अमर सिंह थापाको सातौं पुस्ताको सन्तानलाई देख्न पाएकोमा धेरै खुशी लाग्यो । बोली मिजास धेरै राम्रो लाग्यो । उहाँको धर्म पत्नी कलकत्ताको भएर पनि राम्रो नेपाली बोल्नु हुँदो रहेछ त्यो झन खुशी लाग्ने कुरा भयो । उहाँहरु कलकत्तामा नै बस्नु हुन्छ कि नेपालमा बस्नु हुन्छ त्यो पनि जानकारी हुन सके राम्रो हुने थियो । राम्रो जानकारीको लागि हार्दिक धन्यवाद र धेरै धेरै शुभकामना ।
जय अमर सिन्ह थापा । महान योद्धाका सन्तानको दर्शन गर्ने अबसर जुट्यो ।कति शालिन र भद्र जोडि । सफल बैबाहिक जीबनको शुभकामना । भगवानको कृपादृष्टी यो जोडिमाथी बनी रहोस ।😍
मेरो सहिद दाजु को सन्तान लाइ सलुट गर्दछु मेरो कामना एक दिन उनिले सुनि दिने छन भन्ने ठुलो आसा को साथ कामना गरेकी छु मेरा ति शहिद दाजुहरुलाइ कुनै पल खेर गयको छैन बिहान मेरा ति बिर सहिद लाइ न सम्झी मेरो दिन सुरुवात भयको छैन जय जननि जन्म भुमी
अमरसिंह थाप को जय होस् हामी अमरसिंह थापाको इतिहासलाई कहिले भुल्ने छैन तपाईं अमरसिंह थापाको सातौँ पुस्ता हुनुहुँदो रहेछ यस्तै राम्रो काम गर्दै जानु होला तपाईंको शरीरमा अमरसिंह थपको रगत छन्
I know the bride. She lived in kolkata and from the very start she wanted to settle in Kathmandu.. A true nepali from heart 💓 and a very kind and honest soul. Happy Married Life guys 🔥🥰
भिमसेन थापा हाेईन उहाँ थापा मगर हाे उहाँको घर गाेर्खाकाे बाेरलाङ गाउँ हाे म पनि पुगेकाे छु उहाँ लाई त शाहहरुले थापा बनाई दिय बाेरलाङ गाउँमा उहाका सन्तानले थापा मगर नेै लेख्छन पत्रकार ज्यु जे हाेस हाम्रा सहिद वीर पुस्ताका शन्तान हुनुहुन्छ हजुरहरुकाे जाेडिकाे अायु बिसासय हाेस ।
म पनि अम्मर सिहं थापा काे सन्तान हु्ं हाम्रो हजुर बुबाहरु काे पुस्तै पुस्ता बस्दै अाएकाे घर( दरबार ) अजै पनि छ तेस सम्भन्ध मा सब ईतिहास छ बरु तपाईं कुन चै सन्तान हाे जान्न मन छ मलाई
ओहो ...! "दाह्री इज युनिक " ! तर नेपाल मा "दाह्री ग्याङ्ग" नै बनाउनु पर्ने अवस्था किन आयो ? ल ठिकै छ दाह्री पाल्नु कपाल पाल्नु अन्तर जातीय - देशिया बिबाह गर्नु आ आफ्नु इच्छाको कुरा हो त्यो ब्यक्तिगत स्वतन्त्रता को कुरा पनि हो ! एक पटक वीर अमर सिंह थापा प्रती स्यालुट गर्दै तपाईं उहि वीर सन्तान को नाती पनाति खनाती सनाती भएको नाताले अब हाम्रो देश ले अझै गति लिन नसकेको अवस्थामा देशको लागि अलि कति भए पनि केही गर्ने होइन त हजुर ? अर्को शब्दमा भन्नू पर्दा बाउ बाजेको बिंडो धान्नु पर्यो नि कि कसो हजुर ? ह ..ह..! धन्यबाद मिडिया !
