अँध्यारो-उज्यालो - विजयकुमार र रवि लामिछाने (Vijay Kumar and Rabi Lamichhane)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • This session was part of IME Nepal Literature Festival 2018.
    Links
    Facebook - / nepalliterat. .
    Twitter - / nepallitfest
    Instagram - / nepallitfest
    Tiktok - / nepallitfest
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!

ความคิดเห็น • 211

  • @user-gf2uw2bv6x
    @user-gf2uw2bv6x 4 ปีที่แล้ว +80

    हाम्रो देश मा जन्मेका नेपाल आमा का सच्चा सपुत हरु बिजय दाजु र रबि दाजु लाइ सपोर्ट गर्ने हरु यता हाजिर गर्नुस है

    • @jalambhusal7939
      @jalambhusal7939 3 ปีที่แล้ว +1

      कसरी हिरो नेपाली मा विदेशी भाषा मिसाएर बोल्दैमा हिरो हुँदैन शुद्ध नेपाली बोल्न सिक म भन्ने ले

  • @Mrnem2
    @Mrnem2 3 ปีที่แล้ว +13

    विजय सर!म सोच्दैछु हजुरलाई बुझ्न सायद अझै केही बसन्त हरु पार गर्नुपर्छ।you are a awesome person😊❣️🙏

  • @realdiamond9071
    @realdiamond9071 4 ปีที่แล้ว +11

    विजय सर हजुरको हरेक शब्द र शैलीमा आत्माको स्वच्छता बाहेक केही देखिन्न ।You are a Real and versatile person . I always respect you 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 2 ปีที่แล้ว

      दुवै महाशयलाईं हार्दिक 🛐नमन:🙏
      विजयजी पत्रकारिताको महान हस्ति रहेर पनि मुटुको सट्टा हृदय प्रयोग गर्न सक्नु भएन । यसै बाट के झल्किन्छ भने साहित्य हृदयसँग सम्बन्धित छ जसमा भाव लुकेको हुन्छ । पत्रकारिता संसारको कुरा हो भने साहित्य स्वर्गको कुरा , शास्त्रीय बिधा हो ।
      ❤️🕊️🔔🌍️
      ॐ 🌍️ 🕊️
      🙏🛐

  • @gurung5862
    @gurung5862 5 ปีที่แล้ว +31

    देशको सपूत यहाँहरु दुबै जानालाई हार्दिक नमन गर्दाछु🇳🇵🇳🇵

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 2 ปีที่แล้ว +3

    दुवै महाशयलाई 🛐🙏 हार्दिक नमन:
    विजयजीले मुटुको सट्टा हृदय भन्नु पर्ने हो । शब्द चयन खासै राम्रो रहेन । साहित्यको अर्थ महान वा वरिष्ठ साहित्यकारहरुलाई सोधेर मात्र प्रष्ट हुन्छ । सामान्यतया पत्रकारिता गर्नेहरुले साहित्यको बारेमा बोल्दा , खोक्दा साहित्यको विशाल महिमा पुर्णत उजागर हुँदैन । अरुको कुरालाई नक्कल गर्ने र खोक्ने मात्र हुन्छ । सही शब्दमा भन्ने हो भने साहित्य त्यस्तो बिधा हो जो अध्यात्मसँग सम्बन्धित छ , हृदयको भावबाट शब्दमा उजागर हुन्छ र साहित्यको शब्दहरुमा हृदयको भाव लुकेको हुन्छ । साहित्य शास्त्रीय बिधा , आध्यात्मिक साधना हो । शुद्ध र सही साहित्यले व्यक्तिमा आत्मा जागरण ल्याऊँछ , सत्य , धर्म , शान्ति , प्रेम र अहिंशाको सन्देशको संचार गर्दछ र मानिसमा हराएको संवेदनालाई पुनः उजागर गराउँदछ । भवतु सब्ब मंगलम् । बहुजन हिताय , बहुजन सुखाय ।

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว +3

    जनता र देश को सपना तिर उभिने गर रुख जस्तै बनी !
    सबै सपना टुटेर बिउ झैँ जमिन तिर झरे पनि !
    फेरी जनता को सपना पुरा गर्न उठ रुख जस्तै बनी !
    ढुख मा छन देश र जनता आउ सितल झाहरि बनी !

