Eklai Bachna Sakdina Ma - Devi Gharti • Tilaram Dhakal • Puskal Sharma • Tika Sanu • New Lok Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • Presenting new Nepali Song Eklai Bachna Sakdina Ma by Devi Gharti & Tilaram Dhakal featuring Puskal Sharma & Tika Sanu only on Tilaram Dhakal 's official TH-cam channel.
    Tilaram Dhakal Presents:- New Nepali Song 2079
    #tilaramdhakal
    #puskalsharma
    #tikasanu
    #devigharti
    #nepalisong
    #nepalisong2022
    #nepalisong2079
    #newnepalisong
    -------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:-
    Eklai Bachna Sakdina Ma
    एक्लै बाँच्न सक्दिन म
    ♬ Vocal:-
    Devi Gharti ‪@DeviGhartiMagarOfficial‬
    Tilaram Dhakal
    ♬ Lyrics:-
    Tilaram Dhakal
    Mohan Birahi Shreepali
    ♬ Music:-
    Amit Babu Rokaya
    ‪@AmitBabuRokaya‬
    ♬ Music Arranger:-
    Binod Bajurali
    ♬ Recording Studio:-
    Malashree Digital
    ♬ Mixing | Mastering:-
    Khadax Bajurali
    ♬ Recordist:--
    Gobinda Parajuli
    Sagar Bajurali
    ♬ Audio | Video:-
    Tilaram Dhakal Official
    ------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Smriti Timilsina Guru Aama
    🎬 Cast:-
    Puskal Sharma ‪@MandirMusic‬
    Tika Sanu ‪@TikaSanu‬
    🎬 Visual Edit | Color
    Manoj Karki
    🎬 MUA:-
    Yamuna
    © Tilaram Dhakal, 2022
    All Rights Reserved
    ---------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Ti...
    Facebook:- tinyurl.com/Ti...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Tilaram Dhakal. Embedding to a website is allowed.

ความคิดเห็น • 381

  • @TilaramDhakalOfficial
    @TilaramDhakalOfficial  ปีที่แล้ว +93

    सम्पूर्णमा नमस्कार, मेरो र मोहन बिरही श्रीपालीको शब्द, अमित बाबु रोकायको सङ्गीत, देवी घर्ति मगर र मेरो आवाज, पुस्कल शर्मा र टीका सानुको अभिनयसहित नयाँ लोक दोहोरी "एक्लै बाँच्न सक्दिन म" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।

    • @shreedharkhanal4602
      @shreedharkhanal4602 ปีที่แล้ว +2

      Badhi xa hjr haru lai❤️❤️❤️🙏🙏🙏

    • @kamalagurung1797
      @kamalagurung1797 ปีที่แล้ว +3

      टीका बइनि धेरै धेरै राम्रो खुसि लागिय

    • @nimsingh6896
      @nimsingh6896 ปีที่แล้ว +1

      !!

    • @nepalyt8933
      @nepalyt8933 ปีที่แล้ว +2

      @@shreedharkhanal4602 à

    • @basantisunar9119
      @basantisunar9119 ปีที่แล้ว +1

      Good 👍👍👍👍👍

  • @TikaSanu
    @TikaSanu ปีที่แล้ว +124

    सम्पुर्णमा नमस्कार,
    तिलाराम ढकाल र मोहन बिरही श्रीपालिको शब्द, अमितबाबु रोकायको सङ्गीत, देबि घर्ती मगर र तिलाराम ढकालको आवाजमा रहेको यो लोकदोहोरि गित चर्चित कलाकार पुश्कल शर्मा र मेरो पहिलो सहकार्यमा गरिएको अभिनय "एक्लै बाच्न सक्दिन म" सार्बजनिक भैसकेको छ कस्तो लाग्छ हेरेर सल्लाह सुझाबको लागि हार्दिक अनुरोध गर्दछु💖💖

    • @suryabahadurmagar25
      @suryabahadurmagar25 ปีที่แล้ว +3

      हजुर त सबै कार्यामा अब्बल हुनु हुन्छ
      सबैको मन मुुटुमा बस्न सफल हुनुहुन्छ
      सधै जिवन भरि बचुन्जेल हजुरको सोर शब्द
      अनि हजुलाइ खुसि देख्न पाइयोस धन्नया हुने छु😴😴🙏