Ur right even though I knew about history about Amar Singh love him but brother I request u to do something in India or Nepal not matter but people should know that Gorkha was power, gorkha is power, will power continuously..best luck
तेत्रो ठूलो एेतिहासिक महत्त्व बोकेका वीर ब्यक्तित्वका सन्तानका बारेमा जानकारी पाइयो ,कति सालिन ब्यक्तित्व ,शिष्ट भाषाको प्रयोग, राम्रो जोडी , धन्यवाद सर ।
अन्तर्बार्ताकार महोदयले ती नानीको थर अधिकारी र घर नेपालमै बानियाटारमा पनि छ भने पछि कलकत्ताकी केटी भने पनि नेपाली मूलकि होलिन् भनेर अनुमान हुनु पर्ने हो । तर उहाँको अल्पग्यानले गर्दा होला , पटक पटक भारतकी भनि राख्नु भयो र ती नानीले नै ''म नेपाली मुलकी हुँ'' भन्नु पर्यो । अन्तर्बार्ताकारलाई आफ्नो सामान्यग्यान बढाउन सुझाब छ ।
abhishekh sir lai dekhera sunera khushi lagyo amar singh thapa lai pratkchhya herna na paya pani . sntan lai herna paiyo proud feel bhayako xa,,, dherai ramro soch bichar ra bolne saili pani.
अमरसिंह थापा मेरो देश को भगवान हुनुहुन्छ ।भगवान को सन्तान देखदा खुसी लाग्यो💕❣️
मनोज ओलि mero hoina hamro
छिर्का रगत को अालोजस्तै देखिन्छ टिकट् मा,
पुर्खाहरु ले बचाएको माटो हो यो बिकट मा।
Punjabi.singer.delahar..meandhi.jasto.lag.chha..v.nice.bro.i.am.v.happy
गुला भगवान 😅
जेजे भयपनि अम्बर सिंह का सन्तान देख्न पाइयाे वाहाकाे बाेलिचालि कति सहज सरल तरिकाबाट भन्नुभयाे धन्यबाद ।
Nice
aru sabai ramro tara Indian sanga bihe garda ekdamai naramro lagyo
Magar ko ta ahudai na ta
Bina dadiko geng manahunuho aba hami
Very nice
नेपाल का पू्र्खा अमर सिङ थापा नेपाल आमा सन्तान अमर सिङ हो जय नेपाल
अमर सिंह थापाको सातौं पुस्ताको सन्तानलाई देख्न पाएकोमा धेरै खुशी लाग्यो । बोली मिजास धेरै राम्रो लाग्यो । उहाँको धर्म पत्नी कलकत्ताको भएर पनि राम्रो नेपाली बोल्नु हुँदो रहेछ त्यो झन खुशी लाग्ने कुरा भयो । उहाँहरु कलकत्तामा नै बस्नु हुन्छ कि नेपालमा बस्नु हुन्छ त्यो पनि जानकारी हुन सके राम्रो हुने थियो । राम्रो जानकारीको लागि हार्दिक धन्यवाद र धेरै धेरै शुभकामना ।
Feel proud of you......Amarsingh Thapa 7th generation
अमर थापा को योगदान पढ्दा सुन्दा छाती फुलेर आउँछ
जब आफनो पुर्खाको नाम सुन्छु अनि छाती गर्वले फुल्छ ।
जय अमर सिन्ह थापा । महान योद्धाका सन्तानको दर्शन गर्ने अबसर जुट्यो ।कति शालिन र भद्र जोडि । सफल बैबाहिक जीबनको शुभकामना । भगवानको कृपादृष्टी यो जोडिमाथी बनी रहोस ।😍
😢
Rastriya bivhuti Amar singh Thapa jui ko santaan ko Kati mitho boli chali dhanyabaad 🇳🇵🕉🇳🇵🕉❣️❤️🇳🇵🕉🇳🇵🕉
इतिहास परेको मैले आज सातौ पुस्ता देख्न पाउँदा आज असाध्यै खुसि भयको छु।
सयौं बर्ष आयु होस,
मेरो लाखौ लाख सुभ कामना ।
स्यालुट छ बाघको डमरुलाई!!!!
100% right sr
Excellent reference, Great ancestor Amar Singh Thapa ... Bless both daju and bhauju...... Good human beings.....
