अहाे अत्यन्त प्रेरणादायी भिडियाे सामाग्री, यति डिटेलमा कसैले याे बिषयमा भिडियाे बनाएकाे मैले पाएकाे थिइन खाेजि रहेकाे थिए धन्यवाद सरलाइ किताव जस्तै प्रष्ट पारीदिनु भएकाेमा कृपया सम्भव हुन्छ भने हजुरकाे कन्ट्याक नम्बर नभएनि फेशबुक पाउनु हजुर धन्य हुनेथिए नमस्कार जय कृषि, जय किसान
@@imagetpj भिडियोको लागि धेरै धन्यवाद । मैले गोर्खामा यो फार्मिङ गर्ने योजना बनाएको छु । मार्केट , प्राईस , बिरुवा उपलब्धता, मुल्य को बारेमा थप जान्न मन लागेको छ । साथै हजुरको थप अनुभव पनि सेयर गर्नु हुन अनुरोध । म हजुर लाई फेसबुकमा मेसेज गर्ने छ - जितेन्द्र श्रेस्ठ
ठिक छ भाइ , अनि यो क्युबी हुने ठाउमा अरु के के फल फुल हुन्छ त? मलाइ अङगुर को बारेमा बताइदिनुहोसन, अङगुरलाइ पनि यस्तै मौसम चाहिन्छ अनि यसको स्वाद मीठो हुन्छ भन्छन हो? हुन त तराइमा पनि हुन्छ तर अलि अमीलो वेसी हुन्छ अरे। अलैची र सुकमेल पनि हुनसक्छ होला कि?
नेपालकाे मध्य पहाडी क्षेत्रमा हुन्छ यसकाे खेति हजुर, समुन्द्री सतह देखि १००० मिटरकाे उचाइबाट २२०० मिटरकाे उचाइ सम्म यसकाे खेति गर्ने गरेकाे पाइन्छ, खास गरेर १४०० देखि २००० मिटर सम्मकाे उचाइ सम्म चाहि उत्कृष्ट उत्पादन भएकाे देखियाे, अर्थात सुन्तला फल्ने क्षेत्र देखि माथि र स्याउ फल्ने देखि तलकाे भुभागमा यसकाे खेति फस्टाएकाे पाइन्छ नेपालनमा, याे माथिकाे भिडियाे १७०० मिटर हाइटमा गरिएकाे खेति हाे हजुर
तिमीले अाफनो कथा सुनाएको बाहिर एउटा हेट लाइन भित्र तिम्रो कथा पो सुनाएर झुकाएको तिम्रो पुरा जानकारी पाए पछि रातैमा पुरै चोरेर खाएर सताए पछि बल्ल कथा सुनाउदैनौ।
याे कुनै टेलिफिल्मकाे बनावटी कथा हैननी सर हजुर, एउटा कृषककाे पुरक कथा हाे हजुर, जाे ब्यावहारमा गरेर देखाइएकाे छ, हेडलाइन भन्दा के फरक महसुस गर्नुभाेर सरले, किवि फल प्रविधि नै थिएनर सर याे कथामा, अनि विरूवा देखि फल सम्मै थिएर, हुनत म एउटा सामान्य कृषक हुँ सर बाेल्ने पारा अलि सभ्य सालिन भएन हाेला हजुर त्यसमा चाहि म क्षमाप्रार्थी छु तर मलाइ विश्वास छ धेरै कृषक दाजुभाइ दिदि वहिनिहरूले मन पराइदिनु भएकाे छ र उहाँहरूलाइ थाेरै भए पनि प्राविधिक सहयाेग पुगेकाे छ
किविलाइ बाेटबाट टिपेपछि विस्तारै कुनै दाना एक हप्तामा हुनै दान २ हप्तामा गर्दै महिनाै दिन सम्म पालै पालाे गरेर आफै पाक्ने गर्छ गिलाे भएर कुनै कुनैत बाेटबाट टिपेकाे २ महिमा पछि मात्र पाक्ने गर्छ याे अरु फल भन्दा अलि फरक छ हजुर

जानकारी मुलक भिडियोको लागि धन्यवाद । किविको बजार , मुल्य कस्तो छ सर । हजुर को थप अनुभव सहित को भिडियो पनि पाउँ न । अनि यो फार्म संचालनको लागि सरकार वा अन्य संस्था बाट पाइने अनुदान वा ॠण के कस्तो छ्। त्यस बारे पनि जानकारी दिनु हुन्छ भन्ने आशा छ ।
