एकाबिहानै रवि समर्थकले पोखरा हल्लाए, कि मर्छौ कि मार्छौ भन्दै सडकमा बल्यो आगो Rabi Arrested pokhara

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 277

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 5 ชั่วโมงที่ผ่านมา +54

    गनाएको सरकार ८४ कस्तो हालतमा जान्छ। त्यती खेर टाउकोमा हात राखेर रून्छौ हेक्का रहोस।

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 5 ชั่วโมงที่ผ่านมา +3

      केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

    • @RubinShakya-u6u
      @RubinShakya-u6u 3 ชั่วโมงที่ผ่านมา

      Naya Desh banaauna Naya soch ka yuwa chahinxa.. Purano party sab lae tata bye bye garnu parxa 84 ma

  • @Mayatamang-wq9yd
    @Mayatamang-wq9yd 4 ชั่วโมงที่ผ่านมา +35

    देसले मुहार फेर्ने नतिजा हो यो माहोल जय रबि जय घण्टी

  • @kedaradhikari8771
    @kedaradhikari8771 6 ชั่วโมงที่ผ่านมา +48

    जन नेता रबि सर जिन्दाबाद

    • @KushalBc-hi1lg
      @KushalBc-hi1lg 5 ชั่วโมงที่ผ่านมา

      @@kedaradhikari8771 kera jana neta

    • @birenrana2485
      @birenrana2485 3 ชั่วโมงที่ผ่านมา

      Jaya rabi

  • @omsharma818
    @omsharma818 3 ชั่วโมงที่ผ่านมา +13

    रबि को क्रेज चितवन मा जस्तै ।रबि सर लाइ रिहाइ गर भस्ट्रचारि सरकार्।जय रबि।❤❤❤❤❤❤❤

  • @amritgurung6890
    @amritgurung6890 5 ชั่วโมงที่ผ่านมา +24

    सबै मिलेर यि पुराना ब्यबस्था फालौ

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 2 ชั่วโมงที่ผ่านมา +5

    रवि निर्दोष छन् नेपाल भरका जनता ले साथ दिउँ
    रवि लाई जति फसाउन खोजे पनि हामी सारा जनताले बुजी सके सबै ले साथ दिउँ जय रवि 🎉🎉🎉🎉

  • @magarsom3761
    @magarsom3761 4 ชั่วโมงที่ผ่านมา +16

    देशैभरबाट हामी जन्ताहरु जागौं जागौं जागौं बंगलादेशको जस्तै लखेट्नु पर्छ जय नेपाल ।।

    • @dadhiramojha7044
      @dadhiramojha7044 16 นาทีที่ผ่านมา

      नेता ले कुटाइ खाने दिन आउन लागो जस्तो छ 😂😂

  • @suminathapa3886
    @suminathapa3886 5 ชั่วโมงที่ผ่านมา +14

    जय रबि जय पोख्रेली जनता जय देश

  • @JhapaTroll
    @JhapaTroll 3 ชั่วโมงที่ผ่านมา +4

    जन नेता रबि दाइ जिन्दावाद अब देश केबल rsp ले मात्र बनाउन सक्छ

  • @delta-7sr390
    @delta-7sr390 4 ชั่วโมงที่ผ่านมา +6

    Rabi Dai हाई हाई . एमाले कांग्रेस मुर्दाबाद . केपी ओली अनि शेरे लाई हार्दिक श्रदान्जली. 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 5 ชั่วโมงที่ผ่านมา +19

