म मुर्ख हु : महाबिर पुन संग रोचक अन्तरवार्ता। पुरस्कार दिनेहरुले हैरान बनाए, कसैसंग दान मागेको होइन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Exclusive News
    Producer / Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 884

  • @surajbhandari2125
    @surajbhandari2125 4 ปีที่แล้ว +368

    देशको लागि काम गरिरहेका माहाबिर पुन लाई एकसुको बजेट नराखी मदन भण्डारी प्रतिस्थानको नाउमा बजेट हाल्ने अर्थमन्त्रीलाई मैले असक्षम अर्थमन्त्री भन्न पाउने कि न पाउने🤔🤔

  • @poonamshrestha7677
    @poonamshrestha7677 4 ปีที่แล้ว +179

    मूर्ख हुनु पर्छ तर असल मूर्ख बन्नुपर्छ
    सहिहो दुबै जना लाई धेरै सम्मान गर्छु अपिल sir

    • @SuWaeDong
      @SuWaeDong 4 ปีที่แล้ว

      point

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 ปีที่แล้ว

      मुर्ख हुनुपर्छ रे भन्दै मा कसैको छोरि चेलि लाइ बलत्कार गर्दै हिड्ने मुर्ख होइन इमान्दारिता मुर्ख हुनुपर्छ होइन

    • @manbahadurbasnet1855
      @manbahadurbasnet1855 4 ปีที่แล้ว

      Sahi ho hjr kehe ajae sikiyo

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 ปีที่แล้ว +1

      Murkha vayera ramro kam gardaixa natra dhurta vaye gokulelai herau 70 karod vrastachar garxa...

  • @torpekailo1275
    @torpekailo1275 4 ปีที่แล้ว +234

    मेरो देश ले नचिनेको मान्छे हुन महाबिर पुन सर तर हामि जन्ता ले चै चिनेको छौ 🙏 both of u

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 ปีที่แล้ว +119

    सरकारले चीन्ननसकेको हिरा महामबिर पुन र कुशल पत्रकार अप्पिल त्रिपाठी दुबैलाई विशेष सम्मान छ।

    • @mukhiyamaila4128
      @mukhiyamaila4128 4 ปีที่แล้ว +2

      चिन्न नचाहेको हो नसकेको होइन

  • @timibinakopal6907
    @timibinakopal6907 4 ปีที่แล้ว +78

    देशले न चिनेको र
    देशलाई 100% चाहिएकाे अावसेक हिरा
    हुनुहुन्छ महावीर पुन सर लाई धेरै धेरै धन्यवाद
    सरकारले महावीर सर लाई साथ र सहयोग गराेस भन्न चाहान्छु र याे मेराे मात्र माग होइन हामी सबै नागरिकको माग हाे
    जय नेपाल जय नेपाली

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 4 ปีที่แล้ว +142

    देशले चिन्न नसकेको हिरा ।

    • @heroofthegameof9095
      @heroofthegameof9095 4 ปีที่แล้ว +2

      Sahi Kura Garnu Vo Nabin Sir Ho Desh Le Yasta Manxe Lai Chindaina Kina Ki Hamro Desh Ko Neta Nai Testai Xan

    • @laxmirai6586
      @laxmirai6586 4 ปีที่แล้ว +1

      VERY TRUE hajur

    • @Rudrarajidoofficial
      @Rudrarajidoofficial 4 ปีที่แล้ว

      Simple living high thinking grand selut dr.mahabir pun...

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +52

    नेपालको एकमात्र सान महावीर पुन सर अपिल त्रिपाटी सर म हजुरहरुको झन ठुलो फ्यान जय नेपाल 🇳🇵🇳🇵🙏🙏

  • @narendrashrestha4307
    @narendrashrestha4307 4 ปีที่แล้ว +7

    नेपालमा माहाबिर पुनको जन्म हुनु नै हाम्रो सौभाग्य हो🙏🙏🙏👏👏👏👏👏

  • @user-vl7fi4ci2s
    @user-vl7fi4ci2s 4 ปีที่แล้ว +83

    महावीर सर को नाम सुन्दा म्याग्देली हुनुमा गर्व लाग्छ

    • @denjimagar8209
      @denjimagar8209 4 ปีที่แล้ว +2

      Kuro vedbhab jasto garnu vayo bro le 😒

    • @dineshgurung4235
      @dineshgurung4235 4 ปีที่แล้ว +3

      Nepali hunu ma vhann na bhustigrey

    • @b2himdung
      @b2himdung 4 ปีที่แล้ว +1

      लेलीन ज्यू, हामी त एउटै कोठामा सुत्थ्यौ जहॉ उहॉको दुई भाई र म र अर्को कोठामा उहॉको दुई बैनी हरू। एउटा भाई रत्न म भन्दा एक कक्षा ठुलो जपानमा बर्षौ देखी थियो अहीले मलाई थाह छैन। त्यो भन्दा बढी के भनु परीवार सबै मेरो राम्रो सम्बन्ध थियो।

