Sunimayalai सुनिमायालाई • Ishwor Singh • Sunitami Pariyar • Binod Bhandari • New Panche Baja Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 1.4K

  • @IshworSinghMusic
    @IshworSinghMusic 8 หลายเดือนก่อน +110

    नमस्कार सम्पूर्ण भगवान रुपी दर्सक हरुमा म यहि मौलिक गीत सुनिमायाको सर्जक हाम्रो अर्गानिक कोसेली मौलिक बचाउने उधेश्य सहित यो गीत पन्चेबाजामा सुनितामी, शिव हमाल र म लगायत सम्पूर्ण टिम ले लियर आयका छौं आश छ गीत पुरा हेरेर सुनेर share, कमेन्ट, लाइक गर्नुहुने छ धन्यवाद

    • @minnepali3241
      @minnepali3241 8 หลายเดือนก่อน +8

      Derai mitho git mama🙏🙏🙏🙏

    • @nandapun4999
      @nandapun4999 8 หลายเดือนก่อน +4

      सुपर्ब पन्चे बाजा भाई 👌👌👌

    • @basanabhusal4909
      @basanabhusal4909 8 หลายเดือนก่อน +4

      Superb ❤❤❤

    • @NabinSunar-dp1qp
      @NabinSunar-dp1qp 8 หลายเดือนก่อน +4

      I have a no words daju really awesome song thank you so much and congrats all team❤️🙏

    • @UrajBudhathoki-es9et
      @UrajBudhathoki-es9et 8 หลายเดือนก่อน +3

      Nice

  • @melinab.c3113
    @melinab.c3113 28 วันที่ผ่านมา +2

    हार्दिक बधाई गितले पुर्ण सफल्ता पावस साह्रै खुशी लाग्छ सुनिता जिको हरेक गित सुन्ने गर्छु।

  • @pravhatdip28
    @pravhatdip28 7 หลายเดือนก่อน +10

    धेरै पछि उत्कृष्ट पञ्चे बाजाको गीत सुन्न पाइयो।। खुसी लाग्यो।।। सम्पूर्ण टिमलाई अझै धेरै सफलातको कामना गर्दछु।।
    तर यति उत्कृष्ट गीतमा पनि Viewer नबढेको देख्दा दुःख लाग्छ।।हामीले हाम्रो नेपाली संस्कार संस्कृति मौलिकता लाई सधैं जगेर्ना अनि जोगाएर राख्नु पर्छ।। हिन्दी अंग्रेजीलाई हैन्।। नेपाली समुदायले यता बढी ध्यान दिने कि।।🙏🕉️🇳🇵

    • @SunitamiPariyar
      @SunitamiPariyar  6 หลายเดือนก่อน +3

      Tq hjr🙏

    • @pravhatdip28
      @pravhatdip28 6 หลายเดือนก่อน +1

      Heartily Welcome हजुरलाई।।🙏🕉️

  • @sudanthapa3244
    @sudanthapa3244 7 หลายเดือนก่อน +12

    ❤लोक कलाकारितामा अब्बल गायक तथा सर्जक ईश्वर सिङ को प्रत्येक गित उतिकै सुनिरहु जस्तो लाग्छ ?❤लोक गित का प्रखर सर्जक शिव दाजु लाई हार्दिक नमन अझै राम्रा गित सङ्गितको आशा गर्दछु ❤

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 7 หลายเดือนก่อน +18

    मलाइ असाध्यै मन पर्ने अवाज हो सुनितामि जि,
    उहाँको आफ्नै आज र आफ्नै official TH-cam बाट सार्बजनिक गर्नु भएको सुनिमायाँ लाइ पन्चे बाजा गीत सरै मन पर्यो,
    आदरणीय शिब हमाल दाइ इस्वर दाइ सम्बन्धित सम्पुर्ण लाइ बधाइ तथा शुभकामना

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน +3

      Tq hjr🙏

    • @gkmbhim1024
      @gkmbhim1024 7 หลายเดือนก่อน

      चोरेको गित मेरो भनेर निकाल्ने चोर खाते

    • @gkmbhim1024
      @gkmbhim1024 7 หลายเดือนก่อน

      @@SunitamiPariyarचोरेको गित मेरो भन्न लाज लाग्दैन

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน

      Thank you so much shanti ji❤️🙏

    • @dollthapa1428
      @dollthapa1428 7 หลายเดือนก่อน

      Let the world see you again pppooop

  • @binodkandel5388
    @binodkandel5388 7 หลายเดือนก่อน +6

    गीत सुनेर बिहे गरौँ गरौं पो लाग्यो त❤ असाध्यै सुन्दर प्रस्तुति❤
    रात को १ बजे 6 पटक सुनिरहेँ, अझै सुनिरहुँ जस्तो भइरहेको छ, न मन अघाउने, न कान थाक्ने कति राम्रो मौलिक प्रस्तुति ❤

