Man Pareko Fula Khaseko | बशन्त बि क र अस्मिताले फेरी रुवाए सारा नेपालीलाई, Basanta Bk Vs Asmita Dc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 582

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 3 ปีที่แล้ว +398

    नमस्कार🙏
    म कलाकार वसन्त बिस्वकर्मा।
    यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद

    • @rkleezonbabuthakuri7952
      @rkleezonbabuthakuri7952 3 ปีที่แล้ว +10

      सधै सुन्न पाउ हामिले तपाइको आवाज।।।

    • @shalikramsharma5727
      @shalikramsharma5727 3 ปีที่แล้ว +8

      भाइको गितहरु मलाइ सारै मन पर्छ अझै सफलता को उचाउइमा पुग्नु मेरो भाइ लाइ सफलताको शुभकामना ।।

    • @tulbahadur7898
      @tulbahadur7898 3 ปีที่แล้ว +5

      Ramrox

    • @sanjibgurung7322
      @sanjibgurung7322 3 ปีที่แล้ว +3

      Derai derai ramro xa vai bainiko dohiri

    • @geetathapa7891
      @geetathapa7891 3 ปีที่แล้ว +3

      wow nice video vai

  • @preampujari9848
    @preampujari9848 3 ปีที่แล้ว +75

    रुपकी रानी 🧜🧜🧜शब्दकी खानी अस्मिता dc को दोहरी नछुटाइ हेर्ने को को छौ यता
    👇️👇️👇️हाजिर गरुम

  • @binodtiwari178
    @binodtiwari178 3 ปีที่แล้ว +77

    कथा बस्तुले बिस्तारै गति लिदैछ,यस्लाइ क्रमै सङ्ग लानु होला,बसन्त भाइले बाटो प्रसस्त गर्नुभएको छ,अस्मिताले सुरुमै अस्वीकार गर्नु पनि राम्रो हो,बसन्तले अझै सम्झाइ बुझाइ गरे पछि अस्मिता ले बिस्तारै स्विकार्दै जाने र बसन्तले अहिले सम्म बिहे नगरेकै अवस्था मा अस्मिता फर्की आउने।
    र यसरी मायालु जोडिलाइ छुटाउन नहुने र घर बिग्रीए पछि सहमति मा पुरानै मायामा फर्किन सकिने भन्ने ,हाम्रो समाजलाई एउटा उदाहरण दिए कसो होला?
    कलाकार हरुले समाजमा देखिएका समस्या हरुको उपयुुक्त निकास दिनु पनि झनै राम्रो पाटो हो।कथालाइ नछोडी लैजानुहोस,dohori champion मा इतिहास लेखाएर पाएको चिनो हो यो कथा,अझ यो भन्दा अगाडी एउटा गायक पात्र बनाएर अस्मिता को बैबाहिक जिबनमा आएको कलह र घर बाट निकालिएको बिसय बस्तुमा एउटा episode बनाएर,यो episode ल्याएको भए झन राम्रो हुन्थ्यो कि?
    बधाई छ वसन्त भाइ र अस्मिता बैनि दुबै जनालाइ उज्व्ल भबिस्यको लागि अन्तरमन देखिको शुभकामना।

  • @shamsher384
    @shamsher384 3 ปีที่แล้ว +21

    दोहोरी बास्तबमा यस्तो हो । शब्दबाण राम्रो छ । अस्मिता र वसन्त को सधै प्रगती गर्नु शुभकामना

  • @prakashshahi4705
    @prakashshahi4705 3 ปีที่แล้ว +35

    पहिलो प्रेम असफल भएर होला । सार्है मन पर्छ। यो जोडी को वियोगान्त दोहोरी ❣️

    • @gyanrai9439
      @gyanrai9439 9 หลายเดือนก่อน

      😂😂😂😂😢😢😂😂😅😅

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 ปีที่แล้ว +35

    यो जोडीको दोहोरी जति सुने सुनिरहु जस्तो लाग्छ । अती मिठो मार्मिक दोहोरी दुबैलाइ धन्यवाद