  • @prakashguragain3872
    @prakashguragain3872 5 ปีที่แล้ว +27

    सारै राम्रो प्रस्तुती हेर्नर सुन्न पाए दुबै पत्रकारलाई हार्दिक बधाई छ

  • @rsadhikary1135
    @rsadhikary1135 5 ปีที่แล้ว +12

    धन्यवाद @नेपाललिटरेचरफेस्टिभल टिम सलाम विजयकुमार साब,

  • @prawinbhattarai8508
    @prawinbhattarai8508 4 ปีที่แล้ว +17

    उदाउन लागेको सुर्यको रङ्ग रातो हुन्छ
    अस्ताउन लागेको सुर्यको रङ्ग पनि रातै हुन्छ
    प्रज्ञावान मानिसलाइ थाहा हुन्छ कि
    दुइटा कुरा एउटै हो भनेर😊
    ~विजय कुमार पाण्डे

  • @kbchauhan4261
    @kbchauhan4261 3 ปีที่แล้ว +3

    आदरनिय बिजय सरलाई रबिसरलाई समस्त साहित्यकारज्युहरुलाई नमन , तपाईंहरु दुइको कुराले साह्रै मन छोएको छ ।

  • @devrajpradhan7142
    @devrajpradhan7142 5 ปีที่แล้ว +60

    नराम्रो कमेन्ट गर्नेहरू बिजय सरको शब्दहरुको भाव नबुझ्नेहरु हुन्। कृपया रवी र बिजयलाई तराजुमा राखेर जोख्ने गल्ती नगरम्।

  • @pknepal2035
    @pknepal2035 4 ปีที่แล้ว +7

    Some commentator said that vijay kumar is arrogant but I don't think so. The thought which he expressed
    is real fact and I appreciate his thought.

  • @lomaspj
    @lomaspj 5 ปีที่แล้ว +39

    i watched it again and finally was able to understand what bijay kumar is trying to say .. huge respect to both of you

    • @deepakacharya6715
      @deepakacharya6715 3 ปีที่แล้ว

      So nice

    • @BossVlogs
      @BossVlogs 3 ปีที่แล้ว

      This my third time watching this show 😎

  • @Paran304
    @Paran304 3 ปีที่แล้ว +1

    के भनौ! अहिले सम्मकै सत्य अन्तर्वार्ता। कसैलाई परेको दु:खको बारे, कसैको अप्रिय घटनाका बारेमा देखाइएको कार्यक्रमहरू हेर्दा त कति भावुक भइयो होला तर आज यो सामान्य तर सान्दर्भिक प्रश्न को जवाफको सिलसिलालाई हेर्दा एकदमै भावुक भएं म। सधैं टेलिभिजनका कार्यक्रम हरू हेरिरहँदा बासतविकता र सान्दर्भिकता नभएको र के भन्नु, गर्नु पर्ने के सोधेको जस्तो लाग्थ्यो। राख्नुपर्ने सही प्रश्न त्यही नजिक हुँदा कार्यक्रम प्रस्तोता खै के कारणले अरकै प्रश्न सोध्न बाध्य भएको जस्तो महसुस हुन्थ्यो। तर अब नेपालमा नेपालीहरूले आ-आफ्नो मानसिक, भौतिक, सामाजिक वा अन्य परिस्थिति अनुरूपका सत्य तथ्यलाई नजिक बाट नियालेर तिनै नेपालीहरूको पीर र मार्का लाई सम्बोधन गरेर सही दिशानिर्देश गर्न र सेवा गर्ने एक सही माध्यम Galaxy 4k TV बन्नेनै छ भन्ने कुरामा म बिश्वास गर्दछु। कार्यक्रमको सफलताकालागि मनदेखि नै शुभकामना छ है रवि दाइ 🙏🙏👍🏻👍🏻❤️❤️