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน +3

      Hehe hora tq hjr🙏

    • @binodkandel5388
      @binodkandel5388 7 หลายเดือนก่อน +1

      Ho ni hajur🥰🙏💝​@@SunitamiPariyar

  • @kushalrajsigdel
    @kushalrajsigdel 7 หลายเดือนก่อน +7

    अच्या! हाम्री सुनितामी दिदी अझै उत्तिकै राम्री यार! जमनामै पशुपति शर्मा दाई सङ्ग 'मेरो बुढाको के मिलेन के' भन्नी तिज गित देखि मन पर्थ्यो दिदिको आवाज अहिले धेरै पछी फेरि मोडल सहित मीठो गित सुन्न पाईयो । राम्री उत्तिकै अझैपनि अनि स्वर त सधै बबालनै हो। Keep it up didi.खुसी लाग्यो । सफलताको शुभकामना ।

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน +1

      Hehe thank you so much vai❤️

  • @VijayBhavaSports
    @VijayBhavaSports หลายเดือนก่อน +2

    you geet ma Dhalaki bajaune kalakaar lai 21 top ko salami xa hai !!!! overall best song ..!!!

  • @SantoshPunmagar-fu7qu
    @SantoshPunmagar-fu7qu 7 หลายเดือนก่อน +4

    यति राम्रो शब्द संगित रचना गर्ने शिव हमाल,ईश्वर सिंह र गायक गायिका अभिनय मोदल उपस्थिति सम्पुर्ण लाई धन्यवाद यो भिडियो ले मेरो मन जित्यो मलाई त फेरि बिहे गर्न मन पो लायो yll ❤

  • @damodargautam929
    @damodargautam929 7 หลายเดือนก่อน +5

    इस्वर जि को लय अनि शिव हमालको मार्मिक शब्द त मलाइ अत्ति नै मन पर्छ तर सुनिजि को धेरै गित सुनेको छु जसमध्ये " यो गित उत्कृष्ट लाग्यो ।। बधाइ अनि सुभकामना !! all team..

  • @AnilGurung-fy4ss
    @AnilGurung-fy4ss 6 หลายเดือนก่อน +5

    हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची ;;; अर्घाखाँची को शान्नै बेग्ललै छ ।
    यता हाजिर हुम त हाम्रो तिर को जत्ती।
    विशेष विशेष शुभकामना छ सम्पूर्ण तिम लाई।🙏🙏❣️❣️❣️

    • @SunitamiPariyar
      @SunitamiPariyar  6 หลายเดือนก่อน +2

      Thank you so much brother 🙏😊

    • @AnilGurung-fy4ss
      @AnilGurung-fy4ss 6 หลายเดือนก่อน +1

      You are mostly welcome sister❣️bestuplock💪

  • @nisanta1
    @nisanta1 7 หลายเดือนก่อน +8

    सुनिमायाँलाई संगै काटौंला जूनी मायाँलाई। साह्रै कर्णप्रिय गीत बनेको छ। स्वर दिनुभएको सुनितामी बहिनी ,ईश्वरसिंह तथा सम्पूर्ण निर्माण टिमलाई बधाई तथा शुभकामना छ।

  • @SunitamiPariyar
    @SunitamiPariyar  8 หลายเดือนก่อน +115

    नमस्कार म सुनितामी परियार !🙏
    ईश्वर सिंहको लय,आदरणीय शिव हमालदाईको शब्दमा मौलिक पन्चेबाजाको गित लिएर आएका छौ! आशा छ हजुरहरु सबैको माया पाउने छौ! 🙏😊साथै सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला।😊

    • @deepakpariyarofficial8566
      @deepakpariyarofficial8566 8 หลายเดือนก่อน +5

      एकदमै राम्रो बनेको छ गीत सफलताको शुभकामना 🙏🥀🎉🎉🎉🙏💕

    • @nirmaya1238
      @nirmaya1238 8 หลายเดือนก่อน +3

      Dherai badhai xa sister❤ git hit hos

    • @nirmaya1238
      @nirmaya1238 8 หลายเดือนก่อน +2

      Git dherai ramro xa sunitami sis git hit hos shuvakamana ❤

    • @Sunitpun110
      @Sunitpun110 8 หลายเดือนก่อน +1

      दामी छ सारै राम्रो लाग्यो

    • @Kp-jx4gn
      @Kp-jx4gn 8 หลายเดือนก่อน +1

      Vidio ma jhan ramri dekhiyo sunitami lai sor ta babalai ramro suniyo dubai gayak gaikako.

