Pyaro Manchhe प्यारो मान्छे - Sunita Budha Chhetri & Man Singh Khadka - New Lok Dohori Song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 1K

  • @ashokpradhan-ke5ec
    @ashokpradhan-ke5ec ปีที่แล้ว +3

    अत्यन्तै मिठा र आकर्शक शब्द, सङ्गीत, स्वर, लय, शैली र अभिनयमा सटिक र आकर्षक ग्रामिण प्रणय जिबन्त जीवन प्रस्तुतिको लागि धन्यबाद कलाकारद्वय सुनिता र मानसिङ्ग जी, उत्तरोत्तर प्रगतिको कामना !

  • @atishrawal123
    @atishrawal123 2 ปีที่แล้ว +2

    कोइली को जस्तै स्वोर लोकपिर्य स्वोर कि धनी पिर्य गाइका सुनिता बुढा क्षत्री लागायत स्पुर्ण टिम लाई सफलता को हार्दिक सुभकामना यो गीति ले लाखौ करडौ View बटुल्ल साफल होस सफलता को सुभकामना❣️मलाइ मन पर्ने गाइका अनि पिर्य सुनिता लाई सफलता को सुभकामना ❣️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 ปีที่แล้ว +17

    सारै राम्रो माया प्रेम मा समर्पित गित दमदार छ। मानसिह भाइ र सुनिता बैनिको स्वार र अभिनय सारै राम्रो बबाल सुहाएको छ। यो जोडिलाइ मैले दोहोरी च्याम्पियन देखि नै सारै सुहाएको जोडिमा देखेको छु। यो गित करोडौं क्लब मा पुग्न सफल होस ।होल टिम लाई शुभकामना ।

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 2 ปีที่แล้ว +2

    सफल र सरल जोडि हो मान्सिङ र सुनिता जि को अब जुनि जुनि लाई न छुटिने कसम खादै बिभा बन्दन मा बादेको देखन मन छ मियारो साथी मानु सम्झना पल्पल को

  • @sumitrashah7746
    @sumitrashah7746 2 ปีที่แล้ว +3

    सुनिता बैनि र मानसिङ भाइ रुपमा पनि त्यतिकै राम्राे मान्छे गितकाे लय शब्द स्वर पनि त्यतिकै मिठाे राम्रा मान्छेकाे सबै राम्राेजाेडी पनि झनै राम्राेदुइ जाेडी यक भय झन कति राम्राे हुनि थियाे भाइ बैनिले गायकाे गित सारै राम्राे छ सुनिरहुलाग्ने छिट्टै कराेड कलबमा पराेस सफल्ताकाे कामना

  • @yogendramansherpunja2094
    @yogendramansherpunja2094 2 ปีที่แล้ว +2

    सबै कुरा मा Natural देखियो भाइ बहिनी को सुभकामना छ।

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 ปีที่แล้ว +211

    समस्त आदरणीय दर्शक हरुमा नमस्कार
    हजुर हरुको मनोरञ्जन को निम्ति यो गित सार्वजनिक गरिउ कस्तो लाग्छ सल्लाह सुझाव को अपेक्षा गर्द्छौ।
    चिसो बढ्दो क्रम मा छ आफ्नो ख्याल गर्नु होला धन्यवाद ❤️🙏

    • @Bidhyaadhikari2098
      @Bidhyaadhikari2098 2 ปีที่แล้ว

      Wow..👌👌very beautiful song &video..pyaro manxe har videoma dhekda ghan khusi lago💞💞geet karodau calabma pugos suvakaman

    • @bhavanadk5450
      @bhavanadk5450 2 ปีที่แล้ว

      woaaww

    • @manbahadur8379
      @manbahadur8379 2 ปีที่แล้ว +1

      Nice song 👍 good jodi lai badhai chha

    • @pradhumgiri3900
      @pradhumgiri3900 2 ปีที่แล้ว

      wow nice song vidio pani ranrox gayak gaika jhan man parne

    • @laxmanalemagar1155
      @laxmanalemagar1155 2 ปีที่แล้ว

      मानु भाई हजुरहरुको यो सांगीतिक यात्रा निरन्तर प्रगति भईराखेको सुन्न पाइयोस् यो पबित्र सम्बन्धमा कहिल्यै तिक्तता नआओस् ्

