New Lok Dohori Song 2076/2020 - Shankalu || शंकालु - Puskal Sharma & Shanti Shree Pariyar
ฝัง
- เผยแพร่เมื่อ 21 ก.พ. 2020
- Watch new Nepali Lok Dohori song 2076/2020 Shankalu || शंकालु By Puskal Sharma & Shanti Shree Pariyar featuring Aayushma Karki, Bam Bahadur Basnet, Janak Pun & Goma only on Guruaama Films' official TH-cam channel.
Guruaama Films Presents :-
New Nepali Lok Dohori Song 2076/2020
#Puskalsharma #Shantishreepariyar #Shankalu
----------------------------------------------------------------------
Audio Credits:-
Song:- Shankalu || शंकालु
Vocal:- Puskal Sharma & Shanti Shree Pariyar
Lyrics:- Bam Bahadur Basnet
Music:- Amit Babu Rokaya
Audio/video:- Guruaama Films Pvt. Ltd. 9841116267
----------------------------------------------------------------------
Video Credits:-
Director:- Smriti Timilsina "Guruaama"
Cinematographer:- Suresh Shrestha
Drone Pilot:- Chyangba Lama
Editor:- Prakash Dhamala
MUA:- Shyam Malla
Artist :- Aayushma Karki /Bam Bahadur Basnet /Janak Pun /Goma
Post Production:- Guruaama Films Pvt. Ltd. 9841116267
© & P Guruaama Films
Subscribe us TH-cam:-
th-cam.com/channels/4xE.html...
Audio/ Video Available Only On Guruaama Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Guruaama Films Pvt. Ltd.
Contact us at:- 9841116267
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - ภาพยนตร์และแอนิเมชัน
पुस्कल शर्मा र शान्ति श्री परियारको आवाजमा रहेको निकै मिठो मार्मिक गीत शंकालु बजारमा ल्याएका छौ , हेरेर प्रतिक्रिया दिनुहोला ।
Wou song ysto p0 hunu parx
Good song
M
Ramro x
Pushkal sharma ko sahrai mitho melody ani shanti shree ko.
मेरो लय सिर्जना को गित कृपया एकचोटी हेरिदिनु होला धन्यवाद
दाइ हजुर को लय ले मन छुन्छ हजुर को लय मा कुनै दिन काम गर्ने मन्छ हजुर् को लय ले रुवाउछ 😭😭😭😭😭😭😭
Abhinaya pani puskal ra aayushma ko hunu parthyo jhan ramro hunthyo
@@krishnabam274 hus bhai wc tq hai
आहा राजा लय मीठो छ।
धेरै राम्रो गित छ मेरो त मनै छोयो यो गितले 10 चोटि सुनी sake💕💕💕💕💕💕
सारै राम्रो छ।
पुस्कल शर्मा र शन्ति श्री परिवार को friends हरूजति एटा हाजिर हुम 🌹🌹🌹🌷🌷🌼🌻
पुस्कल शर्मा नम्बर १गायक हो ? फ्यानहरु यता हाजिर हौत कति रैछ???
Aba ma pani xu friend
Kgic. Due a on as a on
Ho hajur
Me
♥️
Kamti ma Pani mah 90 patak sunda Pani man variyana...
Kati mitho awaj Ka sath
Puskal daju ani shanti diju ...
सदाबहार गायक पुस्कर शर्मा र शान्ति परिवार उत्कृष्ट लय शब्दमा धैरै राम्रो गित
Mero heart git
पुस्काल दाज्युको गितमा एक खलको मिठास हुन्छ सुनौ सुनौ लाग्ने
कति मिठो गीत पुस्कल शर्मा र शान्ति श्री परियारको मधुर स्वरमा
अति मिठो स्वार पुस्कल शमाँको मेरो फेन पनि हुनुहुन्छ
#पुस्कल शर्मा को फ्यान जति यता हाजिर हउ -त्💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
Audina
🙏🙏🙏
💝💝💝💝💝
Yes
❤️🖤💛💚💚💜💜💙🖤💛💚💜❤️❤️
Tiktok dekhi आएको हो,मन छोयो अति मन पर्यो?