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 6 หลายเดือนก่อน +1

    ❤धेरै रामाे पतिकृया र समबाद सबैले बुझने र चिनने माैका सुधिरेने सफलता मिलाेस

  • @premdahal7283
    @premdahal7283 4 ปีที่แล้ว +10

    Rabi brother is not a journalist he is just a presenter, but vijayakumar is a real journalist.. But they are great in their own field. Nobody has right to compare them. Its meaningless comparison.

    • @hemkarki6328
      @hemkarki6328 2 ปีที่แล้ว

      Indeed. Someone gets it.

  • @shakuntalasubba1038
    @shakuntalasubba1038 3 ปีที่แล้ว +1

    Bijay Kumarji I have listen this interview just today. It gave me clearance in my thought. Thank you so much. One day I will meet you.

  • @user-yy3ng2lt2h
    @user-yy3ng2lt2h ปีที่แล้ว +1

    vijay kumar always an inspiration and flawessly represents the real face of journalism as it should be

  • @tejart8626
    @tejart8626 3 ปีที่แล้ว +5

    We can learn many things frm his (khusi) book he is a happyness spreading person we see him as a greatest teacher🤝.

  • @geetakunwar5857
    @geetakunwar5857 4 ปีที่แล้ว +1

    दुवै जनाको healthy conversation रबि सर को खरो questions Vijay सर को सरल answers ramro lageo आफ्ना कमजोरी को बारेमा sabaiko samu swikar garnu mahan manisle matra garna sakchha so I respect both of you

  • @amritthapa7202
    @amritthapa7202 5 ปีที่แล้ว +9

    अरू भिडीयो पनि अपलोड गर्नुस् न। प्रदीप गिरीको फुल भिडीयो ऐले भर्खर राख्नु त प्लिज!

  • @NatureNepVideo
    @NatureNepVideo 10 วันที่ผ่านมา

    सबै , त नभनूँ कोहि कोहि विद्वानहरू अल्ली धेरै भावुक र घमण्डि र अति नै सचेत भएको देखिन्छ!

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 4 ปีที่แล้ว +3

    विजय कुमार सर तपाईंले धेरै व्यक्तिलाई लिएर आएर अन्तर्वाता त लिनु भयो अब डाक्टर सुरेन्द्र सर लाई लिएर आउनु पर्यो हजुर धन्यवाद।

  • @pgurung4061
    @pgurung4061 ปีที่แล้ว

    Viyay kumar is Nepali enclycopida. His way using words is very artistic and he use it so beautifully wether it Nepali or English. I always love the way his talks and his qoutes. Person like him rarely find in Nepal. He is very straight forward and he never fears and fails to questions when things are not going right. I really admire this Person.

  • @nabinneupanetiktokbreak3230
    @nabinneupanetiktokbreak3230 3 ปีที่แล้ว +2

    मेरो दुइ हात जोडि नमस्ते बिजय कुमार जि लाइ🙏

  • @nabinneupanetiktokbreak3230
    @nabinneupanetiktokbreak3230 3 ปีที่แล้ว +2

    मलाइ मनपर्ने प्रत्र कार बिजय कुमार स्वत्रत्र पत्र कार आजसम्म देखेको छैन🙏🙏

  • @gangadevishrestha6869
    @gangadevishrestha6869 3 ปีที่แล้ว

    नमस्कार पत्रकारहरु धेरै थिए तर जनताकाे पछे पिछडिएकाहरु का दुखि पिडाहरुकाे बारे समाचार अाउदैन थियाे तर धादिङकाे तुइन तानने बुवा देखि धेरै काे पीडा र ईनद्वेणी राेगी मुटु र कृटनीक धेरै लाइभ बाट सेवा र सहयाेग मिलेकाे छ हजुरहरु पति धेरै अाशा र भराेसा छ

  • @nayanneupanenayanneupane2842
    @nayanneupanenayanneupane2842 3 ปีที่แล้ว +5

    विजय सर मुटु त डाक्टर हरुले फेरिदिन्छन् ।दिमाग फेर्नेगरेकाे थाछैन।

  • @vivekbaidya8832
    @vivekbaidya8832 3 ปีที่แล้ว +4

    popularity doesn't make you intellectual Mr. Ravi you should /can learn many things for Vijay Sir .

