नमस्कार ! साना कथा युट्युब च्यानलमार्फत यहाँहरु समक्ष उपस्थित भएका छाैँ। हामीले प्रस्तुत गरेका जुनसुकै भिडियाे र विषयवस्तु मन पर्छ भने हाम्राे च्यानललाई SUBSCRIBE गरेर सहयाेग गरिदिनुहाेला। यहाँहरुकाे सानाे सहयाेगले हामीलाई थप हाैसला प्रदान हुनेछ। साथै कुनै सल्लाह, सुझाव तथा जिज्ञासा भएमा प्रतिक्रिया दिनुहाेला। धन्यवाद !
भिडियो सम्पूर्ण तरिकाबाट देखाउनु बिशेष अनुरोध छ हामीलाई तालिम शिक्षाको ज्ञ्यान र सल्लाह सुझावमा यो भिडियो बाट सहयोगी भूमिकामा हामीलाई पनि बिशेष हुनसक्ने खालको हुनुपर्छ सर।के हामीले पनि बँगुर पालनपोषण गर्न सक्ने तरिकाले सहयोगी भूमिका हामीलाई सल्लाह दिनुहोस् सर
सुझावको लागि धेरै धन्यवाद ! आगामी दिनमा यहाँहरुकै सल्लाह सुझावको आधारमा काम गर्दै जाने प्रतिबद्धता जनाउँदछु। तत्कालको लागि पाथीभरा बंगुरपालन फार्मका सञ्चालक नरेन्द्रकुमार कन्दङ्वालाई ९८५५०४६०८३ मा सम्पर्क गरेर आवश्यक सल्लाह लिन सक्नुहुन्छ। धन्यवाद !
भिडियो हेरेर माया गरिदिनुभएकोमा धन्यवाद।
Safalta ko suvakamana xa.
Good Narendra sir!
राम्रो लाग्यो
Verry good.
🙏🙏🙏सर हजुरको उच्च विचारको सलाम।
अन्तरवार्ता ब्याबसायिक र प्रेरक रहेछ प्राबिधिक कुराकानी र फार्म म्यानेजमेन्ट को पक्ष मा छायांकन अलि बढाउनु भए अझै प्रभाबकारी हुन्थ्यो!
सुझावको लागि धन्यवाद !
gajab
Good jod sir
एकदम राम्रो भिडीयो
धन्यवाद !
नमस्कार ! साना कथा युट्युब च्यानलमार्फत यहाँहरु समक्ष उपस्थित भएका छाैँ। हामीले प्रस्तुत गरेका जुनसुकै भिडियाे र विषयवस्तु मन पर्छ भने हाम्राे च्यानललाई SUBSCRIBE गरेर सहयाेग गरिदिनुहाेला। यहाँहरुकाे सानाे सहयाेगले हामीलाई थप हाैसला प्रदान हुनेछ। साथै कुनै सल्लाह, सुझाव तथा जिज्ञासा भएमा प्रतिक्रिया दिनुहाेला। धन्यवाद !
Plzzz number dinuss na farm owner ko
Number aarqnge garidinuss na uhako
@@bijaylama2734 नरेन्द्रकुमार कन्दङ्वा ९८५५०४६०८३
Good
Dharai bichar Ani dharai ramro Kam dharai ramro lagyo 🙏
Very very good job sir
Good jab sar
एक्दम सहि कुरा गर्नु भो अध्यक्ष ज्युले।यहाँ दर्ता गर्नै समस्या छ।के गर्ने।
Dai patha pathi chaiyo samparka nambar chaiyo dai
अती राम्रो बिचार सर हजुर को।
Very inspiring
Great
Sewaro 🙏💖 saarike nubaa yaabak
Phohor byawasthapanko barema khi naya tarika barema batai diya ramro Hunthyo hola.
नरेन्द्र दाजु को कुरो सहि छ
Dhnyabad bungur ko patha pathi katima chutaunu hunchani
भिडियो सम्पूर्ण तरिकाबाट देखाउनु बिशेष अनुरोध छ हामीलाई तालिम शिक्षाको ज्ञ्यान र सल्लाह सुझावमा यो भिडियो बाट सहयोगी भूमिकामा हामीलाई पनि बिशेष हुनसक्ने खालको हुनुपर्छ सर।के हामीले पनि बँगुर पालनपोषण गर्न सक्ने तरिकाले सहयोगी भूमिका हामीलाई सल्लाह दिनुहोस् सर
सुझावको लागि धेरै धन्यवाद ! आगामी दिनमा यहाँहरुकै सल्लाह सुझावको आधारमा काम गर्दै जाने प्रतिबद्धता जनाउँदछु। तत्कालको लागि पाथीभरा बंगुरपालन फार्मका सञ्चालक नरेन्द्रकुमार कन्दङ्वालाई ९८५५०४६०८३ मा सम्पर्क गरेर आवश्यक सल्लाह लिन सक्नुहुन्छ। धन्यवाद !
Yo faram ko numbar kati ho
नरेन्द्रकुमार कन्दङ्वा ९८५५०४६०८३
पाथीभरा बंगुर फार्म तथा दाना उद्योग, भरतपुर-६, चितवन।
Good job sir!
Wahaa kandangwa sir ko purba ghar kata holi
पूर्ख्यौली थलो त तेह्रथुम हो हजुर। करिब ५२/५३ सालदेखि चितवन बसाई।
@@sanakatha4504 Mero thauko po hunu hudo raixa
👍👍🐖
वार्षिक 18lakhs
सर फोन नम्बर राखि दिनु परेओ शर
नरेन्द्रकुमार कन्दङ्वा ९८५५०४६०८३
पाथीभरा बंगुर फार्म तथा दाना उद्योग, भरतपुर-६, चितवन।
Sir. Maile le garnu sochotma xu dana k kosto ramro hun x sir
Hajur ko number sir
नरेन्द्रकुमार कन्दङ्वा ९८५५०४६०८३
तुलमान गुरुङ ९८५६०४३३४१
Namaskar sir no pouna sakenxa hola
९८५५०४६०८३ नरेन्द्रकुमार कन्दङ्वा
Good job sir
Mob no rakdinu vae ramro hunthio
Kun thauma sir eyo nbr dinu mila x sir
९८५५०६४०८३ नरेन्द्रकुमार कन्दङ्वा, चितवन।
Sir hjr ko mobile nomber rakhnu paryo
९८५५०४६०८३ नरेन्द्रकुमार कन्दङ्वा
Uhaa daiko contact number paauna
९८५५०४६०८३ नरेन्द्रकुमार कन्दङ्वा
Dana kasto khuwawnu hunxa sir
९८५५०४६०८३ नरेन्द्रकुमार कन्दङ्वा लिम्बू।
पत्रकार साथी हरु ले मोबाइल नम्बर नराख्दिने एक दम गल्ति कुरा plZ mobile number dinu hola
प्रतिक्रियाको लागि धन्यवाद ! आवश्यक परेमा नरेन्द्रकुमार कन्दङ्वालाई 985-5046083 मा सम्पर्क गर्न सक्नुहुन्छ।
Limbu kaha dekhi tyaha pugyo?ramro kaam lungwa
तेह्रथुमबाट हजुर।
मासिक होईन वार्षिक १८ लाख होला
हजुर हो, रेकर्डमा मिस्टेक भएको हो।
Verry good.