धरानमा प्रहरीलाई नै पेलेर स्कारपियो हुँइकिएपछि अनि तत्कालै चलायो प्रहरीले गोली, चार राउण्ड
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- सरकारी नम्बर प्लेटको गाडीमा ६९० केजी गाँजा च्याप्पै, यस्तो रहेछ भित्री कर्तुतः कानुन मन्त्रालय र अख्तियारको सरकारी गाडी प्रयोग, एकजना समातिए, यसरी समातिए, गाँजा पक्राउपछि मानिस सार्वजनिक Full Video
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor
गाँजा बरामद गरेर फेरी सिबीलमा प्रहरीले बेचबिखन गरेको देख्न नपरोस् 🙏
🎉
Sabai police le bechera khane ho
Kunai police harunai gaja khane tape dekhako xu gaja khane manexeko boli Ra sabdha anuhar batai thah hunxa
नेपाल प्रहरीलाई यतिको लागि आधा सलाम, गिरोह लगायत सम्पुर्ण स्रोतका साथै पक्राउ गरेपछि मात्रै पुरै सलाम। अनि अपराधीहरुलाई जेलसजाय सम्म पुराएपछि त स्टार पनि।धन्यवाद छ कोसिआवज tv लाई।
यो गाजा लाई नस्ट गर्नु हुँदैन यसपी साहेब ।सिहदरबार बैद्येखाना लाइ दियमा अमुल्य अौषधि बन्छ ,अरबौ राजस्व बढछ।खरानी न गरौं ,सर ।
बिदेशमा खेति गर्छ आयात गर्छ नेपालमा नस्टगर्छ।बादरको हातमा नरिवल जस्तै हो
ekdam sai kura
सलाम छ प्रकाश जवेगु इन्सपेक्टर ज्यु लाई मुल जरा सम्म अनुसन्धान गरी लागुऔषध कारोबार गिरोहलाई ।
ईनिस्पेक्टर हैनहाे Dsp हुन
@@TarathapaQatargaja bokne khhanelai matra karbahi hunxa garxa mukhya lagu ousadha bechane lai pakrinu ra karbahi hunu parne ho ?
DSP हजुर
मेयर हर्क साम्पाङ ज्यु को नगर हो तेति सजिलै भ्रष्टाचार हुन सक्दैन नन किन भनी एमान्दारी हुनुहुन्छ! सलाम छ नेपाल पोलिस !!
maile chai Harka sampang ko birodhi samje tapailai
नेपाल पुलिसलाई सलाम ठोक्ने हात किन भाचिएन
Mayor sab mtrai hoina raxaa Dharan ma police pni imandar hudai raixaa... Good job 👍🏿💚💐💐🙏🏿🇳🇵
Meyor saheb ko adhesh le ho
काठ्मन्डु एर्पोट मा पोर को साल पक्रेको ६० किलो सुन कहाँ गयो यस्बारे प्रहरी कोहि केही बोल्दैन
केही मात्रामा बन्द मुख मिल्छ अनि को बोल्ने के?
अलि अलि मुख टाल्दिए पछि बन्द भएको हो
सम्पूर्ण नेपालले बुझ्नुपर्ने कुरा यस्तो लाग्छ कि जुन देशमा जे उत्पादन हुन्छ त्यही बेच्ने त हो नि। जस्तै अरविक मुलुकमा, ,, डिजल पेट्रोल अवैध भनिदियो भने त्यो देशको जनताले के खाने ??? नेपालमा यत्रतत्र सर्वत्र गाजा उत्पादन हुन्छ रोजगार पनि नदिनी,, पैसा आउने कुरामा प्रतिबन्ध लगाउने ? local रक्सीहरू ब्रान्डिङ गर्ने कुरातिर अगाडि बढ्नुपर्ने प्रहरीहरू आफै खान्छन्। राजाको संग्रहालयमा गएर हेर्नुस् त राजाले पनि पिउँदा रहेछन् । खादा रहेछन्। राजाले पनि , अनि जनतालाई दुख दिनुपर्यो ???
धरान मा आधुनिक प्रहरी चौकी बनाउन जरुरी भो।Salute छ नेपाल प्रहरी लाई।
होइन यो गाँजा नेपाल म बेच्दैन भारत तिर बेच्ने हो ! आधिकारिक बेच्न दिदैन कानुन
ले गाउमा दुखले निकालेको हुन्छ बेच्न दिँदा हुने हो ! लाखौ को गाँजा छ अब खरानि हुन्छ कसलाइ नाफा भयो ?
