उत्कृष्ट शब्द चयन गर्न सक्ने क्षमता भाका लाई न्याय दिएर गाउन सक्ने मिठो आवाज कि धनि अनुसासित भद्र गायिका 🙏🏼 तेस्तै नेत्र भन्डारी पछल्लो समयको लाईब दोहोरी का राजा रानि हून बिमा अनुरागि प्रगतिको कामना राम्रो दोहोरी बिमा दुबै जना को धेरै पटक सुने 👏🏼👏🏼👏🏼👏🏼👏🏼
अाज भाेली प्रदर्शन भै रहेकाे नयाँ कलाकारहरूकाे तिजकाे गीतहरू भन्दा त पुरानाे तर चर्चामा न अाउनु भएको तर निकै उत्कृष्ट प्रतिभा भएको कलाकारहरूकाे दाेहाेरी राम्रो छ🙏👏सबै जनाले माया गरी दिनु हाेला❤ 🎉
हजुर को प्रश्न पर्ती ध्यानाकर्षण भयको छ अबस्य पनि पैले पैले सबै को नाम राखियको छ तर नयाँ यो गीत मा धेरै जसो नयाँ साथीहरु भयको कारण हाम्रो च्यानल हेन्ड्लर जिउ कत मिस भयको भय नि आगमी दिन मा ध्यान राख्ने छौ 🙏❤️❤️❤️
@@ShuvamSangeetPvtLtd धन्यवाद हजुर।यो गम्भीर कुरा हो।सके सम्म हाइलाईट सगै थोरै समय लियर सबैको नाम भन्नुहोला अगडीनै मतलब कोही एक जनाले अनाउन्स गर्दा राम्रो।वास्तबमा वाध्यवाधक पर्दा पछाडी लुकेका मुख्य पात्र हुन।अनि भाका छोप्नेहरुलाई पनि आफ्नो नामको आसा हुन्छ नया होस या पुरानो।यो गर्दा तपाईहरुलाईनै अझ राम्रो होला है।भित्रै देखि गित सङ्गीत नियालने दर्शकहरुले सबै बिबरण हेर्छन।
Hunxa partik xiya gari rakh fagun ko pahilo hapta airpot ma fulma khda mala liaara basi rakhna sanu 1osal ma ghar nepal susel sharma yatre aaudaixa doha bata ok
सफलताको शूभकामना बिमा ॲनूरागि पछिल्लो समय कि लाईब दोहोरि कि रानि हून सब्द स्वर सवै ऊत्कृस्ट ❤❤❤❤❤ लव यु बिमा राम्रेो दोहोरी
निकै राम्रो लाईभ दोहोरी । गायक गायिकालाई उच्च सम्मान छ।
मार्मिक गीत निकै आन्नद भो धेरैंकोे मन् जित्न सफल हुनू भएकाे छ दुवै जना गायक गायिका ज्यू लाई अग्रिम शूभकामना 🎉🎉🎉🎉
आहा सारै मार्मिक दोहोरी। दुवैजनाको उत्तीकै मिठाे सब्द सारै राम्रो लाग्यो ❤❤
Dherai ramro Netra Bhandari sir
कति राम्रो स्वर गित बधाइ छ हजुर लाइ❤
उत्कृष्ट शब्द चयन गर्न सक्ने क्षमता भाका लाई न्याय दिएर गाउन सक्ने मिठो आवाज कि धनि अनुसासित भद्र गायिका 🙏🏼 तेस्तै नेत्र भन्डारी पछल्लो समयको लाईब दोहोरी का राजा रानि हून बिमा अनुरागि प्रगतिको कामना राम्रो दोहोरी बिमा दुबै जना को धेरै पटक सुने 👏🏼👏🏼👏🏼👏🏼👏🏼
आहां स्वर उस्तै सब्द उस्तै गीतको भाका उस्तै सारै मन छोयो दुबैजना असाध्धै मन पर्ने कलाकार ❤❤❤❤❤
टिकटको टुक्का बाट मलाइ पनि याहाँ सम्म तानेर ल्याएको छ तर सारै मिठो श्वर शब्द बधाइ छ सबै कलाकार हरुलाइ
आहा अतिनै मार्मिक दोहोरी दुबैलाइ धन्यबाद ❤😮😊