सामान्यतया बर्षकाे एक पल्ट मात्र हाँगा छाँटेहुन्छ, पुस माघ महिनामा, एक पटक फलिसकेकाे हाँगा फालेर पातलाे बनाउदा राम्राे, हुनत असार साउनमा पनि हल्का छाँटकाँट गर्न सकिन्छ हजुर
बिरूवा राेपेकाे १/२ महिना सम्म २/३ दिनकाे अन्तरमा, बिरूवा राम्ररी सरिसकेपछि ७/७ दिनमा र बिरूवा वयस्य भए पछि महिनामा १ पल्ट मजाले सिचांइ गरे हुन्छ, तर जमिनकाे अवस्थामा पनि याे अलि फरक पर्दछ, घाम ज्यादा लाग्ने, हल्का र बलाैटे माटाेमा अलि चाँडाे र धेरै गनुपर्छ तर सेपिलाे चिसाे माटाेमा कम र लामाे समय पश्चात पनि सिचांइ गरे हुन्छ, जेष्ठ देखि कार्तिक सम्म सिचाइ गर्नु पर्दैन बरू भल, कुलाे र पानी जम्ने खाल्डा खुल्टीहरू पुरेर पानि कटाउनु, नालीकाे ब्यवस्थापन गर्नु राम्राे, भने, मंसिर देखि बैशाख सम्म महिनामा १ देखि २ पल्छ सिचाइ गरे राम्राे, कतै कतै त बर्षैभरि पनि सिचाइ नगरेकाे पनि देखियाे तर खासै बिरूवा मरेकाे छैन तर सवै जमिनकाे माेहडा र माटाे एउटै प्रकारकाे हुँदैन त्यसैले सिचाइ गर्दा ढुक्क हुन्छ बिरूवा मर्दैन,
Very informative video🙏🙏 saknuhunxa vane hajurko phone no. Pani pau hai daju maileni salyan kapurkotma suru gardai xu kiwi plantation garna..hajurko help chaaina sakxa malai😊
खाडलकाे माथिलाे भागकाे माटाेलाइ १ डाेकाे गाइ वस्तुकाे कम्पाेस्ट मल मलेर तल हाल्न पर्छ त्यस पछि खाडल खन्दा निस्कीउकाे सवै भन्दा तलकाे माटाेसँग १ डाेकाे साेहि मल मलेर खाडलकाे माथिल्लाे भागमा लगाइ १ फुट अग्लाे उच्च पारेर खाडल पुर्नुपर्छ, जमिनकाे सतह भन्द र बिरूवा केहि देिन पछि खाडलकाे केन्द्रबिन्दु पारेर राेप्नु पर्छ
Derai utam
thank you so much
wow! nice kiwi fruit farming in nepal
good 6 hajur
thank you
धेरै राम्रो छ❤
अहाे अत्यन्त प्रेरणादायी भिडियाे सामाग्री, यति डिटेलमा कसैले याे बिषयमा भिडियाे बनाएकाे मैले पाएकाे थिइन खाेजि रहेकाे थिए धन्यवाद सरलाइ किताव जस्तै प्रष्ट पारीदिनु भएकाेमा कृपया सम्भव हुन्छ भने हजुरकाे कन्ट्याक नम्बर नभएनि फेशबुक पाउनु हजुर धन्य हुनेथिए नमस्कार जय कृषि, जय किसान
facebook.com/redmoonraj
yaha mero facebook link chha click gari malai request pathauna saknu hunchha ani message ma kura garaula
@@imagetpj भिडियोको लागि धेरै धन्यवाद । मैले गोर्खामा यो फार्मिङ गर्ने योजना बनाएको छु । मार्केट , प्राईस , बिरुवा उपलब्धता, मुल्य को बारेमा थप जान्न मन लागेको छ । साथै हजुरको थप अनुभव पनि सेयर गर्नु हुन अनुरोध ।
म हजुर लाई फेसबुकमा मेसेज गर्ने छ - जितेन्द्र श्रेस्ठ
@@simplesoultion22 सर मैले कमेन्ट अलि ढिलाे सिन गरे माफ गर्नुहाेला, फेशबुकमा पुनह रिक्वेस्ट गर्नुहुन अनुराेध गरे मैले
Salute brother you must be the real hero for many and true servant of mother land Nepal.