    जय रबि

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 2 ชั่วโมงที่ผ่านมา +1

    पोखरा बासी ले पनि साथ दिउँ पोक्रेली पनि शिक्षित रैछन जय रवि 🎉🎉🎉🎉🎉

  • @ranginsansar4755
    @ranginsansar4755 3 ชั่วโมงที่ผ่านมา +4

    जागौँ जागौँ उठौँ नेपालीहरू

  • @adhikari858
    @adhikari858 4 ชั่วโมงที่ผ่านมา +5

    मेरो विनम्र अनुरोध सम्पूर्ण समर्थकहरूलाई सबैले हेल्मेट लाएर आउनुहोला नत्र यहाँ असुल गाँस प्रोयोग गर्न सक्छन्। यो चोर सरकार हो जे पनि गर्न सक्छ। त्यही भएर सबैले आफ्नो सुरक्षा आफैं गर्नुहोला। धन्यवाद

  • @gangabahadursunar2910
    @gangabahadursunar2910 5 ชั่วโมงที่ผ่านมา +12

    Rabi lamichhane jindabaad

  • @KrishnaPrasad-yz4lk
    @KrishnaPrasad-yz4lk 3 ชั่วโมงที่ผ่านมา +2

    जय रबि दाइ ❤️❤️🙏🙏🙏🙏

  • @BishalTamang286
    @BishalTamang286 ชั่วโมงที่ผ่านมา +1

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔

  • @Bishnusitaula-q9i
    @Bishnusitaula-q9i 5 ชั่วโมงที่ผ่านมา +4

    अेालि बा तपाइलाइ धन्नेबाद छ तपाईत झापाली धेरै धेरै राम्रो हुनुहुन्छ तर कमिलाको काल आयपछी प्वाख
    उम्रिन्छ अब तपाईको
    दिनसकिय अब जेलतिर
    गयर आराम गर्नुस।

  • @GitaGuragain-uf7vb
    @GitaGuragain-uf7vb 2 ชั่วโมงที่ผ่านมา +1

    रबि बाबु जिन्दा बाद

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c 4 ชั่วโมงที่ผ่านมา +2

    Jaya rabi sir good 👍👍👍

  • @gangarai3501
    @gangarai3501 3 ชั่วโมงที่ผ่านมา +1

    सचेत जनता धन्यवाद
    रवि सत्य छन, रविको जित सधैं।

  • @kandelgopal8272
    @kandelgopal8272 6 ชั่วโมงที่ผ่านมา +15

    Jaye ravi

  • @surajgautam4033
    @surajgautam4033 5 ชั่วโมงที่ผ่านมา +10

    Thik gare janta le,Aba andolan ko ghosana garnu parxa,jai Ravi jai ghanti.

  • @PremChand-d7z
    @PremChand-d7z 3 ชั่วโมงที่ผ่านมา +3

    रबि सर जिन्दा बाद❤🇳🇵🇳🇵🇳🇵

  • @BishnuPandey-ss2ge
    @BishnuPandey-ss2ge 5 ชั่วโมงที่ผ่านมา +12

    सबै जाउ जय नेपाल ।

  • @indiratamang9098
    @indiratamang9098 3 ชั่วโมงที่ผ่านมา +1

    भ्रष्टाचारिलै लुकाउने निर्दोष रबिलामिछनेलाइ फसाउने नलयक सरकार ढाल्नु पर्छ

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 2 ชั่วโมงที่ผ่านมา

    धन्यवाद स्यङ्जा घर हालपाेखरा बस्ने बैनि हरु सबैलाई धन्वाद काङग्रेस एमाले आफ्ना भ्रष्ट हर जाेगाएर निर्दाेष लाई दुख्ख दिएकाे छ जय रबि जय राश्वपा

  • @sunaadhikari6811
    @sunaadhikari6811 3 ชั่วโมงที่ผ่านมา +3

    अब रबिको समर्थनमा आउनेहरुलाइ खाजा पानी को ब्यबस्था गर्नको लागि भरपर्दो तरिका ले रकम को ब्यबस्था मिलाउनुपर्छ । हामी जस्ता भौतिक रूपमा समर्थनमा जान नसक्नेले लाइक गरेर मात्र हुँदैन ।

