अबको नेतृत्व : कस्तो, कसको ? नारायणकाजी श्रेष्ठ, गगन थापा, रवीन्द्र मिश्र,गुणराज लुइँटेल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 170

  • @shailendrakhatri1776
    @shailendrakhatri1776 5 ปีที่แล้ว +15

    रवीन्द्र सरकाे जबाफ १००% सहि छ।यत्तिको अाट हुनु पर्छ

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 ปีที่แล้ว +39

    रबिन्द्र दाइलाइ बिस्वास गर्ने हरु हामी एक हुन मेरो फेसबुकमा आउनुहोला। अब हामिले हाम्रो चेतना बढाउनु पर्दछ, पुराना , पटकपटक झुट बोल्ने नेताहरु बहिस्कार गर्नुपर्दछ। मेरो फेसबुक "यूबराज इन्ट्रभर्ट अन्तर्मुखी" ।

  • @amarthapa1207
    @amarthapa1207 6 หลายเดือนก่อน +1

    रबिन्द्र सर को बोलिमा मात्र सच्चाइ देखिन्छ । बाकी 2 जना को मुख ले मात्रै दर्सन छाट्ने हो

  • @pabanbasnet110
    @pabanbasnet110 5 ปีที่แล้ว +11

    गगन थापा र नारायण काजी नेपालि जनताका ढुक ढुकि हुन ।। सान्दर्भिक बोल्दैमा नेता हुदैन सन्दर्भ रबिन्द्र सर को !!

  • @shantarajneupane1788
    @shantarajneupane1788 5 ปีที่แล้ว +8

    वा वा रबिन्द्र मिस्र तपाइको बिचारलाइ सलाम ....

  • @देवुपासा
    @देवुपासा 5 ปีที่แล้ว +15

    रविन्द्र मिश्रको जस्तो बिचार लाई सम्मान गर्न सक्नु पर्छ ।

  • @mukeshnyeupne
    @mukeshnyeupne 6 ปีที่แล้ว +21

    अरे वा रबिन्द्र सर बास्तब मा नेपाल ले खोजेको तपाइलाइ हुन पर्छ

  • @begthapa9514
    @begthapa9514 5 ปีที่แล้ว +6

    नेता भनेको नेपालको सन्धर्भमा समाजको सबै भन्दा फटा गफाडी र बेगारी मान्छे हो रैछ

  • @indrakarki3654
    @indrakarki3654 5 ปีที่แล้ว +8

    हुनत 3 जना नै राम्रो हुनुहुन्छ तर रबिन्द्र सर ठिक हो

  • @rambhandari5767
    @rambhandari5767 5 ปีที่แล้ว +1

    रबिन्र्द मिस्रकाे बिचार लाई सम्मान छ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 5 ปีที่แล้ว +3

    हाम्रो नेपालको परिप्रेक्षमा नेता भनेको लुटेरा भन्ने बुझिन्छ !

  • @laxmansapkota9642
    @laxmansapkota9642 5 ปีที่แล้ว +5

    बाह् रबिन्द्र जि सानासाना कुराहरु परिबर्तन गर्दा हुन्छ। भन्ने कुरा स्पस्ट पार्नुभाे ।

  • @swatantra8982
    @swatantra8982 3 ปีที่แล้ว +3

    Gagan thapa can change nation in good way.

  • @ranamagar5706
    @ranamagar5706 5 ปีที่แล้ว +7

    गगन सरले सही भनु भयो कुनैपनी पाटीको मानछेले प्रोपोकाणड र भयभित मचायर जनतालाई भ्रम छरछन शही गलत अब जनताले छुटयाई पाखालगानु प्रदछ

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 5 ปีที่แล้ว +2

    हामी सर्वसाधारण स्वास्थ र शिक्षामा पीडित छौ।अस्पतालमा गएर हेर्नुपर्छ

  • @khadkashrestha6316
    @khadkashrestha6316 5 ปีที่แล้ว +11

    रबिन्द्र मिश्र ले भनेको सहि छ

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 5 ปีที่แล้ว +2

    रविन्द्र ज्यूलाइ धन्यवाद !