गाउँ घरका किसान हरुले गाँजा उत्पादन गरी सम्बन्धित व्यक्तिहरूलाई कानुनी रुपमै बेच बिखन गर्न दिइयोस्।
बाहिर बेच्न पाउन पर्छ इन्कम नेपाल भित्रन पाउन पर्छ नेपाल मा बेच्न नपाउने अरु देस लाई बेच्न पाउन पर्छ औसधिको रुप मा बेच्नु पर्छ।
यो गाजा नियन्त्रण गरि पुलिसहरुकै चिनजानको साथि भाई नाता गोताहरु गाजा ब्यापारि हुन्छन उनिहरुलाई फेरि केही कमिसनमा बेच्न लगाईन्छ भन्ने सुनेकोछु त्यस्तो नहोस।कालो प्लाष्टिक भित्र तितेपाति नपोल्योस् सम्पुण गाजा जोखेर फेरि परिक्षण गरि नस्ट गरियोस्।सलुटछ प्रहरी दाजुभाई लाई🎉🎉
गाँजा,चरेस,सिरिन्ज अन्य लागुऔषध सबैको जरा जरा खोज, अनुसन्धान गरी पक्राउ गरी कडा भन्दा कडा कारवाही चलाउनु पने भो सारै उर्जाशील युवाहरुलाई कुलतमा फसायो यसले लागुऔषध कारोबार ठुलै गिरोह छ नेपालभर ।
अत्याधिक मात्रा मा आयश्रोत हुने चिज लाई प्रतिबन्ध गरेर जनतालाई धनी हुने बाटो नै बन्द गरेको छ हाम्रो देश को सरकार ले
सरकारले नै पठाएको होला छोडी देऊ हो। किनकि ट्राफिक प्रहरीले लुकाउन कोसिस गरेको गन्ध भयो।
Good job Police force of Dharan City, for continuing your duty without any disruption.
लु सलाम छ ❤❤❤
नेपाल प्रहरी लाई धन्याबाद, देशकाे सेवामा सधै अगाडि बड्न देश काे रक्षा गर्ने सुरुक्ष गर्ने छ
पोखरामा पनी यो भन्दा कैयौ गुना बढी सप्लाई हुन्छ तर अहीले सम्म मुल कारोबारी र प्रयोग हुने साधनहरु समातीदैन यसमा मेरो ठुलो दुखेसो छ यसरीनै पोखराको हकमा पनी यस्तै तरीकाले नीगरानी गरी समातीदीए म अत्यन्त आभारी हुने तीते
Salam xa Nepal AAMA ka Saput haru lai.
teti kai harka sir karaeko karaeko garchha ta chetana chharna lai tara sundainav tara aaja chai police le ramro kaam gareko rahechha danyabad
गान्जा भाङ हरु मात्र पकृन सफल हुने नेपाली प्रशासन 33 किलो सुन चै कता छ र अनुसन्धान हुदैछकी पच्यो त?
Prahari prasasan lai hardik badhai chha.
राम्रो काम , नेपाल प्रहरिको । यो होनि त नेपाल प्रहरिको काम भनेको ।
नेपालमा गरि खाने जनतालाई यस्तै गर्छन् राज्याको प्रहारीले “ मिहानतको फल खाना नदिने राज्या नेपाल मात्र हो ।
सलाम नेपाल प्रहरी लाई।
प्रहरीलाई धन्यवाद,यो सरकारी गाडीमा अवैध सामान ओसार पसारमा सँगलंग्न जो कोहीलाई तु समातेर आवश्यक अनुसन्धान गरी कानुन अनुसार कार्वाही गरोस
आहा पहिलोपटक धेरैधेरै राम्रो काम गरेको देखियो देशभरिको गुन्डागर्डि,भ्रष्टाचार,बलात्कार,दलाल,कालबजारी जस्तो सामाजिक बिकृती अनि जनबासी र देशको शान्तिसुरक्षाको मुख्य अङ्ग हो।लोभ,डर भन्दा माथी उठेर सदैब सत्यको इतिहास रच्नुहुनेछ प्रहरी संगठनका सरहरुले🙏💪💖
सलाम छ सर हजुरहरुलाई तर सिभिलमा बसेको देख्नु नपरोस हजुरहरुलाई सलुट छ
गाँजा तेत्रो ठूलो मुद्द होईन हो सर हरु
गाजा त केही फरक पर्दैन बरु लागू औसधी चै समाउनु पर्छ । तर यो सुराखी लागेको हो
कमिसन नपायेर होके नत्र केको समाउथियो जवान समाउन गयेनी तेता अन्तै गस्ती ख टाउ छ टाउकेले
हर्क बाहेक अरु कोइ मिएर भको भय किनिदिन्थ्य तर हर्के लाई किन्न सक्ने मन्छे अहिलेसम्म छैन।
जय धरान
Wow good job sir 🙏🙏👍👍👍👍👍
धरान प्रहरी ज्यु समक्ष सलाम गर्छु 🎉🎉🎉
गाँजालाई सरकारले कानुनि प्रकृया पुर्यएर बैधानिक बनाउनु पर्यो।। युवाहरु लाई रोजगारीको व्यवस्था हुन्छ खै कुरा बुजेको।।पैसा आउने बाटोहरु चाहिँ कानुन बनाएर बन्द गराउने अनि कसरि रोजगार मिल्छ?
