Jhorle ani namaste 🙏 aja vani palpali rodhi gharma charchit hasti haru adarniya lokpriya gayak sarjak sangetkar daju sagar birahi ra lok priya gaika meri pyari maiju pani hununxa adarniya gaika jamuna ranako aawajma sagar birahi dajuko Afanai sirjana ma raheko geet samjhana xa vandeu liyara aayka xau dherai vanda dherai maya garidinu hola hai Dhanybad 🙏🙏
यस्तै यस्तै पुराना गीतहरु लाई दोहोरी साँझ मा घन्काउदा नहेर्ने कोहि पनि छैन यस्तै यस्तै पुराना गीतहरु लिएर आउनु होला दर्सक को पक्कै पनि चित्त बुझ्दो हुनेछLove you 💕💕💕💕💕 all of you ❤️ so much 💝🥰💞 Thank you ❤️
सम्पुर्ण न मा नम नमस्कार from धादिङ बेसि कति मिथो भाका अनि तेस्तै शब्द झन हेर्यो झन रुन म न लाम्छ दिपिका बहिनी लाई धेरै धेरै धन्ने बाध छ है ह्जुर 👏👏👏👏👏👏👏👏👏👏
अाहाँनी असाध्यै राम्रो दाेहाेरी सागर दाजु लाई मनै देखि सम्मान छ साथै हाम्रो पाल्पाली चेलि जमुना राना दिदी लाई पनि सम्मान छ,।लगायत सम्पूर्ण दिपका बयम्बु मगर सम्पूर्ण टिम प्रति सफलताको शुभकामना 🙏
आहा कति मीठो स्वर शब्द सागर बिरहि हजुर को म ठुलो फ्यान हु र जमुना जि को पनि पहिले देखि नै फ्यान हु अनि दिपिका को पनि फ्यान हु लगायत सम्पुर्ण लाई सुभकामना
अाहा कति राम्राे दाेहाेरी यस्तै पुराना पराना भाका हरु मा गित गाउनु हाला जति सुने पनि सुनुउ सुनुउ लाउने अहिले का नया भाकाे त तेति राम्राे छैन्ना पुराना भाका हरु मा कति मिठास छ
अति उत्कृष्ट शब्दले भरिएको मार्मिक गीत मलाई त असाध्यै मन पर्यो। सम्पुर्ण कलाकार साथै यस पाल्पाली रोधी घर कि साहुनी दिपिकालाई धेरै धेरै धन्यवाद जसले यति राम्रो गीतको लागि वातावरण मिलाउनु भयो।
समाज मा भयका सत्त्य घटना लाई आधार बनायर शब्द चयन गर्नु भयो दुबै जनाले धेरै धेरै बधाइ छ । सारै मन छोयो ।भुल्नै त काहा सकिन्छ र तर सोचेको जस्तो जिन्दगी नहुने रैछ।
मेरोत मुतुनै भक्कानियर आयो ,,,,,,,सम्झना छ भज्देउ धुरु धुरु रोईरहने मायालाई रोईरहछ न भन्देउ कस्तो मेरो जिबनसङ्ग मेल् खाने भाका सुन्नपाईयो,,सलुत् र सम्मान् छ सम्पुर्णतिम् लाई
आहा सारै राम्रो प्रस्तुति धेरै पुरानो गीत लाई सम्मान दिएर दोहोरी साँझ मा घन्काउनुहुने सम्पुर्ण टिम लाई सफलता को कामना छ देबिका लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट
यस्तो गायक गायिका हरु लुकेर भित्र भित्र बस्दा दुखाे लाग्छ यति मिठाे स्वार अनि शब्द खानि हरु 😍😘😘
Jhorle ani namaste 🙏 aja vani palpali rodhi gharma charchit hasti haru adarniya lokpriya gayak sarjak sangetkar daju sagar birahi ra lok priya gaika meri pyari maiju pani hununxa adarniya gaika jamuna ranako aawajma sagar birahi dajuko Afanai sirjana ma raheko geet samjhana xa vandeu liyara aayka xau dherai vanda dherai maya garidinu hola hai Dhanybad 🙏🙏