  • @bijaybogati1043
    @bijaybogati1043 3 หลายเดือนก่อน

    देस का यस्ता गहना हरु लै हामेले सम्मान गर्नु पर्नेछ है

  • @blinkbibash8287
    @blinkbibash8287 4 ปีที่แล้ว +6

    यहाँ रबि लामिछाने र बलिउडका शाहरुख खान एकै लाग्यो । सिनियर सङ्ग घमण्ड गरेर नबोल्ने र सम्मान गर्ने।
    बिजयकुमार साहित्यमा अघि होलान् तर नागरिक पत्रकारितामा रबि धेरै अगाडि छन् ।

  • @milandahal5678
    @milandahal5678 5 ปีที่แล้ว +13

    JAY RABI LAMICHHANEY👏👏👏💕💕💕💕

    • @LBHDNEWS
      @LBHDNEWS 4 ปีที่แล้ว

      Sapot

  • @vishnugautam4882
    @vishnugautam4882 4 ปีที่แล้ว +7

    नेपाली भाषाले दैलो नाघि सकेको छ ।
    शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने शब्दकोश नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ त्यस्तै संसद् जस्ता धेरै शब्द छन् गलत उच्चारण हुने ।
    कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
    शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ ।
    व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
    व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
    शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ
    (क)
    १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग उच्चारण निष्कञ्छ।
    २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण उच्चारण निष्कञ्छन् ।
    ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण उच्चारण निष्कञ्छन् ।
    ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ उच्चारण निष्कञ्छन् ।
    ५.हलन्त - ्, पदकट , अक्षरलाई अर्ध उच्चारण निकाल्ने लघु वर्ण ।
    ६. लघुवर्ण - हलन्त ्, रेफ, पद्र , पदकोण , परेली र ।
    ७.स्वर वर्ण - अ.......अ: ,
    ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
    ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
    १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
    ११.व्यंजन - भोजन
    १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरको प्रस्तुति ।
    (ख)
    ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
    १. अं (उ. अङ्)
    क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २. कं ( उ.कङ् )
    ३. खं (उ. खङ्)
    ४. गं ( उ.गङ्)
    ५. घं. (उ. घङ्)
    ६.ङं .( उ. ङङ्)
    च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
    ७.चं ( उ. चञ् )
    ८. छं ( उ. छञ्)
    ९. जं ( उ. जञ् )
    १०. झं ( उ. झञ् )
    ११. ञं ( उ. ञञ् )
    ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १२. टं ( टण् )
    १३. ठं ( ठण् )
    १४ डं ( डण् )
    १५. ढं ( ढण् )
    १६. णं ( णण् )
    त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १७. त ( उ. तन्)
    १८.थं ( उ . थन् )
    १९. दं ( उ . दन् )
    २०. धं ( उ. धन् )
    २१. नं ( उ. नन् )
    प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २२. पं ( उ. पम् )
    २३. फं ( उ. फम् )
    २४. बं ( उ. बम् )
    २५. भं ( उ . भम् )
    २६ मं ( उ. मम् )
    अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
    २७. यं ( उ. यम् )
    २८. रं ( उ. रम् )
    २९. लं ( उ. लम् )
    ३०. वं ( उ. वम् )
    उष्मवर्ण अनुस्वार उच्चारण विघि
    ३१. शं ( उ. शम् )
    ३२. षं ( उ. षम् )
    ३३. सं ( उ. सम् )
    प्राणवर्ण अनुस्वार उच्चारण विधि
    ३४. हं (उ. हम् )
    अनुनासिक लेखन र उच्चारण विधि
    ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
    ६७. अँ ( उ. अञ् )
    ६८. कँ ( उ. कञ् )
    ६९. खँ ( उ. खञ् )
    ७०. गँ ( उ. गञ् )
    ७१. घँ ( उ. घञ् )
    ७२. ङँ ( उ. ङञ् )
    ७३. चँ ( उ. चञ् )
    ७४. छँ ( उ. छञ् )
    ७५. जँ ( उ. जञ् )
    ७६. झँ ( उ. झञ् )
    ७७. ञँ ( उ. ञञ् )
    ७८. टँ ( उ. टञ् )
    ७९. ठँ ( उ. ठञ् )
    ८०. डँ ( उ. डञ् )
    ८१. ढँ ( उ. ढञ् )
    ८२. णँ ( उ. णञ् )
    ८३. तँ ( उ. तञ् )
    ८४. थँ ( उ. थञ् )
    ८५. दँ ( उ. दञ् )
    ८६. धँ ( उ. धञ् )
    ८७. नँ ( उ. नञ् )
    ८८. पँ ( उ. पञ् )
    ८९. फँ ( उ. फञ् )
    ९०. बँ ( उ. बञ् )
    ९१. भँ ( उ. भञ् )
    ९२. मँ ( उ. मञ् )
    ९३. यँ ( उ. मञ् )
    ९४. रँ ( उ रञ् )
    ९५. लँ (उ. लञ् )
    ९६. वँ ( उ. वञ् )
    ९७. शँ ( उ. शञ् )
    ९८. षँ ( उ. षञ् )
    ९९. सँ ( उ. सञ् )
    १००. हँ ( उ. हञ् )
    विसर्ग लेखन र उच्चारण विधि
    १०१. अः ( उ. अह् )
    १०२. कः ( उ. कह् )
    . (..................)
    धन्यवाद ।

