GH 73 || Who won the battle of Kangra Fort? | Amar Singh Thapa | Kangra Fort War || Kangada Fort ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 79

  • @freefirenoobgamer6503
    @freefirenoobgamer6503 3 ปีที่แล้ว +8

    विर वडाकाजी अमर शिहं थापा को प्रेणा ,योगदान ठुलो छ मुलुकमा।

  • @rashtrapahilo
    @rashtrapahilo 3 ปีที่แล้ว +6

    युगान्तकारी परिवर्तन !
    पुनर्जागरण आन्दोलन !!
    राष्ट्र पहिलो !!!
    जय जननी!!!

  • @mahendrathapa4681
    @mahendrathapa4681 14 วันที่ผ่านมา

    जिजु बराजुहरुलाई सास्टाङ्ग दण्डवत् छ नेपाल अामाको बहादुर सपूत हरुको स्वर्ग मा बास होस् जय गोर्खाली

  • @suryabhanja2310
    @suryabhanja2310 ปีที่แล้ว +1

    धन्यवाद नेपाल को इतिहासको जानकारी गराउनु भएकोमा

  • @saratniraula6990
    @saratniraula6990 3 ปีที่แล้ว +9

    सर नेपालको डोटी र कत्युरी वंशका राजाहरूको इतिहास सम्बन्धि जानकारी पाऔं न।

  • @gyanmagar6060
    @gyanmagar6060 3 ปีที่แล้ว +3

    सारै राम्रो लाग्यो सर एउटा मुवि हेरे जस्तो लाग्यो

  • @ramakhadka668
    @ramakhadka668 3 ปีที่แล้ว +2

    Nicey presented history

  • @bilbahadurshrestha3785
    @bilbahadurshrestha3785 ปีที่แล้ว +1

    Excellent.

  • @rujalthapa6395
    @rujalthapa6395 3 ปีที่แล้ว

    हामो थापा काजी पुर्खाहरुको ठूलो योग्दान छ सलुत छ माहान पुर्खाहरुमा 🙏🌺

  • @anandabaniya3691
    @anandabaniya3691 3 ปีที่แล้ว +2

    Our Greater Nepal 🤲🇳🇵🙏

  • @goldennaturelife8244
    @goldennaturelife8244 3 ปีที่แล้ว +1

    गर्ब छ हाम्रा पुर्बज हरु प्रती सम्मान छ जस्ले यो माटो को लागि आफ्नो जीवन बलिदान गरे,यो कुनै मनुगणन्ते कथा होइन रगत ले लेखिएको इतिहास हो।उदयपुर गडि को युद्द र काजी उजेर सिंह थापा ले उक्त गडिमा कसरी आङ्ग्रेज हरुलाइ हराएका थिए ?

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 ปีที่แล้ว

    Thank you so much sir for the great information 🙏🙏

  • @harishrestha6292
    @harishrestha6292 3 ปีที่แล้ว +1

    Best historical vidio.

  • @veermalathapamala5021
    @veermalathapamala5021 3 ปีที่แล้ว +3

    तर हामी ले यहां कांगड़ा मा सुने को छों कि अमर सिंह थापा ले, कांगड़ा को किल्ला लाई कब्ज़ा गरी, कांगड़ा को राजा संसार चंद कटोच लाई १८ दिन।सम सम्म्म किल्ला मा कैद गरी राखे को थीयो ?
    उनको कुल देवी को मंदिर पनी यहीं छ, को जयंती माता को नाम ले प्रसिद्ध छ।
    पहिला ता इवटा शीलालेख मा लेखे को थीयो ।
    आजुभोली त्यो शिलालेख छ कि तहां देखी हटाई दिए को छ ????????

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 ปีที่แล้ว +5

    बडाकाजी अमरसिँह थापा मेरो गाउँ ठाउँ गोर्खा जिल्लाको सिरान्चोकमा जन्मेका हुन त्यसैले उहाँको जीवन कथाको बिषयमा केही कुराहरु जान्न ईच्छुक भएकोले खोज तलास गरेर प्रस्तुत गरि दिनु होला।
    धन्यवाद!

