मात्रै डेढ लाखको लगानिले डेढ करोडको सम्पत्ती जोडियो ! बर्षमा १ करोड आम्दानी हुँदा कति हुन्छ फाईदा ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 มิ.ย. 2024
  • प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
    किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
    WhatsApp : 9845228627
    facebook मा जोडिनुहोस् : video.kiran
    =========================================
    ‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
    अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
    यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
    ‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

    हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
    Tag:
    pig farming nepal,
    local pig farming in nepal,
    pig farming for beginners in nepal,
    pig farming training in nepal,
    pig and fish farming in nepal,
    guinea pig farming in nepal,
    pig farming in nepal,
    pig farming in nepali,
    piggery farm in nepal,
    pig farm in nepal 2023,
    boar farming in nepal,
    korean pig farm in nepal,
    duroc pig farm in nepal,
    biggest pig farm in nepal,
    pig farm in jhapa nepal,
    piggery farm in japan,
    pig farm in pokhara nepal,
    pig farming in hilly areas,
    pig farming in asia,
    pig farming in village,
    3 little pigs in nepali,
    nepal biggest pig farm,
    5 pig farm
    बंगुर पालन,
    बंगुर पालन गर्ने तरिका,
    बंगुर पालन सम्बन्धी जानकारी,
    sugar palan,
    sugar palan ka business,
    sukar palan,
    desi sugar form,
    nepal bangur palan,
    nepali sugar farm,
    sugar form,
    sugar ka mith,
    sugar ka palan,
    sukor khamar
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    life of nepal,rural
    nepal,remote area of nepal
    nepal reality
    nepali village
    village life
    rural life new video
    village life daily vlog
    village farming vlog
    beautiful nature
    beautiful nature with rural life
    money saving vlog
    investing vlog
    kiran paudel

ความคิดเห็น • 23

  • @MadhuThapa-zs8mo
    @MadhuThapa-zs8mo 27 วันที่ผ่านมา +9

    हाम्रो गाउँमा एस्तै युट्युवमा हेरेर सुँगुर पालन गर्ने हरु त्यहाँ अहिले खोर हेरेर मन बुझाएका छन न सुँगुर छ न खोर भत्काउन बन्छ सब भन्दा बढि बजार ब्यबस्थापन सम्बन्धी जानकारी हुनुपर्छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 26 วันที่ผ่านมา +6

    पौरखि हात लाई कतै जान पर्दैन , ईच्छा बिना , मेहेनत् बिना, निरन्तर बिना ब्यबसाय सफल हुन सक्दैन तर धेरै नेपाली हरु अल्छी, डुलेर , झुठ बाेलेर खान पल्के का हरु धेरै छन् त कसरी जीवन यापन हुन्छ र ? किरण अाले भाईलाई अझै पर्गती को शुभकामना छ।

  • @ranjema703
    @ranjema703 27 วันที่ผ่านมา +2

    Interview गजब लाग्यो तर खोर संरचना राम्ररी देखाउनु पर्थ्यो

  • @rajrai6056
    @rajrai6056 27 วันที่ผ่านมา +2

    Wonderful great 👍

  • @ranjema703
    @ranjema703 27 วันที่ผ่านมา +2

    Good job

  • @luckmc7885
    @luckmc7885 27 วันที่ผ่านมา +3

    ❤❤❤

  • @domasherpa3054
    @domasherpa3054 27 วันที่ผ่านมา +3

    AFULE PALNE VELA 1000 RUPE GOTA NI BIKENA
    VEKARMA RIN KO BARI AHILE FERI EUTAI KO 7 HAJAR RE

  • @Matiramrai-4Nachhiringrai
    @Matiramrai-4Nachhiringrai 24 วันที่ผ่านมา +1

    सबै भन्दा अनुभव पनि जरुलि छ

  • @ishwarbahadurrai5101
    @ishwarbahadurrai5101 21 วันที่ผ่านมา +1

    La hi kiran Dai Dami information.

  • @ranjema703
    @ranjema703 27 วันที่ผ่านมา +2

    संरचना मजाले देखाउने कोसिस गर्नु होला

  • @raisarita3769
    @raisarita3769 13 วันที่ผ่านมา

    Gare kina nahunu lagi chai parnu parxa good job

  • @kamaltamang9911
    @kamaltamang9911 15 วันที่ผ่านมา

    अब कतिजना डुब्ने भयो! युट्य्बेको हावामा बहकिएर।अहिलेसम्मको तथ्यांक अनुसार 6अर्बको हाराहारी बुङुरपालन किसान डुबेको भन्ने छ ती मध्ये 80% बिदेश पलायन भैसकेको भएको छ।अब फेरि कति डुब्ने हो?

  • @Raihasta89
    @Raihasta89 25 วันที่ผ่านมา +2

    Kisan ko kuro sunum yo youtube haruko kosaile pani kuro nasunum youtube ko video herera aghadi badiyo vane dubinxa hai

  • @user-ei7se6ll6t
    @user-ei7se6ll6t 20 วันที่ผ่านมา +1

    NAMASTE 🙏

  • @pradipmagrati9712
    @pradipmagrati9712 26 วันที่ผ่านมา +1

    Hygiene maintain cha

  • @kamalgiri1868
    @kamalgiri1868 21 วันที่ผ่านมา +1

    Hamro india Assam ma bohut bazar xa

  • @pradipchhetri7210
    @pradipchhetri7210 25 วันที่ผ่านมา +1

    kiran sir ko nepal chitra youtube chanel k vayo ra yata bat upload vairako cha ta.

  • @rudralamtari846
    @rudralamtari846 20 วันที่ผ่านมา +1

    hAWA

  • @indrabhandari9211
    @indrabhandari9211 26 วันที่ผ่านมา +1

    🙏🙏👍️👍️❤️💓

  • @HikmatKathariya-p7s
    @HikmatKathariya-p7s วันที่ผ่านมา

    Ale dai jhyap ma xan k ho

  • @bhupalsinghrai7723
    @bhupalsinghrai7723 27 วันที่ผ่านมา +2

    liars!?.

  • @DarsanPun
    @DarsanPun 22 วันที่ผ่านมา +1

    Ali badi natak vayo