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 3 ชั่วโมงที่ผ่านมา +3

    रविदाई लाई न्याय दे

  • @subasrai9478
    @subasrai9478 5 ชั่วโมงที่ผ่านมา +13

    हेर नेपालीको सोचाइ

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 5 ชั่วโมงที่ผ่านมา +1

      केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ ऋषि धमला काजु बुढो अब खुसीको सिमाना भएन त 12 भाइ मिडिया होस् सबै नेपाली जनताहरूले TH-cam unsubscribe ra Facebook ma Unfollw गरौं साथीहरु ❤❤❤❤❤❤

  • @bibekshrestha100K
    @bibekshrestha100K 3 ชั่วโมงที่ผ่านมา +2

    Rabi lamichhane lai sabaile sakeko support garau hai 🖐️🖐️🖐️🖐️🖐️

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 ชั่วโมงที่ผ่านมา +1

    ८७/८८ अर्ब सहकारी ठग उम्काउन रबि लाई पक्रेर देखायकाे हाे

  • @USAjaynepal
    @USAjaynepal 5 ชั่วโมงที่ผ่านมา +3

    अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। Revolution is inevitable. राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। जय कुरूक्षेत्र। जय श्रीकृष्ण। जय नेपाल 🇳🇵

  • @krishnabhujel6056
    @krishnabhujel6056 6 ชั่วโมงที่ผ่านมา +11

    Jay ghanti 🎉🎉🎉🎉

  • @LaxmanSunar-d9f
    @LaxmanSunar-d9f 5 ชั่วโมงที่ผ่านมา +7

    Jay Ravi Jay ganti Jay Nepal

  • @DipakBishwokarma-y5n
    @DipakBishwokarma-y5n 4 ชั่วโมงที่ผ่านมา +1

    पेाखरा बासि तपाई हरु यक हुनु अगाडि बडनु रबि सर लाई साथदिनु जउ जय रबि💐💐💐💐💐

  • @rameshnepali9361
    @rameshnepali9361 2 ชั่วโมงที่ผ่านมา

    हरेक युवाले आ आफ्नो परिवारलाई बुझाउन आवश्यक छ

  • @VishnumeyaPoudel
    @VishnumeyaPoudel 3 ชั่วโมงที่ผ่านมา

    सबैभन्दा पहिला यमाले काङ्ग्रेसको सरकार ढलाउन पर्नेछ

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 5 ชั่วโมงที่ผ่านมา +5

    जय रबि , जय देश , जय नरेश

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 3 ชั่วโมงที่ผ่านมา +1

    Very good shatiharu 🙏

  • @SaruSubedi-u6p
    @SaruSubedi-u6p 3 ชั่วโมงที่ผ่านมา

    जय रबि जयदे जयघन्टि

  • @dangrajpur5791
    @dangrajpur5791 4 ชั่วโมงที่ผ่านมา +1

    Jai Rabi jindabad Rabi jindabad Rabi 🔔🔔🇳🇵🇳🇵

  • @amritarai2936
    @amritarai2936 3 ชั่วโมงที่ผ่านมา +2

    Rabi pakkrera Sarkar ko patan suru, 84ko p. M rabi

  • @rameshnepali9361
    @rameshnepali9361 2 ชั่วโมงที่ผ่านมา

    Keep it up guys we are with you

  • @kamalsaud1619
    @kamalsaud1619 3 ชั่วโมงที่ผ่านมา

    Support for everyone rabi dai❤❤

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q 5 ชั่วโมงที่ผ่านมา +6

    ऊठौऊ ऊठौऊ जागौऊ जागौऊ आम नागरिक को हरेक जील्ला बाट ऊठौऊ अफगानिस्तान पछी को दोस्रो गरीब देश नेपाल बनायका दलाल भ्रष्टाचारी नेता सरकार तीनका झोले कार्यकर्ता को विरूद्ध ऊठऔ जागौऊ आम नागरिक जागौऊ अती भयो कांग्रेस यमाले को दादागिरी अन्त्य गर्न ऊठौऊ जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Bayambu.K
    @Bayambu.K 5 ชั่วโมงที่ผ่านมา +8