  • @suradxetry6578
    @suradxetry6578 4 ปีที่แล้ว +14

    Ravi Seemed Like Child Infront OF Vijaya Sirs Intellect.

  • @manohari2903
    @manohari2903 3 ปีที่แล้ว +1

    I got opportunity to learn what is life
    Even I I don’t know meaning
    I m clear today
    Salute both of you sir

  • @radhikakalpit1296
    @radhikakalpit1296 4 ปีที่แล้ว +5

    So well structureed intellectual talk! both legends

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 2 ปีที่แล้ว

      Yes , intellectual talk not wise talk !
      🛐🙏

  • @premballabhbhatt8624
    @premballabhbhatt8624 4 ปีที่แล้ว +11

    बिजय: नेता आएन भने तपाइको program पनि चल्दैन।
    रबि: त्यस्तो पनि होइन।

  • @smritineupane5391
    @smritineupane5391 3 ปีที่แล้ว +2

    I see what journalists lack. Intellect. Bijaya Kumar is an exception. Pachna Ali garai huncha manche harulai!

    • @hemkarki6328
      @hemkarki6328 2 ปีที่แล้ว

      Most people have recency biased.

  • @hombaraghare7655
    @hombaraghare7655 4 ปีที่แล้ว +7

    Vijay SIR kura sarai diplomatic x ,sabaile bujhnu parx.

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 5 ปีที่แล้ว +3

    Hjur haru dubai janalaai salut x ati ramro prastuti

  • @ngawangsherab9724
    @ngawangsherab9724 4 ปีที่แล้ว +2

    Both are Great speakers.... Thanks.

  • @sangitkarki9573
    @sangitkarki9573 2 ปีที่แล้ว +2

    Bijay sir nd rabi dai both them are legend ... two legend on one stage!

  • @rajpariyar2718
    @rajpariyar2718 5 ปีที่แล้ว +12

    Rabi Lamichane le patrakarita bujhnuvako x, ani Bijay panday le jiwan.