  • @shingamgiri1519
    @shingamgiri1519 ปีที่แล้ว +2

    सबैभन्दा मन पर्ने कलाकार हुन मलाई 💖💖💖💖

  • @gauribohara4754
    @gauribohara4754 2 ปีที่แล้ว +4

    सारैमिठो अभिनय उत्ती मीठो स्वर ,अब यो जोडीको बिहे कहिले होर। करोड क्लब मा पूगोस शुभकामनासहित धन्यबाद छ टिमलाई

  • @tejkumar1627
    @tejkumar1627 2 ปีที่แล้ว +2

    राम्रो लागो गित सुनदात योगितले सफलता को सिखर चुमोस

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +13

    बैबाहिकमा जिबनमा बाधिनु कइलेहोर मान्शिङ भाइ सुनिता बैहिनी छिटो बिभा गरनुस शुभ ककामना छ

  • @sharmilajoshi990
    @sharmilajoshi990 2 ปีที่แล้ว +2

    गीत धेरै राम्रो सुनिता र मानसिंह को जोडी त झन् राम्रो।

  • @krishnak7730
    @krishnak7730 2 ปีที่แล้ว +7

    गीत ता सराई। राम्रो त्यों भान नि जोडी झनै रमरो शुभ कामनाएं पूर्ण रूप सफल होश यो टीम लाई

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 ปีที่แล้ว +1

    धेरै राम्रो गित सारै मन पर्यो मानसिंह र सुनिता जी को बिहे भयको देख्न पाइयोस

  • @gurungthagu6275
    @gurungthagu6275 2 ปีที่แล้ว +17

    प्यारो मान्छेको गीत सङ सङ्गै सुनिता जि को र मानसिङ खड्काको जोडी पनि एकदमै सुहाएको छु हजुरहरु दुईजनाको वैवाहित जीवनमा बाधिएको छिट्टै देख्न पाउ बधाई छ हजुरहरुलाई 🙏🙏🙏

  • @padamsomai923
    @padamsomai923 2 ปีที่แล้ว +1

    कतै कतै बैबहिक जिबन मा बाधिएको जस्तो लाग्यो राम्रो छ गीत बधाई छ हजुर हरु लाइ

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +9

    यस्तो गित गाई सकेपछी बैबाहिक जीवन बाधिनु पर्यो ! सफल दाम्पत्य जीवन को अग्रिम सुभकामना दुबै जनालाइ!!!

  • @kamalvlog125
    @kamalvlog125 2 ปีที่แล้ว +1

    जति टिकटकमा फेमस छ त्यति भिउज पाउन सफल भएन यो गित मेरो तर्फबाट त अग्रिम बधाइ क्क है

  • @Shabitra-Thapa
    @Shabitra-Thapa 2 ปีที่แล้ว +6

    साह्रै मीठो लाग्यो गीत ! हार्दिक बधाई !! उज्ज्वल भविस्य र प्रगतिको कामना !!! जोडी राधा कृष्णको जस्तो देखिन्छ है.......!!!!

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 ปีที่แล้ว +2

    अति राम्रा प्रेमल जोडी !

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +4

    आहा क्या मज्जा को लोक गीत दुबै जना लाई धेरै धेरै धन्यवाद ।अति नै रमाइलो र मार्मिक लोक गीत।👍️👍️👍️👍️👍️

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +1

    आहा सानदार जोडी को सानदार गित मुम्बै बाट हेरेकोछु

  • @sanmayatamang7558
    @sanmayatamang7558 2 ปีที่แล้ว +11

    पखाईमा थिए धेरै खुशी लाग्यो मिठो गित सगै राम्रो अभियन सगै देख्न पाए अब को दिन हरु मा यसरी नै राम्रो गित सुन्न हेर्न पाइयोस सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ ल

  • @kashambhujel1995
    @kashambhujel1995 2 ปีที่แล้ว +2

    अति राम्रो दादा भाउजु💋💋

  • @sabitribhushal2358
    @sabitribhushal2358 2 ปีที่แล้ว +13

    आहा कति राम्रो गित निकाल्नु भएको दुबै भाई बहिनी लाई धेरै धेरै बधाई तथा शुभकामना यो गित लाखौं लाख मा पुग्न सफल रहोस् साथै हजुरहरूको साङगितिक यात्रा सधैं सफल रहोस्..…पोखराबाट