Best of luck
dherai ramro nice job nepal mai basera kehi garau yuba haru ho dhanyabad
Terai ma hunxa ki nai?
ramro hos hajirko kiwi kheti
wow! dherai ramro lagyo tarika
sharai mihineti hunuhudo rahexa sir yo fal europ ma derai use garxan yesko sukuti pani europ ma banhauxan
dhanyabad hajur tyaska lagi namaskar
wow kati ramro yar
Very informative video. Thank you sir!!
you are most welcome hajur
Berua kasari ho hune sir
biruba biu bata umarera pachhi kalami garne ho hajur@@gaurabpandey5973
wow! very nice starting
Salam cha paurakhi krisak mitralai
kibiko bajhar payna hjr
Nice sir good👍👍
धन्यवाद हजुर कमेण्टकाे लागि
So nice my friend it's real life I am so happy.
thank you so much for that hajur
sarai dami
Very nice 👍👌 Teplejung online TV I'AM very proud of you
thank you so much man kumar g for that
Sudurpaschim samma ma pathathae dinu paryoo sir boot haru katii parxa sir manii yasko baywasaya garxu sir🙏
Ramro jankari
Goot jop bro
very nice fruits kyb
धन्यवाद हजुर कमेन्टकाे लागि
२४००-२५०० मिटर उचाईमा यो फलको खेति सम्भव छ कि छैन होला ?
Kun thau ma ho yo?
Ani yo fruit dhankuta,chanuwa ma falxa ki faldaena vandinu pryo
Natra kasto kasto ma falxa vandinu pryo
yo taplejung ho hajur, dhankuta ma dherai thau ma falchha tara chanuwa kati high ma chha bhannu hola malai
ठिक छ भाइ , अनि यो क्युबी हुने ठाउमा अरु के के फल फुल हुन्छ त? मलाइ अङगुर को बारेमा बताइदिनुहोसन, अङगुरलाइ पनि यस्तै मौसम चाहिन्छ अनि यसको स्वाद मीठो हुन्छ भन्छन हो? हुन त तराइमा पनि हुन्छ तर अलि अमीलो वेसी हुन्छ अरे। अलैची र सुकमेल पनि हुनसक्छ होला कि?
Jankariko lagi dhanayabad
man paryo malai
Kiwi खेती गर्दा कस्ता हावा पानी हुनुपर्छ ।
जानकारी पाउँ हजुर...🇳🇵🇳🇵🙏🙏🙏👍
नेपालकाे मध्य पहाडी क्षेत्रमा हुन्छ यसकाे खेति हजुर, समुन्द्री सतह देखि १००० मिटरकाे उचाइबाट २२०० मिटरकाे उचाइ सम्म यसकाे खेति गर्ने गरेकाे पाइन्छ, खास गरेर १४०० देखि २००० मिटर सम्मकाे उचाइ सम्म चाहि उत्कृष्ट उत्पादन भएकाे देखियाे, अर्थात सुन्तला फल्ने क्षेत्र देखि माथि र स्याउ फल्ने देखि तलकाे भुभागमा यसकाे खेति फस्टाएकाे पाइन्छ नेपालनमा, याे माथिकाे भिडियाे १७०० मिटर हाइटमा गरिएकाे खेति हाे हजुर
@Dw B Garbuja asar garna sakchha hajur
यस्को बेर्ना कहाँ पाउन सकिन्छ होला हजुर जान्कारी पाउन
इलाम धनकुटा ताप्लेजुङ काठमाण्डाै आदि स्थानहरुमा सजिलै पाउन सकिन्छ हजुर
Right kamko thalani thank you sir
Cuting sambandhi janakari pls
th-cam.com/video/NTjYa-CxQUU/w-d-xo.html हुन्छ हजुर कटिङ सम्बन्धि चाहि थाेरै यहाँ छ अरु पछि बनाउनेछु
Yes lai pakauni kasari Ho sir