महान हाम्रो देशको सपुतको सन्तान हजुर। सुन्दा र देख्दा कति गर्व लागेर आउँछ। छाती फुलेर आउँछ।
मेरो सहिद दाजु को सन्तान लाइ सलुट गर्दछु मेरो कामना एक दिन उनिले सुनि दिने छन भन्ने ठुलो आसा को साथ कामना गरेकी छु मेरा ति शहिद दाजुहरुलाइ कुनै पल खेर गयको छैन बिहान मेरा ति बिर सहिद लाइ न सम्झी मेरो दिन सुरुवात भयको छैन जय जननि जन्म भुमी
आहा ।। दिदि सारै मन् पर्यो, India म हुर्के को दिदि आफ्नो देश म बिहे गर्द सारै खुशी लाग्यो 😍।। दिदि को बोलि पनि मन् पर्यो
अत्यन्तै सरल,सालिन अनि मिजासिलो स्वभावको हुनुहुदो रहेछ ठ्याक्कै ऐतिहासिक बराजु झै।
It is good pleasure to see amar signThapa generation ❤❤❤❤❤❤❤
Salute to greatest amarsingh thapa jyu.
Salute to great warrior late Amar sing thapa ....so nepali movie film industry has good opportunity to make such biopic movie too
जोडीलाई हार्दिक मंगलमय शुभकामना छ
निकै रमाइलो अन्तरवार्ता
La hai desh aba Amar Singh thapa ko santan👍👍👍👍🔥
अमरसिंह थाप को जय होस्
हामी अमरसिंह थापाको इतिहासलाई कहिले भुल्ने छैन
तपाईं अमरसिंह थापाको सातौँ पुस्ता हुनुहुँदो रहेछ यस्तै राम्रो काम गर्दै जानु होला तपाईंको शरीरमा अमरसिंह थपको रगत छन्
धन्यवाद हजुरलाइ।
very good अमर सिड थापा सनत
uhako face ma hamra bir purkha amarsing thapa ko face jhalkinxa. dherai khusi lagyo uhalai dekhana pauda. hamro tarfa bata tapailai sailut xa.
amazing zing zing wau supar
अमर थापा भारतिय नागरिक हुन नेपाली होईंन्न 🇳🇵🥳
I feel proud to know about great great grandchildren of Great kaji amar singh thapa. Thanks for sharing this information.
Damn he is literally related to a piece of great history... ✊🏻 😀✊🏻 😀
अमरसिंग थापाको सातौ सन्तानलाइ जय होस राम्रो सोच बोकेर हिड्नुहोला
राजाको छोरा पारस को जस्तो दिमाग कहिलै नआवोस जय नेपाल
I know the bride. She lived in kolkata and from the very start she wanted to settle in Kathmandu.. A true nepali from heart 💓 and a very kind and honest soul. Happy Married Life guys 🔥🥰
नमस्कार राम्रो सोछ दुबै जानाको जोडि राम्रोछ सदैब हासी खुसी देखन पाउ भगवान ले यो जोडि लाई सदै खुसी राखुन मेरो प्राथाना छ
Proud of our ancestors and good to see you Abhishek... you have that blood of bravery and dedication. Keep it up.
Appreciate Abhishek ji
Thyakkai Badakaji jastai.
Khusi laagyo ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
अमर सिंह थापा मगर कि थापा क्षेत्री याे कुनै दिन बिबाद थियाे । बास्तपमा मगर कि थापा क्षेत्री हाे ,,, जुन भए पनि सहिद का पुर्खा ,,सलाम छ,,
Xetri ho vai
@@ashickkc5988 ghanta ko xettry ho thapa bhanesi sakki gani Mo ta magar thapa ho Mera Pani Dari junga xa
😂😂Pagal haru aile samma tha xaina k ho😃😃
Amar singh thapa xetri ho babu haru
Balbhadra ni magar vana bar laudainan aila🤣🤣
Ayo pagal guru sikauna malai🤣🤣
दाडि गजब सुहाएकाे छ।
Wow veryyyyyyyyyyyyyyyyy nice sr
amar sing thapa ko santatilai dekhana pauda dherai dherai khusi lagyo. hamra bir purkhaharuko santan jindabad.
