सम्पादक र स्तम्भकार - नारायण वाग्ले र खगेन्द्र संग्रौला (Narayan Wagle with Khagendra Sangraula)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • This session was part of IME Nepal Literature Festival 2018
    Links
    Facebook - / nepalliterat. .
    Twitter - / nepallitfest
    Instagram - / nepallitfest
    Tiktok - / nepallitfest
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!

ความคิดเห็น • 27

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว +3

    मेरो जिवनमा मैले पढेको एकदमै interesting लेखक हुनु हुन्छ कुन्साङ्ग काका। जनयुद्ध को सायद बिच बिच ताका देखि होला वहाँको लेखहरु पढन थालेको... ब्यङ्गात्मक पेचिलो घोचिलो, सब्दहरुलाई खेलाएर सब्दहरुले नै बटारेर मान्छे मार्ने वहाँको खुबि नै मलाई असाध्य मन पर्छ। वहाँलाई पढि राखेको तर आज वहाँकै मुखारबिन्दुबाट ति शब्द अनि कुराहरु सुन्न पाउँद बडो खुसि लायो। यसको लागी Nepal Litreture Festival लाई हृदय देखि नि मुरि मुरि धन्यवाद छ।

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 ปีที่แล้ว +5

    मेरो निम्ति नारण र खगेन्द्र दुबै सम्मान लेखक हाे..!! दुबैमा भयाङ्कर दम छ । साहित्यमा। लेखन सैलिमा।र वाचनमा नी उस्तै ..

  • @madhushrestha8325
    @madhushrestha8325 5 ปีที่แล้ว +2

    मैले सब भन्दा पहिले चिनेको र मन परेको लेखक हुन्...खगेन्द्र सङ्गौला!!!!

  • @suraj__7
    @suraj__7 5 ปีที่แล้ว +2

    As tall as a mountain, as deep as the ocean.
    More important though, they're both deeply grounded in Nepal.

  • @khadgakusari1687
    @khadgakusari1687 3 ปีที่แล้ว

    अंग्रेजी शब्द कत्ती पनि नघुसाइकन कसरी यति शक्तिशाली भावहरु वाचन हुँदा रहेछन् _विशेषगरी संग्रौला सरबाट बुझेँ।

  • @hkadhikary4225
    @hkadhikary4225 5 ปีที่แล้ว +6

    खगेन्द्र सर, तपाईं ज्युदो मान्छे लाग्छ मलाई। तर आस्थाको अघि बिचार गौण हुन्छन् , तपाईं लेख्नुस मात्र, आस्था नराख्नुस। left र right तिर नलाग्नुस।

    • @techbuzz1507
      @techbuzz1507 3 ปีที่แล้ว

      Bina astha kasaile lekhdaina. Vina astha k lekhne kasari lekhne? Afno lagi kadto awastha ideal hunchha tyo nabhyera nai lekhne ho ni.

  • @prayashbhandari9039
    @prayashbhandari9039 5 ปีที่แล้ว +2

    खगेन्द्र दाइ लाई पहिलो चोटि हात मा गिलास लिएको अबस्थामा देखेको थियो चोभार मा।बोल्छु र थर्काउछु भन्ने सुर ले अगडी बडेको थिय रोके साथी सबैले खाएका थिय ।।मलाइ उहाको केइ कुरा मन पर्छ उहाको दाइ प्रेम योउन जीवन नसा र अध्यात्म को बारेमा अब का अन्तर्बार्ता सुन्न पाउ

  • @aryankarki7900
    @aryankarki7900 5 ปีที่แล้ว +2

    नारायण वाग्ले पूँजीपतिमा पर्नु भो क्यारे भेनेजुयलाको घटनामा अमेरिकाको स्तुति गर्नु भाको हो क्यारे।

  • @userempire8135
    @userempire8135 3 ปีที่แล้ว +1

    Both are grateful 🤓🤓

  • @basanta9253
    @basanta9253 5 ปีที่แล้ว +1

    Both are legend.

  • @tintinex
    @tintinex 5 ปีที่แล้ว +2

    both ARE LEGEND!

  • @atuladhikari6741
    @atuladhikari6741 5 ปีที่แล้ว +2

    Honest khagendra sir

  • @stevencruz7662
    @stevencruz7662 5 ปีที่แล้ว +4

    Khagendr sir sanga mattitel ko Ganda aune sag Ra vat sangai khayeko Tito anuvab xa

  • @atozentertainment2153
    @atozentertainment2153 5 ปีที่แล้ว +1

    Good kaka

  • @DigitNom
    @DigitNom 4 ปีที่แล้ว

    Maja aayo

  • @barna22grg35
    @barna22grg35 5 ปีที่แล้ว

    👍

  • @manishpoudel4750
    @manishpoudel4750 5 ปีที่แล้ว +1

    .

  • @dipeshsharma9180
    @dipeshsharma9180 5 ปีที่แล้ว +2

    Dr surendra kc lai leraunu paryo

  • @sivaboko4037
    @sivaboko4037 5 ปีที่แล้ว

    Dr surendra kc lai pani bolaunu pryo k khaty haru ..k ho para .......

  • @unique1peter
    @unique1peter 5 ปีที่แล้ว

    Dr. Surendra KC lai pani lyeunu pareo.

  • @devprasadpulamimagar3224
    @devprasadpulamimagar3224 3 ปีที่แล้ว

    Both are legend .