank you! Cheers!
❤️
येयो गित मैले 50 चोटि भन्दा बढी सुनिसकेको छु तर जझै पनि सुनि रहन मन लाग्छ यार माह कसम ❤❤
ल आयो है धोखेबाज
हाम्रो नया गित धोकेबाज आइसकेको छ सबै ले माया दिनु होल साथै गित हेरेर कस्तो लाग्छ भन्नू होला सबैले शेयर गरेर साथ दिनुहोला अनि धेरै माया दिनु होला ❤️❤️🙏
❤️❤️❤️
Miss pramod kharel dada
Des khayo aba
daari alik laamo vayo k dai tapaiko!
❤️❤️❤️❤️❤️❤️❤️❤️
आफ्नो जिन्दगीसँग मेल खायर होला सायद आँसु आयो😭😭🥺🥺🙏❣️Nice
Thank you! Cheers!
@@NAMASTEPLUS wo8wdeo8
Wo87wdeokwo8
Try to be happy, Sansar yastai xa😪
@@sudipekwiwo8wp483 wwo88edso88ww
शिव दाई को सायद कुनै गीत नहोला मैले नसुनेको , नेपालको एक मात्र versatile singer , बाँचुन्जेल हजुरको मीठो साङ्गीतिक कोसेली ग्रहण गर्न पाइरखियोस् । Love you siva Daai
Thank you! Cheers!
यो मोडल मा खेल्ने दाजु को act कति राम्रो सधैं sad song मा act गर्नु छ super nice act यो दाजु को &song
यक्दमै राम्रो गित भयको छ झन शिव दाइ को सोर पनि भयर होला सम्पुर्ण धोके बाज टिम लाई धन्ने वाद छ
Thank you! Cheers!
मलाई जीवनमा अति नै मन परेको गायक शिव परियार दाई 🙏🙏 legend
Thank you! Cheers!
@@NAMASTEPLUS woo88888edsd
Wedsoo88wwr
Wedsoi8woooooo888eedskowooo88dseowok88eedseoo8
@@ytarmy7274 woo88wwdeeokxxdd
Karki Ji LYRICS / MUSIC😭😭😭RUWAYO
Thank you! Cheers!
😭😭😭😭
Nice
@@rinzindorji8373 will xdol8
@@nanixettri789 wooldsefdk8
युगमा एकपटक जन्मनछन शिव परियारजी जस्ता गायक! मन, मस्तिष्क मथिङ्गल सबै खलबल पारिदिने आइकनिक गायक ! शब्दै छैनन तारिफ गर्नाका लागि!
कार्की दाजुको दमदार शब्द मा अग्रज गायक शिव परियार को झन दमदार स्वर ।
Thanks
3:02 3:03 3:03 @NAMASTEPLUS
@NAMASTEPLUS5:26 5:26 5:26 5:28 5:29
शिब जी को जादुमय आवाज को के कुरा गरौं! समग्र गीत अत्यन्त राम्रो छ। अभिनय पनी जोडदार छ। धेरै शुभकामना छ हजुरहरुको कार्य समुहलाई। 🙏
Thank you! Cheers!
शिब दाई नमस्कार । म पनि बाथरुम सिंगर भएकोले हजुरका गितहरु गुनगुनाई रहन्छु । मलाई धेरै मन पर्ने हजुरको गित लगायौ माया र कहाँ थियौ तिमि हुन्। यो धोकेबाज पनि एउटा छुट्टै प्रकारको रमाईलो लाग्यो । नयाँ गितका लागि धन्यवाद अनि आगामी गितका लागि शुभकामना ।
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
beautiful composition with perfect vocal...
congratulations team!