Baghako xora baghanae hunxa sir Amar shing thapa parti hamro sadhae saman ra salute xa
खुशी लाग्यो
Wow Nice beard sir khusi lagyo Amar Singh thapa ka santan lai dekhera best of luck
नेपाली विभूति को सन्तान पनि अझै rahexn भन्ने कुरा thaha vayo.. खुसी lago.. 😍 ♥ Tq.
Ek sacho ra pakka santani dharma ra nepal ko alsi putra ko bansaj herna pauda dherai khusi lagyo jay nepal.
Thank you so much meadia ...
Omg amer sing thapa ko santan ...
Namaskar Avisek sir
Nicee🤗🤗🤗
पत्रकार को प्रश्न गर्ने तरिका नै मिलेन किन भने नेपाल बाट बसाई सराइ गएको नेपाली मुल को छोरी अधिकारी लाई भारतीय भन्नू अलि मिलेन
नेपाली भन्न पाउदैन तर नेपाली भाषि चाहिँ भन्न मिल्छ
अनि के नेपाली भन्नू त 😂😂😁😁
arjun thapa Indian bhaya pasi k bhanni ta
Bangali अधिकार pani huncha.
Katti mitho voice bahini ko
So happy yo see you
God bless u.
yo channel ley ka bata yesto
yesto
nyway really love this
भिमसेन थापा हाेईन उहाँ थापा मगर हाे उहाँको घर गाेर्खाकाे बाेरलाङ गाउँ हाे म पनि पुगेकाे छु उहाँ लाई त शाहहरुले थापा बनाई दिय बाेरलाङ गाउँमा उहाका सन्तानले थापा मगर नेै लेख्छन पत्रकार ज्यु जे हाेस हाम्रा सहिद वीर पुस्ताका शन्तान हुनुहुन्छ हजुरहरुकाे जाेडिकाे अायु बिसासय हाेस ।
सातौं पुस्ता पुग्दा पनि अनुहार त ठ्याक्कै बडाकाजी अमरसिंह थापाको जस्तै रहिछ है वंश सुरक्षीत रहिछ अझै खुसी लाग्यो
Sarai khusi layo amarsingh thapa ko saput hudo rahecha vanera ❤🇳🇵🇳🇵
बैनी लाई बधाई छ
Salute xa Amar sinng tahapa ko santan Lai
Nice interview
Proud of you....
म पनि जंग बहादुर राणाको सन्तान हु मेरो पनि ईन्टरभ्युउ लिन अाउनु पर्यो पत्रकार ज्यु। दरी पल्दैमा थापा थर हुदैमा अमरसिंह थापाको संन्तान हुन्छ।वाईहात
राना र राणा मा धेरै फरकछ राना भनेको मगर राणा भनेको ठकुरी पानिमा पादे जस्तो कुरा नगर भाइ
धन्य भयो जीवन,,
Dherai ramro lagyo aaja dai.... purkhako xora dekhna pauda.....
Dada & bhauju ❣️❣️
Wow......bravo 💪💪
अमरसिह थापा ...गुरुङ हुन वास्तवमा ....
And hamal haru raute hun 🤣🤣
ए 😂😂
अझ कोरियन हुन भने पनि हुन्छ !
Jpt 😅
म पनि अम्मर सिहं थापा काे सन्तान हु्ं हाम्रो हजुर बुबाहरु काे पुस्तै पुस्ता बस्दै अाएकाे घर( दरबार ) अजै पनि छ तेस सम्भन्ध मा सब ईतिहास छ बरु तपाईं कुन चै सन्तान हाे जान्न मन छ मलाई
@@gajendrathapa9106 बगाले थापा हाे हजुर
Ma pani bagale thapa ho
हाे म पनि बगाले थापा नै हु
शमया ारबलगराउने वान
हाम्राे पुशथाकाे शमया र ईतिहास
अतुल्नीय छ
भर्ररशक्के खाेजमुुलक र शदभर
शङ्गठिक्गरु
हामी पनि थापा मगर हो बे मेरो सन्तान हुनसक्छन् बरु
अभिषेक सिंह क्षेत्री हो !