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว +1

      Sure Niraraj jiu, We are making a biography of Amar Sing Thapa on the basis of historical evidences. Plz keep watching.

    • @chandrathapa4402
      @chandrathapa4402 3 ปีที่แล้ว

      @@HistoryinNepali Eden Vansittart writes in his book "Notes on Nepal" (1896) पेज ८७ and "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a "magar thapa" as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas. ?????🙏🙏

    • @chandrathapa4402
      @chandrathapa4402 3 ปีที่แล้ว

      @@HistoryinNepali Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा" बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो ?????🙏🙏

    • @bibekjung7404
      @bibekjung7404 2 ปีที่แล้ว

      @@chandrathapa4402 खैरेको ईतिहास नास गर्ने प्रयास...
      खैरेको काम नेही येस्तै हो।

    • @chandrathapa4402
      @chandrathapa4402 2 ปีที่แล้ว

      @@bibekjung7404 बिबेक जी प्रतिक्रियाको लागि धन्यवाद । हामी नेपालीहरुमा आलोचनात्मक चेतको खडेरी नै छ। आलोचनात्मक अभिव्यक्ति दिने संस्कारको बिकास छैन। हामी मन परेन भने ब्यक्तिगत तहमा बिरोध गर्न पछि पर्दैनौ ।अनि आफ्नो खोक्रो आडम्बरीपनमा खुबै गर्व गर्छौ यस्तो किन भयो होला भने नेपाली समाज र ईतिहासलाई कसरी व्याख्या गरियो अनि बुझाईयो भन्ने नै हो। ईतिहास हाम्रो मात्र लोककथा होइन बिश्वले हामीलाई के भन्छ त्यो पनि हो। ईतिहास अब क्याम्पसमा ईतिहास पढ्नेहरुको मात्र बिषय रहेन ईतिहासमा चासो राख्ने ब्यक्तिहरुलाई बिश्वको जुनसुकै पुस्तकालय अनि पुरातत्व केन्द्रहरुमा सहज पहुँच छ। म ईतिहासको बिद्यार्थी होइन तर इतिहास बिषयमा रुचि छ, त्यसैले, ईतिहासको बारेमा ईतिहासको अध्ययताहरु सङग सोध्नु पाउने अधिकार अनि तथ्यमा आधारित उत्तर दिनु ईतिहासका अध्यायताहरुको कर्तब्य नै हो। ईतिहास आम मानिसको लागि एक अनिवार्य बिषय हो भन्ने कुरा बुझाउनु नसक्नु ईतिहासका अध्ययताहरुको कमजोरी हो। आशा छ कोहि ईतिहास अध्ययताहरुले यो साहस गर्नेछन। अवसर पाए त्यही खैरेको देश जान तछाड मछाड गर्ने अनि खैरेले विकास गरेको बिज्ञान प्राविधि, आधुनिक शिक्षा, आधुनिक जीवनको सबै पक्ष स्वीकार गर्ने तर खैरेले लेखेको एक लाईन अक्षर सङग डराउनुको आधार के हो..? कोहि केही जुनसुकै थापा भए पनि आपत्ति जनाउनु पर्ने केहि छैन, भिमसेन/अमरसिंह भन्दा धेरै अगाडी मगर थापा हरु धेरै थिए।
      Plz try to read these historic books published in 1800s
      1) "An Account of Kingdom of Nepal" by F.B. Hamilton (1819)
      2) "Tribes, Clans and Castes of Nepal" by Eden Vansittart (1892)
      3) "Notes on Nepal" By Vansittart- (1896)
      4) "The Gurkhas" by Vansittart (1906)
      Ok bye 🙏🙏

  • @Ramailovlogs
    @Ramailovlogs ปีที่แล้ว +1

    plz make video about war between gorkha and limbuwan .... plz

  • @veermalathapamala5021
    @veermalathapamala5021 3 ปีที่แล้ว +2

    👍🏿🙏🙏🙏❤️❤️❤️

  • @factofnepal1421
    @factofnepal1421 2 ปีที่แล้ว

    Hami laai greater Nepal firta chhahinxaa Jay Mahakal Aayo Gorkhali Jay Greater Nepal