  • @GreaterNepal595
    @GreaterNepal595 7 หลายเดือนก่อน +3

    यति मीठो गितलाइ चाहेजति माया किन नदिनु भएको होला के🤔

  • @pravablahure5143
    @pravablahure5143 7 หลายเดือนก่อน +3

    अाहा कति मिठो गित ❤❤❤❤यो गित निकाल्ने कलाकार लाइ सलाम छ🎉🎉❤❤❤😊😊😊

  • @Chhahari
    @Chhahari 7 หลายเดือนก่อน +3

    आहा कति मिठो गीत हो ❤❤❤आवाज झन कति राम्रो दुबै जनाको❤❤❤

  • @manbahadur3428
    @manbahadur3428 7 หลายเดือนก่อน +3

    मौलिक लोक गीत गाउनु हुन्छ ईश्वर जी को स्वरको सदैव प्रशंसक हुन् सुनितामी जी क्या दामी यस्तै कला गलाले गर्दा हामी परदेशीलाई देश घर परिवारमा ममता जगाउँछ जिउने रहर पैदा हुन्छ। धन्यवाद ज्ञापन गर्दछु 😂

  • @punambashyal2700
    @punambashyal2700 6 หลายเดือนก่อน +2

    मन पर्यो🌻😊🌻

  • @RamgaganRamgagan
    @RamgaganRamgagan 7 หลายเดือนก่อน +3

    सुनितामी दिदी र इस्वर जि को आवज र अब्बल सिर्जना राम्रो लाग्यो

  • @khemthapa7685
    @khemthapa7685 5 หลายเดือนก่อน +2

    कति मिठो बरै नी
    सुनिमायालाई❤❤❤😊😊

  • @PabitraPariyar-y9r
    @PabitraPariyar-y9r 7 หลายเดือนก่อน +3

    धेरै राम्रो गितसुनिराखम जसताे सफलताकाे सुभकामना छ फेरि पनि हेरन पाईयाेस समपुण टिमलाई धनयबाद👌👌👌👌👌👍️👍️👍️👍️👍️

  • @laxmioli7856
    @laxmioli7856 7 หลายเดือนก่อน +2

    आहा कति राम्रो मौलिक गीत राम्रो लाग्यो बधाई छ होल टिमलाई ❤🎉

  • @durgabahadur7769
    @durgabahadur7769 5 หลายเดือนก่อน +3

    आहा कति राम्रो गित स्वरका धनी इश्वरी भाइ अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित सुनितामी बैहिनी शुभ कामनाछ❣️❣️❣️

    • @NirmalaNepali-x4r
      @NirmalaNepali-x4r 5 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢😢😢😢😢Aa😢!a😢😢😢😢😢😢😢😢😢😢😢😢a😢😢aaaaaaaaaaalaaaaaaaaaaaaaaaalaa!alaaaaaao😢😢😢😢😢😢😢😢

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +1

    योगितका रसजकं सबै टिम लगाऐत सुनितामी बैहिनी शुभ कामनाछ❤️❤️❤️

  • @sundardarji2954
    @sundardarji2954 6 หลายเดือนก่อน +8

    पहिलो पटक कुनै गीत लाई कमेन्ट गर्दै छु धेरै राम्रो आहा।। सुनिमाया लाई सुनी रहन मन लाग्ने ।। All the best .

  • @DeepakPandey-qx3pt
    @DeepakPandey-qx3pt 7 หลายเดือนก่อน +2

    गाउँ भरी यहीँ गित बजेर आज भोलि ❤

  • @Madhavshrestha
    @Madhavshrestha 8 หลายเดือนก่อน +20

    आहा!! एकदमै उत्कृष्ट उस्तै बबाल अभिनय झन् गायक गायिकाको स्वरमा त ऐले सम्म कै उत्कृष्ट पञ्चे बाजा गित
    Trending मा जानु पर्छ भन्ने यता है!! 🖐🏻🖐🏻🖐🏻
    सम्पूर्ण टिमलाई बधाई तथा गीतको सफलताको धेरै धेरै शुभकामना!!