  • @HiraLal-rh5nv
    @HiraLal-rh5nv 4 ปีที่แล้ว +23

    माहाबिर सर लाई देख्न पाउदा गर्व लाग्छ अनि दुख पनि लाग्छ यो सरकारलाई देखेर एस्तो हिरालाइ चिन्न नसक्दा मेरो मन देखिनै सलाम छ दुबैजनालाइ

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 ปีที่แล้ว +3

    आदरणीय महाबिर पुन नेपालका हिरा हुन । अमुल्य मणि हुन । हार्दिक नमन 🙏🙏🙏🙏🙏❤️

  • @madhav043
    @madhav043 4 ปีที่แล้ว +25

    नेपालीको धरोहर हुनहुन्छ माहाबिर पुन्❤️❤️
    please let's support him..

  • @raimanimk1250
    @raimanimk1250 4 ปีที่แล้ว +75

    Great देशभक्ति बिषेस हाम्रा आधरणिय दाजु माहाबिर‌‌ पुन हजुर लाइ र अर्का देश भक्ति पत्रकार अपील भाई लाई । 🙏🙏 नमस्कार हामि सबै हजुर हरुको supporters हो।।।

    • @bikramthapa7399
      @bikramthapa7399 4 ปีที่แล้ว +1

      Sayad bahun kshetry bhaya ko bhaya yo abastha aaune theyana maha bir pun sir hame lai adbasi bhanne tra rajai aafai garne yedi yesi bahun ya xarte hunthyo bhane sab maf ani free hunthyo tra maha bir pun magar bhayako huna la. Sarkar la samma herana tarkha rakhna paix ke nai

    • @yamgurung3154
      @yamgurung3154 4 ปีที่แล้ว +1

      @@bikramthapa7399 *एकदम १००% सहि विश्लेषण गर्नु भयो म यस बिषयमा सहामत छु।*

  • @bharatchhedal8016
    @bharatchhedal8016 4 ปีที่แล้ว +19

    धन्नेबाद अपिल जि पुन सरको अन्तर बारता गर्नु भयेको मा।

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 4 ปีที่แล้ว +1

    यो देशका लुटेराहरु समक्ष यो Video पुगोस र ध्यानाकर्षण होस ,,, सलाम छ महाबिर पुन ज्यु ।।

  • @gunbahadur9304
    @gunbahadur9304 4 ปีที่แล้ว +41

    हाम्रो देशमा राम्रो मान्छे देख्दा छाति फूलेर आउँछ

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 4 ปีที่แล้ว +60

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 झन्डे सलाम छ माहाबिर पुन सर लाई 🙏🙏🙏🙏🙏🙏🙏

    • @megjankadayat8225
      @megjankadayat8225 4 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सलाम छ दुबैलाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aratradegroup8612
    @aratradegroup8612 4 ปีที่แล้ว +38

    महाबिर सरको नाम नै काफी

  • @dewanapoon7732
    @dewanapoon7732 4 ปีที่แล้ว +20

    नाम नै काफी महाबिर पुन 👍️👍️👍️👍️

  • @sahadevkarki7895
    @sahadevkarki7895 4 ปีที่แล้ว +14

    Great salute mahabir pun sir🙏🙏हिम्मत र साहास भएका पत्रकार अपिल सर लाई पनि🙏🙏

  • @namastenepal1456
    @namastenepal1456 4 ปีที่แล้ว +80

    सत्ता र शक्तिमा बिराजमान मानव हरुलाइ के कारण ले रोकेछ राष्ट्रिय आबिस्कार केन्द्र लाई बजेट छुट्याउन कि नस्लकै असर हो ?????