  • @narendrabudha8456
    @narendrabudha8456 3 ปีที่แล้ว +2

    डोटि दिपायलको बारेमा पनि बनाउनु भिडियो

  • @BipinSinghthakuree
    @BipinSinghthakuree 6 หลายเดือนก่อน +2

    राजा महेन्द्र रास्ट बादि राजा हुन या होइनन एउटा भिडियि बनाउन

  • @onkarsingh2693
    @onkarsingh2693 3 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @madhikari52
    @madhikari52 3 ปีที่แล้ว +1

    😇

  • @sarojbhattarai3650
    @sarojbhattarai3650 3 ปีที่แล้ว +1

    Raja mahendra Ra bp koirAla ko vedio bAnAunu paryo sir

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 ปีที่แล้ว +1

    मैले अरु सामाग्री हरु को जानकारी अनुसार त्यहा का ब्राह्मण हरु को आवाज गोर्खाली हरुले सुनेनन। यतै बाट लगिएका पहाडे उपाध्याय र मिश्र बाहुन हरुले यता को सस्कृती जबर्जस्ती लाद्न खोजे। कर पनि जथाभावी लगाए। अनि त्यहाका राजा ( सन्सार चन्द) का गुरु ( सायद तिवारी नै थिए) ले नेपाली सैन्य र प्रशाशान लाई झुलाउदै घुमाउदै राजा सन्सार चन्द को सम्पर्क पन्जाब का राजा रणजित सङ्ग गर्न सफल भए। र पन्जाब को सहयोग मा युद्द हुदा गोर्खा ले पराजय ब्यहोर्नु पर्यो। अत: राजा को पाको उमेर नहुदा र भार्दार हरुको उच्च सास्कृतिक कौसल नहुदा त्यो भु भाग गुम्यो।

    • @technicalyubishorts
      @technicalyubishorts ปีที่แล้ว

      एस्ता महत्त्वपूर्ण ऐतिहासिक जानकारीका लागि हजुरलाई धन्यवाद ।

  • @prakashkhatri8675
    @prakashkhatri8675 ปีที่แล้ว

    दाङ को थारु राजा हरूको बारेमा पनि केही जानकारी पाउन पाए आभारी हुने थिए ❤

  • @nikeshkarki4889
    @nikeshkarki4889 3 ปีที่แล้ว

    very good job

  • @balkumarshrestha6510
    @balkumarshrestha6510 3 ปีที่แล้ว +2

    त्रिपुरासुन्दरीकाे बालविवाह बाट वचन भिमसेन थापाले धरहरामा शिवलिंग राखे ? यसको सामग्री भए राम्रो हुन्थ्यो ।

  • @mr.nareshbista9259
    @mr.nareshbista9259 2 ปีที่แล้ว

    सर देउथल युद्धको भिडियो बनाउनुन।

  • @gangaravinepal
    @gangaravinepal 2 ปีที่แล้ว +1

    Ho

  • @BiruRajopadhyaya
    @BiruRajopadhyaya 3 ปีที่แล้ว +2

    ज्वालामाइ सम्झौताकाे उल्लेख भएन ?

  • @sagarbhandari9296
    @sagarbhandari9296 3 ปีที่แล้ว +1

    5 company Sena liyera paschim abhiyan ?? 5 battalion Sena ho ki ??

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 ปีที่แล้ว

    Excellent vedio GorkhaBhasa ko bistar baray banounos. Na ramro hooncha

  • @anandchamlingrai4676
    @anandchamlingrai4676 ปีที่แล้ว

    अमरसिङ्ग थापाले जसरी अङ्रेजहरुले नेपाल को बलभद्र कुवरको टिमलाई सबै कुरामा बन्देज गरेर अन्तिममा नेपाली सेना गढ छोडेर निस्किन बाध्य भए, तेहि रणनीति अपनाएको भए ??

  • @saagarbasnet4468
    @saagarbasnet4468 3 ปีที่แล้ว +1

    अब फेरि विशाल नेपाल बन्न सक्छ की सक्दैन अझै पनि चोर्दैछ भारत ले नेपालको भूमि ????