  • @mayagalami9560
    @mayagalami9560 3 ปีที่แล้ว +31

    भाइरल जोडी अस्मिता दलाकोति ,बसन्त बि क सबैलाइ रुहाउदै छन भगवान ले धेरै माया गरुन भन्ने र आगामी दिन मा अगि बदी रनु भन्ने सुभकामना।।

  • @radhasapkota9765
    @radhasapkota9765 3 ปีที่แล้ว +41

    कति मन मुटु मा बसे यी दुबै भाइ बैनी कति मिठो गीत संगीत ...दुबै जनालाइ शुभाश्रीबाद..सबैको मन जित्न सकुन...

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 3 ปีที่แล้ว +78

    नेपाली लोकगित को ब्राण्ड ।"अस्मिता वसन्त" एक एक नछुटाइ हेर्ने कति छौं म जस्तै।

  • @aitetamang9603
    @aitetamang9603 3 ปีที่แล้ว +21

    यकदम मार्मीक छ अैलेको योङ्ग जेनीरेशन भयरपनी यस्तो संसकारी गित गायकोमा अष्मिता र बशन्त दुबैलाई धेरै धेरै धन्नेबाद उत्तर उत्तर प्रगतीको कामना।।

    • @badalthapa3699
      @badalthapa3699 3 ปีที่แล้ว

      very very nice song

    • @tiksorapun9627
      @tiksorapun9627 3 ปีที่แล้ว

      षषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषष

  • @surajkhatri7300
    @surajkhatri7300 3 ปีที่แล้ว +29

    अस्मिता जी को दोहरी आए पछि न छुटाएर हेर्छु
    स्वर गला कला को समान छ ❤❤❤❤ आई लव यु aslita

  • @padamsharma5021
    @padamsharma5021 3 ปีที่แล้ว +36

    सुमधुर स्वर तथा उत्कृष्ट शब्दमा रचिएको दोहरी साह्रै मन पर्यो।❤️
    दोहरी च्याम्पियनको यात्रा बाट सुरु भएको यो जोडिले आधुनिक लोक तथा दोहरी क्षेत्रमा इतिहास रच्दै जाओस,शुभकामना बहिनि अस्मिता अनि वसन्त दाजु।😍😍

  • @karnakunwar2148
    @karnakunwar2148 3 ปีที่แล้ว +14

    कति Sarai मार्मिक xa यो geet Sunda सुरु बाट मन runxa बधाई छ Dubai जना लाई

  • @parbatithapa2215
    @parbatithapa2215 3 ปีที่แล้ว +23

    वसन्त भाइ अझै सफलताको शुभकामना

  • @ankitgamer2112
    @ankitgamer2112 3 ปีที่แล้ว +14

    दुबै जनाको भावुक गितले मन छोयो हार्दिक बधाई! धेरै भन्दा धेरै भिउजहोस शुभकामना! साथै दोहोरी प्रतिस्पर्धामा यहाँहरुको जोडी भएर सहभागी भएको देख्न पाईयोस!

  • @govindathapa6487
    @govindathapa6487 3 ปีที่แล้ว +7

    यि दुई हाम्रा होनहार प्रतिभाका धनि भाई बहिनीलाईहरुलाई हार्दिक सलाम छ।

  • @ratnakumarrai8183
    @ratnakumarrai8183 3 ปีที่แล้ว +6

    यो लोकदोहोरी गीत प्रेम कथाको सेरोफेरोमा सारै मनछुने गीत गाउने गायक र गायिका ज्युलाई बधाई साथै भबिस्यमा यस्तै राम्रा राम्रा गीतहरु सुन्न पाउ भन्दै सफल्ता को शुभकामना