  • @pratapsingh7308
    @pratapsingh7308 2 ปีที่แล้ว +1

    manshing g ra sunita sister lai safhaltako dherai dherai subhakamana xa sarai ramro video banaunu bhako ma hall saudi 🇳🇵🇸🇦

  • @shusilkhatri127
    @shusilkhatri127 2 ปีที่แล้ว +9

    आहा कति मीठो गीत एक अर्को बिचको माया अझ बडी गाढा देखियोस यो जोडि एक भएको हेर्ने ठूलो रहर छ भगवान ले यो जोडिलाई छिट्टै एक बनाउन love u both of u 😍😍😍😍

  • @tejbhuje1525
    @tejbhuje1525 2 ปีที่แล้ว +1

    मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेर्दै छु यो जोडी र यो गित साह्रै राम्रो लागेयो सुनिता को स्वर साह्रै मिठो लाग्छ यो जोडी सदा सदाको लागि जोडी भैदिय राम्रो हु ने थियो

  • @manishab.c996
    @manishab.c996 2 ปีที่แล้ว +13

    सफल जोडी गित पनि राम्रो अनि अभिनय पनि अब वैवाहिक जीवन जोडिएको देख्नु पर्छ शुभकामना

  • @arjunsedai7630
    @arjunsedai7630 2 ปีที่แล้ว +1

    Sarai mitho xa get ani video safaltako suvakamana xa hajurharu ko temli 🥰🥰🥰🎊

  • @helambk5614
    @helambk5614 2 ปีที่แล้ว +8

    सार्है मिठाे गित।याे गितले सफलताको शिखर चुमाेस्।बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ।

  • @mandevchand5759
    @mandevchand5759 2 ปีที่แล้ว +2

    जोडि सारै राम्रो छ बिहे गर्दा हुन्छ दुबै जना ले

  • @khagendranepali8053
    @khagendranepali8053 2 ปีที่แล้ว +6

    हाम्रो कर्णाली प्रदेशको राजधानी सुर्खेतका मनोहर ब्याक्तित्वहरु मानसिङ भाइ अनि सुनिता बिसी को आवाजमा रहेको "प्यारो मान्छे" गीत अती राम्रो लाग्यो, बधाई छ होल टिमलाई, सफलताको कामना, सङ्गीत सङ्गै रियल जोडि बनोस, हाम्रो कामना।

  • @basudebthapa9884
    @basudebthapa9884 2 ปีที่แล้ว +1

    गित राम्रो छ सफलता को शुभकामना दुबै जनालाई

  • @Chandramagar321
    @Chandramagar321 2 ปีที่แล้ว +13

    आहा कति मीठो शब्द,संगित अनि आवाज सफलताको शुभकामना

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว +2

    ❤❤❤REAL JODI PANI XITAI HOS ❤SUPER PHERI ARKO BHAG PANI XITAI HERNA PAIYOS ❤ALL THE BEST.❤❤❤

  • @dallemagar6783
    @dallemagar6783 2 ปีที่แล้ว +1

    यो रोधीघरैमा आउछु मायालु
    तिम्लाई नै हेरी गित गाउछु मायालु /
    Ramrai lagyo👌👌👌

  • @binayabishwokarma550
    @binayabishwokarma550 2 ปีที่แล้ว +4

    मैले प्रतीक्षा गरि गरि सुन्ने आवाज बधाई छ यति मीठो गीत पस्किनु भयकोमा अब यसमा लाईभ दोहोरी पनि सुन्न चाहन्छौ

  • @dipakbc2717
    @dipakbc2717 2 ปีที่แล้ว +1

    आहा नाइस गित जोडी उतिकै राम्रो छिटो एक भएको देख्न पाइयोस

  • @hariaryal44
    @hariaryal44 2 ปีที่แล้ว +32

    यो जुनिमा जे छ राम्रो छ अर्को जुनै सम्म पनि यो माया र प्रेम रहिरहोस बहिनी सुनिता र भाइ मान सिंहको ! गीतको पुर्ण सफलताको शुभकामना ! चाडै नै करोड क्लवमा गएको देख्न र सुन्न पाउ !