    • @SunitamiPariyar
      @SunitamiPariyar  8 หลายเดือนก่อน +1

      Thank hjr🙏

    • @SamikshaBhatta
      @SamikshaBhatta 7 หลายเดือนก่อน

      आहा धेरै राम्रो गित लेराउवुभयो संपुर्ण टिमलाई बधाई शुभकामना🙏🙏👌👌👌❤️❤️

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 7 หลายเดือนก่อน +7

    धेरै धेरै शुभकामना दिदी अनि ईश्वर दादा सारै मिठाे सृजना

  • @bishnuadhikarivlog
    @bishnuadhikarivlog 7 หลายเดือนก่อน +2

    आहा कति मिठो गित बधाई छ सम्पूर्णलाई 🎉❤🌹

  • @rajkhanal7724
    @rajkhanal7724 8 หลายเดือนก่อน +13

    हाम्रो अर्घाखाँचीको सान अर्घा दरवार
    दामि छ् गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 😍🙏🎉

  • @nawarajlama7435
    @nawarajlama7435 7 หลายเดือนก่อน +1

    कति राम्रो गित जति सुनेउ उति सुनौ सुनौ लाग्ने ❤❤

  • @ganeshregmi8971
    @ganeshregmi8971 7 หลายเดือนก่อน +8

    अत्यन्तै उत्कृष्ट श्रृजना सुनितामी जि , सफलताको शुभकामना!!

  • @saraswatichalaune
    @saraswatichalaune 7 หลายเดือนก่อน +2

    आहा कति मिठो गित सारै राम्रो गित ❤❤❤❤

  • @birkha8578
    @birkha8578 7 หลายเดือนก่อน +2

    ❤wow कति राम्रो उत्कृष्ट गित❤आऊने दिनम पनि येस्तै राम्रो गीत सुन पाईवोस सम्पुर्ण टीम लाई सफलता को शुभ कामना❤❤❤

  • @abinapandey8120
    @abinapandey8120 7 หลายเดือนก่อน +3

    अर्घाको दरबार जोडियो घरबार सुपा देउराली माई 🙏 सुनिमायालाई ❤️ आहा🥰🌿 हाम्रो आफ्नै प्यारो ठाउँको भौगोलिक, सांस्कृतिक अनि मौलिक परिवेशमा संरचित पञ्चेबाजा गीत सारै राम्रो लाग्यो साथै हार्दिक बधाई तथा शुभकामना टिमलाई🙏😌❤️

  • @Gyana882
    @Gyana882 7 หลายเดือนก่อน +2

    कति राम्रो दुबै जनाको❤❤❤आवाज गीत पनि मिठो छ❤❤❤

  • @padamkc1554
    @padamkc1554 7 หลายเดือนก่อน +32

    हाम्रो अर्घाखाँचीको गहना सुनितामी परिवार सहित सबैलाई सफल्ताको सुभकमना🙏🙏🙏

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh 7 หลายเดือนก่อน +2

    वाउ tik tok मा सुनेर कहिले आउँछ भनेर पर्खाइमा थिए आज मन को धोको पूरा भयो सुपर गित बधाई छ सम्पुर्ण तिमीहरू लाइ❤❤❤🎉🎉🎉😘😘🙏👌👌🙏♥️

  • @satyamacharya6400
    @satyamacharya6400 7 หลายเดือนก่อน +3

    जुन दिन देखि यो गीत TH-cam मा आयो दिनको २/३ पटक हेरिरहेको छु, आगामी दिन मा पनि यस्तै गीत
    सुन्न र हेर्न पाउ सम्पूर्ण टिमलाई शुभकामना छ

  • @Surakshyasingh14
    @Surakshyasingh14 7 หลายเดือนก่อน +2

    धेरै राम्रो गीत बनेको छ नानू शुभकामना छ❤️❤️

  • @kamalbhattarai9596
    @kamalbhattarai9596 7 หลายเดือนก่อน +3

    दामि छ सफलताकाे शुभ कामना

  • @mitralalkc3670
    @mitralalkc3670 6 หลายเดือนก่อน +2

    Nice panchebaja song congratulations to entire team...