नेपाल् मा लिगल गरेर औसधि बनाउन या त बिदेश मा पठाएर देशमा आर्थिक लाभ गर्न सकिन्न ?
एमालेको नेताकै धन्दा हुनसक्छ २ दिनमै छुट्छन् यी सब नाटक हुन् । नेपालमा बनेका त बेच्नचाहिँ पाउनुपर्ने पैसा त नेपालमै भित्रिने हुन् नि ।
६९० केजि भनेकाे ठुलाे परिणाम हाे तर पछि अदालत सम्म पुग्दा पाेका भन्ने मिसिल पुग्छ भन्ने उदाहरण धेरै छ है !
याे गाँजा नियन्त्रण काण्डमा "नेताज्यू " काे संलग्नता पाइयाे भने चुस्ताकाे हाेस कि खाकीकाे सवै वर्दीवालाले जय नेपाल साप भन्दै कलमकाे निप घुमाइ हाल्छौ। पर्ने उही सानाे हाे हाम्रो देशमा!
जुन देश मा सुरक्षा कर्मि लाई हेपीन्छ भने बुझ्नुस् देश डांका हरुको हातमा छ
सजिलाे छ दाईबर लाई ईउज गरन सजिलाे भयकाे छ सर नेपाल मा यईहाे
यो गाजे हरुलाइ झुन्डाउनु पर्ने सर हरुले सारै भयेन
Good job Nepal police 🙏
गाजा कृषि देश खुला गर्ने कानुन आउँदै छ भन्ने छ। खुला गरेमा यो लुकेर हिड्नु पर्ने अवस्था सकिने र सरकारको आम्दानी बन्ने थियो।
Muji haru corruption garna neta lai salut ani soja soja jantalai lat
गाउँमा नै लागुऔशद को प्रयोग बढी रहेको छ त्यहाँ प्रहरीकै अभाव छ।श्हर बजारमा मात्रै केन्द्रित छ प्रहरीको निगरानी
येस्तो चिज नसटाा गर्नु हुन्न बरु सरकारले नै इन्दिया लाई बेचेर बिदेसको रिन तिर्नु पर्छ।
Good job sir
Ghus khana napayara matra pakreko. Ho! Setting namileko Kati Lya ko xa! Ek biruwa 20 rs Kisan bat police Le linxa jun kishan Le paisa nadine usko ganjja ko biruwa nost fadi kati dine Kasto kanun ho! Police ko!
जसरी सुन पक्राउ गर्दा रास्ट्रब्याकमा जम्मा गरिन्छ,तेसै गरि गांजालाइ पनि शिंगदर्वार बैधखानामा जम्मागरे औसधि उत्पादनमा काम लाग्ने थियोकी।
धन्यवाद सलाम! एकदम सक्कली हो। नक्कलले त बोक्नै सक्दैन नि पुलिसले चेकिङ नगरुन् भनेर नै सक्कली प्रयोग गरेको हो।
यो बुद्धि नभाको नेपाल प्रहरि हरुले नबुझेको कुरो, त्यो गॅाजा सबै ईण्डिया लाने हो र पैसा पनि नेपाल भित्राउने कार्य हुन्छ। ईण्डिया बाट सबै लागु पदार्थ नेपाल छिराउन ईण्डियन प्रहरिको सहयोगमा हुने गरेको छ।
बधाई छ Dsp साप
Ramro Kam dharan Ka Pahari sir harule garnu bho keep it up 👍
Good job thanks a lot police prahari ballai❤❤❤❤
Good job Nepal police.
Good jub
सरकारी गाडीमा बेला वखत मदिरा पनि बोक्ने गर्छन् त्यो पनी प्रहरीले कारबाही गरिदिन आग्रह।
गाजा हैन नेपालीको छोराछोरी सुइ र खरानिले बिग्रीरहेको छ। कहिले सुन्नु भएको छ सुइ र खरानि समायो भनेर???
एकदम राम्रो काम जय नेपाल ढोल बजाएर
सलामछ नेपाल प्रहरीलाइ ।भ्रष्ट सरकारमा बसेकाहरुनै एस्ता तस्करि भएपछि केगर्नु
गाँजालाई बैंधनिकता बनाउने भनेको किन ढिला भैंराखेको छ?युवाहरुलाई देस भित्राउने र देस भित्रैं टिकाउने कुरा किना ढिलाहुन्छ यस्ता विषयमा यसको जवाफ कस्ले दिने?