  • @bhojrajkhanal1580
    @bhojrajkhanal1580 6 ปีที่แล้ว +12

    गगन दाइ ...... पर्फेक्ट हिरो ... रविन्द्र संग न एजेन्डा छ न सोच ... काम गर्ने ठाममा नपुगेकोले अरुको आलोचना गरेर हिरो बन्न खोज्छ ।

    • @neofactfusion
      @neofactfusion 6 ปีที่แล้ว +1

      bibeksheelsajha.org/ यो वेब साइट मा गइ यसमा भएका दस्तावेज हरुको गहिरो अध्ययन गर्न अनुरोध गर्दछु।

    • @phurbatamang1125
      @phurbatamang1125 5 ปีที่แล้ว +2

      गगन को दाईने गुला हो क्या हो यो झुसे

  • @chimmy5361
    @chimmy5361 5 ปีที่แล้ว +1

    नारायण काजी ,गगन थापा दुबै भिजन भयको तर भियुज चाइ दलको दलदलमै बिग्रेको,,आशा रबिन्द्र मिश्र यो राजनितिमा बिस्वास गर्न निकै अप्ठ्यारो,,देश र जनताभन्दा माथी कुर्ची र पैसा रोज्ने जोकोही पनि देशका घातक हुन,

  • @BasunMishra-tz5em
    @BasunMishra-tz5em 6 หลายเดือนก่อน

    गगन भाइमा नेतामा हुने गुणकाे झलक प्रष्ट भएकाे देखिएकाे छ!

  • @saktidada6222
    @saktidada6222 5 ปีที่แล้ว +7

    Waooo rabindra sir hajur ma asal neta ma hunuparne gun xa

  • @naryanaryal4059
    @naryanaryal4059 5 ปีที่แล้ว +26

    गगनजिको बिचार तर्क राम्रो लाग्छ तर काग्रेस पार्टी भित्र कचेरा धेरै छ !

  • @chandrabohra4711
    @chandrabohra4711 5 ปีที่แล้ว +3

    नारायन काजी र गगन थापा मलाई खायर अगायका हून रबीन्द्र मीश्र जी लाई मलाई को स्वादै थाहाछैन

  • @amanrana6923
    @amanrana6923 5 ปีที่แล้ว +1

    रविन्द्र मिस्र जस्तो नेताको खाचो छ हाम्रो देसमा !

  • @chandrabohra4711
    @chandrabohra4711 5 ปีที่แล้ว

    नेताले नाताबाद छोड्नू पर्छ ऊध्धारणको लागी भारतको नरेन्द्र मोदीबाट सीक नेपाली नेताहरू हाम्रो माहान नेता प्रचन्ड बुहारी छोरी जुबाई घरबेटी सम्धी लाई मात्र हेर्छभने अरूको केकुरागरौंत तेसमा वली पनी अछूतो छैन देशको नेताले देशहेरोस अरुकसैलाई हेर्नुभयन

  • @sachindahal2299
    @sachindahal2299 10 หลายเดือนก่อน +1

    राजनितीसँगै राजकाज

  • @utsabsubedi5112
    @utsabsubedi5112 5 ปีที่แล้ว +1

    रबिन्द्र मिश्रको भनाईमा दम छ है ।

    • @rajeshbcbc2129
      @rajeshbcbc2129 5 ปีที่แล้ว

      रबिन्द्र मिश्र ज्यू धेरै धन्यवाद टक्र्याउन

  • @ranamagar5706
    @ranamagar5706 5 ปีที่แล้ว +2

    रबिनद्र मिश्र बिजेता हुने शमंभाबना देखछु म तर आज तिनै नेता राम्रा छन

  • @santabahadurtamang4839
    @santabahadurtamang4839 5 ปีที่แล้ว +1

    गगण सर काे शब्द राईट छ

  • @uddavkumaradk1496
    @uddavkumaradk1496 3 หลายเดือนก่อน

    गगन्जी धेरै सच्चाई दिएर बोल्नै पर्दैन तपांइंको नेकेबदी सवै नेपालिसाराले बुझिसकेका छन। सच्चाइको दुहाइ दिनु अवको लागि आवस्यकता रहेन ।

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 5 ปีที่แล้ว

    सत्य वास्तविक !तपाहरु डर र केवल आश्वासन बेचेर सत्ता चलाइरहनु भएकोछ।

  • @katakshahi7169
    @katakshahi7169 4 ปีที่แล้ว

    जय नेपाल गगन सर धेरै राम्रो बिचार दिनुभयकाेमा।

  • @omgurung6769
    @omgurung6769 5 ปีที่แล้ว +6

    गगन जि को बोली मा दम छ है।

    • @dbgurung3494
      @dbgurung3494 5 ปีที่แล้ว

      Bolima dam xa kam ma kam xa

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +6

    तिनै जना ब्यक्तिगत रुपमा राम्रै ब्यक्ति हुन् तर काङ्ग्रेस र नेकपा संस्थागत रुपमा दलदलमा फसिसकेका छन् त्यसैले अबको आशा विवेकशील साझा नै हो भन्ने लाग्छ।

  • @prakashguragain3872
    @prakashguragain3872 5 ปีที่แล้ว +6

    गगन जि नेता सबै भ्रष्ट छन के भनु त ? काङ्रेस र कम्युनीष्ट चै काम नलाग्ने नै भए अब राजा ल्याउ न सबै मिलेर है

    • @Dipendra552
      @Dipendra552 5 ปีที่แล้ว

      Raaja chahinelai paras lai ramrosanga chineko xa ki xaina?????