  • @DhanbahadurBk-q9q
    @DhanbahadurBk-q9q 7 หลายเดือนก่อน +5

    धेरै मिठो गीत छ 100 चोटि सुनेपनी धित नमोर्नी सफल्ता को शुभकामना सबै टिम्लाई

  • @rameshmagar5641
    @rameshmagar5641 7 หลายเดือนก่อน +2

    आहा कति मिथो गित हो हाम्रो अर्घाखाँची को चेली सुनिता तारामी लाई मिस यु

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน +1

      Miss you to hajur🙏😊

  • @kishanaranjan4113
    @kishanaranjan4113 8 หลายเดือนก่อน +6

    यसो हेरेको त मेरै घर माथीर को सबै आफन्त एकै ठाउ देख्
    छु त बा म त हेरेको हेरै भय जे होस देरै खुसी लागेयो सफलता को कमना सबै आफन्तजन हरुलाई

  • @surajbk-no2fn
    @surajbk-no2fn 7 หลายเดือนก่อน +2

    गित पनि राम्रो शब्द झनै मन छुने सफलता को शुबकामना सबै टिम लाई

  • @ShivaHamal
    @ShivaHamal 8 หลายเดือนก่อน +129

    हाम्रो मौलिक गीत कस्तो लाग्यो सुझाब पाउ हजुर❤

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน +11

      Thank you so much dai🙏

    • @khagishreesrana3194
      @khagishreesrana3194 7 หลายเดือนก่อน +7

      धेरै नै राम्रो रहेछ नि सर हाम्रो ठाँउ वरिपरिका भेगका नाम पनि राखियको रहेछ best of luck all teem 🎉🎉🎉🎉❤❤❤

    • @tilshreesh8418
      @tilshreesh8418 7 หลายเดือนก่อน +3

      Aati mitho xa❤❤❤

    • @shivasunar7040
      @shivasunar7040 7 หลายเดือนก่อน +2

      खोट लगाउने ठाँउ कहि कतै पनि छेैन।
      गित धेरै राम्रो छ । सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @DineshBaral-g3l
      @DineshBaral-g3l 7 หลายเดือนก่อน +3

      जति सुनेयो तेती राम्रो
      10 चोटि सुने मैले अझै सूनी रम भाको छ

  • @madandk-yv3ds
    @madandk-yv3ds 7 หลายเดือนก่อน +2

    आहा सुनि मायालाई हेरियो सुनियो कति मिठो लाग्यो सुभकामना

  • @AmishaThapa-oy6ro
    @AmishaThapa-oy6ro 8 หลายเดือนก่อน +7

    ❤❤आहा कति मिठो गीत 🌹🌹👍👍🥰हाम्रो अर्घाखाँची शान अर्घा हजुर हरु लाई सफलता को शुभकामनाएं❤❤❤❤❤

  • @ParbataShrestha-df2ms
    @ParbataShrestha-df2ms 7 หลายเดือนก่อน +2

    असाध्यै राम्रो लाग्यो हजुर म रिल्स नबनाउनेले पनि बनाईछाडे❤

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 7 หลายเดือนก่อน +4

    मेरो घर पुर्ब उदयपुर हो हाम्रो तिर यस्ता गित त चल्दैन तर बिदेशमा सबै पश्चिम तिरका साथीहरु सङ बसेर सुन्दा सुन्दा मलाई पनि मज्जा लाग्न थाल्यो यो गितहरु आहा कति राम्रो गित

  • @babitabohora-official
    @babitabohora-official 7 หลายเดือนก่อน +2

    आहा🤗😍 मिठो गीत अनि निकै उत्कृष्ट अभिनय प्यारि दिदी सुनितामी❤️❤️😘

  • @DolbdrRaskoti
    @DolbdrRaskoti 7 หลายเดือนก่อน +2

    गित संगीत भनेको येस्तै हुनुपर्यो
    सर्जक प्रती कोति कोति नमन ❤❤❤❤❤
    This song will always be good for me 💪💪💙💙💚💛

  • @rameshgelang
    @rameshgelang 7 หลายเดือนก่อน +2

    धेरै राम्रो, आफ्नो ठाउँलाई चिनाउने अझै प्रयास गर्नु सफलताको शुभकामना दिजु ❤❤

  • @IshwarThapa
    @IshwarThapa 7 หลายเดือนก่อน +10

    यति राम्रो गित, स्वर भिडियो भयर जताततै भाइरल भयर पनि युतुबमा भिउस नै नजाने
    मैले मात्र १२ पटक हेरे।

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน +1

      Teitani k dai

    • @Aayus-k3j
      @Aayus-k3j 7 หลายเดือนก่อน

      Maele 37 time here from British Army U k sunitami pariyar best of luck well done buddy and guys