  • @mayarana4727
    @mayarana4727 3 ปีที่แล้ว +33

    राम्रो छ स्वर अनि शब्दहरु वसन्त र अस्मिता जि को सङ्गितयात्रा सफल रहोस्।

  • @birendrasaud1829
    @birendrasaud1829 3 ปีที่แล้ว +11

    अति नै मारमिक शब्द अनि सगींत अग्रीम शुभकामना

  • @bidhyabishwakarma74
    @bidhyabishwakarma74 3 ปีที่แล้ว +9

    Wow सारै मन छुने शब्द दुबै जना लाई धेरै धेरै माया र आशीर्वाद छ मेरो त आखै रसायो love you 💕♥️😚❣️🥰❤️❤️🥰❤️❤️🥰❤️❤️🥰❤️ both

  • @rakishsharm5548
    @rakishsharm5548 2 ปีที่แล้ว +1

    कठै गारो छ यति सम्झना मात्र है अरु केहि छैन जिन्दगी मेल खायो धन्यवाद दुई जना एड टिमलाई
    बिरानो मुलुक भारत कर्नाटक बङलोवर बाट सुन्दै छु है

  • @kamalkhanal2547
    @kamalkhanal2547 3 ปีที่แล้ว +16

    दुबै कलाकार हरूकाे प्र स्तुति लाई उच्च सम्मान साथै भविष्यमा धेरै धेरै सफलताका लागि शुभकामना र शुभेच्छा ।।।।।

  • @सुनितानेपालि
    @सुनितानेपालि 3 ปีที่แล้ว +8

    बसन्त दादा र अस्मिता दिदि दुबै को शब्द निकै मन छुने छ

  • @rimalramesh7508
    @rimalramesh7508 3 ปีที่แล้ว +5

    सबैको मन मुटुमा बस्न सफल जोडी मेरो त झन सारै मन पर्ने जोडी🌹🌹🌹🌹🌹 आगामी दिनको लागि अग्रीम शुभकामना वसन्त जि र अस्मिता जि लाई हार्दिक बधाइ🙏🙏🙏🙏

  • @yubrajkanxa3191
    @yubrajkanxa3191 3 ปีที่แล้ว +16

    यो जोडिको गित सुनेपछि आँखा रसाईहाल्न सुरु गर्छ यस्तै मीठो प्रस्तुति हरु पस्किदै सधै भरी आफ्नो स्थान उच्च स्थानमा रहिरहोस लाखौ लाख शुभकामना❤️❤️❤️💋💋

  • @saugatluitel9834
    @saugatluitel9834 3 ปีที่แล้ว +6

    यो गीत अनि यो शब्द हरु ले कता कता मन् नै छोएको जस्तो लाग्यो यदि मिल्छ भने यही गीत को पार्ट 3 पनि ल्याए आभारी हुने थिए

    • @sushilaadhikari8006
      @sushilaadhikari8006 3 ปีที่แล้ว +1

      Yo part 3 ho part 2 arko xa

    • @saugatluitel9834
      @saugatluitel9834 3 ปีที่แล้ว

      @@sushilaadhikari8006 ani kun hola part 2 plz जानकारी पाम न

    • @sushilaadhikari8006
      @sushilaadhikari8006 3 ปีที่แล้ว

      Asmita vs basanta Deurali live dohori vag 121

  • @ramprashadpuri6970
    @ramprashadpuri6970 3 ปีที่แล้ว +20

    दुबै दाजु बहिनी को जोडिलाई सलाम छ, अझै अगाडि बढुन 🙏🙏

  • @SangamThapaMagar-hm6ur
    @SangamThapaMagar-hm6ur 2 หลายเดือนก่อน +2

    जति सुने पनि सुनिराखु जस्तो सायद आफैमा परेको भएर होला हरेक सब्द .......उसै संग गरेको कुराकानीको आभास हुन्छ ।

  • @premrai1876
    @premrai1876 3 ปีที่แล้ว

    योहोनी दोहोरिगीतभनेको सारेइसामिलागेओयार जतिसुनेओ उतिसुन्नुमन्लाग्ने कसैको दोहोरी गीत गाउछन परिवार्सङ्ग बसेरहेर्नेइ नसकिन्नेगीत गाउछन्यार योहोनी दोहोरीभनेको जतिसुन्दापनी कएलेइन न अघाउने गीत सारेइमार्मिक दोहोरीगीत फेरिपनी येस्तेइ दोहोरी सुन्नपाउ यी बसन्ती बैनी र यो भाइ दुइजनाको भबिश्य राम्रोहोस एतिराम्रो दोहोरी गीत सुनाउनुभयो कि तिपुराना पलहरुको याद दिलाउनुभयो thank you and God Bles you and Best of lock

