किवि को बिरुवा लगाउदा पहिले हावापनी र उचाइ ... ( 1600 m. - 2200 m. अति उपयुुक्त ) जात छनोट .... ( हेवार्द - ब्यससायिक खेतिको लागि राम्रो गुणस्तरीय जात ) ( अन्य -येल्लो, रेद , मन्टी , एलिसन , ब्रुनो आदि ... तर यसमा गुणस्तरीय फल उत्पादन क्षमता कम हुन्छ!) साथै यसमा परागसेचन को लागि छुट्टै भाले बोत को अति आवश्यक हुन्छ। - * नत्र भने फल निकै थोरैमात्र अदिन्छ! * किविको बिरुवा तीन तरिका बात उत्पादन हुन्छ -(1 - बीउ बाट ) (2- कलमी ( जरा बीउ बाट उमारेर त्यस्मा पुरानो फलेको हागा जोदिन्छ!)) (3- नयाँ हाँगो काटेर ) तर बिरुवा छनोट गर्दा * कलमी बिरुवा सबै भन्दा राम्रो र छिटो फल लाग्छ ( लगाएको अर्को बर्ष बाटै ) ! ( अन्य ; बिजु बिरुवा फल फल्न 5-6 बर्ष लाग्छ भने कटिङ्ग बाट सरेको बिरुवा मा जरा राम्रो नहुने साथै फल पनि धेरै कम लाग्ने हुन्छ!) साथै बिरुवा --- मंसिर देखि माघ -- महिनामा लगाउनु अती उत्तम हुन्छ । नत्र अघि पछि बिरुवा मर्ने ठुलो सम्भावना हुन्छ! cbm.. myagdi.
@@mamatagrg6263 बिरुवा को प्रति गोता ठ्याक्कै यति भन्न सकिदैन कसैले अलि बढी त कसैले अलि कम मुल्य मा बेच्ने गरेको पाएको छु। हाल कम्तीमा पनि रु 220 भन्दा माथी मुल्य छ! पोखरा कुन साइड अनि कति उचाई सतहमा लागाउने हो ? यदि अलि माथि तिर नै हो बने राम्रै हुन्छ ! हाल मेरो मा भएका बिरुवा हरु बुक भैसकेको छन् तरै पनि राम्रोसँग बुझ्दै गर्नुहोला - बिरुवा लगाउने नै हो भने पनि म उपलब्ध गराइदिउला।
A rootstock is part of a plant, often an underground part, from which new above-ground growth can be produced. It could also be described as a stem with a well developed root system, to which a bud from another plant is grafted. It can refer to a rhizome or underground stem.
किवि को बिरुवा लगाउदा पहिले हावापनी र उचाइ ... ( 1600 m. - 2200 m. अति उपयुुक्त )
जात छनोट .... ( हेवार्द - ब्यससायिक खेतिको लागि राम्रो गुणस्तरीय जात ) ( अन्य -येल्लो, रेद , मन्टी , एलिसन , ब्रुनो आदि ... तर यसमा गुणस्तरीय फल उत्पादन क्षमता कम हुन्छ!)
साथै यसमा परागसेचन को लागि छुट्टै भाले बोत को अति आवश्यक हुन्छ। - * नत्र भने फल निकै थोरैमात्र अदिन्छ! *
किविको बिरुवा तीन तरिका बात उत्पादन हुन्छ -(1 - बीउ बाट ) (2- कलमी ( जरा बीउ बाट उमारेर त्यस्मा पुरानो फलेको हागा जोदिन्छ!)) (3- नयाँ हाँगो काटेर )
तर बिरुवा छनोट गर्दा * कलमी बिरुवा सबै भन्दा राम्रो र छिटो फल लाग्छ ( लगाएको अर्को बर्ष बाटै ) ! ( अन्य ; बिजु बिरुवा फल फल्न 5-6 बर्ष लाग्छ भने कटिङ्ग बाट सरेको बिरुवा मा जरा राम्रो नहुने साथै फल पनि धेरै कम लाग्ने हुन्छ!)
साथै बिरुवा --- मंसिर देखि माघ -- महिनामा लगाउनु अती उत्तम हुन्छ । नत्र अघि पछि बिरुवा मर्ने ठुलो सम्भावना हुन्छ!
cbm..
myagdi.
Per pice biruwako price kati parcha ani yo pokharama huncha ki nai kheti ani biruwa kaha paincha????
@@mamatagrg6263 बिरुवा को प्रति गोता ठ्याक्कै यति भन्न सकिदैन कसैले अलि बढी त कसैले अलि कम मुल्य मा बेच्ने गरेको पाएको छु। हाल कम्तीमा पनि रु 220 भन्दा माथी मुल्य छ! पोखरा कुन साइड अनि कति उचाई सतहमा लागाउने हो ? यदि अलि माथि तिर नै हो बने राम्रै हुन्छ ! हाल मेरो मा भएका बिरुवा हरु बुक भैसकेको छन् तरै पनि राम्रोसँग बुझ्दै गर्नुहोला - बिरुवा लगाउने नै हो भने पनि म उपलब्ध गराइदिउला।
Bruno or Heyward, which one is tastier?🙏
Hi. How do you grow your kiwi vines? Grafted on seedlings or from cuttings?
Easy! Grafted on seedlings😊
Kun thao m x hazur
म्याग्दी मा हो हजुर 🙏
Hello, what rootstock?
A rootstock is part of a plant, often an underground part, from which new above-ground growth can be produced. It could also be described as a stem with a well developed root system, to which a bud from another plant is grafted. It can refer to a rhizome or underground stem.
@@Chudamanibudha00 hello, yes i know what is a rootstock. My question is: what variety of rootstock? Actinidia deliciosa?
@@roccobarca4558 ohh sorry! it is bruno variety ; ( Green delicious )
@@Chudamanibudha00 ok don't worry . Do you know Bounty71 rootstock?
Kun thau ho hajur
Myagdi , malika 2 jema 🙏
Good job
Thanks ❤️🙏
Sir malai yo faram kaam dinu hos na sir please maile कृषी गर्न नसक्ने क्सु please
No this is not 4 years old tree.
It's real!
300 bot Heward biruwa needed
yo barsa chahi ma sangha tayari vai sakeko xaina तर पनि यदि हजुरले लगाउने नै हो भने म भरपर्दो र सुलभ ठाउ बाट मिलाइ दिउला । mero mo. No. 9863798471 🙏
Bhai mujhe kiwi ke farmers ka number send karo please
Phone no dina mildaina sir whole sale ma linu xa