  • @kumarpunmagarpyuthan9962
    @kumarpunmagarpyuthan9962 5 หลายเดือนก่อน +2

    उत्कृष्ट मौलिक गित 🎉🎉🎉

  • @NarayanKhanal-je9uj
    @NarayanKhanal-je9uj 7 หลายเดือนก่อน +11

    यो गीत र यो भाका सुन्दा साह्रै नै अर्घाखाँचीको याद आयो।

  • @PrabinKathayat-vf3sj
    @PrabinKathayat-vf3sj 7 หลายเดือนก่อน +2

    आहा गित ❤

  • @Bichhod-2
    @Bichhod-2 7 หลายเดือนก่อน +11

    अर्घाखाँचीका कलाकारहरूको विशेषता भनेकै यस्तै छ। कि त गीत नै ननिकाल्ने गीत निकालेपछि देशै खाने निकालिदिने उत्कृष्ट गीतको लागि धेरै धेरै शुभकामना।👌👌👌👌 पाँचचोटि सुनियो अहिलेसम्म धित मरेको छैन।

  • @sunitapariyar2731
    @sunitapariyar2731 7 หลายเดือนก่อน +3

    अब देस खाने पालो सुनितामी परियारको हो !❤🙏

  • @TilkPul
    @TilkPul 7 หลายเดือนก่อน +2

    आहा हाम्रो प्यारी अर्घाखाँची कि चेली को भोइस act ky छ पक्कै देस खान्छ एक दिन 🎉🎉

  • @suman56838official
    @suman56838official 7 หลายเดือนก่อน +3

    आहा!! कति मीठो गित❤❤❤

  • @moneysir8051
    @moneysir8051 7 หลายเดือนก่อน +2

    यति मीठो गित करोड कलब मा पुराउनु पर्छ सबैले दस दस पटक हेरेर भय पनि

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน

      Aaha yo mayako lagi thank you hajur🙏

  • @S-us8gl
    @S-us8gl 7 หลายเดือนก่อน +3

    धेरै मन पर्यो गीत सुनिता परियार लगायत सम्पूर्ण टिमलाई शुभकामना
    ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamijhuplal7030
    @kamijhuplal7030 7 หลายเดือนก่อน +2

    यो गीत यति मिठो लाग्छ कि मलाई हरेक दिन बिहान ड्यूटी जादा र ड्यूटी बाटा आए पछि दिन मा 2 पटक सुन्ने गर्छु thank you सुनीमाया good luck love you ❤❤❤❤

  • @yuvrajkml
    @yuvrajkml 8 หลายเดือนก่อน +6

    गित सम्रचाना सबै राम्रो छ तर सोरठि को भाकामा भयो शुलक्क्षे लिएर आयौ हामि हजुरैको घरमा तनर धनले होईमा जावोस लाखौ बरिष भन्ने सोरठिको भाका मिल्दो जुल्दो भयो तै पनि ठिकै छ। मैलिकता जोगाई राख्नु पर्छ सबै टिम हरूलाई बधाई छ।

    • @rameshthapa7890
      @rameshthapa7890 7 หลายเดือนก่อน

      Um baglunge sorathiko laya 98% milyo

    • @Gt888
      @Gt888 6 หลายเดือนก่อน

      बाग्लुङ काडेबाश बिर्कोट तिहार भैलो समुह ले नचरी एल्बम बाट गीत कपी राइत् को मुद्दा हाल्यो भने यो शिव हमाल ले क्षेतिपुर्ती दिनु पर्छ! किन कि लय चोर्ने ( बनाउने ) त्यो हो !

  • @jibanbk4817
    @jibanbk4817 7 หลายเดือนก่อน +2

    सारै उत्कृष्ट र सारै मन पर्दो लोक सोङ्ग असाध्यै मन पर्यो 🙏🙏❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘😘

  • @deepakpariyarofficial8566
    @deepakpariyarofficial8566 8 หลายเดือนก่อน +3

    एकदमै राम्रो बनेको छ गीत आफ्नै जिल्ला को प्रसिद्ध ठाउँ अर्घा को मन्दिर कि यो सुन्दर तस्बिर उही पुरानो झल्को आयो कति भयो अर्घा न गएको गीत मा हेर्न पाउँदा एकदमै राम्रो लाग्यो गीत पनि निकै राम्रो बनेको सुनितमी दिदी 🎉🎉🎉❤