    • @madandhami2741
      @madandhami2741 ปีที่แล้ว +3

      एक दम रामाे छ टीका जि सफलता काे सुभकामना

    • @kamalabk3631
      @kamalabk3631 ปีที่แล้ว +2

      सारै राम्रो अभिनए छ गित पनि राम्रो छ आझै पुस्कल दाइले गाएको भए झन राम्रो हुनेथियो

    • @mrjaygotame7555
      @mrjaygotame7555 ปีที่แล้ว +1

      Dherai Ramro

    • @minabhandari5200
      @minabhandari5200 ปีที่แล้ว +1

      अहिले सम्मकै सि्मफल कलाकार मानियकि थिए बहिनि तर बिग्रन तकेहि बिग्रेको छैन तर अंगालो हालेर बसेको सुहाएन

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial ปีที่แล้ว +48

    कती मिठो सन्देश मुलक गित तिलाराम भाई र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤॥

  • @puskalchhetri
    @puskalchhetri ปีที่แล้ว +35

    मार्मिक गित उत्कृष्ट भिडियो (केटाको स्वरअलि म्याच भएन )पुस्कल शर्मा दादाले यो गायको भय सुनम सुघन्ध हुने थियो अन्यता नसोच्नु होला मेरो बेक्तिगत धाराना हो !!!! हार्दिक बधाई सम्पुर्ण तिम्लाइ❤️❤️❤️❤️

    • @Santoshofficial46
      @Santoshofficial46 ปีที่แล้ว +1

      हो नि सर गायक को स्वर नि मिठो लाग्यो तर यो गितमा सुहाएन 🤘

  • @kamalb.kb.k9008
    @kamalb.kb.k9008 ปีที่แล้ว +3

    धेरै माया पुस्कल भाइ लाई सम्झना छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +11

    सारै राम्रो गित बनेको रहेछ ।स्वार शब्द दमदार छ।तेहि माथी मेरो बिग फेन पुश्कल शर्मा र टीका सानू को अभिनय ले । गित राम्रो बनेको छ। करोडौं क्लब मा पुग्न सफल होस शुभकामना होल टिम लाई।

  • @nainareshamofficial575
    @nainareshamofficial575 ปีที่แล้ว +10

    आहा अति मन छुने मिठो गीत बधाई तथा अग्रिम शुभकामना अमित सर पुस्कल दाजु टिलाराम सर टीका जि देवी घर्ती लगायत सम्पुर्ण कलाकारहरु मा।।।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Santoshofficial46
    @Santoshofficial46 ปีที่แล้ว +27

    *यो गित पुस्कल दाइले गाउनुभाको भए वाह यो सालकै सुपरहिट हुने थियो त्यैपनि राम्रो छ सफलताको शुभकामना । दुबैजनाको अभिनयले मन छोयो 👍️*

  • @jyotisunar9303
    @jyotisunar9303 ปีที่แล้ว +5

    टीका बहिनिको जुन गित पनि हेर्न मन लागछ राम्रो छ यसरिनहि अगाडि बडनु सफलताकाे सुभकामना😍😍😍😍😍

  • @PS_INDRA_BC
    @PS_INDRA_BC ปีที่แล้ว +10

    अति नै राम्रो अभिनय पुस्कल दादाको अनि गीत पनि मीठो छ
    सम्पूर्णलाई हार्दिक तथा सफलताको शुभकामना 🎵🎵🎶❤️❤️ miss you daada #puskalsharma #lokdohoriking 🎶🎵❤️❤️

  • @bagambahdar1194
    @bagambahdar1194 ปีที่แล้ว +5

    अत्यादिक मार्मिक गितले मुटुनै चुड्याउला जस्तो भौ मेरोत आदरणीयनि पुशक सर्मा ज्यु को अभिनय राम्रो छ

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 ปีที่แล้ว +4

    समाज परिवर्तन हुन जरुरी छ ।
    सानू र पुष्कल जिकाे जाेडी खुब सुहाएकाे लाग्याे 👌👌👌
    बधाई सम्पूर्ण टिमलाई नै 💞