    • @yamsingjai9225
      @yamsingjai9225 4 ปีที่แล้ว +2

      Mahabir pun hununai rastako lagi ghati vo tesama mahabir oli,sharma, pokhare,etc vayako vay abasya aunethiyo bajet sarkarko

    • @tekshrestha1764
      @tekshrestha1764 4 ปีที่แล้ว

      Ek had samma yesle pani kam gareko xa udaharan bhaneko google byo xa ni name ta thaha bhayen dahal ho tyo keta 1 Crore ta deko ho yehi kp ra deubale

  • @coc555
    @coc555 4 ปีที่แล้ว +95

    अपिल दाइलाई त सच्चा रास्ट्रभक्ती भन्ने पर्छ,येस्तो कोरोना को बेला मा पनि जोखिम लियेर हिड्ने!😍💞

  • @kanxixori5585
    @kanxixori5585 4 ปีที่แล้ว +1

    महाविर पुन दाई नेपालको एक मात्र महान ब्याति हो!

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +26

    *देशका असली हिरा चिनेर पनि सम्मन, सहकार्य नगर्ने भ्रस्ट र घुसखोरी सरकारलाइ मेरो माझी औँला* थु !

    • @mrromiyo4098
      @mrromiyo4098 4 ปีที่แล้ว +1

      पखल माया म फेसबुकमा स्टाटस लेख्छु अनि सेयर गर्छु तिम्लाइ ल माया मलाइ चिनेउकी नाइ ?

    • @amritmagar5079
      @amritmagar5079 4 ปีที่แล้ว +2

      Gnga maya ke vanxaw testo

    • @mrromiyo4098
      @mrromiyo4098 4 ปีที่แล้ว +1

      @@amritmagar5079 मेरो परिचित बहिनी हो बहिनिलाइ माया भन्न नहुने होर?

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 ปีที่แล้ว +2

      Majhi aula matra hoina chak dekhaunu parxa nani

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +1

      @@mrromiyo4098 हस, चिने

  • @rbbogati6236
    @rbbogati6236 3 ปีที่แล้ว +1

    नेपाल का महानायक अपिल त्रिपाठी र महाबिर पूनः दाजु

  • @padamchhetriofficial8769
    @padamchhetriofficial8769 4 ปีที่แล้ว +16

    देशको हिरा महाबिर पुन दाजु Salut for respect

  • @amritbudha7569
    @amritbudha7569 4 ปีที่แล้ว +29

    सलाम छ अपिल सर महाबिर पुण सर

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +2

    महाबिरको सरल जिवनशैली देखि अति नै प्रभावित छु।

  • @kirankhanal5314
    @kirankhanal5314 4 ปีที่แล้ว +44

    नेपाल मा यस्ता गहाना हरु पनि छन सरोकारवाला हरुको ध्यानाकर्षण यश तर्फ पनि होस घुस र पैसाको पछि मात्रै होइन सरकार।

  • @kcramesh2976
    @kcramesh2976 4 ปีที่แล้ว +3

    आफ्ना सबै सुख सैल लाइ बिसायर नेपाल बनाउने कार्य दिसामा लाग्नु भयका महाबिर पुन सरलाइ नमन छ र अपिल जि लाइ सलाम छ

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 4 ปีที่แล้ว +14

    सम्माननिय व्यक्तिहरुमा अाभार प्रकट गर्दछु।

  • @trkhatiwada8563
    @trkhatiwada8563 4 ปีที่แล้ว +1

    नेपाली युवा उध्यमीहरु मिलेर निजी स्तरमै महाबिर पुन र सरोज चेपाङ्गले बनाएका बिजुली कारको उत्पादन र बिक्री गर्ने बाताबरण बनाउँ ।

  • @bhanbahadurbishwakarma9739
    @bhanbahadurbishwakarma9739 4 ปีที่แล้ว +1

    एक दम सही कुरो गर्नु भएको महावीर पुन सिर ले मान्छे मूर्ख त बनुनै पर्छ ये नेपाल 🤚🤚

  • @jagangurung8901
    @jagangurung8901 4 ปีที่แล้ว +33

    What a gentleman, very easy going person, wish him best regard

  • @gamer_ariesx8445
    @gamer_ariesx8445 4 ปีที่แล้ว +15

    great man mahabir pun

  • @SYAKLUNG
    @SYAKLUNG 4 ปีที่แล้ว +1

    भिजन र पर्पोजल क्लिएर छ तर पनि देशले चिन्न नसकेको हिरा हो महाबिर पुन र राष्टिय आबिस्कार केन्द्र ।