    • @IshworSinghMusic
      @IshworSinghMusic 8 หลายเดือนก่อน +2

      कृपया गीत share गर्नुहोला

    • @SunitamiPariyar
      @SunitamiPariyar  8 หลายเดือนก่อน +3

      Tq hjr🙏

  • @rewajpoudel7563
    @rewajpoudel7563 6 หลายเดือนก่อน +2

    धेरै राम्राे छ याे गित, अर्घाखाँचिकाे भएर हाेकि😅😅😅

  • @Gyanuhub551k
    @Gyanuhub551k 8 หลายเดือนก่อน +25

    चानचुने होर 😅 अर्घाखाँचीको पो हो त ♥️ निकै उत्कृष्ट छ ❤ हप्ता दिन भित्र million views आएको हेर्ने मन हुने भरि हाजिर हुम है ❤🎉

    • @SunitamiPariyar
      @SunitamiPariyar  8 หลายเดือนก่อน +3

      Hajur haruko maaya paye vane pakkai pugla🙏

    • @robinsinghcreation6949
      @robinsinghcreation6949 7 หลายเดือนก่อน +2

      Share grum sabai mili ❤

    • @basantaadhikari2559
      @basantaadhikari2559 7 หลายเดือนก่อน +1

      हो हो सहि हो

    • @Realmec35-ub4gb
      @Realmec35-ub4gb 7 หลายเดือนก่อน

      क@क​@@robinsinghcreation6949

  • @IndraDahal-ph8hm
    @IndraDahal-ph8hm 7 หลายเดือนก่อน +2

    शिव हमाल ❤ राम्रो छ हजुरको सिर्जना एकदम मन पर्छ!!.../

  • @SmilingCheese-yo9pv
    @SmilingCheese-yo9pv 7 หลายเดือนก่อน +7

    आहा कति मिठो गित❤🎉🎉

  • @bimalabhandari3099
    @bimalabhandari3099 7 หลายเดือนก่อน +2

    आहा निकै मर्म स्पर्सि दोहोरी लगनको महिनामा आधारित सारै मन पर्यो सफलताको धेरै धेरै सुभकाना हजुरलाई 🎉🎉🎉🎉❤❤❤❤🙏🙏

  • @shantichalise980
    @shantichalise980 7 หลายเดือนก่อน +7

    आहाकती राम्रो मौलीक गीत। बधाई छ सबै जानालाई

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 7 หลายเดือนก่อน +2

    ईश्वर सिंह र वहिनी सुनिताको जादुमय स्वर सुन्न पाईयो। स्वर अत्यन्तै मिठासले भरिपूर्ण छ । आगामी दिनहरुमा पनि यस्तै सुमधुर गीतहरु पस्कदै जानुहोला शुभकामना❤❤❤❤❤

  • @IshworPokhrelSinger
    @IshworPokhrelSinger 7 หลายเดือนก่อน +3

    Many congratulations ❤beautiful song 🎶

  • @YamSunar-k8v
    @YamSunar-k8v 7 หลายเดือนก่อน +2

    Aaja Kati raamro sanga aaru yastoi sanga nikale ranu la❤❤❤

  • @prakashduraofficial8373
    @prakashduraofficial8373 8 หลายเดือนก่อน +4

    गित राम्रो होस बजार ततावस शुभकामना छ सुनितामी दिदि ❤❤🥰🥰

  • @maniramacharya3053
    @maniramacharya3053 8 หลายเดือนก่อน +2

    अर्घाको सेरोफेरोलाई आधार बनाई छायांकन गरिएको यो भिडियो पक्कै पनि अर्घाको पर्यटन प्रबर्द्धनकालागी कोशेढुङ्गा साबित हुनेछ।धेरै धेरै धन्यबाद कलाकार, सर्जक तथा सम्पुर्णमा।अर्घालाई महत्त्व दिएको पहिलो सृजना।

  • @SonaPariyar-d3e
    @SonaPariyar-d3e 8 หลายเดือนก่อน +3

    आहा ❤❤❤

  • @Himalsagar5532
    @Himalsagar5532 7 หลายเดือนก่อน +2

    धेरै राम्रो गीत दिदी अर्घाखाँची को❤❤❤

  • @crezyboyindra2776
    @crezyboyindra2776 7 หลายเดือนก่อน +3

    आशा छ येस्तै रमाइला रमाइला गीत अरुपनि धेरै सुन्न अनि देख्न पाइयोस् अनि स्वरकी धनी सुनितमी परियार लाई रियल मा पनि देख्न पाइयोस् बधाई छ सम्पूर्ण टीम लाई🎉🎉🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 8 หลายเดือนก่อน +1