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
@@NAMASTEPLUS wo8woo8
Wwwooo88wwwwp9wwwooko88wwlill9
❤
@@NAMASTEPLUS0:14 0:15 0:15 0:15 0:16 0:16
यो गीत मा यति मजा आयो wow कती मिठो गीत बधाई छ सबै लाई
Share pani gari dinu hola, Thank you so much
@@NAMASTEPLUS×××× 0:48 ×× 0:51 0:51 0:52
@@NAMASTEPLUS1:09 1:09 1:09 1:11 1:11
@@NAMASTEPLUS4:12 4:12 4:14
आहा शब्दकार दैलेखि सबैको प्रिया मान्छे कार्कि ज्यू अनि अत्यधिक सबैको मन मुटु मा सजिनु भा प्रिया दाजै विक्रम को अभिनय ले निकै मन छोयो 🎵🎵🎹🎹🎤🎤🖋🖋🇳🇵
Thank you! Cheers!
🌹
कसम विक्रम दाई काे acting 👌 बबाल हो के मन छोयो👍👍
कस्तो लाग्यो धोकेबाज ? हेरेर , सेयर गरेर माया गरिदिनु होला साथै नमस्ते प्लसलाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछौ ।
जुन स्वर र कलात्मक तरिकाले शिव दाजुले न्याय गर्न सक्छ अरुले सक्दैन।❤❤❤
यो song Trending no.1 मा आयको हेर्न चाहानेले लाइक गरौ, # जय धोकेबाज
please share garidinuhola ra channal lai subscribe garnu hola hai
1 week finally 1M😘😍 Our Team Trending 2😘
Thank you @Babin jee
@@NAMASTEPLUS wc ramkant sir😍
Bbl 👌😘🥰
Xittai 2 m पुगेको herna पाउ।
dami song yr male virsion jhan
एकदमै मार्मिक छन हरेक गितहरु यसमा त झन कलियुग नर्तकि धाेकेबाजकाे चित्रण संगै अति गजबको लाग्यो हजुर पिडाकाे तृष्णा मेटाउनलाई काफि छ।
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
कुनै पनि dictionary मा शब्द नै छैन होला ।
यो गीत को ।वर्णन गर्न लाई।धेरै मन मा लाग्ने गीत छ। ।र यति मिठो गीत बनाउने साथै गाउने शिव sir लाई पनि धन्यबाद दिन चाहन्छु।❤
मलाई शिव दाजु को सबै गित उत्कृष्ट लाग्छन् जति सुन्यो उति सुनी रहु जस्तो लाग्छ जीवनको हरेक पल सङग मेल खानी गित गाउनु हुन्छ। यो गित ले त झन मेरो जिन्दगीमा घटेको घटना को उजागर गर्यो सारै मन छोयो😥😥 अझै साङ्गितिक यात्रा को धेरै शुभकामना दाजु🙏🙏🙏🙏❤️❤️❤️
please share garidinuhola ra channal lai subscribe garnu hola hai
अति मिठो आवाज शिव दादा काे मन छाेयाे यो गीतले यो बर्ष सबै काे मन जिताेस र टप मा टप हाेस शुभकामना 😍😍😍😍😍
please share garidinuhola ra channal lai subscribe garnu hola hai
😍😍😍😍
🇳🇵रास्ट्रको🎖️अमुल्य🏅रत्न्🇳🇵नेपाली आधुनिक सुगम संगीतका बादशाह जादुमय आवजका धनि आदरणीय शिव परियार दाज्यु प्रति उच्च संमान गर्दछु,,,,दाज्यु हजुरका गितको यो जादुमय आवाजको अर्ध💔पागल हु म,,,,,
Thank you! Cheers!