  • @keshavshrestha55
    @keshavshrestha55 4 ปีที่แล้ว +2

    देशको रत्न महाविर दाजु प्रति हार्दिक आभार व्यक्त गर्दछु।

  • @mohanghartimagar2313
    @mohanghartimagar2313 4 ปีที่แล้ว +10

    respact sir salam xa hjur

  • @prembhujel2297
    @prembhujel2297 4 ปีที่แล้ว +11

    नमस्कार दुबैजनालाइ,,,रमाइलो एवम उर्जावान कार्यक्रम,

  • @gazzubhaai3689
    @gazzubhaai3689 4 ปีที่แล้ว +1

    जो मूर्ख र पागल थिय उनिहरु ले इतिहास रचे ..! जो मान्छे सफल हुन चाहान्छ त्यो मान्छे मूर्ख पागल हुनै पर्छ ..। सामान्य मान्छे ले बोलेको भय सायद खासै अर्थ राक्थेन तर खास ब्याक्ती ले बोलेको कुरा एक्दम उत्कृष्ट लाग्यो ( मरेर संगै लाने केही छैन )आज को सोच वा दाजु हृदय देखि नै सम्मान छ हजुर लाई

  • @ujwal_adhikari
    @ujwal_adhikari 4 ปีที่แล้ว +4

    ३ अर्ब धुर्मुस सुन्तलीलाई भन्दा पनि पहिलो प्राथमिकतामा महबिर पूनलाई दिनुपर्छ

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 ปีที่แล้ว +11

    रास्ट्रपति लाई 1 करोड को गलैचा।मन्त्रीहरूलाई करोडौंको गाडी छोटे राजा हरुलाई करोडौंको गाडिमा हुइकाउने सरकारले हिरा कहाँ चिन्छ।

  • @janakmahar8724
    @janakmahar8724 4 ปีที่แล้ว +13

    अति सुन्दर इन्टरभियु

  • @techsrif556
    @techsrif556 4 ปีที่แล้ว +14

    We respect and love you mahabir pun

  • @rohitrohit-lm7ke
    @rohitrohit-lm7ke 4 ปีที่แล้ว +17

    Nepal ko nom.1 hero.apil.jii🙏🇳🇵🇳🇵

  • @rajendrabhatta5995
    @rajendrabhatta5995 3 ปีที่แล้ว +1

    हृदयदेखि सलाम छ सर लाई हाम्रो देशको हिरा मोती सबै हजुर हुनुहुन्छ

  • @babuaryal822
    @babuaryal822 4 ปีที่แล้ว

    सलाम छ दुबैजना महाबिर पुन/अपिल सर लाइ

  • @dhanrajmoktan5307
    @dhanrajmoktan5307 4 ปีที่แล้ว +9

    My favorite journalist apil dada
    I love you so much 🙏🙏🙏 lasso fhafulla dada

  • @boharatej9821
    @boharatej9821 3 ปีที่แล้ว +1

    देशकाे सच्चा सपूत, रियल हिराे महाबिर पुनलाई सम्मान छ ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 4 ปีที่แล้ว +1

    Salut chha Mahabir sir sahi ho sir tapai ko bhanai.Yo sarkaar lai abagat hos ki bikash ra sambridhi ko lagi Anusandhan ko aabassek chha.

  • @khilthapa8077
    @khilthapa8077 3 ปีที่แล้ว

    नमस्कार माहाबिर पुन सरलाई र
    धन्यवाद छ अपिल सरलाई

  • @dhanrajmoktan5307
    @dhanrajmoktan5307 4 ปีที่แล้ว +8

    I love both of you.. 🙏🙏🙏

  • @manojbista1726
    @manojbista1726 4 ปีที่แล้ว +7

    Great salute both of you

  • @राकेसथापा
    @राकेसथापा 4 ปีที่แล้ว +2

    सहि ब्याक्ती र सहि पत्रकार को भेट भयछ सलुट छ मेरो ।

  • @govindabhandari6656
    @govindabhandari6656 4 ปีที่แล้ว

    नेपाल् मा कोहीको खुट्टा ढाेग्नु प्रछ् भने माहाबीर पुनको दील बाट ढेगछु,सलाम दाजु

  • @monikaamagar7327
    @monikaamagar7327 4 ปีที่แล้ว +43

    महाबिर् पुन दाइ को नाम मा एक लाई दिनु होला धन्यवाद

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +8

    उदाहरणिय ब्याक्तित्व 🙏🙏❣️

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 ปีที่แล้ว

    महाबीर ज्यु लाई सल्युट। तपाईकाे कामकाे जति सराहना गरे पनि कमनै हुन्छ। अनुसन्धान केन्द्रको रवाता नंवर सबै नेपालीहरुले थाहा पाउन सके राम्रो हुन्छ। तपाई नेपाली जनताको सानाे सानाे रकम पनि दुरव नमानि लिने गर्नुहाेस्। जाे व्यक्ति आउँछ यही संस्थामा काम गर्छ।