आफै पाक्छ तर अरु फल भन्दा ढिलाे पाक्छ
nice chha sir
जय किसान् 👍️
तिमीले अाफनो कथा सुनाएको बाहिर एउटा हेट लाइन भित्र तिम्रो कथा पो सुनाएर झुकाएको तिम्रो पुरा जानकारी पाए पछि रातैमा पुरै चोरेर खाएर सताए पछि बल्ल कथा सुनाउदैनौ।
याे कुनै टेलिफिल्मकाे बनावटी कथा हैननी सर हजुर, एउटा कृषककाे पुरक कथा हाे हजुर, जाे ब्यावहारमा गरेर देखाइएकाे छ, हेडलाइन भन्दा के फरक महसुस गर्नुभाेर सरले, किवि फल प्रविधि नै थिएनर सर याे कथामा, अनि विरूवा देखि फल सम्मै थिएर, हुनत म एउटा सामान्य कृषक हुँ सर बाेल्ने पारा अलि सभ्य सालिन भएन हाेला हजुर त्यसमा चाहि म क्षमाप्रार्थी छु तर मलाइ विश्वास छ धेरै कृषक दाजुभाइ दिदि वहिनिहरूले मन पराइदिनु भएकाे छ र उहाँहरूलाइ थाेरै भए पनि प्राविधिक सहयाेग पुगेकाे छ
Sir yas ko biruwa nepal ko kun kun thauma paixa sir jankari pamna
ilam and kathmandau godabari, esimod
Tq sir
wow! nice
wounderful
Helo kati kati durima pillar gadne ani biruwako duri kati hunuparxa
5 dekhi 5 metter ko farak, ahile chai 5.5 ko antar garne gariyeko chha
kiwi khada sarai mitho hunchha
मै ले नि यस्को खेती गर्ने विचारमा छु १९०० मिटर उचाइ छ कस्तो हुन्छ होला
हजुको भिडियो राम्रो लाग्यो प्रगति गर्दै गनुस् 😇🙏🙏
मज्जाले हुन्छ १९०० मिटरमा पनि ढुक्क भएर गर्नुभए हुन्छ सर
Kibiko kheti garda lagani kati jasto lagx
GB LIMBU Sir sewaro 🙏💖✍️
sewaro
sir yasko biruwa kun mahina lagauda ramro hunxa sir jankari garaidinus sir
magh, fagun mahina ma ropnu parchha jasko lagi khadal pus, magh manai tayar garda ramro
Tq so much sir
Great 👍️job🎉❤🙏💚🇳🇵✨
Yo tarai tira hunxa ki nai banke jijla ma dherai gharmi hunxa vadinushna
तराई क्षेत्रमा उत्पादन गर्न सकिन्छ?
Kiwi pakune kasari ?
किविलाइ बाेटबाट टिपेपछि विस्तारै कुनै दाना एक हप्तामा हुनै दान २ हप्तामा गर्दै महिनाै दिन सम्म पालै पालाे गरेर आफै पाक्ने गर्छ गिलाे भएर कुनै कुनैत बाेटबाट टिपेकाे २ महिमा पछि मात्र पाक्ने गर्छ याे अरु फल भन्दा अलि फरक छ हजुर
Kalami.beruwa ramro hinxaholani
भाले र पोथी कसरी मिलाएर फल लिन सकिन्छ?
Congratulations
धेरै राम्रो भाइ, मौसम चाइ तुसारो जाडो हुने ठाउमा नै राम्रो हुने रैछ होइन?
नेपालकाे मध्य पहाडी क्षेत्रमा हुन्छ यसकाे खेति हजुर, समुन्द्री सतह देखि १००० मिटरकाे उचाइबाट २२०० मिटरकाे उचाइ सम्म यसकाे खेति गर्ने गरेकाे पाइन्छ, खास गरेर १४०० देखि २००० मिटर सम्मकाे उचाइ सम्म चाहि उत्कृष्ट उत्पादन भएकाे देखियाे, अर्थात सुन्तला फल्ने क्षेत्र देखि माथि र स्याउ फल्ने देखि तलकाे भुभागमा यसकाे खेति फस्टाएकाे पाइन्छ नेपालनमा, याे माथिकाे भिडियाे १७०० मिटर हाइटमा गरिएकाे खेति हाे हजुर
Ahile kasto vayo video garaunu
Good
कुन महिनामा लगाउन मिल्छ?