    पत्रकार कसैको झोले बन्नु राम्रो होइन । न्युज फिड बाट नै थाहा हुन्छ । स्वतन्त्र पत्रकार हुन सिकौं ।

    • @krishnagh1877
      @krishnagh1877 3 ชั่วโมงที่ผ่านมา

      तिमिलाइ के मन परेन जनताको बिचार लिन हुदैँन?

    • @Bayambu.K
      @Bayambu.K 2 ชั่วโมงที่ผ่านมา

      @@krishnagh1877 को जनता ? जनता कहाँ छ ? सबै झोले मात्रै छन् यो देशमा ।

  • @Rbk495
    @Rbk495 3 ชั่วโมงที่ผ่านมา +1

    जय रबि देसद्रोही हरु एमाले र काङ्रेश को पतन भयेरै छाड्छ जनतालाइ भेडा सोचेको होला अब तिमिहरुलाइ देस निकाला नगरी यो देशले बिकाश को गति लिदैन

  • @sujatabasnet4121
    @sujatabasnet4121 4 ชั่วโมงที่ผ่านมา +1

    हामी पनि नेपाल जादैछाै

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 5 ชั่วโมงที่ผ่านมา +1

    ठाेक्ने हाे लखेट्ने नै हाे दलेठग राखेर काम छैन जनता राजा हुन ।देखाउनु पर्छ।🎉🎉🎉

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 3 ชั่วโมงที่ผ่านมา +1

    jay ghanti jay desh

  • @MinaSharma-y6n
    @MinaSharma-y6n 4 ชั่วโมงที่ผ่านมา +1

    रबि जिन्दावाद

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli 5 ชั่วโมงที่ผ่านมา +3

    Jay ghanti jay nepal💪💪💪🔔🔔🔔🔔🔔

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 3 ชั่วโมงที่ผ่านมา

    Jay rabi dai❤❤ 🛎🛎🛎🛎

  • @chhambahadurale3279
    @chhambahadurale3279 3 ชั่วโมงที่ผ่านมา

    Rabi Lamichhane jindabad. Jai ghanti.

  • @TejMagar-x3t
    @TejMagar-x3t 3 ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेस र एमाले को यस्तै कुकर्म ले नै रबि झन् जनता को मन म मा बस्न सफल हुनेछ