@@NAMASTEPLUS 2poo888wweo
Roo88eedskoo89weoo8
Woowlo88wdsoo8999wedou8
Woo88wedsoo988wedsoo89
Hermosa canción con una excelente voz la primera vez que lo escuche me empreciono les deseo lo mejor para shiva. soy de Perú 🇵🇪 no canso de escuchar esta hermosa música todo los éxitos para shiva
Big love from nepal/canada
वाह वाह एकदमै मार्मिक राम्रो छ गित सफलताको शुभकामना सर
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
कार्की जी सब्द संगीत को माज़ा आउछ हेर्न सुन्न साथै धोकेबाज गीत ले 1m views छिटै होस् सब टीम लाइ हार्दिक बधाई छ साथै हरी तालिका तीज को सुभ कामना छ
Thank you! Cheers!
Shiva pariyar is one of the best singer of nepali music industry 🖤
कस्तो लाग्यो धोकेबाज ? हेरेर , सेयर गरेर माया गरिदिनु होला साथै नमस्ते प्लसलाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछौ ।
Good sir👌
Wwoo887adsowoo99eww9iwddsoo8i899eewoii888wweddoii88ddesokknmbbswwio8
Woo88wwdseoo97edsdookgdxxsswepo9
E5
यो युग लाई हाकेर अगाडि लाने गायक मध्ये एक उत्कृष्ट गायक हुन शिव भाइ।अबका दिन्मा नि यस्तै मिठा मिठा गीतको आशा गरेका छौ।लाग्छ उहाँले कसैलाइ नि निरास पार्नु हुन्न,धोकेवाज गीतको सफल्ताको कामना गर्दछु।
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
शिव परियारको स्वर नै मिठो 😍😍😍
Thank you! Cheers!
अति मीठो सिब दाइको आबाज तेस्तै मन छुने शब्द हरु very nice sang
कस्तो लाग्यो धोकेबाज ? हेरेर , सेयर गरेर माया गरिदिनु होला साथै नमस्ते प्लसलाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछौ ।
Aba nepal halincha ❤️
Hallinxa
Share pani gari dinu hola, Thank you so much
अत्यन्तै मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
को को यो गित को प्रतिक्षामा हुनुहुन्छ🙏🙏🙏
कस्तो लाग्यो धोकेबाज ? हेरेर , सेयर गरेर माया गरिदिनु होला साथै नमस्ते प्लसलाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछौ ।
I like your voice, from Thailand
Just wow 🔥🔥
Biggest fan of shiva pariyar dada
Best wishes entire team 👏👏
Thank you! Cheers!
I can see bright future for Smarika sister. God bless you.
Thank you! Cheers!
Nice song 😊😊
शुभकामना सम्पुर्ण Dhokebaj टिमलाई Special Thanks Bikram Budhathoki 🔥
Thank you! Cheers!
Shiva pariyar voice is not compare to other singers, He is also called only one sweet voice singer.
yes
Thank you! Cheers!
@@NAMASTEPLUS wdeko89wbnkl9wldro8
Wooo8wo98wdekmbxdsso88we
Edwokmnbwxd
यस्तै भएको थियो म माथि पनि ,बस् अब जिन्दगीको उद्देश्य आफ्नो स्थान बनाएर उसलाई महसुस गराउनु छ मेरो मायाको 😔😔😔
Thank you! Cheers!
@@NAMASTEPLUS 486eweddfrweookk899
Eerook8m8
Vengo de tik tok México 🇲🇽 😍Que hermosa canción. La escuché con Eleena pero ésta también me encantó 💕💕
Los dos Mismo pero un voz de mujer y otra de hombre
Shiva pariyaar Has His own capability 😍
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
TOP vocalist of Nepali music industry Shiva Pariyar 👌👌
please share garidinuhola ra channal lai subscribe garnu hola hai
Super duper song damiii, congratulations शिव जी and entire team
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
स्मारिका काे रियल जिन्दगि मा यस्तै भाेग्नु पर्छ हुदा खादा काे बुढाे छाेडेर
जे पाय तेहि नलेख भाइ
तिमरा पनि त दिदी बहिनी हाेलान अाफुलाइ पनि परछ यस्तो
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
अत्यन्तै राम्रो, अति नै आकर्षक, अत्यन्तै मार्मिक सम्पुर्ण पक्षले अब्बल छ गित🙏राजु परिवार दाईको स्वर निकै सुमधुर छ सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 💝💝💝❣️❣️❣️😍😍😍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🏆️🏆️🏆️🏆️🎖️🎵🎵🎵🎵
Thank you! Cheers!