  • @fatmaa8343
    @fatmaa8343 ปีที่แล้ว +3

    दामी दामी दामी लाग्यो टीका सानु र पुष्कल शर्मा को मार्मिक अभिनय ले भरपूर्ण छ सुभ कामना सबै टिम लाई आगमी दिन पनि पुष्कल सँग अझै अर्को प्रश्तुति लियर आउनु होला अनि स्वर राम्रै छ हौसला दिनु होला अझै स्वर राम्रो हुन्छ

  • @SuzanKhadka
    @SuzanKhadka ปีที่แล้ว +5

    पुस्कल शर्मा ज्युलाई देख्ने बित्तिकै हेर्न आउने को को हुनुहुन्छ।

  • @kopilbishwakarma9589
    @kopilbishwakarma9589 ปีที่แล้ว +2

    मत भन्छु यो गीत पुस्कल शर्माले गाउनु पर्ने, र पनि राम्रै छ शुभकामना सम्पुर्ण टीमलाई,

  • @gangapuri7254
    @gangapuri7254 ปีที่แล้ว +16

    आहा मनै छुने अभिनय पुस्कल शर्मा ज्यूको बधाई तथा सफलताको शुभ-कामना सम्पूर्ण टिमलाई🌺❤️🙏

  • @hemantam5243
    @hemantam5243 ปีที่แล้ว +4

    आहा सुन्दर प्रतिभाले भरिपूर्ण यति सुन्दर प्रतिभालाई कसरी तारिफ गरम जति तारिफ गरे पनि कमै हुन्छ असाध्यै मन पर्याे सफलताको अजम्बरी शुभकामना छ टिका बहिनी र पुष्कल दादालाई हार्दिक बधाई तथा शुभकामना छ हाल मलेसिया देखि हेर्दै छु नमस्कार ❤️❤️💞🙏🙏🙏🙏♥️💗💗💗💗💗

  • @nandusingsnandusinga4
    @nandusingsnandusinga4 ปีที่แล้ว +6

    धेरै धेरैई राम्रो लाग्यो बधाई छ सबै टिम लाई

  • @subhashgurung6910
    @subhashgurung6910 ปีที่แล้ว +5

    आहा कती राम्रो लोक गित गाउनू भयको रैछ टिका सानू दिदी लगायत सम्पूर्ण टिम लाई सूभकामना छ 🙏🙏🙏🙏

  • @SamundraRajPoudel
    @SamundraRajPoudel ปีที่แล้ว +5

    आहा,सर साथै प्रिय टिमलाई हार्दिक शुभकामना
    मया❤️❤️❤️

  • @Heronakkale1234
    @Heronakkale1234 ปีที่แล้ว +8

    Badhai chha dajju puskal sharma ❤️❤️❤️❤️

  • @tekkhdaka2321
    @tekkhdaka2321 ปีที่แล้ว +2

    WOW ❤️🙏😘

  • @Suraj-ev8gn
    @Suraj-ev8gn ปีที่แล้ว +2

    wow sachhikaian xune geet xa abhinay jhanai utkrishta tika sis n pushkal brother

  • @jennyxettri
    @jennyxettri ปีที่แล้ว +1

    पुस्कल जिले आफै गाएको भए अझै सुनमा सुगन्ध हुनेथियो ,, कता कता के नमिलेको जस्तो फिक्क सुनियो यति राम्रो गीत 😍😍

  • @Kalyan.pandey
    @Kalyan.pandey ปีที่แล้ว +2

    सारै नै मन पर्यो हजुर हरु को यो दर्सक सामु पस्किनु भयको मिठो कोसेली तरपनी मेरो मन मा लागको एउटा सानो गुनासो चाहिँ आदरणीय पुस्कल दादा को स्वर भर्न पाएको भय झनै उत्तम हुने थियो कि ?जस्तो मैले महसुस गरे तर अन्यथा न लिनु होला ध्न्यबाद सुभकमना🙏🙏

  • @bambahadurjibambahadurji3884
    @bambahadurjibambahadurji3884 ปีที่แล้ว +2

    Wow supop beautiful sweet song devi dd g

  • @subashghartimire119
    @subashghartimire119 ปีที่แล้ว +1

    Puskal dajule gauna parne ho best wishes

  • @tarabc5037
    @tarabc5037 ปีที่แล้ว +3

    निकै मन छुने गीत ल्याउनु भयाे। खुशी लाग्यो, हजुरहरु सम्पूर्ण मा हार्दिक बधाई छ ।अझै यस्तै सन्देश मूलक गीतहरू काे अपिक्क्षा गर्दछौं ।

