जिल्ला समन्वय समिति सदस्य लदिकि शेर्पाले प्रकास तामाङ को घर अनुगमनमा,किन सुदन दाई प्रकासको घरआउनुभएन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ธ.ค. 2024

ความคิดเห็น • 18

  • @सेलोसङ्गीतडटकमनेपाल
    @सेलोसङ्गीतडटकमनेपाल 9 วันที่ผ่านมา

    एकदमै सहि विचार

  • @binayotv904
    @binayotv904 10 วันที่ผ่านมา +2

    Dami hajur 👌🙏

  • @shahiramoli4615
    @shahiramoli4615 9 วันที่ผ่านมา +2

    नेपाल मा प्रकाश तामाङ्ग मात्र छ यार एउटा लाई मात्र help गरेर अरु जनता लाई के गर्ने लाटो लाटो मरम काठो बरो बाठो रच

  • @MahabirDangi-y3r
    @MahabirDangi-y3r 8 วันที่ผ่านมา

    ❤❤

  • @ladikisherpa3089
    @ladikisherpa3089 10 วันที่ผ่านมา +1

    sudan kirati jindabada ❤❤❤😊😊😊😊😊😮😮😮😮

  • @NarbhadaurSingh
    @NarbhadaurSingh 8 วันที่ผ่านมา

    घर तलतिर बाटोमाथि जाली राखेर अड्याउनु पर्छ ।

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha6678 10 วันที่ผ่านมา +1

    प्रतकार पनि जालसाजी हुदाे रहेछ।

  • @SitaramGurung-b9g
    @SitaramGurung-b9g 10 วันที่ผ่านมา +1

    20 लाखको घर कस्तो छ ठेकेदारलाई कती फाईदा भयो 😮😮😮

  • @DeepakKhand-fc9gm
    @DeepakKhand-fc9gm 10 วันที่ผ่านมา +1

    asai matrai garera tw vayenani

  • @XiaoMee-w4y
    @XiaoMee-w4y 9 วันที่ผ่านมา

    म 10/12 बर्ष बिदेश बसेर यस्तो घर बनाउन सकेको छैन।। यस्तो राम्रो घर बन्यो अरु आफैले गर्दै गर्ने सबै उस्तै ले गर्नु पर्छ बन्ने के छ हो।

  • @HemRodung
    @HemRodung 9 วันที่ผ่านมา +1

    प्रकाश तामाङ ले सिसि क्यामराको माग कसरी गर्न सक्छ? अफवाह नफैलाऔ यूटुवर जि।

    • @salpasilichungmedia
      @salpasilichungmedia  9 วันที่ผ่านมา

      Sir hami. Lai bhanu va ko cha hou tehi vyer ta kura rakhdeko hami le

  • @DeepakKhand-fc9gm
    @DeepakKhand-fc9gm 10 วันที่ผ่านมา +1

    Kamai aba aafaile garni ho aasai matrai garni hoina

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 10 วันที่ผ่านมา +1

    प्रकाश तामाङ को माङ्ग र घर देखि त्यो एरिया को मान्छे हरु लाई जलान भाको कुरा प्रास्टा देखिन्छ! घर भित्रा रङ लागाको छैना अगन डिल मुनि पर्खल लगौने भए घर को फिनिसिङ राम्रो देखिने थियो घर बनौने ठेकेदर पनि प्रकाश र प्रकाश को घर देखि डहा गरेको बुजिन्छ।

    • @wangsusherpa2551
      @wangsusherpa2551 10 วันที่ผ่านมา +1

      डाहा होईन मित्र यत्रो कुरा पूरा गर्दिए पछि बांकी केही काम त आफै पनि गर्नु पर्छ!! घर जग्गा बनाई दिए पछि सबै गर्दिनु पर्छ भन्ने छैन। अब बांकी के गर्नु पर्छ आफै गर्न पर्छ। औला दिदा डुडो निल्ने कुरा राम्रो होईन! यो पनि धेरै हो!!!

    • @JyotiRai-x5s
      @JyotiRai-x5s 9 วันที่ผ่านมา

      Sahi vannu vayo

    • @PurnaGurung-cn2mx
      @PurnaGurung-cn2mx 9 วันที่ผ่านมา

      @@wangsusherpa2551 तेसो भए किराँती ज्यु औदा त्यो बग्नु लाको अगान अनि बिन रङ को रुम हरु एतिकै हस्तर्न गर्ने भो होइना