प्रसिद्ध चित्रकार तथा मूर्तिकार के के कर्माचार्य पृथ्वी नारायण शाहको तस्बिर बारे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • २०८० भदौ १८ गते प्रसिद्ध चित्रकार तथा मूर्तिकार के के कर्माचार्यले हामी संगको भेटवार्ताको क्रममा मुख्य गरि यी तथ्यहरुको उजागर गर्नु भयो।
    १. पृथ्वी नारायण शाहको तस्बिर बनाउदा आर्य मुहार (त्यो पनि भारतीय राजपुत शैलीको) बनाउनु पर्छ भनेर तथाकथित इतिहासकार दिनेश राज पन्त र तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहको दवाबमुलक निर्देशन भएको थियो।
    २. उहाँले प्रस्ट संग पृथ्वी नारायण शाह आदिबासी मुलको भएको स्वीकार गर्नु भयो।
    ३. दरबार बाट दबाव नअएकोले उहाँलाई राम शाहको तस्बिर आदिबासी जस्तो बनाउन सम्भव भयो।
    ४. राज्य द्वारा प्रचलित पृथ्वी नारायण शाहको तस्बिर (जुन राजपुत आर्य जस्तो छ ) को कारणले गण्डकी भेगका आदिबासी ठकुरीहरुलाई (जो आदिबासी जस्तै हुन्छन ) लाई काठमाडौँमा ठकुरी नमान्ने द्रिस्तिकोण भएको उहाँको स्वीकार गर्नु भयो।
    ५. बिद्वानहरुको कार्यशाला गोष्ठीले सहमत जनाएमा पृथ्वी नारायण शाहको नया तस्बिर बनाउन सकिने विचार व्यक्त गर्नु भयो।
    ६. यो बिषयमा यस अगि आफु संग कहिल्यै छलफल नभएको स्वीकार गर्नु भयो।

ความคิดเห็น • 17

  • @khusithurgar2239
    @khusithurgar2239 11 หลายเดือนก่อน +4

    Dherai ramro kam ko suru bhaechha.

  • @rajbhaigurung2883
    @rajbhaigurung2883 11 หลายเดือนก่อน +5

    सत्य कुरा सुन्न पाउदा खुसि लाग्यो। म पनि गण्डकी भेग को गुरुङ हु। मेरा धेरै ठकुरी साथीहरु छन्। उनीहरु सबै गुरुङ-मगर जस्तै छन्। पृथ्वी नारायण शाह को तस्बिर इन्डियन जस्तो देख्दा मलाई पनि अचम्म लाग्छ - यो कसरि भयो भनेर।

    • @IndigenousThakuriStudyCentre
      @IndigenousThakuriStudyCentre  10 หลายเดือนก่อน

      Fully agreed hajur

    • @Landlords-1234
      @Landlords-1234 8 หลายเดือนก่อน +1

      pn shah ko photo kalpanik hoo....history ko bhimsen thapa amar singh thapa basnet magar banshu gurung sabai kalpanik photo hoo......

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 8 หลายเดือนก่อน

      @@Landlords-1234 Fully agreed. Kalpanik bhae pani satyata ko najik hunu parchh bhenne mero tarka ho

    • @Indra_mgr
      @Indra_mgr 3 หลายเดือนก่อน

      Tei ta thik kura garyo Kina prithiv naryan shah looks like some dhoti thakuri/bhaun on the photo but no way near like magars mongalian face

    • @rajbhaigurung2883
      @rajbhaigurung2883 3 หลายเดือนก่อน

      @@Indra_mgr Yes, you are right. He should look like a magar man

  • @thakuricommunity
    @thakuricommunity 11 หลายเดือนก่อน +5

    हामी आभारी छाै ।

  • @padammagar7444
    @padammagar7444 4 หลายเดือนก่อน +2

    म पनि गण्डकी कै मगर हो हाम्रो बाउ बाजे ले पनि ठकुरी हरु मगर नै हो भनेको सुनेको थिए हाम्रो कुल पुजामा पनि ठकुरिहरु मानो मिसाउने गर्थे ।।

  • @interfly2167
    @interfly2167 3 หลายเดือนก่อน

    Hait shah kai santan haru chan uni harulai sodhna jauna ho.

  • @yogeshwarromkhami5982
    @yogeshwarromkhami5982 2 หลายเดือนก่อน

    Correction garnu parcha.

  • @chanthapa7943
    @chanthapa7943 4 หลายเดือนก่อน +1

    Waiyat Kura garchha PaSa le......

    • @Indra_mgr
      @Indra_mgr 3 หลายเดือนก่อน

      Thakuri haru chai magar ra chettrii mix bhako ho Tara magar side tira ko face bhako ho

  • @Indra_mgr
    @Indra_mgr 3 หลายเดือนก่อน

    Bhaney pachi magar ra gurung haru pani same ho?