मेरो मन पर्ने गायक नेत्र भण्डारीको गीत आएकोमा म ज्यादै खुशी छु🙏🙏❤️❤️❤️यसैगरी आउने दिनहरुमा पनि लाईभ दोहोरी हेर्न र सुन्न पाईयोस्🙏🙏🙏💕💕💕
मार्मिक गित निकै आनन्द लागेउ दुबैलाई धेरैधेरै शुभकामना ।
सारै राम्रो गित सब्द चयन उस्तै राम्रो जति सुनेपनि सुन्न मन लाग्ने धितै मरेन youtube मा सुनिरह्न्छु धन्यवाद यति मिठो गितको लागि
मेरो प्यारो राजा नेत्र भन्डारी र बिमा सोल्टिना हजुर लगायत सबैलाई नमन 😘😘😍😍😘😘
एक्दमै मन पर्ने भाका दाई नेत्र भन्डारी सबै गायिका सँग उस्तै मिठाे आवाजमा गराइदिनु हुन्छ । बिमा कुमारी अनुरागी आवाजकि धनि शब्द उस्तै मिठाे सुन्तु❤❤❤
स्वर र शब्दको धनी हरू लाई धन्यवाद ❤❤❤
Dai hjr ko dohori get le mero man xoyra aauxa ❤❤❤❤
टिकटकको १ टुक्का सुनेर यहाँ सम्म आईपुगे आहा❤️टिकटक बाट आउने जति यता हाजिर हुम अनि एक अर्कालाई सपोट गर्दै अघि बढ्म 🙏
Maile pani tiktok mai sunera yaha samma ako ho.
कुन टुक्का होला त्यो?
@@mtc_gamer बिर्स्यो मेरो मायाले बाटै
आजभोली हुदैन भेटघाटै ❤️
same
बधाई छ दुबै जनालाई
अाज भाेली प्रदर्शन भै रहेकाे नयाँ कलाकारहरूकाे तिजकाे गीतहरू भन्दा त पुरानाे तर चर्चामा न अाउनु भएको तर निकै उत्कृष्ट प्रतिभा भएको कलाकारहरूकाे दाेहाेरी राम्रो छ🙏👏सबै जनाले माया गरी दिनु हाेला❤ 🎉
अत्यन्तै उत्कृष्ट गायक गायिका को दोहोरी सुन्न पाईयो
सरररररर दामी मर्मस्पर्शी गीत नेत्र दाइ काे स्वरमा।❤️
अति राम्रो लाइभ दोहोरी
आहा कति मिठाे दुबै तिर काे शब्द चयन गरेकाे🙏🙏
❤❤❤❤ sabai mayalu haru lai samarpit xa yo geet😂❤😊
🙏 अति उत्तम त्यसमा पनि शब्द त मार्मिक छ good job
🙏🙏🙏🙏अति मनै छुनि लाेक दाेहाेरि हेर्न सुन्न पाइयाे धन्यवाद सम्पपुण लाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
शब्द चयन सार्है मीठो दुबै पक्ष्य को ❤❤👌👌👌
गित को टुक्का भनेको यो हो नि खाली हिहिहिही हासेको मात्र सिक्नु होस हि हि हि ब्रो
Dubai janako awaj pani ustai mitho dohori jhan dherai ramro xa
My fevoright singer netra dae
Ekdam ramro🎉
आहा कति मीठो गीत❤
आहा कति मार्मिक दोहोरी सबै ले माया गरि दिनु होला है त🙏
Hahaha ,Sowor tatha sabda ustai xan .Ati man xune.best wishes to both of you❤
म पनि टिकटक मा सुनेर खोज्दै आएको
Owo super congratulations all
नेत्र भण्डारी यति राम्रो कलाकार किन बजारमा कम चर्चा ।
अति मार्मिक शब्द ❤❤❤ मन छोयो
Wow sarai mitho bima dd❤❤
सारै मन पर्नि गीत ❤