😍😍😍🙋🕊️🕊️🕊️🕊️😘😘😘अति मर्मिक गित दादा र दिदिको अझै यस्तो यस्तै मिठो मिठो गित को प्रतीक्षा मा बस्ने छु 🌹🕊️🕊️🕊️🕊️शुभकामना हजुर हरुलाई🕊️🌹
कति राम्रो गीत सारै मन पर्यो
मत पुस्कल शर्माको स्वर ले फिदा हुन्छु निकै मिठो लाग्छ हो मलाई पुस्कल को स्वर
आहा पुष्कल शर्मा अनि शान्ति श्री को आवाज को भिकारी नई हो मत एकदमै मार्मिक बनेको छ । गीत
बधाई अनि सफलताको शुभकामना
Sagar Rana Kshatri tq hajur
Ramu
9844852690
@@ramuthapa4866 9
@@ramuthapa4866 9
पुस्कल शर्मा को फ्यान जती एता हाजिर गराम है।
आहा
बरिस्ठ गायक तथा सर्जक पुष्कल जि हजुर को गित हरु निकै मन पर्छ
यो गित पनि सफल्ता को कामना गर्दछु
पुस्कल सर्मा को गीत मन पराउने जति ✌✌✌✌👌👌👌
वा किया मिठो आवाज पुस्तक शर्मा र शान्ती श्री को हेरेको निकै मअन छुनेगीत
हजुरको गित म नछुताइ सुन्छु पुष्कर भाइ
,ok,
"Ok
निकै मर्मस्पर्शी शब्दहरुले सजिएको गित जसमा सुमधुर आबाजका धनी पुष्कल शर्मा र सान्ती श्री परिवार को यो गीत ले मनै छोयो। यहाहरुलाई सफलता को कामना ।
वाह पुस्कल शर्मा अनि सन्ती श्री परिवार को स्वर को थुलै फ्यान मत हजुर सारै राम्रो गित भिडियो धन्यवाद तथा हार्दिक आभारि छु सम्पुर्ण सर्जक हरु प्रती साथै सफलता को अग्रिम सुभ कामाना।
Bhim Ale Magar tq hajur
ॐॐॐ
Damii Beautiful song
@@guruaamafilms9510 🌹🌹🌺🌺❤️❤️❤️
अति प्रभावित गित छ मनै छुने ❤
आहा कति मर्मिक गित हो मन पर्यो पुस्कल शर्मा सर र शान्ती श्री परियार दिजु को आवाज मा रहेको बधाई छ सम्पुर्ण कलाकार मन मुटु हरुमा🎸🎸🎸
कस्तो राम्रो लायो
Badhai xa mero sir raja amit ji ko laya ra swor daju puskal daju ko dherai ramro lokgeet xetra mai man parne mera 2 manxe love you 2 jana lai hai dherai
Ma tw pushkal shrma ko fn ho sabai geet hru man prxa♥️♥️♥️🎸🎸🎸🎸
धेरै राम्रो गीत बनेछ पुस्कल दाइ र सान्ती श्री दिदीको स्वर धेरै मीठो छ।।।।।।।
जसले जे सुकै भोनोस तर नेपालि लोक दोहरीको पुष्कल दाई मेरो king नै हो पुष्कल लाई हराउने गाएक अझै सम्म आको पनि छैन तर मेरो यो भनाईलाई याद राख्नुस हराउने गाएक आउने पनि छैन नमस्ते म कुबेट बाट हेर्दै छु है
Ati nai mitho git vidiyo baneko xa la badhai xa sabai team lai
जति सुने पनि सुनम सुनम लाग्नी गीत दामी छ लय स्वर सब्द
मनै भक्कारियर आयो साच्चिकै मार्मिक गित छ wow
Shanti shree pariyar is my dream gril, सपनामा आउछिन मीठो गित सुनाएर जान्छिन्😄😄 अजर अमर शुभकामना , पुस्कल शर्मा बोश काली गङ्गा तरेर फेरि गज्जब को कोशेली लिएर फर्किनु भएछ सफलता को नौ मुरि शुभकामना ।
❤️❤️ For hole team🙏🙏
धेरै राम्रो छ मन छोयो कसैको यथार्थ जीवन मा यस्तो नहोस कामना गर्छु सबैको जीवन राम्रो होस
निकै राम्रो मार्मिक मनै छुने लोक गित धेरै मीठो आवाज छ पुस्कल सर अनि शान्ती जि को all the best
यो गितमा मोडल पुसकल sharma भएको भए अझै उत्कृष्ट हुनिथियो भने जति हाजिर एता