  • @pratikprithak
    @pratikprithak 5 ปีที่แล้ว +6

    I am the first one to view this..

  • @ashishacharyanp
    @ashishacharyanp 5 ปีที่แล้ว +8

    आशा छ अरु भिडियोहरु पनि यसरि sessionwise अप्लोड हुनेछन

  • @user-pq6cq9sp9l
    @user-pq6cq9sp9l 10 หลายเดือนก่อน

    बिजय दाइ लागायत हामरा रबि लामिछाने हिदयदेखिनै धनैबाद

  • @sabinaparajuli8488
    @sabinaparajuli8488 4 ปีที่แล้ว +2

    I was watching Madan Rai "From the Vault" and in the side there was a thumbnail of this. At first I thought they were Madan dai and Haribansha dai. They were not MaHa but they are BiR "विर"

  • @pratikprithak
    @pratikprithak 5 ปีที่แล้ว +9

    अरु पनि अप्लोड गर्नुहोला ।

  • @nabinneupanetiktokbreak3230
    @nabinneupanetiktokbreak3230 3 ปีที่แล้ว +1

    Good कुरा गर्न जस्तो काम गर्न गर्यो छ भन्ने बुझ्नु पर्छ घमन्ड गर्न मिल्दैन

  • @mandirapoudyal2282
    @mandirapoudyal2282 4 ปีที่แล้ว +4

    Two persons are my best ever

  • @surenthapa5769
    @surenthapa5769 5 ปีที่แล้ว +5

    great rabi sir n pandey sir...

  • @rrameshxatri6082
    @rrameshxatri6082 3 ปีที่แล้ว +1

    जीवन एउटा् अनुवभ।हो
    Live is on experience

  • @Mausammagar159
    @Mausammagar159 4 ปีที่แล้ว +2

    So diplomatic Vijaya kumar sir is!! And Rabi hats up

  • @ShirbirBaying
    @ShirbirBaying 4 ปีที่แล้ว +1

    Bado chalaki patrakar Bijaya ji. Hola uhanko chalaki pan nabujheko tara bujheko tei ho Rabi ko ra Bijay ko totally different chha.

  • @aabishkarpaudel
    @aabishkarpaudel 5 ปีที่แล้ว +3

    First viewer
    First liker
    First commenter

  • @binayn6051
    @binayn6051 3 ปีที่แล้ว

    old is gold bijay kumar and rising star raviji jay nepal jay nepali

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 4 ปีที่แล้ว +1

    bijaya sir lai ridaya dekhi mero salam xa ra rabi dailai pani

  • @geetabhattarai702
    @geetabhattarai702 3 ปีที่แล้ว +1

    Vijay Kumar really niCe to see U !!

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว

    भिन्न काल खन्डका यि दुई हस्तीहरुको यो बौद्धिक बैचारिक संवाद सुन्न पाएर मनलाई बडो सन्ताप मिल्यो। तर रबि सरले बिजय कुमार सरलाई हड्डि घोट्टिने गरि पेलेको चै पक्कै हो है🤣🤣🤣🤣🤣

  • @mayachamling209
    @mayachamling209 3 ปีที่แล้ว

    My best journalist BIJAYA KUMAR PANDEY ❤️ then after Rabi Lamichhane ❤️

  • @DharmendarBaba-on8kl
    @DharmendarBaba-on8kl 5 หลายเดือนก่อน

    Jay Shri ram Jay Shri ram Jay bholenath

  • @DipakYadav-pm9ih
    @DipakYadav-pm9ih 2 ปีที่แล้ว +1

    you are great

  • @anilkhatri2050
    @anilkhatri2050 2 ปีที่แล้ว +2

    Sorry for those people who cannot grasp the depth and vibe of words of bijay kumar sir.