Bhagwan jee bless u both.... ani very good beard.....
Waaa Abishak dai👌
Jibesh sir lai ma bhuuut aama bata dekheko sunako 😂💓💜
Voice so sweet k 💜💓💓
राष्ट्रीय विभूति अमरसिंह थापा का सातौ पुस्ता चिन्न पाउदा खुशि लाग्यो।
जय होस।
Amar singh thapa ko santan raixa, badhai xa!!✌️❣️
Keep it my brother
Goood👍️👍️👍️👍️👍️👍️👍️
Gread copple nice bir amar singh thapa's family
जय अमरसिंह।
Great and brave .
Daarigang🔥
जय दारी ग्याङ्🤘
जय नेपाल जय जन्मभमी
दामी ।।।
ओहो ...! "दाह्री इज युनिक " ! तर नेपाल मा "दाह्री ग्याङ्ग" नै बनाउनु पर्ने अवस्था किन आयो ? ल ठिकै छ दाह्री पाल्नु कपाल पाल्नु अन्तर जातीय - देशिया बिबाह गर्नु आ आफ्नु इच्छाको कुरा हो त्यो ब्यक्तिगत स्वतन्त्रता को कुरा पनि हो ! एक पटक वीर अमर सिंह थापा प्रती स्यालुट गर्दै तपाईं उहि वीर सन्तान को नाती पनाति खनाती सनाती भएको नाताले अब हाम्रो देश ले अझै गति लिन नसकेको अवस्थामा देशको लागि अलि कति भए पनि केही गर्ने होइन त हजुर ? अर्को शब्दमा भन्नू पर्दा बाउ बाजेको बिंडो धान्नु पर्यो नि कि कसो हजुर ? ह ..ह..! धन्यबाद मिडिया !
gurung rachhe adhikari vaneko nepali nai ho indian haina
@@rajchhetri1212 ह ह पाण्डे जि ! 👍️
Ur right even though I knew about history about Amar Singh love him but brother I request u to do something in India or Nepal not matter but people should know that Gorkha was power, gorkha is power, will power continuously..best luck
Good thiking
मलाई पनि लोब लाल्ज घमण्ड क्यै छैन म नि वीर को शन्तान बात छुते को होला । जय नेपाल ।
Good jodi sir
good to see you Abhishek
अति राम्रो
aamarsing tapaka satau pusta dekhda khusi lagyo
हामी नेपालिका वीर पुर्खाका सन्तानकाो सदा शुभमंगलहोस।🕯️🕯️🕯️🇳🇵🌷🌹💐
Mr.दाह्री थापाजी ! तपाईंको हार्दिकता बडो छ । म पनि भन्छु-शृङ्गारले अनुहार फेर्ने होइन ,सोचाइको फेर्नुहोस ।
Jai Amar Shing Thapa!
तेत्रो ठूलो एेतिहासिक महत्त्व बोकेका वीर ब्यक्तित्वका सन्तानका बारेमा जानकारी पाइयो ,कति सालिन ब्यक्तित्व ,शिष्ट भाषाको प्रयोग, राम्रो जोडी , धन्यवाद सर ।
अन्तर्बार्ताकार महोदयले ती नानीको थर अधिकारी र घर नेपालमै बानियाटारमा पनि छ भने पछि कलकत्ताकी केटी भने पनि नेपाली मूलकि होलिन् भनेर अनुमान हुनु पर्ने हो । तर उहाँको अल्पग्यानले गर्दा होला , पटक पटक भारतकी भनि राख्नु भयो र ती नानीले नै ''म नेपाली मुलकी हुँ'' भन्नु पर्यो । अन्तर्बार्ताकारलाई आफ्नो सामान्यग्यान बढाउन सुझाब छ ।
राम्रो जोडि
Goodluck brother.
Good luck
abhishekh sir lai dekhera sunera khushi lagyo amar singh thapa lai pratkchhya herna na paya pani . sntan lai herna paiyo proud feel bhayako xa,,, dherai ramro soch bichar ra bolne saili pani.
Jori khubsurat Sundar narmal bolchal acha laga ramro
Nice video