गाडि चालककाे लाईसेन्स खारेज हाेस,, कडा कार्बाहि हाेस
धरान प्रहरीलाई धन्यबाद
पेट पाल्नु लाई दुख गर्नु खोज्ने लाई गोलि चोर देश लुत्ने बलात्कारकारि लाई चाहिँ हाई हाई नेपाल को कानुन काम नलाग्ने भै सकेउ
God job ❤❤❤❤👍👍👍👍👍🙏🙏🙏🙏
Salam Nepal police
हिरा नचिन्ने नेपाल सरकार
Jay Harka sampang A Revolution 🙏❤️
good.job🙏🏻
आखिर सर दाईबर लाई केही थाहा हुदैन लात दाईबर चलाउभने पछि चलाउनु पराे आखिर दाईबर
हर्क साम्पाङ्गको लागू औसध विरुद्ध अभियान चलाई रहदा पनि सुन्दैन भने गोलि ठोक्नु पर्छ प्रहरी ले ।।
दाईबर दाेस भय पछि अरू लाई छुट
सबैको आँखा अगाडि त गाजा डडाएर देखाउ अनि बल्ल राम्रो हुन्छ।
गाजाको गन्ध ले धरान को सबै बिहोस होला 😀😀
नेपाल प्रहरीको हैसियत गाजा समात्ने लोकल रक्सी समात्ने मात्रै हो अरु सब उपर वालाको हातमा 😄😄
Good
Salam xa mero maiti Rajale atti Ramro kam garnu bho 🙏🙏👍👍
गाँजा लाई लागुओषध भनी हालनु चै मिलदैना हौ
कि रोप्नै बन्द गर्नु पर्यो , कि बेच्न दिनु पर्यो , पैसा खाएर रोप्ने छुट दिनु भएन ।।
नेपालमा उत्पादन भएको सबै चिज अवैध हुन्छ र भोलि अनुसन्धानपछि पुरा नष्ट गरेको भिडियो पनि हेर्न पाए हुन्थ्यो।
main manxe pakdinu paro jaile bakra harulai matra pakdera janta lai bakra banau vanaya aani yo prashna sodha kura gumayara arko tira ghumaunu vayana...ni
Good job police teams.👍
प्रहरीलाई सोध्नु पर्ने कुरा बरामद भएको चिज काहा जान्छ अहिलेसम्म केही बाहिर आएको छैन चालकलाई थुन्ने त होला नि अरु के गर्छाउ
Good job sir ❤❤❤
Gaja त free भको haena ranepalmapni
तस्करी नै नेता हो नम्बर त मिलिहाल्छ अरुले यो गर्नै सक्दैन
good
पशुपति मा आउने साधु सन्त हरुले गाजा प्रयोग गर्छ त्यसमा पुलिस हरुले किन अनदेखा गर्छ?आइन्द द ई जी को गाडी हामी जनताले चेक गर्ने समय आएको छ हामी जन्ता त्यो काम गर्नेछौ
Khana payana hola ani pakdixa
च्यानेल नमिलेर मात्रै हो, हाम्रो गाउतिर का कृसकहरुको भनाइ अनुसार एउटा बोट्को २० रुपैयाले पुलिसको लागि पैसा उठाइदो रहेछ, अनि त्यो एउटा गाउको लिडरले कलेक्सन गर्दो रहेछ, यो एउटा देखाउने दात मात्रै हो😂
धरानमा सिभिल पोसाक वाला पुलिसको मिले मत्तोमा नै यस्तो काम हुन्छ भनेका थिएत ।
Gaja ta free hunu parne ho hami khadinam ra pani bugheko xum yo bechda nepali jantako jiwan istar badxa
गाजा तेति नराम्रो चै हैन है हरेक सामान बनाउन सकिन्छ
Bebasahi garna deuna hw deu ke sahro hw... afnai deshma vayeko chijko bebasay hunxa vne faida arulai hoina gaja lokal raksi yota argyanik honi
छातिमै हान्न पाउने अधिकार दिनु पर्यो पुलिसलाइ यस्तो काममा❤
legalize garna mula haru
छिटो धनि हुन खोज्ने हरुलाई फिल्मि तरिकामा के सोचेको छ पुलिसलाई😂😂
सरकारी र सिभिल गाढी के हो भन्ने जानकारी अनि यातायात ब्यवस्थालाई सोध्ने बितिक्कै जानकारी प्राप्त भै हाल्छ त .... केको र्यो अनुसन्धान र अनु बन्धैनको कुरा !! लाज नभाकाहरु कुर्सिमा भएपछी अनुसन्धान हुँदै हुँदै गाडी र गाजा नै गायब हुन्छ । भुत्रोको अनुसन्धान ;?