Music Areenjment ( binod bajurali dai) ani audio mixing pani दमदार छ vocle ma puskal sharma and shanti shree pariyar very intelligent voice
पसुपति सहरमा र देवी घति मगरको लोकप्रिय गीत
Dherai man chhoyo yo geet le puskal daju& santi didi
50 choti ta ma heri sakiyo mutu xoyo best of luck
आहा धेरै राम्रो लाग्यो कति मिथो सब्द मा बनेको गित बधाई छ अमृत दादा लगाइत सम्पुर्ण लाइ 👌👌👌😍
माया घिमिरे 123 tq hajur
wow ekdm fantastic puskal sharma ko voice le nai mutu kapx yo gitma
Song dherai ramro baneko x dada mis u puskal daju always wacha song u
मलाई नै गाए जस्तो भयो सुन्दा सुन्दै कतिखेर रोए पत्तै पाइन। 100000000 likesssss
यकदमै राम्रो छ गित👍👍👍👍👍👍👍👍👍👍👍💘💘💘💘💘💘💘💘
पुश्कल@शान्ती प्रतीक्षाको घडी समाप्त 🙌💞🎵🎼निकै मीठो मनै रुवाउने मनै छुने ❣️💕धेरै राम्रो गित सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई👌👏💃💃💃💃
सुपर हित गित पुस्कल शर्मा & सान्तिश्री परियार को I like song
पुस्कल दाईको गाऊने शैली एकदम फरक छ। खुशी लाग्यो । प्रगतीको कामना सम्पुर्ण परिवार लाई।
Nice song
Nice
Hour. Ko dada sopar xa niac
Very nice song
@@posanyogi6032 wow
सारै राम्रो भाका मन मुटु नै छोयो
यक तर्फ आमा र अर्को तर्फ आमा
धेरै राम्रो
राम्रो लागो गीत राम्रो छ
Love U 💗💓💝❤️💙💖💓💖💗💓 pushkal Dai
Nice song puspang sharma
Dherai ramrox pushkal sharmaji.
मार्मिक शब्द अनि गीत
Ekdam mitho Geet🙏🏻🎼🎵❤❤
What combination singer select ......
😭😭😭😭Kti marmik sabda haru
सारै मार्मिक छ यो गित धन्याबाद हजुरहरुको सम्पुण टिमलाइ।। निकै मीठो स्वर अनि शब्द ।दैबै जना मेरो मन पर्ने हुनुहुन्छ।।।धन्याबाद।
पुस्कल शर्मा को स्वर अनि गित अति मन पर्छ अनि पुस्कल शर्मा दाइ पनि धेरै मन पराउछु मैले
गित को कुनै बयान गरने शब्द भेटिएन
👌👌👌👌 पुश्कल दाइ को यभिनय भय अझै उत्किष्ट हुने थियो
गीत अत्यन्त मार्मिक छ ।मलाई साह्रै मन प-यो।
फस्ट टाइम रोय म गित हेर सुनेर। सम्पुर्ण युनिटलाइ सफलताको शुभकामना साथै बिसेस गुरुआमालाइ
Mada Shahi tq hajur
GURUAAMA FILMS Tq so much Guru aama 😘😘😘
@@madanshahithakuri7160 सुब्बा 9667506198
@@madanshahithakuri7160 ok
सारै आसु आयो पुस्कल।।राम्रो गित को लागी धन्यवाद दोस्त
पुस्कल शर्मा र aayushma जी को अभिनय भको भए झन उत्कृष्ट हुन्थ्यो video
Sahi ho
\c
डिलो आउछ कडा अाउछ।।
गित सरै राम्रो छ।सुनेको सुनै गर्न मन लाग्छ।।।
पुष्कल जि नमस्कार तपाईको गित एकदमै मन रुवाउने🙏🙏
मार्मिक गित जति सुने पनि धित नमर्ने
गित को शब्द चयन एकदमै मार्मिक छ!सुनौ सुनौ लाग्ने
सफलता को शुभ कामना
Mero tw fabbret ho yo get
PUSKAL DAI KO YO GEET ATI NAI MITHO XA
❣️❣️❣️❣️Wow kati ramro geet ho puskar sharma १ number gayak ❤santisiri pariyar❤ kati mitho geet ho20 patak sunda pani dhit marena i love song ❣️❣️❣️❣️😥😥🙏🙏❣️❣️❣️