यस्तै यस्तै पुराना गीतहरु लाई दोहोरी साँझ मा घन्काउदा नहेर्ने कोहि पनि छैन यस्तै यस्तै पुराना गीतहरु लिएर आउनु होला दर्सक को पक्कै पनि चित्त बुझ्दो हुनेछLove you 💕💕💕💕💕 all of you ❤️ so much 💝🥰💞 Thank you ❤️
यो जोडी को भाग 2 छिटो हेर्न पाउ दिपिका जि
सारै राम्रो दोरि सगर दादा लाई समान छ दुबै जना लाई समान छ तर दिपिका दिदी ले नै गाको भय अझै राम्रो हुनि थियो दिदी दिपिका
super nice sister
🙏🙏🙏🌷 jhorle
तपाईको सब्दले यक्दमै मन छोयो सागर जी स्वरको त कुराई नगरौ। दोस्रो राजु हुनुहुदो रहेछ अझै अगाडी बडदै जानु ।र सबै टिमलाई हृदय देखी धन्यवाद
Wow sarai marmik vaka ma dhori gaunu vayo yo vaka hami sanai huda yakdam sunako ho radio ko jamana ma ra sabai kalakar haru malai sarai man perx
दामी live दोहोरी ।
ww nice song
धन्य बाद सबै लाई दीपिका र सागर को पनी यो भाका मा झन afghanistan bata ✅✅✅⁉️
ati ramro xa hai Hamro Palpali cheliharu
Wwwwwooooo k sabdha sagar ji miss u hal malaysia😍😍😍😍😍🙂🙂
आहा कति मिथाश मिथाश शब्द मा सवाल जवाफ मिलायर गाउने हाम्रो गउपालिका मित्र सगर ब्रो लाई हिर्दय देखि धन्याबद्🙏🙏🙏
Tanahun jilla kai yek honahar gayek harek bidhama pokhta byakti sagar birahi jaslai afnai jilla bashi le nachineko hoki always support 🙏🙏🙏
आहा सागर जि को शब्द कटकै मन छोयो
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
samdur swor ani marmik sabda wow
यस्तो हो माया प्रितिको दोहोरी बधाई गायक गायिकालाई🙏❤️🌺 साथै दिपीका बहिनीको गला स्वरलाई उच्च सम्मान ❤️🙏❤️
katti mitto sohor hajur ko soltey 🙏🙏🙏👍️
वाहा!! सागर ब्रो जमुना पर्दा पछि चर्चा कमाउने लाई झ्याप्पै लाईभमा 😍🙏🙏सुन्दै छु
सागर जि को टुक्का का शब्द हरु सुन्दै काढा उमृन्छ ज्यु भरी यति मन छुने शब्द हरु पस्किनुन्छ कि
सम्पुर्ण न मा नम नमस्कार from धादिङ बेसि कति मिथो भाका अनि तेस्तै शब्द झन हेर्यो झन रुन म न लाम्छ दिपिका बहिनी लाई धेरै धेरै धन्ने बाध छ है ह्जुर 👏👏👏👏👏👏👏👏👏👏
Ahaa kati mitho sabda
Sabai mero gaule kati ramailo
Dui gayak gaika ko geet ramro xa dui janako geet man parxa
Sagar sr ani sabbei team lai badhai
अाहाँनी असाध्यै राम्रो दाेहाेरी सागर दाजु लाई मनै देखि सम्मान छ साथै हाम्रो पाल्पाली चेलि जमुना राना दिदी लाई पनि सम्मान छ,।लगायत सम्पूर्ण दिपका बयम्बु मगर सम्पूर्ण टिम प्रति सफलताको शुभकामना 🙏
मन छुने भाका अनि शब्दहरु
Daju and dejuko geet ramro xa
Aru pani git gaun sagar juna rana
हार्दिक बधाई छ "हाम्रो पाल्पाली, हाम्रो नेपाली कलाकार" हरु प्रति दिपिका ज्यु त झन मेरै पालिका भित्र कै हुनुन्छ।
Dherai dherai ramro xa Baini vai lai
ओ हो यस्तो मिठो स्वरका धनी अहिले सम्म कहाँ हुनुहुन्थ्यो।
सागर जि को सोर दामी जोडी लाई बधाई छ सम्पुर्ण मा नमस्कार🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mitho geet marmik x dubai lai subhakamana