  • @dipakrasailee5820
    @dipakrasailee5820 ปีที่แล้ว +3

    आहा अत्यन्तै मन छुने प्रस्तुती👍️👍️👏👏😭😭।

  • @krishnabaraili4942
    @krishnabaraili4942 ปีที่แล้ว +2

    सारैई मन छुने गित सबैइ लाई बधाई छ

  • @Dailekhi_kanxo100
    @Dailekhi_kanxo100 ปีที่แล้ว +1

    Wow nice avinaya my heart puskal daju💞💞💞💞💞💞💞💞💞💞

  • @arjunsubedi7618
    @arjunsubedi7618 ปีที่แล้ว +6

    निकै मिठो गित
    सफलता को शुभ-कामना सम्पुर्ण टीमलाई..!

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 ปีที่แล้ว +10

    सन्देश मुलक गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +5

    समय सान्दर्भिक सन्देश प्रवाह गरेकाे अति मार्मिक लाेकदाेहाेरी ! असाध्यै मन छुने प्रस्तुति ! समाजलाई गहन सन्देश प्रवाह गरेकाे यस दाेहाेरीका हरेक शब्द, परिवेश र जीवन्त अभिनयका लागि समस्त टीमलाई हार्दिक हार्दिक नमन् तथा धेरै धेरै शुभकामना !!

  • @rajunerdoshmanandhar2401
    @rajunerdoshmanandhar2401 ปีที่แล้ว +2

    Ekdamai dami marmaesparshi song best of luck sampurna ma..

  • @devghimire2191
    @devghimire2191 ปีที่แล้ว +5

    गित धेरै राम्रो लाग्याे बधाई छ सम्पुर्ण टिम लाई

  • @prakashrasaili8175
    @prakashrasaili8175 ปีที่แล้ว +2

    Like u best show my sister is cast of you proud of him

  • @padamkunwar6917
    @padamkunwar6917 ปีที่แล้ว +1

    Dherai ramro cha geet badhai cha sabbai lai

  • @gangabasyal9690
    @gangabasyal9690 ปีที่แล้ว +6

    So sweet ♥️♥️♥️♥️♥️ my favorite ♥️♥️♥️♥️♥️🙏♥️♥️🙏♥️🙏

  • @poudelkrishna2852
    @poudelkrishna2852 ปีที่แล้ว +2

    यो गितले त मन छोयो अतिनी जेहोस अभिनय दामिछ टिकुली सानु बधाई छ अझै अघि बढ्नु् ल

  • @kajimanlohani8620
    @kajimanlohani8620 ปีที่แล้ว +6

    अति राम्रो छ भिडियो गित

  • @mohanadhkari8061
    @mohanadhkari8061 ปีที่แล้ว +1

    धेरै राम्रो बधाई छ puskal daju

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh ปีที่แล้ว +4

    Super song Hamro samaj ko yo kuriti kahile metne hola sandes mulak geet many thanks tika Sanu & pushkal ji God Bless you and hole team 🙏🚩🇳🇪

  • @anjanakumal
    @anjanakumal ปีที่แล้ว +2

    Wow very nice song

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +1

    मनै छुने गीत अनि कति राम्रो अभिनय ❤️💕

  • @BijayKumar-zr6wf
    @BijayKumar-zr6wf ปีที่แล้ว +3

    अति मिठो सब्द र संगित

  • @JunRodhiGhar
    @JunRodhiGhar ปีที่แล้ว +3

    सर्जक अमित बाबू रोकायाका हरेक सृजना राम्रो लाग्छ ।।

  • @mayaban3892
    @mayaban3892 ปีที่แล้ว +1

    अत्ति मार्मिक गित सबै जनालाई अगृम सुभकामना ❤️❤️❤️❤️❤️

  • @suryasunar6378
    @suryasunar6378 ปีที่แล้ว +2

    wow nice badhai xa

  • @bhumirajgautam4667
    @bhumirajgautam4667 ปีที่แล้ว +4

    शुभकामना मिठाे गित

  • @premyalowar1538
    @premyalowar1538 ปีที่แล้ว +1

    Nice

  • @premshawna
    @premshawna ปีที่แล้ว +7

    Nice wow song मन छुने अभिनयमै पुस्कल शर्मा दादा ko wow ❤️ ❤️❤️❤️❤️❤️❤️. मन छुने गित ❤️❤️❤️❤️😭🥀 सफलताको शुभकामना ❤️❤️❤️❤️❤️🙏❤️❤️