    • @Filix116
      @Filix116 10 หลายเดือนก่อน

      याे पापी डाका संग अब कहीले भेट नहाेस धाेका दियाे पापीले

  • @janakiyogi6018
    @janakiyogi6018 2 ปีที่แล้ว +1

    Aaha kati mitho geet ho tesaima mero man parne jodi sunita ra mansing jental man both of you😍😍😍😍

  • @krishnashrestha8380
    @krishnashrestha8380 2 ปีที่แล้ว +4

    सुनिताको स्वरमा जादु छ जादु ! कति मिटो स्वर हो ! म सुनिताको फ्यान !

  • @dipika0482
    @dipika0482 2 ปีที่แล้ว +2

    सारै राम्रो जोडि त्यसैमा हजुर हरु को स्वर सारै राम्रो गित गाउनु भएको छ

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 ปีที่แล้ว +14

    सुनिता जिको शब्द उत्कृष्ट लाग्यो अनि भिडियो पनि शुभकामना 🥀

  • @dhirendragadtaulaoffical
    @dhirendragadtaulaoffical 2 ปีที่แล้ว +2

    आहा गित रमाइलो । अब एउटा गित सुनिता जि संग गाउने रहर छ।

  • @sunitasanu634
    @sunitasanu634 2 ปีที่แล้ว +8

    आहा कति राम्रो गित साथै उत्कृष्ट प्रस्तुति बाबू मानसिं र सुनिता नानू काे 💖💖👌👌👌

  • @dilanathghimire2885
    @dilanathghimire2885 2 ปีที่แล้ว +1

    Wow क्या दामी स्वर अनि सब्द

  • @aratidawadi4904
    @aratidawadi4904 2 ปีที่แล้ว +60

    राम्रा मान्छे को राम्रो गीत धेरै धेरै सुभकामना करोडौं क्लब पार गरोस हजुर हरु को साङगितिक यात्रा अजै फराकिलो हुदै जावोस

  • @anitaadhikari3421
    @anitaadhikari3421 2 ปีที่แล้ว +7

    ❤❤❤❤दुबै जना अति मन पर्ने मान्छे हरूको कार्य उत्कृष्ट बनेको छ❤❤❤करोडौ क्लबमा पुगेको देख्न पाईयोस् शुभकामना🥰🥰🥰

  • @binbahadurbishwakarma4186
    @binbahadurbishwakarma4186 2 ปีที่แล้ว +1

    Ahaa kati mitho geet gaunu vayo nice 👌 song

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 2 ปีที่แล้ว +9

    आहा कति राम्रो दित अभिनय तेस्तै दामी सफलताको सुभकामना अल टिम लाई करोड कलप मा पुगोस यो गित

  • @amarshahi9080
    @amarshahi9080 2 ปีที่แล้ว +1

    जिल्ला बासी चेली अनि भाइ को गीत कहिल्यै नराम्रो आएन्💐💐💐💐💐💐💐

  • @govindapun164
    @govindapun164 2 ปีที่แล้ว +10

    सुन्दर साङ्गितिक जोडिको साह्रै मीठो गित सफलताको शुभकामना।।

  • @Nosv896
    @Nosv896 2 ปีที่แล้ว +2

    यो जोडि बिवाह बन्धन बाधिए म मर्ने थिए कुर्दा बूढो भए😍😍😘👌

  • @JA_g_AT
    @JA_g_AT 2 ปีที่แล้ว +4

    मन छोयो यो गित ले अब चाडै बैबाहिक जीवन मा बाधिनु होला शुभकामना छ ।।।

  • @upendrarokaya4067
    @upendrarokaya4067 2 ปีที่แล้ว +2

    हैन मलाई मात्र हो कि अरु लाइ पनि हो यो गित निकै उत्कट लागेको

  • @bhimrajchhitrri6027
    @bhimrajchhitrri6027 2 ปีที่แล้ว +9

    सुर्खेती हाम्रै ,साङ्केतिक जोडी रामरै , अत्यन्तै मिठो गीत सफलताको भारी शुभकामना है 🙏🙏🙏