कति राम्रो हो नि जति सुने पनि सुनुम सुनुम लागिरहने दिपिका
धेरै राम्रो लाग्यो बधाई टक्र्याउँदछु
Aaha so very nice sang miss you all tim lai 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
आहा कति मीठो स्वर शब्द सागर बिरहि हजुर को म ठुलो फ्यान हु र जमुना जि को पनि पहिले देखि नै फ्यान हु अनि दिपिका को पनि फ्यान हु लगायत सम्पुर्ण लाई सुभकामना
आहा निकै रमाइलो लाग्यो ❤️❤️❤️🙏🙏🙏🙏
Sagar dai ko natural sor maa mitho dohori herna pauda khusi lagyo
पहिलो टुक्का tiktok मा सुनेको आज पुरै सुन्न पाइयो 💋😍😍😍😍😍😍
अति मार्मिक छ भेनाजु प्रगति को कामना छ हजुरलाई कलाकृतिको प्र्गती ले शिखर चुमोस
Kati mitho honi dohori....sagarjamunako
अत्यन्तै मन छोयो सागर जि को टुक्का हरु ले
सुमधुर स्वार मार्मिक शब्द लय सुपर दोहरी 👍🙏❤️💕सम्पूर्ण टीम लाई सफलता को शुभ कामना
Sagar and Janina. Very nice 👍 thank you so manchhe
Dherai dherai suvakamana le nani aajhai pargati jatma aagadi bardisni.....
अाहा कति राम्राे दाेहाेरी यस्तै पुराना पराना भाका हरु मा गित गाउनु हाला जति सुने पनि सुनुउ सुनुउ लाउने अहिले का नया भाकाे त तेति राम्राे छैन्ना पुराना भाका हरु मा कति मिठास छ
हजुरहरुको मिठो स्वर अनि उस्तै प्रस्तुति एकदमै राम्रो लाग्यो धन्याबाद ।
एक दम मस्त दोहरी भूमिका निभाई दीनू भो 🌟👍 गुड वीडियो दोहरी गीत नम्बर वन सोहर को धनी सागर जोड़ी लाई बधाई छह गुड टीम लाई बधाई छह
Aaha kati mitho sor saharai man pryo
धेरै पछि सागर विरही को स्वर सुन्न पाइयो,आनन्द आउने दोहोरी,जमुना दिदी अझै पनि गीत गाउन खप्पिस नै लायो।
Purano kalakar haru vaneko puranai ho kati marmik x geet
आहा सम्झना छ भन्देउ सृजना नै बलियो छ त्यही माथी उत्कृष्ट दोहोरी
मारमिक दाेहाेरि
जति सुने पनी मन अगाएन
साह्रै सेहेचो लेहै कानुङ्ग पाल्पाली चेलीकोके चेलीबेटी हरुलाई सफलताको कामना
atti ramro jamuna g
अति उत्कृष्ट शब्दले भरिएको मार्मिक गीत मलाई त असाध्यै मन पर्यो। सम्पुर्ण कलाकार साथै यस पाल्पाली रोधी घर कि साहुनी दिपिकालाई धेरै धेरै धन्यवाद जसले यति राम्रो गीतको लागि वातावरण मिलाउनु भयो।
Superb deepika bahini.. congratulations ❤️
आहा रुन्चि साली कस्तो मनै छोयो, साह्रै आनन्द आयो फेरि दोहोर्याएर पो सुन्दैछु, जस्तो राम्रो लय उस्तै राम्रो स्वर अनि शव्द, धन्यवाद रुन्ची साली😊
अति मार्मिक गित चसक्क मन छोयो सुमधुर स्वर अनि लयमा मा सजियको दोहोरी बधाई छ सम्पुर्ण टिम प्रती 🙏🙏🙏🎤🎤🎤🎤
In see
आहा अति मीठो प्रस्तुती मनै कट्टकै खाइ दिने।
जमुना बैनी र सागर भाइ को दोहरी मिठो लाग्यो ।
सागर जि धेरै राम्रो
आहा सारै मन छोयो शब्द उस्तै यो गित मैले दिन मा एक दुई फेरा सुनिरहन्छु सारै राम्रो लाग्छ यो गित र सबै टिम प्रति धन्यवाद।
sagar indreni ma janu paryo la...