  • @geneshabhatt1870
    @geneshabhatt1870 3 ปีที่แล้ว +20

    कति मिठाे गित गाएकाे दुबै कलाकार लाई धेरै धेरै धन्नेबाद छ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +4

    ओहो यति राम्रो जोडि वसन्त भाइ अस्मि बहिनी को भाग २ पनि आइसके छ मत छुटेछु हो अब आनन्द सङ्ग हेर्ने हो

  • @bishnubk828
    @bishnubk828 3 ปีที่แล้ว +7

    कति मार्मिक हो रीयल जोडी बन्द हुन्छ बसन्त र अस्मिता

  • @lokmagar4420
    @lokmagar4420 3 ปีที่แล้ว +14

    वबसन्त र अस्मिता साचै डुबेर गाउन सक्ने कलाकारहरुहुन।फेरि दाेहाेरी च्याम्पियनकाे याद ताजा भयाे।

  • @sumanshahi5154
    @sumanshahi5154 3 ปีที่แล้ว +20

    हजुर्को दोहोरी सुन्न पाय त भात खान भुल्छु। मनकारी गायक वसन्त दादा

  • @barshamoktan8494
    @barshamoktan8494 3 ปีที่แล้ว +30

    सारै मिठो सोर, अनि शब्द मन नै थाम्न गारो हुने😥❤️❤️❤️

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 3 ปีที่แล้ว +14

    यस्तै मिठास भरिएको दोहोरी सुन्न पाइयोस 🙏🙏🙏🙏

  • @jitabahadurthapa4416
    @jitabahadurthapa4416 3 ปีที่แล้ว +19

    गित अति मार्मिक छ, बधाइ छ कलाकार भाइ बहिनि दुबैलाइ, यो कथाबस्तुलाइ निरन्तरता दिनु होला।

    • @sheskantadhikari1663
      @sheskantadhikari1663 3 ปีที่แล้ว

      दुबै जना ला यो गित को कथा बस्तु कला र गला दुबै राम्रो छ सर्ब श्रेष्ठ मा पुगुन ऐ छ मेराे शुभकामना

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 ปีที่แล้ว +3

    जति सुनेपनि सुनौ सुनौ हुने कस्तो मार्मिक गित उत्तोत्तर प्रगतिको शुभकामना अस्मिता मुसि र बसन्त बिक को जय लोक संस्कृति जय लोक गित्😃😃😃😃😃

  • @samsungphone9245
    @samsungphone9245 3 ปีที่แล้ว +13

    अाहा कति राम्रो टुका वसन्त रअसमिता जति सनयो उति सुन मन लाग छ फेरि गित मा डुबेर गाउने कला अति राम्रो 🌹🌹💕💕 शुभकामना छ दुबै लाई

    • @gangabhattarai4098
      @gangabhattarai4098 3 ปีที่แล้ว +1

      Good song

    • @laltimahara3129
      @laltimahara3129 3 ปีที่แล้ว

      आहा कति राम्रो टुका वसन्त बि क अनि अस्मिता डल्लाकोटिको जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने 💝💝🤝🤝🤝🤝

  • @s.gyawali9395
    @s.gyawali9395 3 ปีที่แล้ว +13

    Aja samma kai historical dohori
    Kati Ramro sabda Kati Ramro awaz Sabai kura Kati Ramro
    Keep it up dai dd 😍