  • @bishnukhatri3648
    @bishnukhatri3648 2 ปีที่แล้ว +2

    wow दुल्लु दरबार पछि को अति राम्रो गित आयछ यो जोडी को

  • @bagambahdar1194
    @bagambahdar1194 2 ปีที่แล้ว +1

    अहिले पालो भनेकै सुनिता बुढा क्षेत्री को मात्रै हो युटुपमा गित गाउने र अपलोड गरनी भाइरल सुनिता मात्रै

  • @SunitaBudhaChhetriNP
    @SunitaBudhaChhetriNP  2 ปีที่แล้ว +168

    सम्पूर्ण लाई नमस्कार यहाँ हरु माझ मेरो आफ्नो गित "प्यारो मान्छे"सार्बजनिक भैसकेको छ जुन गित मा पृय मित्र मान्शिङ खड्का संगै मेरो आवाज अभिनय मा रहेको छ एकपटक कस्तो लाग्छ हेरेर ,सुनेर, लाईक कमेन्ट, सियर ,सस्क्राईब गर्दिनु हुन्छ भन्नी आसा गरेकी छु धन्यवाद ।🙏🙏❤️❤️

    • @shantipun8817
      @shantipun8817 2 ปีที่แล้ว +3

      💕💕💕wow मलाई धेरै धेरै मन पर्यो गित बधाई छ सुनिता र मान्शिङ खडकालाई🙏🙏🙏🙏💕🌺

    • @anilbhatta6184
      @anilbhatta6184 2 ปีที่แล้ว +2

      दामी छ

    • @Deastret8
      @Deastret8 2 ปีที่แล้ว +2

      अति राम्रो छ बैनि👌

    • @ajayshrestha5352
      @ajayshrestha5352 2 ปีที่แล้ว +2

      Wow nice

    • @gyanendrabhandari9956
      @gyanendrabhandari9956 2 ปีที่แล้ว +2

      Perfect jodi ram sitako jastai

  • @sushilakc2593
    @sushilakc2593 2 ปีที่แล้ว +1

    besti jodi ko jun geet pani ramro lagx malaita ramro x badhai x aajhai agadi padhdai januhola😍😍

  • @sharadakhanal7233
    @sharadakhanal7233 2 ปีที่แล้ว +9

    अत्यन्तै मीठो गीत । हार्दिक बधाई तथा शुभकामना दुवैलाई ।

  • @dhurbakhatri2664
    @dhurbakhatri2664 2 ปีที่แล้ว +1

    Congratulations vanji n team

  • @dmamarmahatara3937
    @dmamarmahatara3937 2 ปีที่แล้ว +137

    बैबाहिक जीवनमा बाँधिनु पर्यो मानसिङ सर अब गित राम्रो छ एक सफल सांगीतिक जोडी तपाईहरु एक भएको हेर्ने मन छ

    • @rameshbohara2723
      @rameshbohara2723 2 ปีที่แล้ว +1

      Wow so beautiful song
      We hope coupal both you

    • @kumar_skb
      @kumar_skb 2 ปีที่แล้ว +5

      सफल साङ्गितिक जोडी हो।धेरै राम्रो लाग्छ।तर दम्पती जोडी हुन चै मिल्दैन।किनभने उनीहरु बालापन देखि कै मिल्ने साथी अनि मान्सिङ्ग चै फरक छ भबिस्यको बाटो अर्थात बिहे भैसक्यो🤗

    • @bishnukumarshrestha4201
      @bishnukumarshrestha4201 2 ปีที่แล้ว +1

      Aati sudar jodi n nice song

    • @sangitaKumari-mx6ki
      @sangitaKumari-mx6ki 2 ปีที่แล้ว +6

      मनसिङ्गकाे त अरू सग बिहे भई सकाे रे त के हाे कुरा

    • @miradhakal3825
      @miradhakal3825 2 ปีที่แล้ว

      Manuko bihe vako ho vane ati charchit manxele pani kastwo lukayara bihe harnu vakoo