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 ปีที่แล้ว +2

    Very nice

  • @bhadrathapa7232
    @bhadrathapa7232 ปีที่แล้ว +2

    Very nice song god bless you

  • @galmayabk31
    @galmayabk31 ปีที่แล้ว +2

    Nice song Tika sis Ra puskal jiko avinaya Dami xa ❤️❤️🙏❤️🙏❤️

  • @pratappariyar7526
    @pratappariyar7526 ปีที่แล้ว +2

    nice song

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +3

    Wow sentimental song very sweet best of luck congratulations singer tilaram Dhakal & devi gharti and allteam

  • @shersaud730
    @shersaud730 ปีที่แล้ว +3

    यक दमै राम्रो छ! अबिनय टीका सानू र पुस्कल दाजुले अबिनय गनु भयकाेमा यस्तै गरि नयाँ नयाँ गितमा अबिनय गनु हाेला !!

  • @birbahadurb.k3105
    @birbahadurb.k3105 ปีที่แล้ว +4

    निकै मार्मिक तिलराम सर सफलताको सुभकामना सम्पुर्ण तिमलाई

  • @ramnathchalise1783
    @ramnathchalise1783 ปีที่แล้ว +1

    Nice song 🎵

  • @nabarajkanxo
    @nabarajkanxo ปีที่แล้ว +3

    अाहा मनै छुने गित

  • @Dailekhi_kanxo100
    @Dailekhi_kanxo100 ปีที่แล้ว +2

    puskal दाई को voice भएको भए हुन्थ्यो💓💞

  • @shahidhushain6638
    @shahidhushain6638 ปีที่แล้ว +2

    सफलताको सिखर चुमोस दिदीको कोसेलीले

  • @gkhindi3876
    @gkhindi3876 ปีที่แล้ว +1

    Dami

  • @dolbahadur5627
    @dolbahadur5627 ปีที่แล้ว +4

    wOw kati sundnra aavina ho i am big fan pusakar sir tika mis palap ko san

  • @jitendrathapa3761
    @jitendrathapa3761 ปีที่แล้ว +3

    गित धेरै राम्रो छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +2

    वाउ कति सन्देशमुलुक गितछ तर मैले पनि समाचको दर्रअझै लाग्छ यस्तो हुन्छ नै

  • @Dailekhi_kanxo100
    @Dailekhi_kanxo100 ปีที่แล้ว +2

    Suva kamana all team💓💓💞

  • @anurajxettri1774
    @anurajxettri1774 ปีที่แล้ว +2

    समपुर्णा टिम लाई बधाई छ अनि सफलता को शुभकामना
    सारै राम्रो छ गित✍️🙏

  • @user-kq4dx7kl6g
    @user-kq4dx7kl6g ปีที่แล้ว +3

    My favorite singer pusakal dazuu ❤❤

  • @bimalanicekumari9473
    @bimalanicekumari9473 ปีที่แล้ว +1

    very nice👌👌👌

  • @debrajpun
    @debrajpun ปีที่แล้ว +2

    Dherai ramro man paryo daju nice sang

  • @unikmoger8758
    @unikmoger8758 ปีที่แล้ว

    Congratulations Daju didi hjur 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ nice song video Daju didi hjur 🙏❤️♥️♥️❤️❤️❤️❤️❤️