    • @sbdas48
      @sbdas48 5 ปีที่แล้ว

      Kam xaen raja paras thik xaen

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 5 ปีที่แล้ว +7

    गगन थापा 👌👌👌

  • @dilmagar3453
    @dilmagar3453 5 ปีที่แล้ว +8

    Gagan have good thinking about NATION,

  • @hiralalhiralal6469
    @hiralalhiralal6469 5 ปีที่แล้ว +5

    Narayan kaji shrestha best leader

    • @top10nepal56
      @top10nepal56 5 ปีที่แล้ว

      He is also study man

  • @muralibhujel5823
    @muralibhujel5823 5 ปีที่แล้ว +4

    नेता भनेको एक समाज कल्याण का लागि हिड्नी एक सेबक हो जनता को नोकर हुन्

  • @kiranravi1000
    @kiranravi1000 5 ปีที่แล้ว +2

    jay hos narayan kaji sir

    • @dpbhatta6043
      @dpbhatta6043 5 ปีที่แล้ว

      राजा भन्दा अहिलेका चोर हरु हुन

  • @ramshrestha5156
    @ramshrestha5156 5 ปีที่แล้ว +7

    गगन भिजन भाको नेता हो तर सेर बहादुरको पछी लागे विगरहनछ

  • @krishnarai9725
    @krishnarai9725 5 ปีที่แล้ว +11

    मैले सोचेको उत्तर पाइए रबिन्द्र मिश्र बाट

  • @padambt3484
    @padambt3484 5 ปีที่แล้ว

    नारायण काजीको बिचार ok

  • @basubaniya8102
    @basubaniya8102 5 ปีที่แล้ว

    Hamile naya pati naya bicharlai fallowing garnu siknu parxa 🙏🙏🙏

  • @amarlamsal9492
    @amarlamsal9492 5 ปีที่แล้ว

    हहहहह कन्यौ साल देखि कम्ता गफ दिएर जनतालाई भुट्याछन तै पनि जनता फुस्रे गफ सुन्न लाखौ जम्मा हुन्छन अनि ताली पिट्छन ,,यहि पाराले नि तिम्रो जिजु बाउ हजुर बाउ बाउको जीवन बिते अब तिम्रो पनि बित्छ अनि पालो छोरा अनि नातिको यसरी नै जिन्दगी अस्ताउछ नेता माला माल

    • @rajeshbcbc2129
      @rajeshbcbc2129 5 ปีที่แล้ว

      धेरै धन्यवाद टक्र्याउन चाहन्छु रबि

  • @anupdhakal931
    @anupdhakal931 3 ปีที่แล้ว

    The level of Rabindra Mishra is high among these..

  • @maniculers
    @maniculers 5 ปีที่แล้ว +4

    यो रबिन्द्रेको त अनुहार नि ठिक लाग्दैन गगनको बिचार मा दम छ🙌

  • @djbrodjbro3390
    @djbrodjbro3390 5 ปีที่แล้ว +1

    good

  • @saktidada6222
    @saktidada6222 5 ปีที่แล้ว +1

    Rabindra sir ko tarka kati mitho lagxa

  • @parasmagar104
    @parasmagar104 5 ปีที่แล้ว

    Narayan sir gagan sir rabin sir bahut betar sujhab aru k gardai x neta haru jat jati haru ma bivhet nahos yo bichar netama sad buddhi palaosh

  • @dilmagar3453
    @dilmagar3453 5 ปีที่แล้ว +1

    Rabindra is an honest politician,

  • @नेपालीछोरो-घ2व
    @नेपालीछोरो-घ2व 5 ปีที่แล้ว +2

    वावा गगन जी तपाइ जस्ता १० जना नेता को खाँचो छ देसलाई

  • @megharajregmi1004
    @megharajregmi1004 5 ปีที่แล้ว +2

    शेरे नालायक हो , तर २ नम्बर मा नारायणकाजी श्रेष्ठ, गगन थापा, रवीन्द्र मिश्र हुन्देश इंडिया ले खाइ सक्य्यो तपाइहरुरो बिचार ?

