यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
आतँककारी र नेपाली सेनामा कति भिन्नता र मानवता रहेछ भन्ने उहाँको भनाइले बुझाउँछ। सुत्केरी हुने कारणले नमार्नु अनि यातना नदिनु नेपाली सेनाले कतिठुलाे मानवता देखाएछ। तर माओवादिहरुले ज्युँदै मारेका, अनि रुखमा बाँधेर घाँटी रेटेका,टाउकोमा बन्चरो हानेका घट्ना धेरै सुनियो। यहि हाे फरक मानव र दानबमा।
त्यो बेला दुबै पक्षले क्रुरता देखाएकै हो। एकपक्षको कुरा सुनेर अर्को पक्षलाइ नराम्रो सोच्नु गलत हो। मेरो प्रश्न चाहिँ; निश्पक्ष निस्वार्थ जनताको लागि लडेकाहौ भन्ने कम्रेडले छातिमा हाथ राखेर भन्नुस, "के तपाइहरुको बन्दुकले साच्ची जनताको लागि सुनौलो बिहानी ल्यायो त?"
दुख पाइस मँगले आफ्नै ढङ्गले। तिमीहरूको गणतन्त्रला हामी नेपाली सारालाई आधुनिक युगका दासमा परिणत गरेको छ, महान उपलब्धी भन्दै मुतको न्यानोमा नरमा। देशको शान र विकासको गति त पन्चायत कालमा धेरै तिब्र थियो। बहुदलले खायो, लुटतान्त्रिक गणतन्त्रले निमिट्यान्न पार्यो। देश चोर अपराधीको हातमा छ। राजा बरू धेरै जनउत्तदायी थिए।
Tyo kahali laagdo kalikot ko basai maa dekheko thiy tyo sena dusman tesai hoin hamiharu ko hahhahaha😅😅😅 thokekai ho sala kati jana hamro khutta dhogdai aayeka thiy hatiyar sahit
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
सैनिक ले निर्दम यातना दियकै हो तर त्यो भन्दा माओवादी ले पनि कम गरेको चाहिँ हैन है ....
आतँककारी र नेपाली सेनामा कति भिन्नता र मानवता रहेछ भन्ने उहाँको भनाइले बुझाउँछ।
सुत्केरी हुने कारणले नमार्नु अनि यातना नदिनु नेपाली सेनाले कतिठुलाे मानवता देखाएछ।
तर माओवादिहरुले ज्युँदै मारेका, अनि रुखमा बाँधेर घाँटी रेटेका,टाउकोमा बन्चरो हानेका घट्ना धेरै सुनियो।
यहि हाे फरक मानव र दानबमा।
आर्मी भन्दा माउबादी को तीन गुना बडि आतना दियको हो 🤔🤔माउबादिले
यस्ता कु माओबादिका कारण खाइ पाई आएको जागिर पनि जबर जस्ती छोडनु पर्यो बिहान बेलुका हात मुख जोडने समस्या बनाइ दिए ,यो पार्टीको कहिले भलो नहोस
सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤
त्यो बेला दुबै पक्षले क्रुरता देखाएकै हो। एकपक्षको कुरा सुनेर अर्को पक्षलाइ नराम्रो सोच्नु गलत हो।
मेरो प्रश्न चाहिँ; निश्पक्ष निस्वार्थ जनताको लागि लडेकाहौ भन्ने कम्रेडले छातिमा हाथ राखेर भन्नुस, "के तपाइहरुको बन्दुकले साच्ची जनताको लागि सुनौलो बिहानी ल्यायो त?"
त पनि सुतेको आर्मिलाइ मार्न लाई नै हिडेकोत होस
महिना को पेन्सन कति दिन्छ आतंककारी नाइके चण्डे ले दास भतुवाहरु लाइ😁
भेटेसम्म 2 ओटै पक्षले अमानवीय तवर ले हत्या गरेकै हुन
धेरै गफ नलगाए हुन्छ
माओवादी मात्र दूधले नुहाएको हैन
राजाको शासन राम्रो हुन्छ भन्नेले यस्तो भित्री कुरा के थाह???