  • @premtamang6549
    @premtamang6549 2 ปีที่แล้ว +1

    कति फिक्का पत्रकारीता रबि लामिछाने ज्यु । अलि पढ्नु पर्‍यो । बिजय कुमारको लेबलमा पुग्न धेरै समय लाग्छ

  • @dipakgautam3768
    @dipakgautam3768 4 ปีที่แล้ว +1

    very nice analysis.

  • @kishorbasnyat8654
    @kishorbasnyat8654 5 ปีที่แล้ว +2

    सब्द र मनमोहक नै साहित्य हो

  • @buddhitimilsina8157
    @buddhitimilsina8157 5 หลายเดือนก่อน +1

    So good

  • @krishpapun9314
    @krishpapun9314 3 ปีที่แล้ว

    Rabi ji ko every question is very meaningful and very hard to answer 👏
    Bijay ji ko answer chai out of question , he just try t to give life definition .
    Bijay ji laai mero question?
    Bijay ji yo program maa aaunu aghi ,kune chai nasaa paan gareyra aaun bhayo or ku chai saahittey padey ra aaunu bhayo???
    I really need this Bijay sir.

  • @everybodyhi8406
    @everybodyhi8406 4 ปีที่แล้ว

    महान पत्रकार पत्रकार बिचमा के रहेछ त यहि छ सबै,

  • @jagatgiri2947
    @jagatgiri2947 3 ปีที่แล้ว +1

    Rabi vai dherai siknu xa bijaya ji jasto manxe hunu hunxa hai khual rakhes

  • @tejart8626
    @tejart8626 3 ปีที่แล้ว +1

    knowing life is literature 🙂🙂🙂

  • @gaumayagurung8831
    @gaumayagurung8831 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @indiragurung7323
    @indiragurung7323 4 ปีที่แล้ว

    Ho ho ekdamai ramailo bhairaecha.

  • @rajansunar9590
    @rajansunar9590 4 ปีที่แล้ว +3

    Bijaye sir has deep knowledge .he is compare with international journalist.

  • @indiragurung7323
    @indiragurung7323 4 ปีที่แล้ว +1

    Waw kya maja ko wakya bolnu bho bijaya sir le.satya.

  • @lokendradc9298
    @lokendradc9298 3 ปีที่แล้ว +1

    Reality questions from rabi g...

  • @archanakarna1883
    @archanakarna1883 3 ปีที่แล้ว +3

    Initially, Vijay sir said that journalism is no where close to truth. Even great journalism is only close to facts. At the finishing line, he said he is in journalism in search of truth. 😂 I am confused now.

    • @hemkarki6328
      @hemkarki6328 2 ปีที่แล้ว

      Hahaha. This whole interview would be meaningless unless this has some deep philosophical indication.

    • @dpacebhattarai2222
      @dpacebhattarai2222 ปีที่แล้ว

      yeah journalism itself is no close to truth but if you do what you love you can be present in it ,you know like meditation
      so in search of truth but using journalism just as a path ..
      i think✌️

  • @sunillama1546
    @sunillama1546 5 ปีที่แล้ว +3

    Rabi.. Sir.. Realman

  • @nimeshghimire8992
    @nimeshghimire8992 4 ปีที่แล้ว

    Vijay sir is real . J man na xa tei ho khelawati lukahuti xena he loves what he does and is happy

  • @ashishkumarshrestha1745
    @ashishkumarshrestha1745 4 ปีที่แล้ว +1

    अरे यार महासय, सबैलाई थाहा भएकै कुरा हो दुबै पत्रकार हुन् आफ्नो आफ्नो बौद्धिकता देखिन्छन् तर आफू पहिलो पीडिको पत्रकार हुन् भनेर ठूल्ठूला धाक अनि घमण्ड छैन बिजय सर सङ छैन भनेर कसरी भन्न सकिन्छ होला। ठुला भनाउदा नेताका पछि लाग्ने उठबस गर्ने भएरै उहाँलाई यति सम्मको अहम रहेछ भनेर प्रस्टै देखिन्छ। के थाहा भबिस्यमा रबि सर नेपालको राजनितीमा न-आउन सक्छ भन्ने नै छैन।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 4 ปีที่แล้ว +1