    आहै आहै कति मीठो हो🎉🎉❤❤सफलता को शुभकामना

  • @BimalPariyar
    @BimalPariyar 8 หลายเดือนก่อน +3

    Congratulations team❤❤

  • @basantclub1496
    @basantclub1496 7 หลายเดือนก่อน +2

    यो गित सुन्दा फेरि बिबाह गरम गरम भयो बरै क्यार्नु best washing हजुर

  • @toplalbhusal9533
    @toplalbhusal9533 8 หลายเดือนก่อน +4

    आहा कति मोठो "सुनिमायालाई"🎉❤मेरो कमेन्टलाई पनि "माया❤"गरिदिनुहोला सुनिमायालाई जस्तै धन्यवाद 🙏🕉️

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 7 หลายเดือนก่อน +2

    कती मिठो गित🎉🎉

  • @Yubrajpariyar2079
    @Yubrajpariyar2079 8 หลายเดือนก่อน +5

    आहा धेरै राम्रो गित झनै पन्चे बाजा मा सुन मा सुगन्ध 🙏🙏🙏❤️

  • @jhalaksunar9085
    @jhalaksunar9085 7 หลายเดือนก่อน +2

    नमस्कार म लोक गीत लाई माया गर्ने मान्छे आफैंले पनि एउटा् एल्बम मा लय सब्द स्वर मेलोडि बनाएको छु मैले पनि आफ्नो परिवार लाई भिडियोमा राखेको थिए आउनी दिनमा पनि गीत संगीतमा अगि बर्ने आस छ तर यो गीतको म्युजिक लय सब्द मेलोडी भिडियो धेरै राम्रो छ आफ्नो परिवार राखेर भिडियो बन्नेको छ मलाई सारै मन परेयो भिडियो बधाई छ अल टिम

  • @khagendraacharya7174
    @khagendraacharya7174 8 หลายเดือนก่อน +2

    हाम्रो अर्घाको दरवार को सेरोफेरोलाइ भिडियोमा उतारेर आन्तरिक प्रयटन प्रबन्धन अनि मिठी गित पस्केकोमा जिल्लाको कलाकार लाई हार्दिक धन्यवाद अनि यो गित सफल पनि होस

  • @ghamanpun4545
    @ghamanpun4545 7 หลายเดือนก่อน +2

    आहा क्या राम्रो गित म पनि तिकतक केरेर एहा आएको धेरै राम्रो लाग्यो

    • @SunitamiPariyar
      @SunitamiPariyar  7 หลายเดือนก่อน

      Aaha thank you hajir🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 7 หลายเดือนก่อน +8

    आज इन्द्रेणी कार्यक्रम हेरेपछी!यता आउनेजती यता हाजिर हौउ!!❤❤

  • @humragmi426
    @humragmi426 8 หลายเดือนก่อน +1

    सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @nandapun4999
    @nandapun4999 8 หลายเดือนก่อน +3

    अहा साह्रै राम्रो पन्चे बाजा गित सीस ! 👌

  • @ManprasadSunar
    @ManprasadSunar 7 หลายเดือนก่อน +2

    एकदमै उत्कृष्ट छ गित सम्पुर्ण तिम लाई अग्रिम बधाइ

  • @ShovaPariyar-cl2fp
    @ShovaPariyar-cl2fp 8 หลายเดือนก่อน +3

    आहा दिदी म भिडियो हेरेर रोए धेरै राम्रो छ 🎉 धेरै सुभकामना 🎉🎉🎉❤दिदि

  • @juwarimedia2201
    @juwarimedia2201 หลายเดือนก่อน +1

    जति सुन्यो उति सुनौ सुनौ लाग्ने मीठो सब्द संगीत मा सजिएको मीठो गीत

  • @fzre5di300
    @fzre5di300 8 หลายเดือนก่อน +2

    ईश्वर सिङ्ग सुनितामी परियार सहित सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉

  • @maheshacharya7533
    @maheshacharya7533 7 หลายเดือนก่อน +2

    अत्यन्तै उत्कृष्ट उत्पादन हाम्रो पर्यटकिय स्थल साथमा उचित समायोजन गरिएका शब्द सङ्गीत । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।
    जय होस जय मातृभुमी ।।

  • @sashikirannakal8933
    @sashikirannakal8933 7 หลายเดือนก่อน +3

    ❤❤2करोड भिउजको शूभकामना🙏