अमरित रोकयाको मियुजिक सधैं मीठो सुनिरहनु लागि रहनछ ।तैसै माथि पुसकल sahrma र सान्ति श्री को सोरले यो गित निकै उत्कृष्ट बनेको छ ।। यो एसतो गितले सफलता पाउनु परछ ।।सफलता पाअोस अग्रिम शुभकामना यो गितको टिमलाई ।।
Aaha puskal dada super nice song❤️🌹👌
Nice song puskal
Geet ma kunai khot lauune thawu xaina 100% nayeaa dinu vaxa all sankalu song team work
सोचेको भन्दा भिन्न कथा बस्तुमा भनेको भिडियो रैछ। अझै राम्रो गर्ने ठाँउ धेरै छ🙏🙏
aaha kati marmik git sari man xoyo🥀🥀🥀😍😍😍😘😘
Aaha kati marmik geet
मैं इंडिया उत्तराखंड से हूं पर मैं रोज नेपाली गीत सुनता हूं जब भी लोक गीत सुनता हूं तो रूनेका मन करता है मैं चाहता हूं कि मैं एक बार नेपाली लोक गीत एल्बम में मै एक बार काम करू आई लव नेपाल
😍😍👌
good
Excellent song by Pascal Sharma Dai
2000 choti heri sake aaja samma यो song आएदेखि धित मर्दैन he भउमान ❤️❤️❤️❤️🙏🙏
धेरै धेरै राम्रो छ गीत मेरो मन छोयो
मार्मिक छ यो गित रुवायो सारा दुनियाँ अनि मेरो मन यो गित्ले
धेरै धेरै राम्रो गित ❤️❤️❤️❤️🥀
Puskal sir great voice Ani Shanti sreeko ni
अति नै मीठो सोङ कस्को मन रुन्नर्♥️love you song
👍👍👍
जब 12 घन्टा डिउटी गरि आफ्नो अस्थाइ कोठामा मा प्रबेश गर्छु तब एहि मनमा गुम्सिएका हरेक अथहा बहकिने मनका हजारौ पीडा एहि गित सुन्दा बिस्तारै भुल्दै जान्छ्न अति मीठो अनि मनै छुने गित पुस्कल दाइ अनि रोल्पाली चेली शान्ती दिदिको आवाज अनि लय सिर्जना अमित रोकाय लगाएत सम्पुर्ण टिम लाई बधाइ अनि सुभकामना.....
y
Very nice song in the world
tq hajur
Wow aatinai ramro Geet man choyo barai ni 😍😍😢😢
पुरै गीत हेर्न सकिन आँखा बाट आँसु आयो
Shanti Shree always my favourite singer
मुटू छोयो गीतले❤️❤️
साचिकै पुस्कल दाजु र सान्ता दिदि नेपाली लोक दोहोरी मा आब्बल कलाकार हुन् ......यहि बिचमा विभिन्न खालको दोहोरी आयको बेला छुत्तै खालको दोहोरी गीत सुन्न र हेर्न पाउदा खुशी लग्यो सचिक्कै भन्नी हो भनी माया प्रेम हुने को लागि त ठ्याक्कै मेल खयको छ आउने दिन हरुमा पनि यस्तै गीत को अपेक्षा राख्दछु।
राम्रो छ गित्👍️👍️👍️👍️
गीत एकदम राम्रो छ मार्मिक पनि तर अभिनय पुश्कल शर्मा को भए अझै राम्रो हुने थियो जे होस ठिकै छ सफलताको सुभ कामना सम्पुर्ण युनिट लाई
👍️👍️
सहि कुरो
मलाई धैरै मन पर्ने गायक पुष्कल सर्मा दाई तपाई लाई सफला को शुभ कामना
Yo git le mero daiko abasta yad delaideyo aakha bata aashu jharena tara man royo
वाउ के दामि गित छ
चाछिकै मार्मिक गित अनि मीठो पनि
निकै मार्मिक गित मन पर्यो रुवायो मलाइ नि
निकै मर्मिक गित वा
गीत म कुनै चिज को कमि छ त केवल पुस्कल शर्मा को अभिनय नत्र सबै राम्रो छ शुभकामना छ सबै जना लाई।
Heart touching song
Ati ramro marmik song puskal sir and shanti pariyar g lai dhanbad
Sarai ramro sabda ani voice mlai t sarai man paryo yo song
Nice puskal sharma