नमस्ते, म शिशिर भण्डारी 'ढकमक्क रानी बन' यो गीत र भिडियो हजुरलाई कस्तो लाग्यो ? मन पर्यो भने सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है । टिकटकमा हजुरहरुले निकै रुचाउनु भएको दिदी बहिनी आभा थापा र अनुष्का थापासँगै नयाँ गायिकाहरु रोजिना बस्नेत र जश्मिन बराललाई हौसला दिनुहोला । सबैले गीत शेयर गरिदिनुहोला ।
आहा आभा थापाको बहिनी त कति राम्री हो बरै अनि acting पनि त्यतिकै राम्रो छ है शिशिर सर अबको episode मा आभाकि बुनुलाई पनि सिरियलमा ल्याउनु पर्यो है🙏🙏❤❤❤❤❤❤
यो हो नि भिडियो भनेको त कति सभ्य छ कति सान्दर्भिक छ यस्तै यस्तै भिडियोको लागि हजुरलाई धेरै धेरै शुभकामना शिशिर सर सम्पूर्ण टिमलाई best of lock❤❤❤ अरुभन्दा पनि कति सभ्य पोशाक छ यसको लागि धेरै धेरै सलाम छ।
नमस्ते, म शिशिर भण्डारी
'ढकमक्क रानी बन' यो गीत र भिडियो हजुरलाई कस्तो लाग्यो ? मन पर्यो भने सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है । टिकटकमा हजुरहरुले निकै रुचाउनु भएको दिदी बहिनी आभा थापा र अनुष्का थापासँगै नयाँ गायिकाहरु रोजिना बस्नेत र जश्मिन बराललाई हौसला दिनुहोला । सबैले गीत शेयर गरिदिनुहोला ।
@@ShishirBhandariOfficial kati ramro xa yo geet sunda tw jhan herda tw kati ramro rw ramailo hola hai dai🎉❤ congratulations
Ekdam ramro xaa❤❤❤
Wow dami xa haii Mero piyaro sisir daii ra Didi bainiblai
Dherai ramro xa git ❤❤❤❤
Acting man parxhha ni
शिसिर द दादा लाइ माया र सपोर्ट गर्ने साथिहरु एता हाजिर हुम हैत ❤❤
❤❤
असाध्यै मीठो राम्रो लाग्यो सबै टिम लाई शुभकामना❤🎉
शिशिर सर को फान को को हुनुहुन्छ ❤❤❤
आहा
आभा थापाको बहिनी त
कति राम्री हो बरै
अनि acting पनि
त्यतिकै राम्रो छ है
शिशिर सर अबको
episode मा आभाकि बुनुलाई
पनि सिरियलमा ल्याउनु पर्यो है🙏🙏❤❤❤❤❤❤
अति सुन्दर गित र नृत्य सब जनालाइ 10000000000000000000% धन्यबाद
अझै प्रगतिको सुभकामना❤️❤️❤️❤️
एकदम राम्रो छ । Big fan shishir dai ❤
लु है मैले नि हेरिसके All the best🎉🎉🎉
सारै राम्रो लाग्यो गीत अनि video paani best of luck❤❤❤
आहा ❤❤ कति मिठो गीत "ढ्कमक्क रानी बन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
दामी sang सबैले माया र सपोट गर्दिनु शिसिर दाइ लाई❤❤❤❤
एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टीमलाई 🙏🕉️🙏
राम्रो रहेछ All the best❤❤❤
Ekdumai ramro laagyo ❤❤❤
Ekdum raamro geet daju🙂 congratulations n best wishes 💐🙏"mero maya timi laai juni vari laai"🙂
आहा हाम्रो गाउँ कस्तो रमाइलो😊😊अनि राम्रो,😊😊 बधाई छ टीम लाई
आहा कस्तो राम्रो प्रस्तुती
अनि शब्दहरु पनि❤🎵
waiting ma xu❤
Wow!! that's awesome dance as well as acting 👏👏❤❤ all the best and keep it up.
Waiting ma xu haiii😮
लु मैले पनि हेरे❤ रानिबन,,👌👌all the best all team💐💐
दामी छ यस्तै प्रगति गर्दै जानु❤❤❤❤❤❤
Geet ekdam ramro xa..❤🎉 sabai pato ramro lagyo🎉 Anushka baini ko debut music video raixa, baini lai dherai dherai badhai xa❤
Waiting ma xuhh❤
Kati xitai sakiya jasto lagyo bae❤
Congratulations all team❤
राम्रो रहेछ। All the best
Wowww dami
song keep it up ❤ love from bhirahawa ❤
राम्रो गीत अनि भिडियो पनि राम्रो छ
WOW kati ramro ❤❤❤
धेरै राम्रो छ गीत सबैलाई शुभकामना है
Ramro xau dhari viral hoss yo
धेरै मिठो गीत अभिनय उस्तै राम्रो 😊 सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉
Waiting ma xu...