पुलिस र सैनिक लाई म कहिलै बिस्वास गर्दिन । भुत्रोको सुरक्षा कर्मि ।
😡🤬
म सानो हुदा कमिरेचौर चौकी मा भिडन्त भयको अलि अलि थाहा पाउछु तेहा लड्ने लडाकु सङ्ग अन्तर्बार्ता लिनुस
यातना दुबै पक्ष बाट भएको हो तर बढी आर्मी बाट भएको हो
हो तलाइ थाहा रैछ
😡🤬
यसरी नै मपनी कैलाली को बोराडादी ब्यारेकमा 2059 जेत मेनाको १२गत्ते गिरप्तार परेको थिय
तेहि तेहि भयेरत बेसि मावोबादि सङख्या बडेको होत
प्रचण्ड र बाबुराम को सपना पूरा गरे पनि जनता को सपना र पुजिबाद को बिकास चाहिँ केही गरेन परु लिपु लेक लिम्पिया धुराबेजेर देश को सिमाना खटाएको छ!
पत्रकार सर को बोली निकै मिठो
विश्व दाइलाइ सम्झना
Nice program
किन सर कुनै कुनै सबद काटियको छ
He prachanda yo janamukti senako Kura ramri sunnuparyo .
म जस्तै यातना पिडीत हुनुहुदो रहेछ मपनी पोखरा जेल परेको हुॅ मेरोपनी पिडा बाहीर ल्याउनु पर्यो सर मेरो घर प्युठान हो।
हजुरको नम्वर दिनु न सर पिलिज्
@@TopNepalTV म अहीले भारत छु सर भारतको दिनेहोकी नेपाल को
कास्तो निर्दय सासन
छिटो छिटो नयाँ नया अन्तरबार्ता लिनु परो का सर धन्यवाद
सर धनुषा को यदुकुहा मा भएको जनयुद्धको बारेमा जानकारी दिनुस please
द्वन्दकाल लाइ बढाव दिने नै तत्कालिन सरकार हुन्
Arulai Marna jani lai Marna parxa
Honi iniharule marna janthe ani aile natak garchan katilai reti reti maro hola.
के पाउनु भयो त.. अन्त्य मा....
Gopaniyetako hak xa nepalma yesari face chahi gopye rakhda ramro hunthyoki sir
salam xa kamred
दुख पाइस मँगले आफ्नै ढङ्गले। तिमीहरूको गणतन्त्रला हामी नेपाली सारालाई आधुनिक युगका दासमा परिणत गरेको छ, महान उपलब्धी भन्दै मुतको न्यानोमा नरमा। देशको शान र विकासको गति त पन्चायत कालमा धेरै तिब्र थियो। बहुदलले खायो, लुटतान्त्रिक गणतन्त्रले निमिट्यान्न पार्यो। देश चोर अपराधीको हातमा छ। राजा बरू धेरै जनउत्तदायी थिए।
कुर सौनिकहरु
Ramro garechan.yadi timiharu jasto vaye judai gadne thiyau hola tera surakchyakarmi sahi vayera chadechan. Timiharule katilai marau hola pap dhuri bata karaunecha.
❤❤❤❤
हेर्न सुरु गरियो
next full vido uplod garnus
Salam kamree lai
Timi harule rukhama hat bader hati reyeko r kiriya baseko manchelai kateko kura chahi sahi thiyo aafno dajubhai mater ajhai thulo kura garnw
Yatana hoina jiudai paap vogeko timile ! Aru lai marda yatana vayena afule paudaa yatana muji paapi haru
🎉🎉🎉🎉🎉
यो लाई त मारी हाल्नु पर्ने थियो किन छोड्यो होला
यसले यहाँ जति गफ दियो तर तेहा 0.1 नि बोलेको छैन यसले म माओबादी होइन निकाल्न परो हजुर भन्थियो होला अले गफ दिन्छस
रोचक अन्तरवार्ता, सलाम कमरेड।
Jasle jati bujxa teti nai bolne ho lekhne ho trw ma herni mattrw haii
Yestai ho t agargaman k payeu. Des ghati kiryakalap garer
Tyo kahali laagdo kalikot ko basai maa dekheko thiy tyo sena dusman tesai hoin hamiharu ko hahhahaha😅😅😅 thokekai ho sala kati jana hamro khutta dhogdai aayeka thiy hatiyar sahit
मुजी जङ्गली कामी माचिक्ने भुक्छस