poila Facebook ma post garer hern aako video 🎉🎉🎉❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤nice
Badhai xa sabailai❤❤
Mn xune dohori ❤❤❤
Just wow❤❤❤
नमस्कार म लोक दोहोरी गायक नेत्र भन्डारी यो मिठो भाका मा हाम्रो कोशीस कस्तो लाग्यो प्रतीकृया दिन नभुल्नु होला💕🙏💕
ak dam utkrista x big fan 🙏❤
उत्कृष्ट 🌺🌺
❤Bima❤ super ❤
very nice songs❤❤❤❤❤❤
Yo song sunyra mero assu aayo bai😢😢
Nice Song 🙏🏻💕💕💕💕
गितको टुक्का हरु एक दम मीठो तर साइड्मा राखेको दुई दुई जना चाइ मुर्ती झि लाग्यो
ठ्याक्कै मेरो जीवनमा मेल खाने शब्द । तिमी जहाँ भए पनि खुसी र सुखी रहेकी छौ भन्ने सोचेको छु । गल्ती दुबैको थियो । गाली गर्न चाहन्न । मिस यू डियर ।
Best of luck
अबिस्मरणिय पल ,आशा छ सबैले माया गर्दिनुहुनेछ ❤❤
Wonderful
Wow❤
आहा क्या दामि टुक्का
La la aaja 45 katyo❤😊
Wow ❤❤❤ salyayani
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤song❤❤❤
आहा❤❤❤❤❤
❤
Sabaile maya garnu hola🙏🙏😚😊
मेरो प्रश्न यी भाका छोपेर साथ दिने अनि गितको मुख्य आधार बाध्यबादकको नाम तपाईको ब्याख्या बोर्डमा किन अटेन?के उनीहरु कलाकार हैनन हो?
हजुर को प्रश्न पर्ती ध्यानाकर्षण भयको छ अबस्य पनि पैले पैले सबै को नाम राखियको छ तर नयाँ यो गीत मा धेरै जसो नयाँ साथीहरु भयको कारण हाम्रो च्यानल हेन्ड्लर जिउ कत मिस भयको भय नि आगमी दिन मा ध्यान राख्ने छौ 🙏❤️❤️❤️
@@ShuvamSangeetPvtLtd धन्यवाद हजुर।यो गम्भीर कुरा हो।सके सम्म हाइलाईट सगै थोरै समय लियर सबैको नाम भन्नुहोला अगडीनै मतलब कोही एक जनाले अनाउन्स गर्दा राम्रो।वास्तबमा वाध्यवाधक पर्दा पछाडी लुकेका मुख्य पात्र हुन।अनि भाका छोप्नेहरुलाई पनि आफ्नो नामको आसा हुन्छ नया होस या पुरानो।यो गर्दा तपाईहरुलाईनै अझ राम्रो होला है।भित्रै देखि गित सङ्गीत नियालने दर्शकहरुले सबै बिबरण हेर्छन।
❤❤❤❤😊😊
Netra dai ko sabdale 😭😭😭😭
❤❤❤
बीमा दुराको दोश्रो रुप बीमा अनुरागी ❤
बधाई छ दुबै जनालाई सफलताको कामना पनि
Sahiho🎉🎉❤
My budeko geet ka sabda kati marmik xa susel sharma yatre tero poi fagunma nepal aaudai chhu vetna ok
Male man parni nerta vandari
Hunxa partik xiya gari rakh fagun ko pahilo hapta airpot ma fulma khda mala liaara basi rakhna sanu 1osal ma ghar nepal susel sharma yatre aaudaixa doha bata ok
I love you kali susel sharma yatre pardesi ko suikar. my kali ok by
Nice song👌❤️💐
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤😊😊
❤️
Nice song❤
Nice song❤