अन्तर्राष्ट्रिय उडानले ब्यवसायीहरु उत्साहित - NCELL GOOD NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2024

ความคิดเห็น • 30

  • @buddhagurung3570
    @buddhagurung3570 หลายเดือนก่อน +8

    केहि दिन को लागि मात्रै हैन अब सदैब को लागि हुन पर्यो अन्तर्राष्ट्रिय उडान ❤

    • @sanjay101.2
      @sanjay101.2 หลายเดือนก่อน

      बिल्कुल।👍️

    • @bhuwanmagar957
      @bhuwanmagar957 หลายเดือนก่อน +1

      Ho ho

    • @sanjay101.2
      @sanjay101.2 หลายเดือนก่อน

      @bhuwanmagar957 👍️👍️👍️👍️

  • @Dhondub
    @Dhondub หลายเดือนก่อน +9

    बुद्धको जन्म भन्दा बौद्ध शिक्षा लाई विकास गरे लुम्बिनीको विकास हुन्छ। के गर्नु बौद्धको नाम मात्र बेच्न खोज्ने नेपाली बाट केही हुन्न।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน +1

    निजी क्षेत्रलाई दिन हुदैन सरकारले आफैले स सञ्चालन गरिनुपर्छ।

  • @roshangurung1758
    @roshangurung1758 หลายเดือนก่อน +1

    As a butwal washi dherai khushi laageko xa, yo nirantartaa sadhai ko laagi hos subhakaamanaa xa❤

  • @kirankunwar6372
    @kirankunwar6372 หลายเดือนก่อน

    धन्यवाद सरकार

  • @basanta007able
    @basanta007able หลายเดือนก่อน +1

    भैरहवा को एअरपोर्ट राम्रोसंग दीर्घकालीन संचालन हुनको लागी बुटवोल नारायणघाट सडक़ सम्पन्न हनु जरुरी छ यदी यो सडक़ खण्ड सम्पन्न भयेमा नारायणघाट सहित पूर्व मेचीं देखी का यात्री हरूको लागीसमेत अकर्षक एअरपोर्ट बन्न सक्छ तर के गर्ने तीन बर्समा सकने गरी लियेको ठेक्का सात वर्ष पुरा हुदा पनी नासकिनु भनेको रुपन्देही बासीको लागी ठुलो आर्थिक क्षती हनु हो त्यसर्थ सरोकारवाला हरुको ध्यान समयमैं जाओस

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r หลายเดือนก่อน

    निजी क्षेत्रले पनि साझेदारी गर्नुपर्‍यो।हामीलाई दिनुपर्छ भन्दा पनि अनि पो त्यो हाउबुजी भनाउँदो भारत पनि ठेगानमा आउँछ।अलि कुरा पनि बुझ्ने गरौँ निजि क्षेत्र भन्दाभन्दै देश डुबिसक्यो।अरुकोबाट पनि सिक्ने कि हात मात्र बढाउनु भन्दा।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 หลายเดือนก่อน

    केही समय हो उडान के,टि,यम्,काम पुरा भय पछी गु खाने हरुको राजनिती सुरु हुन्छ्,पशुपतिनाथ को कृपाले गौतम बुद्द इन्टर्नेस्नल ऐर्पोट लाई अहिले केहि राहत भको छ्,यस्तै निती नियमले सुचारु हुनेहो भने कोही रुनु पर्दैन्,आशा छ यस्ले निरन्तरता पाउने छ्,जुन नियम ययरलाईन्सलाई अहिले लगायर उडान भको छ्,त्यो नियम सधै होश्, कती खेल्छौ फोहोरी राजनिती ( बुद्दम सरणम गचछामी )

  • @durganeupane8029
    @durganeupane8029 หลายเดือนก่อน +1

    ल बधाई छ तर पुराना विमान चाहिँ उडाउनु हुन्न❤

  • @AnishaNepali-c7f
    @AnishaNepali-c7f หลายเดือนก่อน

    Air aisa ho...good

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz หลายเดือนก่อน

    Good news but yeo udan day by day baddai janu parcha aba desh lai bandak banaunu meldain chemeki rastra kaha bat kaha puge sakey nepali vaney ghin lagdo rajneti garey ra bekas zero cha aba pokhara ni sanchalan ma leyanu pareyo ra budda ko janma estali ma aru dherai kura ko bestar garnu pareyo jai youba jai balen fahari rajneti banda gar vrasta char banda gar 👍

  • @maxmaxie1328
    @maxmaxie1328 หลายเดือนก่อน +5

    भारत ले airspace को समस्या छैन?

    • @ram_09-02
      @ram_09-02 หลายเดือนก่อน

      Sab bahana ho

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 หลายเดือนก่อน

    मलेसिया को लागि पनि डेलि एक उडाा भय कति राम्रो हुने

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 หลายเดือนก่อน

    Kanun jiban ma awasek purne sabai subidha ko sahaj upalubdha huna suknu puryo Bhairawa ma
    International 10 flights every day minimum huna sauknu puryo permanently.

  • @nabinnepal630
    @nabinnepal630 หลายเดือนก่อน +2

    क्या हावा हरु छन थाइएयर हैन एयर एसिया हो 😂😂😂

  • @bhimbhandari5500
    @bhimbhandari5500 หลายเดือนก่อน

    पाेखरा लाई किन सरकारले तेत्राे लगानी गरेर साैताने आमा काे बेभार गरेकाे? हामी पाेख्रेली अतेन्तै दुखी छाै🙏🌹

  • @rajshekhardas
    @rajshekhardas หลายเดือนก่อน

    Very good news

  • @birgorkhali2387
    @birgorkhali2387 หลายเดือนก่อน +1

    Ktm ma sucharu vayexhi feri banda hunxha 😂😂😂😂

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 หลายเดือนก่อน

    Permanent chahal pahal huna saknu puryo

  • @NamoRatnaTraya
    @NamoRatnaTraya หลายเดือนก่อน

    This will reduce air traffic in Kathmandu, Lumbini should be developed, roads should be black topped.

  • @durlabgurung2653
    @durlabgurung2653 หลายเดือนก่อน

    याे त केबल पाँच महिनाको लागी मात्र होला तेस पछि फेरी ktm बाटै मा हुने होला फ्लाईट

  • @Dawamoktan2708
    @Dawamoktan2708 หลายเดือนก่อน

    Oiyro mesns tin ota

  • @pokharagurung9842
    @pokharagurung9842 หลายเดือนก่อน +1

    Why not pokhara also

  • @binodraee7753
    @binodraee7753 หลายเดือนก่อน

    How long

  • @balegurung2518
    @balegurung2518 หลายเดือนก่อน +1

    Pokhara