Aaha
Kati mitho sabda haru❤️❤️ Awesome 👍
आहा कति मिठो मन मुटु छुने दोहोरी ❤️❤️❤️❤️
Ati ranaro chhh abdipika bayambule magar sang ni live dohori gaunu paryo sagar dada
समाज मा भयका सत्त्य घटना लाई आधार बनायर शब्द चयन गर्नु भयो दुबै जनाले धेरै धेरै बधाइ छ ।
सारै मन छोयो ।भुल्नै त काहा सकिन्छ र तर सोचेको जस्तो जिन्दगी नहुने रैछ।
Very good 👍 👏 👌 and very excellent song 🎵 👌 👏 👍 thanks all the best for all
Sagar sirko aawajko fan ma chai
sahrai mitho geet
म कक्षा 4 5 म पढ्ने बेलामा खुबै मन पर्ने गीत।अनि सगर सर र जमुना दिदी को स्वोर सारै मन पर्छ।
सारै मिठाे सुनी राम जस्ताे गित सफलताकाे कामना ।
गला कला को खनी सागर बिरही दाजु
अनि जमुना दि अति उकृस्त दोहोरी 💗💗💗💗💗💗
WOW Dami 🥰
Bhai bahiniko swor mitho xa
Kati miltho geet tastai sor
Very very nice dohori Song 👍👏👏👏❤️
Kasto sabda jun suruko sabdalenai xoyo
आहा कति मिठो दोहोरी मन छोयो.....
कति राम्रो आवाज आहा❤️❤️
yo bhaka ma dada sanga deepika sis le gaunu paryo k huna ta yo pani sarai ramro xa man paryo
Ramro xa didi ❤️❤️
सागर जि को स्वर लाई साथ दिने म भएको भए क्या बबाल हुब्थ्यो। किन कि साइत साइत का दुइटा भाइ हरु ले भाका अन्त अन्त लगिरहेको छ😀😀
कति राम्रो भाका अनि स्वार सागर दादा अनि जमुना दिजु 🌺🌺🌺🌺🌺🌺
मेरोत मुतुनै भक्कानियर आयो ,,,,,,,सम्झना छ भज्देउ धुरु धुरु रोईरहने मायालाई रोईरहछ न भन्देउ कस्तो मेरो जिबनसङ्ग मेल् खाने भाका सुन्नपाईयो,,सलुत् र सम्मान् छ सम्पुर्णतिम् लाई
Wow Sagar birahi thank you Ani safal ta ko suvakamana Ajhay pargati garday janu ❤🎉😢
Nic dohari
धेरै राम्रो मार्मिक गीत
अाहा तैसै सागर बिरहि भा हैन उहाका गितहरु धेरै सुन्छु।मन छुने
आहा सारै राम्रो प्रस्तुति धेरै पुरानो गीत लाई सम्मान दिएर दोहोरी साँझ मा घन्काउनुहुने सम्पुर्ण टिम लाई सफलता को कामना छ देबिका लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट
जसले मुटु छुरा झैं रेटे जसलाई भुल्न खोजेथे उही भेटे 🥺🥺❤️😢
मनै चसक्क भयो
आहा मेरि प्यारी दिदी गित सुन्दा सुन्दै आँखा बाट आँसु आको पत्तै पाइन। पाल्पाकी सान प्यारी दिदी जमुना सफलताको शुभकामना ।
wow nice dohori bhai baini ko ❤️👍👍👌👍👌👍
मार्मिक मन छुनी दोहोरी
लाइभ गाउनु पर्छ त यस्तो ख्यालको सबैले मनपराउने खाल्को निकै मिठो लाग्यो
Sarai man dukhyo yo geet sunda ta
Ma pani yestai vako xu
Khti rhamro mhan xoyo🌹🌷♥️
. मेरो प्यारो दादा💜❤️ अति राम्रो कला गलाgod bless you Dada🙏
Malai man parne gayak aahaa❤️🙏🏻
Wow dami