"अरुले पर्खिदैनन्, हामी दौडौं" विद्वत् प्रवचन ॥ डा. अच्यूत वाग्ले ॥ Nepal Literature Festival 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 6

  • @rajukunwar4878
    @rajukunwar4878 ปีที่แล้ว +3

    अहो ! यो विचारउत्तेजक कार्यक्रम सुन्न धेरै ढिला गरेको रहेछु ।ढिलै भएपनि सुनेर ज्ञान बटुल्न पाएकोमा गौरवको अनुभवती गरेको छु । हार्दिक नमन !

  • @udayaryal2764
    @udayaryal2764 ปีที่แล้ว

    सभ्यता को बारेमा अचयुत वाग्ले सर को भनाइ र राय सँग असहमत हुन नपर्ने मन हुँदा पनि तथ्य को सोध खोज शोध कसरि ? हिन्दू धर्म दर्शन साहित्य सभ्यता अहिले को नेपाल को तर्फबाट भारतिय उपमहाद्वीप तिर फैलिएको हो कि ? अहिले इन्डिया का प्राज्ञ बुद्दिजिबी इतिहासकार हरुले अपवाद बाहेक स्थापित गरेका छन् कि भारतीय दर्शन षड दर्शन वेद उपनिषद् र चाहे नास्तिक दर्शन धार्मिक दर्शन का वा आध्यात्मिक दर्शन का अनुयायी आफुलाई कहलाउने तमाम कथित विज्ञ हरुले सम्बोधन गर्ने नास्तिक दर्शन जैन बौद्ध चार्वाक समेत भारतीय दर्शन हुन ९ वटा ३ नास्तिक ६ आस्तिक दर्शनहरु भनेर समेटिएका छन् त ? त्यो स्थापित भएको गलत प्रचारको इतिहास हो भने नेपाल तर्फबाट फैलिएर उच्च हिमाली भेकमा हुदै तल तिर फैलिएको पनि हुन सक्छ भन्ने दावी लाइ पुष्टि गर्ने आधार निर्माण कसले गर्ने ? इतिहास को पुनर्निर्माण पुनर्लेखन कहा बाट हुने हो ? कसलाई आवश्यक हो ? तथ्य सार्वजनिक गर्नु पर्ने कसले हो ? कृष्ण राम र बुद्ध ले महा प्राप्त गरेको उतै जन्मेर कमाउन लाहुर गएका थिए बुद्ध पनि के हो ? नेपाल भुखनड को बारेमा केही रोचक कथनी बाहेक केहि छैन हिन्दू वैचारिक साँस्कृतिक दृष्टिकोण सिद्धान्त दर्शन विचार निर्माण गर्न मा कि कसो हो ?

  • @mohanrai9825
    @mohanrai9825 ปีที่แล้ว

    यो अगाडि बसेका मान्छेहरु कति यसकुराम सहमता छन

  • @sauhardasigdel5261
    @sauhardasigdel5261 ปีที่แล้ว +1

    Very intellectual 🙏😍

  • @ashokpathak4695
    @ashokpathak4695 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @OhDARKLADY
    @OhDARKLADY ปีที่แล้ว

    "Uni pani ek parnuhunchh " wrong agreement! Please, don't repeat this kind of mistake again.