माघ फागुन अर्थात जेठ असारमा पनि लगाउन सकिन्छ तर राम्राे चाहि माघ फागुनमै हाे हजुर
किवि भाले बिरुवा कसरी उर्मान सकिन्छ सर
umarna ta jun umare pani hunchha paxi kalami garne bela vale ra pothi banaunu parchha
Thanks
बिदेश मा बस्दाबस्दा हैरान भैसकियो । केही उपाय आईडिया पाउँ नेपाल मा बस्नको लागि ।
कृषि नै हाे हजुर अब नेपालकाे उन्नती
kati sammako altitude ma lagauna sakincha?
yesko biruwa kaha painchha
जानकारी मुलक भिडियोको लागि धन्यवाद । किविको बजार , मुल्य कस्तो छ सर । हजुर को थप अनुभव सहित को भिडियो पनि पाउँ न । अनि यो फार्म संचालनको लागि सरकार वा अन्य संस्था बाट पाइने अनुदान वा ॠण के कस्तो छ्। त्यस बारे पनि जानकारी दिनु हुन्छ भन्ने आशा छ ।
हुन्छ म अर्काे भिडियाे बनाउने छु हजुर
यसको हागा र पात बर्षमा कतिपटक र कहिले कहिले कट्नु पर्छ जानाकारी पाउन
सामान्यतया बर्षकाे एक पल्ट मात्र हाँगा छाँटेहुन्छ, पुस माघ महिनामा, एक पटक फलिसकेकाे हाँगा फालेर पातलाे बनाउदा राम्राे, हुनत असार साउनमा पनि हल्का छाँटकाँट गर्न सकिन्छ हजुर
KATII HEIGHT SAMA HUNXA KIWI?
Kiwi KO lagi .... tunnel type KO banauno parx hai बिरुवा लाई ।।आडको लागी
Biruwa chai kaha painxa hjr ?
इलाम, काठमाण्डाै लगायतका धेरै ठाउमा पाइन्छ हजुर
सिचाईको बारेमा केही जानकारी दिन सक्नुहुन्छ कि??? सामान्य थोपा सिंचाई ले पर्याय हुन्छ कि पानी धेरै नै आबस्यक पर्छ होला।
बिरूवा राेपेकाे १/२ महिना सम्म २/३ दिनकाे अन्तरमा, बिरूवा राम्ररी सरिसकेपछि ७/७ दिनमा र बिरूवा वयस्य भए पछि महिनामा १ पल्ट मजाले सिचांइ गरे हुन्छ, तर जमिनकाे अवस्थामा पनि याे अलि फरक पर्दछ, घाम ज्यादा लाग्ने, हल्का र बलाैटे माटाेमा अलि चाँडाे र धेरै गनुपर्छ तर सेपिलाे चिसाे माटाेमा कम र लामाे समय पश्चात पनि सिचांइ गरे हुन्छ, जेष्ठ देखि कार्तिक सम्म सिचाइ गर्नु पर्दैन बरू भल, कुलाे र पानी जम्ने खाल्डा खुल्टीहरू पुरेर पानि कटाउनु, नालीकाे ब्यवस्थापन गर्नु राम्राे, भने, मंसिर देखि बैशाख सम्म महिनामा १ देखि २ पल्छ सिचाइ गरे राम्राे, कतै कतै त बर्षैभरि पनि सिचाइ नगरेकाे पनि देखियाे तर खासै बिरूवा मरेकाे छैन तर सवै जमिनकाे माेहडा र माटाे एउटै प्रकारकाे हुँदैन त्यसैले सिचाइ गर्दा ढुक्क हुन्छ बिरूवा मर्दैन,
@@imagetpj thanks so much sir
@@HARITHAPA1 you are most welcome hajur
Plant kha pouucha daju please vani dinu im from sikkim
मेरो चै सुन्तला फल्ने सम्मको छ कोशिश गरौ भनेको कस्तो होला
लगभग हुन्छ हजुर, सकेसम्म रेड किवि लगाउदा राम्राे अलि तल्लाे भुभागमा चाहि
Kun jaga ho Teplejung
Fungling-7, Dokhu, Taplejung
Bhale ra fothi kasari chine ta