    Both of you legend respect u

  • @shresthanarayan9086
    @shresthanarayan9086 ปีที่แล้ว

    Rukh ko nadekhne patta jaraa hunxaa root hunxaa, root sangha connected xaina vaney fruit bear garna sakdaina, phaal falauno sakdaina!!! Which is root where is root, root is okay or sound must aware toward that side, how to establish new on Old instead removed old must aware justice along injustice too must balance there!!! God bless us all all the 🙏🙏🙏 time!!!

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 3 ปีที่แล้ว

    नमस्कार मइले दुई तीन चाेटी हेरेर वा सनेर धेरै कुरा सिकने र चिनने माैका पायाै हजुरहरु पत्ति अाभारी छु

  • @sandhyalimbu2235
    @sandhyalimbu2235 2 ปีที่แล้ว

    शुभकामना both of you.

  • @sonofdevilbeast1007
    @sonofdevilbeast1007 9 หลายเดือนก่อน

    different between skilled old man and powerful young man

  • @ASSASSIN_100
    @ASSASSIN_100 ปีที่แล้ว

    अब जान्नेलाई छान्ने हो 🙏 । यस पालिको भोट " राष्ट्रिय स्वतन्त्र पार्टी " लाई 🙏🇳🇵।
    #NoNotAgain
    #ChangeYourLeader
    #ChangeYourVote
    #VoteForRSP
    #RSPNepal
    #BycottOldParties
    #BycottUnqualified

  • @shankerprassadbaral2354
    @shankerprassadbaral2354 4 ปีที่แล้ว

    प्रस न को उत्तर कहिले सकिन्छ? प्रस न को के सटीक उतर हुन्छ? प्रस न कहिले सुरुहुन्छ र कहिले सकिन्छ?

  • @kumarichumabelbase7401
    @kumarichumabelbase7401 3 ปีที่แล้ว

    Sundr snsarkalagi bgeechako nirmadtdlo biswasniya ho

  • @user-pq6cq9sp9l
    @user-pq6cq9sp9l 10 หลายเดือนก่อน

    धनेबाद सबैजनालाइ🇳🇵

  • @khemrajbista2795
    @khemrajbista2795 10 หลายเดือนก่อน

    Rabi☝️🇳🇵🙏❤️❤️😥

  • @denimgurung1726
    @denimgurung1726 3 ปีที่แล้ว

    You both should come to politics because now the country needs you!!
    Save the nation!!

  • @prakashmuktan2970
    @prakashmuktan2970 4 ปีที่แล้ว +2

    Sir tapai ko khusi kitab❤❤❤❤

  • @premtamang6549
    @premtamang6549 3 ปีที่แล้ว +1

    बिजय कुमार को अगाडि रबि फिक्का लाग्यो।

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc หลายเดือนก่อน

    Vijaya ji Rabi ji Eak huda Ramro huni thiyo

  • @ravineupane9491
    @ravineupane9491 3 ปีที่แล้ว +2

    Dear Ravi Sir
    Future ma
    when your are age of 65
    You relate it....
    Bijay Sir le sachai kati Dishanirdesh garirahanu vayeko xa vanera.....

  • @prithivibhandari4164
    @prithivibhandari4164 2 ปีที่แล้ว

    Bijay kumar is very good journalist

  • @rishiramchalise8845
    @rishiramchalise8845 6 วันที่ผ่านมา

    8:36

  • @kalyanikarki8976
    @kalyanikarki8976 5 หลายเดือนก่อน

    ❤so n.c good b.boss.❤

  • @navrajkarki4829
    @navrajkarki4829 4 ปีที่แล้ว +1

    मन छोयो जीवन को मर्म

  • @RasikKhoju
    @RasikKhoju 4 ปีที่แล้ว +4

    Rabi ko question k sodeko level nai milena