  • @simpleboy4437
    @simpleboy4437 3 ชั่วโมงที่ผ่านมา

    कठै मेरो देशका अन्धभक्त कार्यकर्ता 😊

  • @KeshabPoudel-n7x
    @KeshabPoudel-n7x 5 ชั่วโมงที่ผ่านมา +3

    good

  • @jitbkhatrikhatri1863
    @jitbkhatrikhatri1863 2 ชั่วโมงที่ผ่านมา

    रबि दाई जिन्दावाद जय घण्टि🔔🔔🔔

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 5 ชั่วโมงที่ผ่านมา +3

    Jay.rabi

  • @girikisan3756
    @girikisan3756 3 ชั่วโมงที่ผ่านมา +1

    Nirdos rabile justice paunu parxa

  • @MohanJhoolk
    @MohanJhoolk ชั่วโมงที่ผ่านมา

    अब नेपाल को मुहार फेर्नू पर्ने बेला भयो, जय रबि , जय बालेन

  • @subedidai
    @subedidai 4 ชั่วโมงที่ผ่านมา +1

    रबिसर जिन्दाबाद

  • @bhutyalchakrabahadur9067
    @bhutyalchakrabahadur9067 2 ชั่วโมงที่ผ่านมา

    jay rabi

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 ชั่วโมงที่ผ่านมา

    जनता जागे भने कुनै तन्त्रले काम गर्दैन त्यसको ज्वलन्त उदाहरण बंगाल देश हेर्न

  • @birusunar1983
    @birusunar1983 3 ชั่วโมงที่ผ่านมา

    Jay rabi sir ❤❤❤

  • @KalpanaPariyar-qy2to
    @KalpanaPariyar-qy2to 3 ชั่วโมงที่ผ่านมา +1

    Rabi dai himmat naharnu ❤❤❤

  • @rajibsunar4542
    @rajibsunar4542 6 ชั่วโมงที่ผ่านมา +6

    ❤🔔🔔🔔🔔🔔🔔

  • @SuryaGurung-d3k
    @SuryaGurung-d3k 3 ชั่วโมงที่ผ่านมา

    Jai ghanti

  • @mamtashrestha9144
    @mamtashrestha9144 3 ชั่วโมงที่ผ่านมา

    Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @DurgabahadurAdhikari-p9r
    @DurgabahadurAdhikari-p9r 3 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤ sabai mili thok

  • @mamatashrestha7763
    @mamatashrestha7763 3 ชั่วโมงที่ผ่านมา

    Rabi sir jindabad

  • @GopalBasnet-u8i
    @GopalBasnet-u8i 52 นาทีที่ผ่านมา +1

    प्रधानमन्त्रीदेखी सारा मन्त्रीहरुको जम्बोमा एक-एक प्रमाणित भ्रष्टहरुको क्याबिनेट छ , ति प्रमाणित भ्रष्टहरुले निर्दोष ब्यक्ति लाइ भ्रष्ट देख्नु स्वभाविक हो ।

  • @spndonlinevideo1670
    @spndonlinevideo1670 3 ชั่วโมงที่ผ่านมา

    Jay rabi dai

  • @KamodhSah-v8j
    @KamodhSah-v8j 5 ชั่วโมงที่ผ่านมา +2

    Right 👍 Didi 😢

  • @ratanmahata4231
    @ratanmahata4231 4 ชั่วโมงที่ผ่านมา

    जय रबि सर

  • @Ram-pg1fw
    @Ram-pg1fw 3 ชั่วโมงที่ผ่านมา

    रवि पक्राउ काण्डले केहि समय रबिलाई दुख भए नि रबि र रास्वपा लाई रणनीति र राजनीति काे रुपमा फाइदा पुगेकाे छ।
    जति दमन हुन्छ त्येति छिटाे जनताकाे चेतना बिस्पाेट हुन्छ, रास्वपा स्थापित हुन्छ।

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 ชั่วโมงที่ผ่านมา

    दुर्गा रवी बालेन माओवादी हर्क सिके राप्रपा एक जुट भएर सशक्त आन्दोलन अन्तरिम सरकार गठन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राष्ट्रपती आजको आवश्यकता 😮❤❤❤❤