  • @chandrathapa4402
    @chandrathapa4402 3 ปีที่แล้ว

    Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा"बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो। ???🙏🙏

    • @bibekjung7404
      @bibekjung7404 2 ปีที่แล้ว

      खैरेको ईतिहास नास गर्ने प्रयास...
      खैरेको काम नेही येस्तै हो।

  • @chandrathapa4402
    @chandrathapa4402 3 ปีที่แล้ว

    सुगौली सन्धि पश्चात् नेपालले गुमाएको भू-भाग पुनः फर्काउन सकिने आधार छ कि छैन होला? एतिहासिक प्रमाणहरुले के भन्छ? यो बारेमा पनि कृपया अनुसन्धान्मूलक रिपोर्ट सुन्न चाहान्छु ?????????🙏🙏🙏 🙏🙏🙏🙏 plz

    • @surajghimirey1400
      @surajghimirey1400 2 ปีที่แล้ว

      एक्दम सम्भव छ ! नेपालले uno मा दर्ता गर्दा पुरानो नक्शा पेस गरेको थ्यो , नेपाल भारत सन्धी 1950 को धारा 8 अनुसार सुगौली सन्धी रद्द भयो भनियेको छ । तेसैले दाबी त मज्जले गर्न सकिन्छ

  • @kazisansherpa7492
    @kazisansherpa7492 3 ปีที่แล้ว

    Sir sherpa ra bhote ko bare ma video banaunu na

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว

      Sure Kazisan jiu, we will make and publish it soon.

  • @suryakhadka5892
    @suryakhadka5892 3 ปีที่แล้ว

    bhakti thapa ko banaunu hola sir, auta khutta katida pani nikai ber yudda lade vanne padeko sanoma khas k hola sir..

  • @khadkanilambar
    @khadkanilambar 2 ปีที่แล้ว +1

    Ramro khadka haru KO Pani vedeo banaunu na

  • @mahatofficialvlog444
    @mahatofficialvlog444 ปีที่แล้ว

    If that amarsingh thapa help nayan thapa then we surely win the Anglo Nepal war then today there will be no more India

  • @mausamthapa4301
    @mausamthapa4301 3 ปีที่แล้ว +1

    Sir Nepal ko pahadi dalit harubare ma Pani ke bataunus NW k eniharu gara Hindu hun
    Rw eniharu ko etihas ko barema

  • @gaddarprabha8984
    @gaddarprabha8984 3 ปีที่แล้ว +1

    TH-camr ji nepal greater nepal hunda kina aaja ko din samma aai pugda north, South, East & west ko very last border kahaan samma thiyo vannay kura kina vannu hunna, history TH-camr vai sakay pachi tyes ta jankari dinu tapai haru ko responsible hunu parnay ho hoina ra ???, jankari paum hai,,, with map would be much more better. ..

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว

      Thank you for you suggestion and request, Sure gaddar jiu, we have made partly under the different reigns, but as per your request we will make all these in one program.

  • @chandrathapa4402
    @chandrathapa4402 3 ปีที่แล้ว

    Eden Vansittart writes in his book "Notes on Nepal" (1896) पेज ८७ and "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a "magar thapa" as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas. ????🙏🙏

    • @bibekjung7404
      @bibekjung7404 3 ปีที่แล้ว +2

      Euta Khaire ayera Nepal ko History change garcha ani Nepali biswas garera hidchaa...

    • @chandrathapa4402
      @chandrathapa4402 3 ปีที่แล้ว

      @@bibekjung7404 I am not telling anything.Plz try to read these historic books published in 1800s
      1) "An Account of Kingdom of Nepal" by F.B. Hamilton (1819)
      2) "Tribes, Clans and Castes of Nepal" by Eden Vansittart (1892)
      3) "Notes on Nepal" By Vansittart- (1896)
      4) "The Gurkhas" by Vansittart (1906)

    • @bibekjung7404
      @bibekjung7404 2 ปีที่แล้ว +1

      Khaire ko kaam nehi Galat History banaune ani Ladaune...
      World war 2 HITLER le garako hooo ni ...tara ahile Europe ma SOVIET UNION le suru garako banera Propaganda chalaheho chaa...
      So Khaire ko pachi nalagaeko ramro...

