तरकारी खेतीबाट घरघडेरी जोडिएको छ ः किसान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् । यो तथ्याङ्कले पनि बताउँछ, नेपालमा तरकारीको खपत उत्पादन भन्दा कयौँ गुणा बढि छ । यसको मतलब तरकारी उत्पादन बढाउन आवश्यक छ र तरकारी खेतीमा सम्भावना पनि छ । नवलपरासी देवचुलीका किसानले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
    पवित्रा पराजुलीको रिपोर्ट ।

ความคิดเห็น • 6