दामी छ Song
Super song and video 🎉🎉
All the best 🎉🎉
Wow dami song ❤❤
म त टिकटोक बाट एता आए अरु को को हुनुहुनछ भनम त❤❤🎉
Nice work keep it up bro
Wow dd bahini 👍️👌big fan anuska bahiniko ni herna paye khusi lageyo😊💕😘💐nata sireal bata dada bahiko jhan jhan dherai maya💕💕❤
Geet aakdam ramro xa best wishes dada dd baini all team❤❤❤❤❤❤
Dherai mitho geet❤
Sabai le share gardinu huss ramro lagyo bhane naramro lagyo bhane k man parena bhannu hola hai ❤🙏
ल राम्रो छ दिदीबहिनीलाई धेरै धेरै शुभकामना❤
Kati mitho geet ❤❤❤
सबैले हेरेर माया गर्दिनु होला
Aaha kati Ramro dun ra git pani dera deraii maya xa hait sisir Bhandari dai sangii All team laii maya xa mero
Dherai ramro xa aajhai raamro gardai janu hola👏❤️
Aaha Sarai Ramro lageyo song ta daju ❤❤❤❤❤
Amazing song 😮! much love aava de ❤
दामी छ सारै मन परो।।।। India Assam baat herdai xu
गीत साथै भिडियो अति राम्रो लाग्यो ❤
Kati ramro git😘😘👌👌👌👌🚭️
Wetting ma xuu ❤
धेरै राम्राे लाग्याे ❤❤❤❤❤म भकुण्डे बाट
Derai ramro xa 🎉🎉
धेरै राम्राे छ 🎉🎉
Wow congratulations Ajhai ramro gardai januhola🎉🎉🎉🎉
ल है finally music video aayo so excited bhayera हेरेको छु keep it up all teams❤️❤️
धेरै राम्रो छ❤❤❤
धेरै राम्रो छ है हजुर को यो गित शिशिर दा ...
🎉 congratulations 🎉🎉 all team atinai mitho ❤❤❤
धेरै राम्रो ❤❤❤
Congratulations team's 🎉
वाउ भेरी राम्रो छ हजुरको भिडियो एकदम राम्रो लाग्यो हजुर मैले त दोहोराई दोहोराई हेरेको छु हजुरको यो भिडियो त एकदम राम्रो लाग्यो
🎉🎉🎉dherai xa 🙏
धेरै राम्रो छ है सिस हरुको भिडियो ❤❤
एकदमै राम्रो लाग्यो😮♥️♥️
Ati ramro xa
सारै राम्रो छ दादा महिले दैलेख देखि हेर्दैछु❤❤
Ramro xa ajha ramro gerdoi janu keep it up❤
राम्रो छ गीत बधाई छ आभा अनुस्का❤❤❤❤❤🎉🎉🎉
mitho xa geet badhai tatha suvakamana sampurna teamlai❤❤🎉🎉
Dherai Dherai Ramro.
Keep it up
Good luck
Mero channel subscribe grdinu na hai
वाह उत्कृष्ट शब्द/संगीत हजुरको रनिबन ढकमक्क टेण्डिङ्ग नम्बर 1 मा पर्न सकोस सफलताको कामना दादा🙏
धेरै राम्रो लाग्यो 😍😍अझै राम्रो गर्दै जान्नु यो team लाई धेरै धेरै शुभकामना🙏🙏
Wow ramro xa Best of luck🎉
Congratulations..❤❤❤
Lau maile pani herw Raniban Dhakamak ❤❤
धेरै राम्रो छ नाच गीत सबै ❤ अजै पर्गति गर्दै जानुस् ❤😊
दामी छ
दामि गित❤❤❤❤❤
Best wishes to the team such a wonderful song❤
Ekdam ramro chha Congratulations to Aava and her didi for releasing first phailo music video.
Wow 😳 dheraii ramro xahh ❤😊
ल मैले चार पटक हेरे ❤❤❤❤ शिशिर भाइ जिन्दाबाद
यो हो नि भिडियो भनेको त कति सभ्य छ कति सान्दर्भिक छ यस्तै यस्तै भिडियोको लागि हजुरलाई धेरै धेरै शुभकामना शिशिर सर सम्पूर्ण टिमलाई best of lock❤❤❤ अरुभन्दा पनि कति सभ्य पोशाक छ यसको लागि धेरै धेरै सलाम छ।
Best of luck 👏👏TikTok bat aayeko ma chai
❤❤❤राम्रो छ यो मिउजिक्क भिडीय्यो
Woww😮❤
Best Wishes Sishir Daii❤
राम्रो लग्यो हजुर ❤❤❤
Perfect skills we love ur skills 🎉🎉🎉❤❤❤❤
धेरै राम्रो छ गित र डान्स ❤❤❤
Sarai ramro vako x song r video kasto suhayako
Mero maya timilai junibari laii ❤❤❤
Wow dd
Nice song shishir dada❤❤❤❤
राम्रो ❤❤❤❤
सारै राम्रो गीत 👌👌👌👌👌