  • @KamalaSunar-oi3kz
    @KamalaSunar-oi3kz 2 ชั่วโมงที่ผ่านมา

    Best of luck Ravi dada ❤every body with you ❤❤always

  • @nickmagar8606
    @nickmagar8606 2 ชั่วโมงที่ผ่านมา

    Sahi im with rabi dai

  • @kcganesh3973
    @kcganesh3973 3 ชั่วโมงที่ผ่านมา

    Rabi dai hai hai🔔🔔🔔🔔🔔❤

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 3 ชั่วโมงที่ผ่านมา

    जय घण्टी जय रवि दाइ

  • @KhusiChhori
    @KhusiChhori 2 ชั่วโมงที่ผ่านมา

    जय पाेखरेलि माहन जनता सत्य काे बिजया हाेश❤❤🎉

  • @Bhojpurecomedyofficial
    @Bhojpurecomedyofficial 4 ชั่วโมงที่ผ่านมา

    Hai salam xa hjr haru lai

  • @ramkhakural1534
    @ramkhakural1534 4 ชั่วโมงที่ผ่านมา

    जय रबी जयघन्टी उठाै युबा जुटाै युबा सथ दीने बेला आयाे

  • @madankrishnasilwal9451
    @madankrishnasilwal9451 3 ชั่วโมงที่ผ่านมา

    सहकारी ठगि न्याय हो।

  • @ruppun9055
    @ruppun9055 55 นาทีที่ผ่านมา

    Rabi and protesters jindabad

  • @dineshkhatiwada6714
    @dineshkhatiwada6714 2 ชั่วโมงที่ผ่านมา

    यौटा अवसर यो सरकारले दिएको छ आन्दोलन को लागि रबिलाई थुनेर यहि हो मोउका सबै मिलेर ससक्त आन्दोलन गरि यी दलाल र भ्रष्टकारि चोर नेता हरुलाइ लखेट्न,जागौ देशलाई माया गर्ने हरु एक जुट भै

  • @SDPOnlineTv
    @SDPOnlineTv 18 นาทีที่ผ่านมา

    नेपाली जनताहरू एक जुट हौं साथीहरु युवाहरु को कुरा ठीक हो साथीहरु ❤

  • @BaburamKatuwal00
    @BaburamKatuwal00 3 ชั่วโมงที่ผ่านมา

    यस्तै जनताहरूले गर्दै खेरि भ्रष्टाचार्यहरू मौलाइराखेको छ। बुझ्नु केही छैन कागले कान लघु भन्यो आफ्नो कान नछामी किन कागको पछाडि भाग्ने जनताले न्याय अन्याय छुट्याउने भनेदेखिन् कानून अदालत किन राखिराख्नुपर्यो अब देखि जे पर्दा पनि रोटमा नारा लगाउनुपर्छ। यस्ताहरूको साथ र सपोर्टले गर्दाखेरि आज जुनै नेताले पनि भ्रष्टाचार गरिरहेको छ।

  • @karkimahen8912
    @karkimahen8912 4 ชั่วโมงที่ผ่านมา

    Good ramro

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 4 ชั่วโมงที่ผ่านมา

    केहि भएको छैन रबि सर लाई🙏💕
    चोर काग्रेस र एमाले ले रबि सर को पावर चेक गरेको मात्रै हो।
    अब देख्छ भष्टचारि बलात्कारि घुसखोरि ले रबि सरको पावर जय घण्टि जिन्दावाद जय रबि सर जिन्दाबाद जय रास्वपा टिम जिन्दाबाद जय नेपाली जनता जिन्दाबाद जय नेपाल जिन्दाबाद।

  • @ShantaTamang-hk9fi
    @ShantaTamang-hk9fi 5 ชั่วโมงที่ผ่านมา +1

    Hodidi rabi nikalnai parxa gagane olilai dekhaunai parxa

  • @Basnet464
    @Basnet464 5 ชั่วโมงที่ผ่านมา

    रा स्वा पा मात्र होइन अब यि गनाउने भ्रष्ट छोटे राजा बिरुद्ध+हुन्छ++हुन्छ 🇳🇵

  • @PramodRisal
    @PramodRisal 3 ชั่วโมงที่ผ่านมา

    Rabi lamichhane 🔔

  • @rameshthapa3250
    @rameshthapa3250 4 ชั่วโมงที่ผ่านมา

    Jaye rabi, justice for rabi 🎉🎉🎉

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 5 ชั่วโมงที่ผ่านมา

    राज नेता रबि 🎉🎉🎉🎉जिन्दावाद🎉🎉

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp 5 ชั่วโมงที่ผ่านมา

    Jay ghanti rabi dai

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 4 ชั่วโมงที่ผ่านมา

    जय रवि❤❤❤❤❤🎉🎉🎉

  • @bkarts
    @bkarts 4 ชั่วโมงที่ผ่านมา

    Rabi Rabi nai....Jay Ghanti