  • @dhansing6392
    @dhansing6392 3 ปีที่แล้ว +9

    आहा फेरो आयो छ अस्मिता र वसन्त को आवाज मा रमाइलो प्रस्तुति

    • @binusharma3686
      @binusharma3686 3 ปีที่แล้ว

      Aha Kati ramro jodo yo Jodi sadhai sadhai dekhna paiyos lok geet sangit ma dherai dherai suvkamana r ashirbaad x tapai haru le garda lok dohori lai sug ma Sugandha thapnu bhaye ko x karaudo suvkamana x Dubai janalai

  • @bishnumayashrestha8882
    @bishnumayashrestha8882 3 ปีที่แล้ว +3

    यो जोड़ी सधै यसरी नै अघि बडिरहनु धेरै धेरै शुभकामना

  • @rajanirai6835
    @rajanirai6835 3 ปีที่แล้ว +2

    आफ्नै जीवनमा मेल खान गए झै लागेर कतिबेला आँशू खसे छ थाहै पाइन 😥😥😥😥साँच्चै उत्कृष्ट छ हजुर

  • @santanepali4271
    @santanepali4271 3 ปีที่แล้ว +1

    अस्मिता बैनिको ठूलो फ्यान हु

  • @premchhetri9356
    @premchhetri9356 3 ปีที่แล้ว +3

    वाह!!😥😥😥😥मेरा प्यारा गायक गायिका वसन्त र अस्मिता🤔🤔🤔🤔मलाइ हरेक शब्दले रुवायो। मन र आँसु थाम्न सकिन। दोहोरी च्याम्पियनको प्रसङ्ग जोडेर गाउनुभयो, जबकी त्यतिबेला त्यही कार्यक्रमले रुवाएको थियो। you are both my favourite person. निशब्द हुँदै सम्मान ब्यक्त गर्दछु दुबै जनालाइ।

  • @tekrai542
    @tekrai542 3 ปีที่แล้ว +2

    स्तरिया छ यहीं स्तरमा ,Maintenance गर्दै लैजानु शुभकामना छ्, दुवै कलाका ज्यु हरुले शब्द्दा प्रति होसियारी अपनाउनु भएको छ ।
    बधाई तथा शुभकानमा छ।

  • @mahendrbudha8492
    @mahendrbudha8492 3 ปีที่แล้ว

    कुनै ठाउँ छैन खोट लाउने अस्मिता ड्ल्लाकोटी बैनी बस्न्त जि लाई हजुर हरुको एसै गरि प्रगती र उन्ति होस येक पल्ट धोरिच्यान्पेन बाट बाहिरे भनेर आफ्नो लोक सङ्गीत लाई न बिर्सैनु अब्से पनि येक दिन मुलेकान हुनेछ

  • @sumanbikramshah5468
    @sumanbikramshah5468 3 ปีที่แล้ว +1

    यसरी नै अर्को भागहरुको पर्खाइमा छु यही भाकामा 🙏🙏🌹🌹🌹

  • @netrathapaliya589
    @netrathapaliya589 2 ปีที่แล้ว

    रिलमा हैन रेलमा जस्तो भावलाग्यो भाइ वसन्त र बहिनी अस्मिता लाई धन्यबात यो शब्द मनमुटुमा गडेको छ दुबै लाई लाखौ लाखको सम्झना रहि रहनेछ ।

  • @mumaramkhanal1811
    @mumaramkhanal1811 2 ปีที่แล้ว +1

    मर्म इस्पर्सी सोर को लागि दुबैलाइ धन्याबाद

  • @mansinghmagar2189
    @mansinghmagar2189 3 ปีที่แล้ว +8

    सारै मीठो दोहोरी 💞💞

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 3 ปีที่แล้ว +72

    यति राम्रो मौलिक सन्देशमुलक दोहोरी किन यति थोरैले हेरेको???के हामी अझै छाडा मात्र गित सुन्छौ हो???