  • @rimanmagar1275
    @rimanmagar1275 3 ปีที่แล้ว

    salut x mahabir sir and apil tripathi sirlai

  • @CODMGAMINGNEPAL
    @CODMGAMINGNEPAL 4 ปีที่แล้ว +16

    Rispect Mahabir pun 🇳🇵🇳🇵

  • @krishnakhadka3590
    @krishnakhadka3590 4 ปีที่แล้ว +7

    Huge respect both great persons.

  • @anojkhanal9627
    @anojkhanal9627 4 ปีที่แล้ว +6

    I salute to u mahabir sir

  • @humgmagar2845
    @humgmagar2845 4 ปีที่แล้ว +3

    माहाबिर पुन जि नम्सकार

  • @parbatpanchase9470
    @parbatpanchase9470 4 ปีที่แล้ว +1

    साँच्ची नई सादा जीवन उच्च बिचार छ महावीर सर हजुर को हार्दिक नमन् छ हजुर लाई 🙏🙏🇳🇵 आगामी दिन हरु मा अझै पनि सफलता को कामना गर्दछु 🙏

  • @gopalchhetri1304
    @gopalchhetri1304 4 ปีที่แล้ว +7

    salute sir

  • @durgeshfitness5525
    @durgeshfitness5525 4 ปีที่แล้ว +7

    Great job apil dai 🙏🙏
    Lot's of love both of you 💕💕💕

  • @Suyog75
    @Suyog75 4 ปีที่แล้ว +19

    सामन्य बिचारका धनी महाबिर पुन्!

  • @surajbhandari2125
    @surajbhandari2125 4 ปีที่แล้ว +14

    Hug respect for himm....

  • @tulmagar9687
    @tulmagar9687 4 ปีที่แล้ว

    जय होस् डाक्टर माहाबिर पुन मगर दाइ

  • @dipeshsubba1020
    @dipeshsubba1020 4 ปีที่แล้ว +1

    Nepal sarkarle chinu nasakeko hira ho mahabir pun sir salute sir n thank you Apil tripati sir mahan manxeko inteview linu voyeko maa hjrko big fan ho ma sir❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @dhireankumarsunar630
    @dhireankumarsunar630 4 ปีที่แล้ว +6

    I am big Fan of your Attitude and thoughts sir, Keep it up....!!! Lots of Love....!
    Mahabir sir....!

  • @mongoljiban3633
    @mongoljiban3633 4 ปีที่แล้ว

    महावीर पुन 😍😍😍😍😍😍

  • @beeshamrana611
    @beeshamrana611 4 ปีที่แล้ว +2

    मैले पहिले देखि महा वीर सर लाई हजुक्रो कार्यक्रम मा हेर्न पाए thanks apil sir

  • @hembahadurkumal281
    @hembahadurkumal281 4 ปีที่แล้ว +5

    Salam xa mahabir sir

  • @jamesrana5195
    @jamesrana5195 4 ปีที่แล้ว +1

    सलाम महावीर सरलाई

  • @milanmagar2875
    @milanmagar2875 4 ปีที่แล้ว +2

    What a great thought 🙏🙏

  • @rELEVANT2.0
    @rELEVANT2.0 4 ปีที่แล้ว +8

    New weapon as like apil sir :#royalbinay

  • @sunarsagar8938
    @sunarsagar8938 4 ปีที่แล้ว +15

    Respect mahabir pun❤🙏

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +2

    सही विश्लेषण माहाविर पुन सर आविष्कार गर्नु त्यति सजिलो छैन सरकारले त्यसमा खर्च गर्नपनी चाहादैन किन कि यहाँ त भ्रष्टाचार गर्नुसिबाय अरुकुराको ध्यानै छैन