Raaju hoina sir shiva pariyaar
Yeti ramro gana lai Hit baNauna ,ho. Sathiharu ,💕
Rightsir👌👌👌
👉 सिव परिवार दा र प्रमोद खरेल ले गायका गीत कहिले नराम्रो हुन्न सक्दैन
इ दुबै सिङ्गर मेरो बेस्ट हुनुहुन्छ 👉
👉 Shiva fan 👉 like 👍❤
, 👉 pramod fan cmt 🌱❤
गर्नु होला
कस्तो लाग्यो धोकेबाज ? हेरेर , सेयर गरेर माया गरिदिनु होला साथै नमस्ते प्लसलाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछौ ।
आश लाग्ने कुरा धेरै हुन्छन् तर
खास लाग्ने एउटै व्यक्ति तिमी 🥰 🥰 🥰
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
High pitch and sweet melody
Such a great combination ❤️
हेरेर , सेयर गरेर माया गरिदिनु होला साथै नमस्ते प्लसलाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछौ ।
Smarika dd your act is outstanding🥰🥰 Lots of love❤❤❤
Thank you! Cheers!
Ma live bata aako
Kati ramro acting wow cutie pie smarika dede happy birthday my favourite dede😍🥰🥰😇😇🥰🥲
Thank you! Cheers!
धेरै सुन्दर गीत छ। म थाई हुँ तर मलाई यो गीत मन पर्छ।❤❤❤
😘😘😘😘😘😍😍😍😘😘 Big fan #Shiva_pariyar dai
*I want to see this MV on trending within 23 hours..💕*
Thank you! Cheers!
Ermosa está canción no la entiendo pero me encanta X que no le sacan en español también xfabor bendiciones ❤
Shiva Pariyar..lots of love
Thank you! Cheers!
Male version पो बबाल छ। स्वरमा दम छ ।एलिनाको भन्दा उत्कृष्ट लाग्यो। ❤
nikkai mitho aawaz maa jhanai sundar avnaya le yo geet lai utrikista banayeko xa ,dhnyabad xa yo teal lai #dhokebaj ko male veson leyako maa🥰🥰🥺🥺
Thank you! Cheers!
Shiva pariyar one of the legend gem of nepali music industry salute shiva ji🙏 ❤❤
.
मुटु छुन्छ हजुरको गीतले सलाम छ सर हजुरलाई
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
धेरै राम्रो छ मेरो जिबन्मा मेल खको छ😍😍😍😍😍😍😭😭😭😭
TRu
Shiva dai ko agadi kasko k lagxa.......
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
pURAI VIDEO HERDA RUWAYO DHURUKAI😓
Thank you! Cheers!
Wow heart touched song❤️❤️❤️❤️congratulations karki ji and all team
Thank you! Cheers!
शब्द पनि दामी शिव सिर स्वर झनै दामी
धोका को खेती गर्ने रैछौ दिनदिनै मुटु फेर्ने रैछ भाको भए खतरा सुन्थ्यो झन्
बधाई छ टिमलाई
King of music industry shiva dai
Thank you! Cheers!