    • @basubhandari919
      @basubhandari919 3 ปีที่แล้ว +1

      why
      %28760

    • @sureshkhadka4453
      @sureshkhadka4453 3 ปีที่แล้ว +1

      Sahi kura गर्नु भयो आफनो देस्को भेस्भुशा बिर्सेर हामी सबै अरुको देखासिखी गरिरहेका छौ अर्काको देस म ध्यान नदिम आफनो देस्को गित सङ्गीत अनि हामी आफनो कलाकार हरु लाई माया गर्ने गरौ
      अनि कलाकार दाजुभाइ दिदिबहिनी हरुले पनि अर्काको देखासिखी गरेर हप पाइन्ट लाउन छोडनुहोस आफनो देस को भेषभुसा न भुलम
      जय नेपाल जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Sameer-ec7fj
      @Sameer-ec7fj 3 ปีที่แล้ว

      @@basubhandari919 )p

    • @kaushilakc4727
      @kaushilakc4727 3 ปีที่แล้ว +1

      11

    • @rajanirai6835
      @rajanirai6835 3 ปีที่แล้ว

      Nepali हो हजुर खै अरूको देखासिकी गर्न मै व्यस्त छन् कहाँ यस्तो हेर्ला र खै

  • @teksapkota628
    @teksapkota628 3 ปีที่แล้ว +9

    Yo Jodi le gayo ko geet jati suney pani againa ta hou,, congratulations to singers,,keep it up

  • @shreeskabita8738
    @shreeskabita8738 3 ปีที่แล้ว +9

    मलाई मन परनी कलाकार बसन्त र अस्मिता तिमीहरुको गित नसुनी बस्न सक्दिन अझै अगादी बर्दई जानु मेरो शुभ कामना छ दुबैई जनालाई

    • @chijtamang8272
      @chijtamang8272 3 ปีที่แล้ว

      @GYAnu acharya mmmo.mmmmmmmm9ommmmm.m9om....m...9m⁹k

  • @kuloli2106
    @kuloli2106 3 ปีที่แล้ว +4

    मलाइ मन पर्ने कलाकार वसन्त र अस्मिता जि को उतोर उतोर प्रगति लो शुभकामना तथा अर्को भाग को पनि प्रतीक्षा मा छौ हामी पर्देशी हरु

  • @kusumsunar6732
    @kusumsunar6732 3 ปีที่แล้ว +5

    kati mitho dohori basant bhai asmita baini ko 💞💞♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💖💖💖💖👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌🙏🙏

  • @bkbudhiman2413
    @bkbudhiman2413 3 ปีที่แล้ว +12

    Very heart touching touching song.very proud to both singer

  • @ramkumarramkumar7629
    @ramkumarramkumar7629 3 ปีที่แล้ว +4

    Kati ramro sabd ani bhana ani madhur aawaz dhanyabad xa hajur dubai lai ramkumar India dekhi

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว

    वसन्त बिक र अष्मिताको दोहरी निकै मिलेको छ

  • @sitabaniya4792
    @sitabaniya4792 3 ปีที่แล้ว +5

    धेरै मिठाे गित अनि टुक्का दामि मन छायाे😥

  • @rakishsharm5548
    @rakishsharm5548 2 ปีที่แล้ว +1

    कठै यति राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस राम्रो मान्छेको अझै भाग 3 पनि सुन मन छ

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +11

    Excellent Bashanta bdr and Ashmita sis go ahead, best wishes both of you.

  • @prasamsakc3451
    @prasamsakc3451 3 ปีที่แล้ว +5

    Ramro xa yakdam asmita DC r basanta bk ho geet malai sarai man parxa

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 3 ปีที่แล้ว

    आहाहा दोहोरी गित भनेको यस्तो हुनुपर्छ कति मार्मिक छ कति मन छुनी छ ,, दुबै जनालाई सलुट अनि धेरै भन्दा धेरै धन्यवाद ... का साथै सफलता को शिखर चुम्नु होला धन्यवाद

  • @ritaranabhat6113
    @ritaranabhat6113 3 ปีที่แล้ว +11

    Congratulations both of you ❤️

  • @purandipsan4932
    @purandipsan4932 3 ปีที่แล้ว +2

    basanta r ashmita reall jodii vako herna chaahane jati yetaa haajir humta..............safalta ko suvakamanaa

  • @gyanmalla7590
    @gyanmalla7590 3 ปีที่แล้ว +1

    अति सुन्दर स्वर गीत सुनि राखौ जस्ताे दुबै जना तागडा very good 👍.......