    • @chandrathapa4402
      @chandrathapa4402 2 ปีที่แล้ว

      @@bibekjung7404 बिबेक जी प्रतिक्रियाको लागि धन्यवाद । हामी नेपालीहरुमा आलोचनात्मक चेतको खडेरी नै छ। आलोचनात्मक अभिव्यक्ति दिने संस्कारको बिकास छैन। हामी मन परेन भने ब्यक्तिगत तहमा बिरोध गर्न पछि पर्दैनौ ।अनि आफ्नो खोक्रो आडम्बरीपनमा खुबै गर्व गर्छौ यस्तो किन भयो होला भने नेपाली समाज र ईतिहासलाई कसरी व्याख्या गरियो अनि बुझाईयो भन्ने नै हो। ईतिहास हाम्रो मात्र लोककथा होइन बिश्वले हामीलाई के भन्छ त्यो पनि हो। ईतिहास अब क्याम्पसमा ईतिहास पढ्नेहरुको मात्र बिषय रहेन ईतिहासमा चासो राख्ने ब्यक्तिहरुलाई बिश्वको जुनसुकै पुस्तकालय अनि पुरातत्व केन्द्रहरुमा सहजै पहुँच छ। म ईतिहासको बिद्यार्थी होइन तर इतिहास बिषयमा रुचि छ, त्यसैले, ईतिहासको बारेमा ईतिहासको अध्ययताहरु सङग सोध्नु पाउने अधिकार अनि तथ्यमा आधारित उत्तर दिनु ईतिहासका अध्यायताहरुको कर्तब्य नै हो। ईतिहास आम मानिसको लागि एक अनिवार्य बिषय हो भन्ने कुरा बुझाउनु नसक्नु ईतिहासका अध्ययताहरुको कमजोरी हो। आशा छ कोहि ईतिहास अध्ययताहरुले यो साहस गर्नेछन। अवसर पाए त्यही खैरेको देश जान तछाड मछाड गर्ने अनि खैरेले विकास गरेको बिज्ञान प्राविधि, आधुनिक शिक्षा, आधुनिक जीवनको सबै पक्ष स्वीकार गर्ने तर खैरेले लेखेको एक लाईन अक्षर सङग डराउनु को आधार के हो..? यहाँ कोहि केही जुनसुकै थापा भए पनि आपत्ति जनाउनु पर्ने केहि छैन, भिमसेन /अमरसिंह भन्दा धेरै अगाडी मगर थापा हरु धेरै थिए। ok bye

    • @bibekjung7404
      @bibekjung7404 2 ปีที่แล้ว

      @@chandrathapa4402 यी खैरेहरु नेहि होईन किर्तिपुर को नेवार को १७ धार्नी नाक काटेको भनेर हल्ला फिजाउने...
      १७ धार्नी नाक काट्नु लाखौं को काट्न पर्छ।के त्यति मानिस किर्तिपुर मा थियो ?
      यो खैरेको नियोजित चाल हो ताकि पछि को पिडीलाई घृणा फैलाएर देसमा अस्थिरता फैलाउन सकियोस्।
      अमेरिकनले अमेरिकाको आदिवासी कती मारेको छ थाहा छ तपाइलाई?
      पाँच करोड लाई मारेको छ ... यहा नभयको ईतिहास बनायर नेपाली लाई भ्रम फैलाएको छ।

  • @bishnuneupane3446
    @bishnuneupane3446 ปีที่แล้ว

    Tharo pa la ghariyo tha

  • @suryakhoju
    @suryakhoju ปีที่แล้ว +1

    Amar sing thapa magar kina na vannu vako

  • @diteshchaudhary3189
    @diteshchaudhary3189 3 ปีที่แล้ว

    Hindi mai video upload karo

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว

      Sure Ditesh jiu, we are planning to make program on Hindi and English language.