  • @sanchaitakhadka
    @sanchaitakhadka 11 วันที่ผ่านมา +1

    Sunita diju mansing dada Lai khaile nxodnus Hai kinki tytatikai ramro ani mitho manxy hoisinx mansing dada hjr Lai tytatikai Maya Ni garaisinx sadhai jiban sathi vanisiyos Hai

  • @karanshahu789
    @karanshahu789 2 ปีที่แล้ว +8

    मनपर्ने सांङगेतिक जोडी मानु+सुनिको एकदमै मिठो गीत आएको छ ।अभिनय नि उस्तै स्वरको त कुरै नगरौ ।फेरी नि सफलताको कामना छ ।

  • @dipendradhami4571
    @dipendradhami4571 2 ปีที่แล้ว

    मन भित्र एति मिठो भाव रहेछ र्पो आवाज पनि मन बाटै गाएर सुइट शुनिदो रहेछ साच्चै शुनिता जि एति असल हुनुहुन्छ कि जति नै बयान गरे पनि कम हुन्छ शुनिता जि को गाउने गायन भित्र को फिल चाइ मलाइ लाग्छ एतिको कन्फिडेन्ड भएर सब्द मै आफुलाइ समर्पित गरेर गाउन थोरै कलाकार ले मात्र सक्छन।

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 2 ปีที่แล้ว +6

    How much sweet voices of singers? On the other side duet song also amazing n lovely. Thus, fans like seen in real life to both youas soon as not reel only.

  • @bishnubasnet1036
    @bishnubasnet1036 2 ปีที่แล้ว +10

    गित र अभिनय दुबै राम्रो छ सफलता को शुभकामना भाई बैनी लाइ

  • @bishnugulmi8424
    @bishnugulmi8424 2 ปีที่แล้ว +1

    आहा दामी दामि👍️👍️👍️👌👌🎉

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 2 ปีที่แล้ว +8

    आहा कती मिठो गीत बधाई छ दुबई जनालई

  • @rambahadurtamang8089
    @rambahadurtamang8089 2 ปีที่แล้ว

    Sarai manpariyo geet 👍💖💐💐🙏🙏 katai katai baachpanko yad jalkiyo👌👌👌👌

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 2 ปีที่แล้ว +8

    प्यारो जोडीको मिठो शब्दमा उत्कृष्ट भिडियो प्यारो मान्छे
    हृदय देखि धन्यवाद सबैलाई

  • @AmarRajPun
    @AmarRajPun 2 ปีที่แล้ว +1

    असाध्य राम्रो छ है ।

  • @subash455
    @subash455 2 ปีที่แล้ว +10

    आहा कत्ति राम्रो गित
    झन अझै राम्रो भिडियो मेराे त मन्मै बसेयाे🙏❤️❤️❤️🙏🙏

    • @ramisarabarghare3014
      @ramisarabarghare3014 2 ปีที่แล้ว

      आहा कति राम्रो जोडी उस्तै गित गाउनुभयो भिडियो कति राम्रो हो

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 2 ปีที่แล้ว +1

    अती उत्कृष्ट प्रस्तुती यो सम्बन्ध छिटै बर बधुमा परिणत भएको हेर्ने इच्छा छ मेरो त🤗🌹😇🙋

  • @milanmagar9091
    @milanmagar9091 2 ปีที่แล้ว +4

    आहा कति राम्रो प्रस्तुति सुनु दिदि मानु दादा को

  • @kumarthapa331
    @kumarthapa331 2 ปีที่แล้ว

    dherai ramro geet x badhai x sunita and mansing bro lai samjheko Suvakamana xitai karod kalbma pugeko hern man x

  • @anjuale734
    @anjuale734 2 ปีที่แล้ว +9

    आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना😗😗

  • @reshmathapa2846
    @reshmathapa2846 2 ปีที่แล้ว

    Ahaa kati ramro video 👌👌👌👌🎉🎊🎊🎊

  • @gambhirbc6885
    @gambhirbc6885 2 ปีที่แล้ว +7

    अती राम्रो गीत 💐 यो गीत को जोडी लाई सफलता को शुभकामना छ

  • @parassomaimagar6713
    @parassomaimagar6713 2 ปีที่แล้ว +1

    Sharai ramro geet saphaltako suvakamana ra yo Jodi 1k vayako xitai dekhna paiyos🙏🙏🙏