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +5

    राम्रो मिठो दोहोरी 👌👌👌

  • @rampariyar977
    @rampariyar977 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ दुबै जनाको best of luck both u

  • @rajukc7224
    @rajukc7224 3 ปีที่แล้ว +1

    धेरै दोहोरी सुनियो तर यति धेरै राम्रो र यति सभ्यता सहितका शब्द धेरै कम सुनियो कामना गर्दछु दुबै भाई बहिनी लाई सरस्वती माता को सधै आर्शिवाद रहि रहोस् र हाम्रो माया र साथ सदैब छँदै छ दुबै भाई बहिनीको छिटै एऊटा गीत रेकर्ड भएको हेर्न पाऊ र सफलताले सगरमाथा चूमोस बधाई दुबै जनालाई

    • @aasikaaryal9355
      @aasikaaryal9355 3 ปีที่แล้ว

      🙏🙏👾👾😈😈🙏🙏

  • @keshabthapa5463
    @keshabthapa5463 2 ปีที่แล้ว +2

    राम्रो छ अमिता जि

  • @janakpoudel6359
    @janakpoudel6359 3 ปีที่แล้ว +1

    याे जाेडि काे दाेहाेरि र याे भाका सारै मन पर्छ ।🌹🌹🌹🌹

  • @dampun2352
    @dampun2352 3 ปีที่แล้ว +4

    Asmita nanu dohori champion final dekhnu man thiyo tara socheko jasto kaha huncha anyway keep it up your vocal

  • @krishnakhati7914
    @krishnakhati7914 3 ปีที่แล้ว +1

    यो जोडिलाई जीवन भर संगै भयको देख्न मन छ

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 3 ปีที่แล้ว +1

    आहा आबाजमा नै दमदार सक्ति छ

  • @askmeanythin
    @askmeanythin 3 ปีที่แล้ว

    एस्तो राम्रो गीत लाईdishlike गर्ने कुन हो तेस को मुख मा .......

  • @bedrijal2819
    @bedrijal2819 3 ปีที่แล้ว +1

    yo ho dhori bhaneko basanta ra Asmitalai dheri dheri dhanebad

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg 3 ปีที่แล้ว

    यि शब्द यी दुई भाइ बहिनिकाे गाउनि शेेेेेलिलाइ भगवानले धेरेेेेे अासिरबाद दिनु हामी सबेेेेेेले य दुई भाइ बहिनिकाे लागि भगवान सग पार्थाना गर्नेेेेे पर्छ हेेेेेे

  • @centuryrjk3390
    @centuryrjk3390 2 ปีที่แล้ว

    दोहोरि च्याम्पियन को वईनर जो भयपनि तर हजुर हरुको जोडि चाहि साच्चिकै सबैको मन मा बसेर मन जितेर वईनर हुनुभाको छ सुभ-कामना छ हजुर हरुको सुन्दर जोडिलाई।

  • @bipanabipana7779
    @bipanabipana7779 3 ปีที่แล้ว

    येति राम्रो गित छुटेको रछ मबाट मलाइ सारइ मन्पर्छ नेपाली लोक्गित आज बल्ल भेटे आज को दिन्गयो अस्मिता सिस को दोरि हेरेर

  • @tapbahadurnepali2596
    @tapbahadurnepali2596 3 ปีที่แล้ว +2

    सारै मार्मिक सपैको मन छुने 👨‍👨‍👧‍👧👌👌👌👌👌

  • @AmritaShahi-yn9hq
    @AmritaShahi-yn9hq 9 หลายเดือนก่อน

    आहा मीठो स्वार दुबै गाएक गाईका लाई बधाई छ 🙏🙏🙏🙏💕💕💕

  • @santabahadurghale1462
    @santabahadurghale1462 ปีที่แล้ว

    मैले यो video बेला बेलामा सुन्ने र गुन्गुनाउने गर्छु किन भने यो गितले मेरो मुटुमै छुयो। मलाई कलाकार , गितको लय र टुक्क सारै मन पर्यो।