nursary batai xutyaune parchha vale pothi ko biruwa chai, ani paxi ful fulera falne boat pothi ho bhane ful fulera nafalne chai vale ho, vale ful pothi ful banda ali farak hunchha
herda khyala khyalai ma pare mata kiwi ko jalai ma ho
थोक में कीवी क्या भाव बिकता है और कहां बिकता है कितने किलो की पैकिंग होते हैं प्लीज जरूर बताएं
नेपालमे किलाे कि रू.२०० देखि रू.४०० मे, बिकता है
याे फलकाे बिरुवा कहाँ पाउन सकिन्छ plz ठाउकाे नाम र फाेन नम्बर उपलब्ध गराईदिनु हुन्थेकि।
पुर्वकाे लागि इलाम, 9817955793 विष्ट किवि फर्म प्राेप्राइटर
Very informative video🙏🙏 saknuhunxa vane hajurko phone no. Pani pau hai daju maileni salyan kapurkotma suru gardai xu kiwi plantation garna..hajurko help chaaina sakxa malai😊
Sir yashko biruwa lai kati parxa vandinuna kaha painxa
३०० देखि रू.५०० सम्म पर्छ हजुर
6 फिट अग्लो भए सि काट्ने कुन समयमा होला भनिदिनु न
Dai Kun thau ho ni ma ni kibi khati garna Bechar ma xu yasko biruwa kha pauxa ni
हजुर को कति height मा हो सर अनि कत्तिको घाम लाग्ने ठाँउ मा हुन्छ।
mero 1700 mitar ho hight ma ho hunchh amajjale
Ani kun season ma ropcha yo plant
मंसिर पुसमा खाडल तयार पारेर पुस माघ महिनामा राेप्न सकिन्छ हजुर
Dherai ramro kam.tapaiko fb id dinus na.contact garna man lagyo.malai ni garn man xa yo kheti.
facebook.com/redmoonraj
@@OnlineTaplejungNepal yo ho mero facebook id ko link ma click garera kholna saknu hunechha
Online Taplejung Nepal
facebook.com/redmoonraj
Kiwiko bota chahiyo
hajur ko ghar kata ho pahila bhannusta
#onlinetaplejungnepal
Plant paun sit
सुरुवातमा खाडल बनाउदा कुन कुन मल कति मात्रामा राख्नु पर्छ सर भन्दीनुहोस् न
खाडलकाे माथिलाे भागकाे माटाेलाइ १ डाेकाे गाइ वस्तुकाे कम्पाेस्ट मल मलेर तल हाल्न पर्छ त्यस पछि खाडल खन्दा निस्कीउकाे सवै भन्दा तलकाे माटाेसँग १ डाेकाे साेहि मल मलेर खाडलकाे माथिल्लाे भागमा लगाइ १ फुट अग्लाे उच्च पारेर खाडल पुर्नुपर्छ, जमिनकाे सतह भन्द र बिरूवा केहि देिन पछि खाडलकाे केन्द्रबिन्दु पारेर राेप्नु पर्छ
अनि फलाउनु त भएछ बेच्नु चाई कहाँ लैजानु भो र किलो को कसरी बेच्नु भो त हजुर अनि कुन प्रजाती को किवि हो हजुर को
मैले ताप्लेजुङकाे फुङलिङ बजारमै बेचे हजुर १२०० केजि जति चाहि रूं.१५०, २००, २५० ले, अरू चाहि झापा र धरानमा
लगान त हुन्थो नि पैसा छैन जगा छैन बजार छैन लगाइ हाले चोरेर खतम।
yo nita para
Biruwa kha pauxa dada
नमस्ते मोबाईल न
रूट के को राख्नु पर्छ। जान्करी पौन
किविकै हाेत हजुर ब्याड राखेर विउबाट उमारेर
Kiwi ko lagi ramro cold stor baye contact number pau na hai
दाजु 🙏
हजुरको फोन नम्बर दिनुहोस् न है
#onlinetaplejungnepal