  • @PIJNAS10
    @PIJNAS10 5 ปีที่แล้ว +6

    गगन ले मौका पाउन पर्छ, सेरे ले हैन

    • @saktidada6222
      @saktidada6222 5 ปีที่แล้ว

      Gagan le mauka pauna ajei 20 barsa lagxa

  • @kiranravi1000
    @kiranravi1000 5 ปีที่แล้ว +1

    jay hos narayan kaji

  • @hiralalbk9449
    @hiralalbk9449 5 ปีที่แล้ว +1

    3नै जाना प्रस्ट बक्ता हौ।👈️

  • @Mingmarification
    @Mingmarification 5 ปีที่แล้ว +1

    People are really frustrated with present racist leaders.

  • @dilmagar3453
    @dilmagar3453 5 ปีที่แล้ว +1

    Rabindra sir, security ko ra Driver ko talab kaha bata auchha ?tapai ko Netaharlai sodhnuhos oh,what's the important question?

  • @gautamthirdeye6230
    @gautamthirdeye6230 5 ปีที่แล้ว

    Leadership should be well educated.

  • @harerambasnet4048
    @harerambasnet4048 5 ปีที่แล้ว +1

    niebachan pranali change garna sabaile prayas garau derai kura change huna sakxa

  • @khadkaurdabahadur9641
    @khadkaurdabahadur9641 5 ปีที่แล้ว +2

    Rabindra misra is very good man

  • @bijayayari4730
    @bijayayari4730 5 ปีที่แล้ว +4

    rabindra is best parson better then 2 lidder

  • @nimatamang6187
    @nimatamang6187 4 ปีที่แล้ว +1

    Education ra health system ra national enrich meant garau

  • @krishnalalshrestha5079
    @krishnalalshrestha5079 5 ปีที่แล้ว +3

    जुन याेगी अाए पनि कान‌ै चिरेकाे

  • @balirajingnamlimbu6143
    @balirajingnamlimbu6143 5 ปีที่แล้ว +6

    Gagan Thapa

  • @MrRombush
    @MrRombush 5 ปีที่แล้ว +2

    Rabindra dai very nice

  • @sasankharsyam93
    @sasankharsyam93 5 ปีที่แล้ว +1

    खोइ बोल्दा सबै शही ब्याबहारमा छैन ।।

  • @asmitabk4338
    @asmitabk4338 5 ปีที่แล้ว +2

    अब देशले मुहार फेर्छ मन्त्री रबिन्द्र ज्यु बाट

  • @tejshah4878
    @tejshah4878 5 ปีที่แล้ว

    Good ravidra sr

  • @bimalsagarbishwokarma6791
    @bimalsagarbishwokarma6791 5 ปีที่แล้ว +1

    Wow narayan kaji shresth

  • @harishadhikari3380
    @harishadhikari3380 5 ปีที่แล้ว

    Tapai haru dherai prakar ko bhayera ani chhutta chhutai bichar soch Bhayera ta yo desh nai sakina lagyo ta.. thik bhannu bhayo gagan jiu

  • @bhupendragurung1064
    @bhupendragurung1064 4 ปีที่แล้ว

    Prastota lay time lin din janena

  • @dileregmi9927
    @dileregmi9927 5 ปีที่แล้ว

    How keeped micro of land ??

  • @govindaneupane7534
    @govindaneupane7534 5 ปีที่แล้ว

    गगन थापा र नारायण काजी दुबै जना साझपाटि मा आउन मिल्दैन यदि मिल्छ भने plz welcome साझा पाटि

  • @amarlamsal9492
    @amarlamsal9492 5 ปีที่แล้ว +2

    चोरका सन्तान हो गफै मात्रा यस्ताअ गफ नेताले दिएको शाहा पृथ्वीनारायण शाहा पाला देखि हो कन्यौ पुस्ता सकेर गए

  • @laxmanphuyal7198
    @laxmanphuyal7198 5 ปีที่แล้ว

    Rabindra is best of all.

  • @Manlilaclub
    @Manlilaclub 5 ปีที่แล้ว

    नारायण काजी सरको घर,गाडी, व्यावसाय, ब्यांक ब्यालेन्स अादी नभएकोले पो चुनाव हार्नु भएको रहेछ: भनेसी को बेइमान?

  • @kailashraya6075
    @kailashraya6075 5 ปีที่แล้ว

    Narankaji ji tapaiko paribatan desma varastachar mattra

  • @premkc5117
    @premkc5117 5 ปีที่แล้ว +1

    100 / rabindra sir ko kura

  • @vikasthapa8878
    @vikasthapa8878 5 ปีที่แล้ว +2

    I soluted rabindra mishra

  • @kajikaji7224
    @kajikaji7224 5 ปีที่แล้ว

    barsai pichhe pokhara maa sahityik sammelan hunchha.....taraमन्चचै कैले सुधार गरिएको देखिएन... लाजमर्दो मिक्रोफोन भुइमा राख्नु पर्ने अनि पालो आउदा टिप्नु पर्ने?