Awesome song shiva sir ;Flawless singing 🔥🔥🔥🔥
Congratulations to the entire team ! 🙌
please share garidinuhola ra channal lai subscribe garnu hola hai
अति मिठो 🌹❤❤
Awesome sohg
नेपाली गित संगीत धेरै बुजेको एक दिन मा १६ घन्टा सम्म रियाज गर्ने मेहनती गाएक शिव परियार सलुट छ दाइ को गित ढिलो आउँछ तर सबै तिर आगो लाउछ
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
Shiva Daju, no 1 can beat ur soulful vocal🖤🖤
please share garidinuhola ra channal lai subscribe garnu hola hai
@@NAMASTEPLUS wdeo8cxdeo8
Wdeo8xdeobbwwo8wdewwoo88wdeewwo88wdeo8vbmkkwdeeqwo8deoo8qddo88wde
Wdeewokbcxdeo7wdeoixdeo88wdeeo9xdeewwokbmnxde8wdeo
Shiva dai ko voice no 1
नमस्ते प्लसको प्रस्तुतिमा सुवाष कार्की "कार्की जी" को शब्द/सँगीत, शिव परियारको स्वरमा बिक्रम बुढाथोकी, स्मारिका ढकाल र अधिनायकमान शेरचनको अभिनयसहित नयाँ गीत "धोकेबाज" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Miss pramod kharel dada
अति राम्रो बधाइ छ ।।
एक dami ramro bikram dada 🥰♥♥❤
Wow no words 😍😘😍😘keep loveing 😍😘
Beautiful song and very nice your acting and Happy birthday to you beautiful sister love you both
तपाईंको आवाजमा जादू छ। दादा जति सुने उति सुनु सुनु लाग्ने।दादा beatiful song dada
wow, so so so beautiful song !! Best wishes !!!
please share garidinuhola ra channal lai subscribe garnu hola hai
Heart touching song come back shiva pariyar da❤️❤️❤️❤️❤️🙏🙏🙏
Thank you! Cheers!
WOE YATI MITHO
HERAT TOUCHING SONG😘😍🤗😇
शिब दाजु बधाई छ हजुर अनी हजुर को होल टिम लाई यती राम्रा राम्रा गित मेरो सास रहुन्जेल सम्म सुनीराख्न पाउ❤❤
Big fan of SHIVA parivar daju❤️🙏🙏
Ek damai ramro geet 😘❤️ lots of love from ithari ❤️
Thank you! Cheers!
La música hindu , es una de las más hermosas, aunque no comprendamos su idioma, el solo ver lo que transmiten nos transportan a su mundo, su idioma, su cultura. Muchas gracias Elenna chauhan,... saludos desde Perú 🇵🇪
Espero puedan subirla subtitulada
This is not hindi music...this is nepali song from Nepal any way thank u for loving this song
My friend this Hindu. .this is Nepali from Nepal
This is Nepali not hindu
@@sunilthing8141 1345llkjh hugs dtuiop89ph
Female version vanda dherai heart touching ..
th-cam.com/video/af00wLZuYrg/w-d-xo.html
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
यस्तै यस्तै मार्मिक गीतको प्रतीक्षामा छौ हामी ...
superb shiva dada... ♥ now waiting for femaile version in milan newar voice♥
Female version already sung by eleena chauhan
Wow amazing heart touching song majja aayo 💞💞💞💞
Thank you! Cheers!
Bikkram brother has always best acting💕
really awesome...I'm big fan of his act...whenever lots of Love bro 💕💕💕💕
Thank you! Cheers!
धाेकाकाे खेति गर्ने रैछ्यौ ........... सुपर हिट गीत ....
Smarika de your acting mind-blowing 🥰😘
Thank you! Cheers!
सम्पूर्ण टिम लाई हार्दिक बधाइ हर कुरा को प्रसंशा गर्दा पनि कम नै लाग्यो❤️❤️
Thank you for watching .
Please share अनि Subscribe पनि गरिदिनुहोला । धन्यबाद
I am shiva pariyar's fan since i attend his concert. He performs so well.many singers are there but he is mindblowing❤❤
کیا کوئی وہ گانا لکھ سکتا ہے جو میں ہسپانوی میں کرنا چاہتا ہوں! براہ کرم یہ مترجم ہے۔
तिम्रो आवाजमा दर्द छ शिब भाई 👍❤️