ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
Nepalaya Book Talk - Bhushita Vasistha with Narayan Wagle (S1E09)
ฝัง
- เผยแพร่เมื่อ 14 ม.ค. 2021
- Season 1, Episode 9
Bhushita Vasistha with Author/Journalist Narayan Wagle (नारायण वाग्ले)
Books of Narayan Wagle - publicationnepalaya.com/autho...
------
Website - publicationnepalaya.com/
Facebook - / nepalayabooks
Twitter - / nepalayabooks
Instagram - / nepalayabooks
#BookTalkWithBhushita #NepalayaBookTalk
It's really sad that these kinds of talks do not sell as much as to some damn monotonous motor video logs.
This was really great.
Thank you.
🙏
यति राम्रो कार्यक्रमहरु छन तर हामी नेपालीहरुलाई यस्ता कार्यक्रमहरु भन्दा नेगेटिभ कार्यक्रमहरु हेर्ने बानी भैसक्यो। गतिलो तिर त ध्यान नै छैन अहिलेका हरुमा।
Interviews of this quality is itself a creative intervention 🍀🙏🙏
मैले 2065 मा पहिलो पटक पढेको उपन्यास पल्पसा क्याफे। एकदमै राम्रो
तपाइको program एकदमै राम्रो छ
Good interview, nice to hear Narayan Wagle jee as a welknown writer.
So clear hearted person 🙏🙏
Great interview👌
I love and respect this man from every aspect ❤️🙏
Awesome interview. How honestly express all his experiences. Thank u very much..
Worth hearing this interview! Thank you both of you.
म त तपाई बाट एकदम धेरै प्रभाबित छु, भुसीता जी, आहा कती राम्रो हुन्थ्यो जब हामी सबै नेपाली हजुर जस्तै सरल हुन्थेम ,
एक असल ओशो सन्यासीको पारिचायक भूषिता जी !
मलाई यो कार्यक्रम पुग्नु पर्ने दर्सक सामु एकदम कम पुगेको जस्तो लाग्छ तपाई भुसीता जी क्रृपया तपाई टिकटक फेसबुक लगाएत का सन्जाल मा आयर केहि प्रचार प्रसार गर्नुस, युवा पु्स्ता हरु किताब बाट निकै टाढा पुगीसके, मपनी एक युवा हु तर म दु:खी छु! किताब पढ्ने सस्कार हराएको देख्दा
Mr Wagley is full of great personality
31:03 रुचिको परिष्कार भैसकेपछी मानिस पढ्न उ अभिषप्त हुन्छ । कति राम्रो 😍😍
Really great interview.
Pleasant interview so far❤
अरू कुरा त छँदैछन् साथसाथै तपाई धेरै राम्री हुनुहुन्छ।
😍🥰 भूषिता जी 🙏
Best INTERVIEW till now.
Really great
Big fan bhushita dijju ❤🥰
Great 😊
Dd , ain't you in social media ? except youtube ?
She is in tmblr
सकभर प्रस्तोता ले पनि नेपाली मै सबै कुरा बोले अझ राम्रो हुन्छ कि।
कस्तो राम्रो कार्यक्रम
Bhushita Good Luck! You are perfect
Wagle sir ko PALPASA CAFE EK DAM RAMRO LAGYO 🙏🙏🙏
🙏
I know him very well but he always forget his own relatives,culture,origin,even birth place too. He is asocial human being.
49:50 सायद म भुलक्कड भए किनकि मलाइ घत लागेन । 51:02 कसैले मेराे नाेट पढ्न सक्दैन तर मैले पढे । hehe
❤❤
भुषिता काे प्रस्तुती सधै प्रियकर ।
Underrated ☹☹☹☹😭😭😭
48:05 Koreana coffee guff
नारायण ढकाल जस्ता पाकालाई चाहिँ "नारायण जी" अरे । नारायण वाग्लेलाई चाहिँ किन "नारायण दाइ" होला ?
को संगको आफनो सम्बन्ध कस्तो छ भन्ने कूराले सम्वोधनमा फरक पार्छ नी त्यस्तै हो की
Coffee jastai mitho gaff
हजुरवा जस्तो मान्छेलाई नारायण दाइ भनेर सम्बोधन गरेको र नारायण दाईले पनि भूशिता वशिष्टलाई तिमीभनेर सम्बोधन गरेको फिटिक्कै सुहाएन। भूषिताको नेपाली साहित्य र सामजमा छुट्टै पहिचान छ। उहाँलाई अवदेखि कसैले पनि तिमी भनेर सम्वोधन नगरियोस। please.
Bhusita ji you are great, please choose a right person as a guest not a nepal bhaduwa