  • @naranshrestha6583
    @naranshrestha6583 3 ปีที่แล้ว

    हामिले सधाई यस्ताई लोक भाका सुनना पाउ best of loke

  • @ajaypariyar9972
    @ajaypariyar9972 2 ปีที่แล้ว +1

    Kati ramro dohori manai choyo basanta daa and Ashmita dee nice jodi

  • @nepalaadarshmavi7730
    @nepalaadarshmavi7730 3 ปีที่แล้ว

    Agi mitho sabdha xa hajurharuko suvkamana

  • @gautamkanxa8729
    @gautamkanxa8729 3 ปีที่แล้ว +5

    अति राम्रो छ गित

  • @thakurgurung1155
    @thakurgurung1155 3 ปีที่แล้ว +2

    Sarai ramro dohori asmita bahini ra basanta Bhai yo dohori le mero purano din haru ko ra jiban sanga mell khayo atti ramro dohori Lamjunge thagu UK bata

  • @gamugurung4816
    @gamugurung4816 3 ปีที่แล้ว +2

    Ati ramro man ma lagyo malaita feriferi sunna pauu

  • @khemkuwor7308
    @khemkuwor7308 3 ปีที่แล้ว +1

    अस्मिता बहिनीलाई धेरै धेरै बधाई ,यति मिठो स्वर र शब्द मा गित गायक को देख्दा लोक दोहोरी गित ले अझै प्रगति गर्ने मन मनमा बस्ने पक्का छ,शिखर चुम्न सफलता मिलोस धन्यवाद तथा शुभकामना

  • @amitpaudel3479
    @amitpaudel3479 3 ปีที่แล้ว +5

    Ekdam ramro layo yo Jodi le yahi geet in reni batw gayako bhaya lakhau darsak le herisakthe ek choti yo jodi le yahi bhakama inreni gayara gaunu paro basnta jee

  • @kathayatchetaram4029
    @kathayatchetaram4029 3 ปีที่แล้ว

    धेरै राम्रो छ दुवै अस्मिता सिस्टर र बसन्त दाजुको हजुरहरुको यो कला गाला टुक्का हेरेर कहेले थाग्नेछइन अज धेरै माथि पुग्नु सुभकामना छ मेरो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 ปีที่แล้ว

    अाहा कति मार्मिक गित।मेरो जिबनको कथाहरुमा मेल खायो। अर्को भाग पनि आउनु पर्छ ल्। अस्मिता र बसन्त जिलाई सम्मान

  • @chhabipaudel1796
    @chhabipaudel1796 3 ปีที่แล้ว

    मन छुने शब्दको तारीफ जति गरे पनिकमी हुन्छ । just best of luck both u

  • @thapahari4201
    @thapahari4201 3 ปีที่แล้ว

    Basnt g tpaiko dherai ramro get ani shor xa agi badhai janu hola hamro full saport xa ma tapai sang yak palt vetn chahanxu k vetn sakinx hola

  • @sarmilalama792
    @sarmilalama792 3 ปีที่แล้ว +2

    वास्तविक जोडी वसन्त र अस्मिता

  • @nabinpun2719
    @nabinpun2719 3 ปีที่แล้ว +3

    यो गित कहिले सम्म हेर्नू कहिलेही धित मर्दैन 100 भाग गाउनु होला तेस्पछी मेरो पनि अनत्य हुन्छ होला

  • @dhanranamagar6391
    @dhanranamagar6391 3 ปีที่แล้ว +3

    ramro lagyo yastei yastei git sunaudei janu hola hajur harulai agrim suve kamana

  • @nishchalthapa1633
    @nishchalthapa1633 3 ปีที่แล้ว +5

    अस्मिता love you your voice ❤️👍

  • @remsingatan6957
    @remsingatan6957 3 ปีที่แล้ว +6

    Very good song. Congratulations both of you.