  • @mingharti9394
    @mingharti9394 5 ปีที่แล้ว +1

    नारायण काजी ज्यु ।। is the best

  • @rudragurung2023
    @rudragurung2023 5 ปีที่แล้ว

    Ghar xaina bank balance xaina gharedi pani xaina ke khanu hunxa ?kata sutnu hunxa ? Hajur ko talab vatta ke garnu hunxa sir ?

  • @shreeramthapa6885
    @shreeramthapa6885 5 ปีที่แล้ว

    Right Rabindra Mishra.

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 5 ปีที่แล้ว

    नारायणकाजीको भनाइ र गनन जीको भनाइ त चित्तबुझ्दो ।काम ???

  • @rudragurung2023
    @rudragurung2023 5 ปีที่แล้ว +1

    Narayan Kaji Shrestha is good but his leader is croptionist right now.

  • @हेमन्तअधिकारी
    @हेमन्तअधिकारी 5 ปีที่แล้ว +2

    एकै डयाङका मुला भनेर भन्दा फरक परेन कुरोको चुरो त यउटै आयोनि लास्टमा पार्टी फरक भए पनि ।

  • @unishabudachhetri2402
    @unishabudachhetri2402 5 ปีที่แล้ว

    Yo record rakhi rakhau...paxi hernus...ahile kura garne yee neta harule afu teha puge paxi 100% kura janta Lai murkha banuxan

  • @harishadhikari3380
    @harishadhikari3380 5 ปีที่แล้ว +1

    Gagan jiu sabai ko bichar soch buddi ani sabai milera eutai soch bichar garera kaam gareko bhaye ta nepal desh yeti khera swuizarland bhai sakthyo ni

  • @kiranravi1000
    @kiranravi1000 5 ปีที่แล้ว +2

    ravindra mishra laai pm banaunu parcha

  • @top10nepal56
    @top10nepal56 5 ปีที่แล้ว

    Narayan kagi sharesth awesome

  • @amarthapa1207
    @amarthapa1207 6 หลายเดือนก่อน

    काम गर्ने क्षमता छैन। जीवन भरी कसरी झुठो भासन गर्ने भनेर सिक्दैमा जाने भो

  • @yeshepasang5384
    @yeshepasang5384 5 ปีที่แล้ว

    Rabindra sir jinda bad

  • @ramjishrestha6076
    @ramjishrestha6076 4 ปีที่แล้ว +1

    Gagan thapa jeu le ek botal pani yakai patak piyara bottle phyaleko herana😂😂😂 @35:23

  • @lokchandradhakal9766
    @lokchandradhakal9766 5 ปีที่แล้ว +1

    Narayan kaji hunuparxa

  • @rohitdeuja
    @rohitdeuja 5 ปีที่แล้ว

    First and foremost matter is eliminating corruption , but who will , Nepalese believe , its impossible .

  • @yubarajbhattrai2617
    @yubarajbhattrai2617 5 ปีที่แล้ว +6

    रबिन्द्र को काम छैन पाच साल भयो पाटी खोलेको केही केही फरक छैन बोल्ने मात्र हुन्छ काम गरेर देखाउनु पर्छ

    • @yamlalsharma4299
      @yamlalsharma4299 5 ปีที่แล้ว +1

      काम गर्न लाई नियम बनाउन लाई सरकार मा हुनुपर्छ भन्ने पनि थाहा छैन र माहासय लाई।के रबिन्द्र सरकार मा छ र

  • @kiransigdel3932
    @kiransigdel3932 5 ปีที่แล้ว

    Timiharu ko kunai Kaam chhaina, pahilaa aaphu kasari ,,Jogine ? Jaba kasaile development ko Kaam garchha teslaai indian le sakaauchha , Ani tyo simaa kin Banda gardainau ,,,? Visa laagu gar ,,,natra jati sukai netaagiri ban , mantri ban , raajaa ban ,dhani ban, indian le ,,,,, ke Garyo Raj darbar maaa ,,,, paaji netaagiri laai baaki rakhchha ,,,?

  • @hombahadur2369
    @hombahadur2369 5 ปีที่แล้ว +2

    आहुती लाई किन नल्याको ई सबै नेता जङ्गे का बिर्ता पचाका नेता परेछन ईनिबात के आसा गर्ने

  • @apiloli1073
    @apiloli1073 4 ปีที่แล้ว

    Rabidra thik right