  • @daljugjali5944
    @daljugjali5944 3 ปีที่แล้ว

    यहांको महान बिचारलाई सलाम छ सर

  • @जेदेख्छुतेहिलेख्छु

    Jaya apil sar jaya midiya jaya mahabirpun sar

  • @tigerkavreli8488
    @tigerkavreli8488 4 ปีที่แล้ว

    महाबिर पुन सलाम छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @fulmotichaudhary8709
    @fulmotichaudhary8709 3 ปีที่แล้ว +1

    म त national international सेलिब्रेटिहरुको fan होइन किनकि टिलिक्क परेका सुटबुट लगाएको भौतिक सुन्दरता मिथ्या नाशवान हुन म त महाबिर पुन Dr सन्दुइक रुइत कुलमान घिसिङ जस्ता सहासि दिर्घ सोच भएको देशभक्तिले भरिएको मोह लोभ लालचबाट मुक्त भएको महान अात्मा भएको पुरुषहरुलाइ शिर निहुराएर नमन छ पुजा गर्न मन छ भेटेर।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 4 ปีที่แล้ว +1

    सच्चा र देशभक्त हिरोहरूलाई खुट्टा बजारेर सलामी ठोके है बेलायतबाट

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 ปีที่แล้ว +1

      A nani hongkong bata belayat tira po...ani nepal chahi kahile aaune nani....

    • @bimlalimbuofficial8847
      @bimlalimbuofficial8847 4 ปีที่แล้ว +1

      @@rajaharukoraja4644 Sewaro hajur. Ama sancho nabhayera belayet tir ni😇 Aba feb.March tir aunu parla Nepal tir😀

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 4 ปีที่แล้ว +1

      @@bimlalimbuofficial8847 🙏🙏🙏

  • @dipendraghale695
    @dipendraghale695 3 ปีที่แล้ว

    Sir you are nepali hero 🙏🙏🙏🙏🙏🙏

  • @techsrif556
    @techsrif556 4 ปีที่แล้ว +17

    Jasle murkha ko meaning thaha xa like thokam ta

  • @YurendraLimbhu
    @YurendraLimbhu หลายเดือนก่อน

    देशमा कति महान ब्यक्ती हुनुहुन्छ तर भाते हरुले गर्दा

  • @sailamagar9178
    @sailamagar9178 4 ปีที่แล้ว

    रोचक अपिल सर यस्ता यस्ता गतिलो ब्याक्तिहरूलाई मात्रै उर्जागर गर्नु पर्छ। मिडियाहरूले ,

  • @ruppun1558
    @ruppun1558 4 ปีที่แล้ว

    very good many thanks Mahabir ji

  • @atozfunny6153
    @atozfunny6153 3 ปีที่แล้ว

    You are great sir

  • @samitabardewa7049
    @samitabardewa7049 3 ปีที่แล้ว

    Great work sir💖💖💖💖💖

  • @bikramyourvlog
    @bikramyourvlog 4 ปีที่แล้ว +1

    महावीर पुन सरलाई मेरो तर्फबाट नमस्कार अनि आउँदा दिनहरूका लागि हार्दिक शुभकामना ।

  • @sagarmagar4802
    @sagarmagar4802 4 ปีที่แล้ว +4

    Apil sir 👊👊👊

  • @applycationnokia2184
    @applycationnokia2184 4 ปีที่แล้ว

    सलाम छ सर तपाइलाइ।। खै राज्यले चिनेन हाम्रो देशको हिराहरुलाइ यो देशको बिडम्बना।।

  • @devaraj5197
    @devaraj5197 4 ปีที่แล้ว +1

    Great person for nation ! Mahabir#

  • @nareshgorkhali5197
    @nareshgorkhali5197 4 ปีที่แล้ว +5

    Haamro sarkar ko taal hira chinna sakeko xaina great salute to u MAHABIR SIR

  • @mukundajha7719
    @mukundajha7719 4 ปีที่แล้ว

    महाबिर पुन सर लाई रास्ट्रपति बनाऊ तर मलाई लाग्छ त्यो पनि वहाँ ले अस्विकार गर्नु हुन्छ होला। महान आत्मालाई नमन।

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 4 ปีที่แล้ว +7

    big respect

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 4 ปีที่แล้ว +1

    You are great person sir hug respect

  • @amoshmaharjan7015
    @amoshmaharjan7015 3 ปีที่แล้ว

    well done and good information