  • @arjunbc1733
    @arjunbc1733 2 ปีที่แล้ว +5

    Geet ati ramro xa aba baibahik jiban ma badhinu parxa subhakamana mansing sar ani sunita jiu lai🙏🙏💓💓

  • @sangitamc9382
    @sangitamc9382 2 ปีที่แล้ว +1

    derai ramro baneko xa geet dubai janalai badai xa

  • @seemakhadgi
    @seemakhadgi 2 ปีที่แล้ว +16

    सारै राम्रो गित स्वर् अभिनय आहा सफलताको धेरै धेरै सुभकामना सुनिता दिदी अनि दाई!!सबैले माया गरिदिनुहोला🤗❣️❣️🙏🙏

  • @premmagar
    @premmagar 2 ปีที่แล้ว

    एकदम मनै देखी भन्नु पर्दा mansing भाई र Sunita बैनि एकदम अनुशासित ग़ायेक गायिका लाग्छ यो गीतले राम्रो नतीजा लिवस best wishes from uk🎉

  • @somgahatraj7448
    @somgahatraj7448 2 ปีที่แล้ว +10

    आह कति मिठो गित बदाइ छ

  • @dbxetriofficial
    @dbxetriofficial 2 ปีที่แล้ว

    सुमुधुर स्वोर का धनि मान्सीङ खड्का र सुनिता बुढा लाइ सफलता को सुभकामना आगामी दिनमा हामी दर्सकहरुले एस्तै गित देख्न र सुन्न पाइयोस

  • @upendrarokaya4067
    @upendrarokaya4067 2 ปีที่แล้ว +12

    जति सुने पनि सुनु सुनु लाग्ने तपाइको आवाज लाई सलाम कसम हार्दिक बधाई

  • @kapilsoni5230
    @kapilsoni5230 2 ปีที่แล้ว

    आहा कती मिठास शब्द स्वर लय सबै उत्कृष्ट लाग्यों।

  • @sudarsanchhetri9582
    @sudarsanchhetri9582 2 ปีที่แล้ว +5

    Wow so cute and beautiful song 💗
    हार्दिक बधाई तथा शुभकामना छ है भाई मानु र सुनिता जि लाई। अब विबाह नि गर्नु पर्छ है।। शुभकामना छ।।।

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 2 ปีที่แล้ว

    Atinai mitho lok dohori badhai xa sampurna teamlai

  • @Deastret8
    @Deastret8 2 ปีที่แล้ว +5

    वावो सारै नै राम्रो स्वर सब्द दुबै जना लाई सफलताको शुभकामना

  • @rimgharti572
    @rimgharti572 2 ปีที่แล้ว +1

    बदाई छ भाइ बिनीलाइ स्वर झै काफी छ बहिनी काे

  • @dineshthapa5742
    @dineshthapa5742 2 ปีที่แล้ว +9

    मलाई मन पर्ने गायिका सुनिता बुढा छेत्री कति मिठो स्वोर हजुर को कुन सब्द ले बयान गरु म !!!!

  • @renabhatresham3031
    @renabhatresham3031 2 ปีที่แล้ว

    यो गित धेरै राम्रो छ अनि जोडी नि एक्दमै राम्रो अहिले सम्म 10 चोटि हेरेको धेरै धेरै मन पार्‍यो हजुर हरु दुबै जना लाई बधाई छ ।।

  • @anbentertainment6462
    @anbentertainment6462 2 ปีที่แล้ว +6

    आहा सारै मीठो गीत बधाई साथै सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाइ🙏💕❣️

  • @keshabkarki5531
    @keshabkarki5531 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ शुभकामना

  • @laxmanrawat9647
    @laxmanrawat9647 2 ปีที่แล้ว +5

    Best singer Sunita budha xetriko big fan hajir hum hai sathi haru

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 2 ปีที่แล้ว +1

    यो जोडी वास्तवमा दाम्पत्य जीवनमा बाँधिएको हेर्ने ईच्छा छ ।
    गित र स्वर निकै मीठो छ, दुबैलाई बधाई छ ।