  • @kwt5736
    @kwt5736 ปีที่แล้ว +2

    Wow nice song 💖💖💖💖

  • @milanthapa6531
    @milanthapa6531 ปีที่แล้ว +7

    Wow so beautiful song 💞😍💕 puskal Sharma ❤️❤️🤘🎥🎥👌👌👌👌👌👌👌👌🎥🤘

  • @Prakash_Lwagun
    @Prakash_Lwagun ปีที่แล้ว +4

    अती राम्रो गित अनि अभिनय❤️🙏

  • @hirasaru6381
    @hirasaru6381 ปีที่แล้ว +2

    Wow nice video best of luck

  • @bujanthapa9714
    @bujanthapa9714 ปีที่แล้ว +2

    निकै राम्रो गीत अनि अभिनय।सम्पुर्ण मा शुभकामना ।।।

  • @shivachandrasapkota7640
    @shivachandrasapkota7640 ปีที่แล้ว +2

    Congratulations both of you 🎉🎉🎉

  • @navinbhatta1017
    @navinbhatta1017 ปีที่แล้ว +3

    सारै राम्रो गीत

  • @robin_Chhetri
    @robin_Chhetri ปีที่แล้ว +1

    Yo geet puskar dai le gaideko vaye kati ramro huntheyo hola 🙏🙏💞💞

  • @sandipsharma7546
    @sandipsharma7546 ปีที่แล้ว +7

    video and audio quality both are awesome.....

  • @dammarbkdammarbk8175
    @dammarbkdammarbk8175 ปีที่แล้ว +2

    आज भोलि पुस्कल सर ज्यू को नया गित आउदैनन किन ☝️🙏🙏🙏🙏

  • @PRATAPSUNAR
    @PRATAPSUNAR ปีที่แล้ว +1

    So Dami song

  • @madhukc3672
    @madhukc3672 ปีที่แล้ว +4

    मन पर्ने गायक गायिकालाई सफलताको शुभकामना

  • @mayagurung2021
    @mayagurung2021 ปีที่แล้ว +1

    Wow very nice best of luck ❤👍👍

  • @chandrabahadurtiruwa7036
    @chandrabahadurtiruwa7036 ปีที่แล้ว +1

    kati ramro xa dee ko song ma aabhine gare

  • @vijaymaya6346
    @vijaymaya6346 ปีที่แล้ว +2

    अाहा सरै राम्रो लाग्याे टीका ,पुस्काल अभिनय

  • @purshottamsigdel
    @purshottamsigdel ปีที่แล้ว +3

    सफलताको अतिनै धेरै शुभकामना तिलाराम सर अनि टिमलाई ❤

  • @Dailekhi_kanxo100
    @Dailekhi_kanxo100 ปีที่แล้ว +1

    Puskal sharma nepal kai sabai vanda sweet vocal ko dhani manxe ustai hair style jhan avinaya wow wow wow dai tarif garnai sakidain kati po man parxa dai ko kam lop u dai jan💓💓💓💞💞💞💞💞💞😘😘😘🥀🥀🥀🥀🥀🥀🥀🥀🥀😘😘😘😘💓💓💓💞💞💞

  • @ranjitrapaz4627
    @ranjitrapaz4627 ปีที่แล้ว +1

    Sampurna team lai dhanyabaad main cast pushkar & Tika ji ko babaal Chemistry safaiko dher dher subh kaamna xan hai?

  • @karanoli6194
    @karanoli6194 ปีที่แล้ว +2

    nice video💕

  • @hastab.m6420
    @hastab.m6420 ปีที่แล้ว +3

    Nice song 🎵 👌

  • @Mina-bo1uc
    @Mina-bo1uc ปีที่แล้ว +1

    आहा कति मिठो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ है

  • @dilmayamizar644
    @dilmayamizar644 ปีที่แล้ว +1

    अतिनै सन्देश मुलक गित साच्ची मन छोयो बधाइ छ सम्पुर्ण टिम लाइ

  • @lakkibishwakarma425
    @lakkibishwakarma425 ปีที่แล้ว +1

    Wow 😳😳 feri arko ramro geet herna paiyo

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +1

    सामाजिक विभेदको अन्त्य हुनुपर्छ मायामा भाँजो हाल्ने काम गर्न हुँदैन मान्छे को हैसियत सबै को बराबरी हो पुरूष र महिला समतामूलक समाजको निर्माण गरौँ।

  • @SangitaPoudel
    @SangitaPoudel ปีที่แล้ว +1

    मन छुने गीत सफलताको शुभकामना

  • @navindhami3047
    @navindhami3047 ปีที่แล้ว +1

    ATI nai ramro chha git r aviny best of luck

  • @karanoli6194
    @karanoli6194 ปีที่แล้ว +6

    Nice song 💕